Yugasambad.Com.Np
National Weekly
 
Saturday, 09.04.2010, 09:58am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल ; प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 
 

राजनीतिक कटुताको विस्तार ः शान्ति प्रक्रिया जोखिममा


Monday, 07.20.2009, 06:28pm

काठमाडौं । सत्ताभित्र र सत्ता बाहिर रहेका प्रमुख राजनीतिक दलहरू शान्ति प्रक्रियालाई निचोडमा पुर्‍याउने र नयाँ संविधान निर्माण गर्ने गहनतम् जिम्मेवारी पूरा गर्नतिरभन्दा एक आपसमा कटुता बढाएर देशलाई थप अन्योल र अनिश्चितताको दिशातिर धकेल्ने अनपेक्षित कसरतमा लागेका छन् । नयाँ संविधान निर्माणका लागि संविधानसभाले पाएको जनादेशको समय छोटिँदै दश महिना पनि बाँकी नरहेको अवस्थामा पनि प्रमुख राजनीतिक दलहरू सत्ता संर्घष्ाकै अवाञ्छित खेलमा सरिक भैरहेका छन् । एकीकृत नेकपा माओवादी र कांग्रेस-एमालेबीच मतमतान्तर चुलिँदै गएकाले राजनीतिक जटिलता र संविधान नबन्ने जोखिम एकसाथ बढेको छ । सेना समायोजनको मुद्दा नटुंगिएसम्म शान्ति प्रक्रिया नै निष्कर्षा नपुग्ने र शान्ति प्रक्रिया टुंगोमा नपुगेसम्म संविधान नै नबन्ने निश्चित नै छ । संविधान निर्माणका लागि बृहद् राजनीतिक सहमति अपरिहार्य छ तापनि प्रमुख राजनीतिक दलका नेताहरू एक अर्कामाथि आरोप-प्रत्यारोपको लहर उठाएर अविश्वासको खाडल गहिर्‍याउने र सहमतिको विन्दु नै नभेटिने अवस्था सिर्जना गर्नेतर्फउन्मुख छन् । नेताहरूका भाँडभैलो मच्चाउने प्रकृतिका कथनहरू आन्तरिक उद्वेगकै मात्र प्रतिफल हुन् अथवा नियोजित रुपमा त्यस्तो प्रक्षेपण भैरहेको हो भन्नेबारे पनि राजनीतिक वृत्तमा अनेक तर्क वितर्कहरू जीवन्त छन् ।

 

बौद्ध हिन्दु धर्म <
Tuesday, 08.31.2010, 02:02pm

राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीेपाल, बुर्द्धधर्म तथा संस्कृति समितिले आयोजना गरेको बौद्ध धर्म तथा संस्कृतिसम्बन्धी गोष्ठीमा धर्म मनुष्य जीवनको आधारशिला हो हिन्दु वौर्द्धधर्ममा धेरै समानता रहेको धर्मको कुनै परिभाषा नहुने मन, वचन, कर्म, शरीर कार्य र्-कर्म)ले राम्रो कार्यगरे धर्म नराम्रो कार्यगरे पाप हुने बताइएको

पन्त स्मृति प्रतिष्ठानबाट स्र
Monday, 08.23.2010, 12:19pm

काठमाडौं २०५८ सालदेखि साहित्य, कला, संस्कृति पत्रकारिताको क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्दैआएको 'पन्त स्मृति प्रतिष्ठान'ले वर्ष२०६६ को विविध सम्मान तथा पुरस्कार गत बुधबार वितरण गरेको

स्वतन्त्रता सेनानी मञ्जुर वर्
Monday, 08.16.2010, 02:52pm

जनआन्दोलन २०४६ को सफलतापछि नेपालमा पर्ूण्ा प्रजातन्त्र नेपाली जनताको र्सार्वभौमसत्ताका पक्षमा दृढतापर्ूवक उभिएर राष्ट्रिय स्वाधीनता तथा अखण्डताका पक्षमा निरन्तर संर्घष्ा गर्नुभएका मञ्जुर वर्ल्डको २१ औं स्मृति दिवस हालै मनाइएको समाचार

वैदेशिक हस्तक्षेप विरुद्ध लड्
Monday, 08.16.2010, 02:47pm

नेपालको राष्ट्रियतामाथि वैदेशिक हस्तक्षेप बढ्दे गएकाले त्यसका विरुद्ध सबै नेपाली एकजुट भएर लड्नुपर्ने बताइएको सो कुरा एकीकृत नेकपा -माओवादी) नेवाः राज्य समिति अर्न्तर्गतको बुद्धिजीवी विशेष जिल्ला पार्टर्ीीङ्गठनद्वारा गत मंगलबार आयोजित 'वैदेशिक हस्तक्षेप राष्ट्रिय स्वाधीनताको रक्षा' विषयक विचारगोष्ठीमा वक्ताहरूले 'भारतीय हस्तक्षेप' विरुद्ध लड्नर्ुपर्ने कुरामा जोड दिएका हुन्

बाढी तथा पहिरोबाट ८७ &
Monday, 08.09.2010, 02:20pm

कतै चाहिनेभन्दा बढी पानी पर्ने तथा कतै सुख्खा नै रहने प्रवृत्ति अझै रोकिएको छैन पर्याप्त पानी नपरेर कतिपय ठाउँमा धान रोपाइ समेत हुन सकेको छैन भने कतै एउटै जिल्लामा एक क्षेत्र बाढी तथा पहिरोको चपेटामा परेको भने अर्को क्षेत्र सुख्खाको मारमा परेको

आणविक हतियार नष्ट गर्नुपर्ने<
Monday, 08.09.2010, 02:14pm

जापानको हिरोसिमामा अगस्ट १९४५ मा अणुबम खसेको अवसर पारेर एलाइन्स फर पिसद्वारा गत शुक्रबार स्वयम्भूमा आयोजित शान्ति पर््रार्थनामा विश्वशान्तिका लागि आमविनाशकारी आणविक हतियार नष्ट गर्नुपर्नेमा विभिन्न व्यक्तित्वले जोड दिनुभएको
  » बाघ संरक्षणमा उत्साहप्रद नतिज
  » सशस्त्रमा लैंगिक हिंसाविरुद्ध
  » वैदेशिक रोजगारीमा जाने तीस
  » पत्रकार जसुदा प्रधानको अवशान
  » झोलामा खोला हाल्नेहरू बढ्दै
  » बढ्दो छ ज्योतिष शास्त्रको
  » मधेशी महिलाको वर्तमान अवस्था
  » गण्डक पीडितले क्षतिपर्ूर्ति पाउलान ?&l
  » एसएसबीको ज्यादती कायमै
  » डा. भक्तमान श्रेष्ठ सकुशल मुक्त ः अपहरणको रहस्य खुल्न बाँकी<


 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 
::| Hot News
राजनीतिक कटुताको विस्तार ः शान्ति प्रक्रिया जोखिममा

© Neeraz.Com 2007
[Top Page]