Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 09.08.2010, 07:55pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 

थारुहरुको आन्दोलन घोषणा


Tuesday, 02.03.2009, 09:09am (GMT+5.5)

काठमाडौं । 'एक मधेस एक प्रदेश' विरुद्ध सशक्त ढंगले आन्दालन भैरहेको थारु कल्याणकारिणी सभाले आन्दोलनको घोषणा गरेको छ । आन्दोलनको क्रममा थारुहरुले यसपटक थारु बाहुल्यता रहेको २४ जिल्लाका सवै गाविस र राजधानीको वानेश्वरमा प्रधानमन्त्री पुष्कमल दाहाल 'प्रचण्ड'को पुतला दहन गर्ने कार्यक्रम राखेको छ ।

थारु कल्याणकारिणी सभाले एक प्रेस विज्ञप्ति जारी गरी सरकार र ठूला राजनीतिक दलहरु तर्राईका आदिवासी थारुहरुविरुद्ध अनेक खालको षड्यन्त्र गरिरहेको आरोप लगाएको छ । विज्ञप्तिमा सरकारले हालै गरेको निर्ण्र्ााा तर्राईका थारु तथा अन्य आदिवासी समुदायलाई मधेशी समुदायमा राखेर आरक्षण दिइने भनिएको छ । पहिलो कुरा त, तर्राईका आदिवासी समुदाय आफ्नो जातिय पहिचान गुमाएर मधेशी समुदायमा विलय हुन तयार छैन । दोस्रो- सामाजिक, शैक्षिक, राजनीतिक पहुँच सबै दृष्टिले अगाडि रहेको मधेशी समुदायभित्र आदिवासी समुदायलाई राख्नुको मतलब आदिवासीको आरक्षणको भाग मधेशी समुदायले पाउनु हो । आदिवासीहरुलाई संवैधानिक रुपमा मधेशी बनाइएपछि तर्राईका आदिवासीहरुले राजनीतिदेखि राज्यका विभिन्न क्षेत्रमा पाउनर्ुपर्ने सरसुविधा मधेशी समुदायले पाउँदै आएको छ । अर्थात मधेशी समुदायले तर्राईका थारु लगायतका आदिवासी समुदायहरुको भाग खाँदै आएको छ । यसलाई निरन्तरता दिंदै सरकारी सेवामा पनि थारु तथा तर्राईका अन्य आदिवासीहरुलाई मधेशी वर्गमा राखिएको विरुद्धमा आदिवासी समुदाय आक्रोशित भएको छ ।

तर्राईका आदिवासीहरुलाई मधेशी बनाएपछि सरकारले मधेशी भनेका को हुन भनी अध्ययन गर्न कार्यदल बनाउने हाँस्यास्पद निर्ण्र्ाापनि गरेको छ । पहिले सबैलाई मधेशी बनाउने अनि मधेशी भनेका को हुन भनी अध्ययन गर्नु भनेको आदिवासीका विरुद्ध मधेशीकरणको अभियानलाई अझ त्रि्र बनाउनु हो ।

सन् २००१ नेपाल पर्यटन वर्ष

काठमाडौं । सरकारले सन् २०११ लाई नेपाल पर्यटन वर्षो रुपमा मनाउने घोषणा गरेको छ । नेपालको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आएको पर्यटन व्यवसाय विगत केही वर्षताखस्कदै गएको सर्न्दर्भमा आगामी दर्ुइ वर्षछि मनाउन लागिएको नेपाल भ्रमण वर्षाई प्रभावकारी रुपमा सम्पन्न गर्न र विभिन्न निर्ण्र्ाारु ग्रिएको छ ।

नेपाल सरकारले राष्ट्रिय अर्थतन्त्रमा र विशेष गरी पर्यटन क्षेत्रमा गतिलो बृद्धिको लक्ष्य लिएर देशमा भएको ऐतिहासिक परिवर्तनको परिवेशमान सन् २०११ लाई नेपाल पर्यटन वर्षो रुपमा मनाउने घोषणा गरेको छ । देशमा शान्तिको आगमनसँगै नेपाललाई विश्व बजारमा प्रमुख पर्यटक गन्तब्यका रुपमा स्थापना गर्नु अपरिहार्य ठानी नेपाल सरकारले माननीय अर्थमन्त्री बाबुराम भट्टर्राईद्वारा २०६५ असोज ३ मा प्रस्तुत बजेट भाषण मार्फ नेपाल पर्यटन वर्षो घोषणा गरेको हो । सरकार र नीजि क्षेत्रद्वारा पर्यटनलाई नयाँ उचाइ दिने र यसलाई नेपाली अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापना गर्न भएको अथक प्रयासको प्रतिफलको रुपमा यस राष्ट्रिय महोत्सव-नेपाल पर्यटन वर्ष२०११ आएको छ । नेपाल भ्रमण वर्ष१९९८ का अनुभवहरु संगाल्दै यस अभियानलाई अँझ परिस्कृत गरी देशव्यापी रुपमा अघि बढाइने छ ।

२०६५ कार्तिक ९ को मन्त्रीस्तरीय निर्ण्र्ाााट नेपाल सरकारले माननीय पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूको संयोजकत्व र राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्षज्यूको सह-संयोजकत्वमा मुख्य आयोजक समितिको गठन हुने निर्ण्र्ााभएको छ । यसमा विभिन्न सरोकारवाला मन्त्रालयहरु, विभागहरु, जिल्ला विकास समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुखहरु, पर्यटनसँग सम्बन्धित संघ-संस्था र अन्य २३ संघ-संस्थाका प्रतिनिधित्व हुने गरि ६१ सदस्यीय मुख्य आयोजक समितिमा रहने ब्यवस्था गरिएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुखज्यू यसमा सदस्य-सचिव रहनुहुने छ ।

"नेपाल पर्यटन वर्ष२०११" मूल आयोजक समितिको मिति २०६५ माघ ५ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सम्पन्न भएको वैठकले विभिन्न पर््रबर्द्धनात्मक, विकास र संयोजनका कार्यहरुद्वारा यस महात्सवलाई सफल बनाउन, १४ वटा कार्यगत उपसमितिहरु र ५ वटा भौगोलिक क्षेत्रगत उपसमितिहरु गठन गर्ने निर्ण्र्ाागरिएको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
इतिहास बल्ने सम्पदा जर्ीण्ा अवस्थामा (01.27.2009)
पत्रकार सिंहको हत्याको र्सवत्र विरोध (01.20.2009)
अमेरिकामा (01.09.2009)
विकलको सम्झनामा शोकसभा (12.30.2008)
पश्चिम सेतीप्रति थारु समुदायको आक्रोश (12.23.2008)
चितवनमा शोकको दोस्रो (12.16.2008)
मानवअधिकारको स्थिति चुनौतिपर्ूण्ा (12.16.2008)
पञ्चेश्वर-सप्तकोशी उच्चबाँध नेपाल-भारत दुवैलाई हानिकारक (12.09.2008)
केबुलकार संचालनमा आयो (12.09.2008)
सवारीसाधनले पर्यटक हैरान (12.02.2008)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 
::| Hot News
राजनीतिक कटुताको विस्तार ः शान्ति प्रक्रिया जोखिममा

© Neeraz.Com 2007
[Top Page]