Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 02:38am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 
कांग्रेसले बासी भात खाँदैन ः सभापति कोइराला
Saturday, 09.29.2007, 08:45am (GMT+5.5)

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस संस्थापनकालदेखिको राजतन्त्र सापेक्ष मूलधार र पार्टर्ीी संस्थापक शर्ीष्ा वैचारिक नेता वीपी कोइरालाद्वारा प्रतिपादित राष्ट्रिय एकता र मेलमिलापको सिद्धान्त परित्याग गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई मूल मुद्दा बनाएर संविधानसभाको निर्वाचनमा जाने भएको छ । दश वर्षछि पहिलोपटक आयोजित महासमितिको गत आइतबार सुरु भएको बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वीपीद्वारा प्रतिपादित म्ेलमिलापको सिद्धान्त नछोडेको र लोकतान्त्रिक गणतन्त्र कांग्रेसकै एजेण्डा भएको दावी गर्दै संविधानसभाको निर्वाचनका निम्ति यही नारा बोकेर जनताका बीचमा पुग्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ । कांग्रेस बीपीको सिद्धान्तबाट विचलित भएको र माओवादीको एजेण्डा बोकेर हिडदा पार्टर्ीी भविष्य समाप्त हुने धारणा कांग्रेसभित्र जीवित नै रहे पनि महासमितिको बैठकमा त्यसले वाणी पाउन नसकेको सम्वाद सूत्रहरु बताउँछन ।

सम्वादसूत्रहरु भन्दछन- सभापति गिरिजाप्रसाद कोइरालाले आफू कसैसंग नझुक्ने र बासी भात नखाने भन्दै जति गर्जन गरे पनि संघीय लोकतान्त्रिक गणतन्त्रमा जान बाह्य शक्तिले नै प्रेरित गरेको र माओवादीलाई रिझाउनकै लागि महासमितिको बैठक बोलाएर नीतिगत निर्ण्र्ाागराएको जगजाहेर नै छ । कांग्रेसको पछिल्लो निर्ण्र्ााे नेपालको समसामयिक राजनीतिलाई प्रभावित पार्ने देखिएको छ । वीपी वादीहरु कांग्रेसभित्र निस्तेज र पराजित भएका छन् । दिल्लीको निर्देशनलाई गिरिजाले र्टार्न नसक्ने र गिरिजाको वाणीलाई कांग्रेसले काटन नसक्ने भएकाले कांगे्रसभित्र वैचारिक बहस र विमतिको कुनै अर्थ नरहने गरेको पनि कांग्रेसीजनहरुकै अनुभव छ ।

प्रसंग अहिले कांगे्रस एकीकरणको पनि छ । नेपाली कांग्रेसबाट विभाजित भएर नेपाली कांग्रेस प्रजातान्त्रिकका नाममा संगठित भएको जमात अब संस्थापन कांगे्रसमा नै समाहित हुने भएको छ । प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवाले असोज ५ गतेसम्म एकता नभए पार्टर्ीीकीकरण कहिल्यै नहुने भनेपछि माउ कांगे्रस तातेर कार्यदलको बैठक गराइरहेको छ । संविधानसभाको निर्वाचनको निम्ति उम्मेदवार चयन गर्न हतार भैसकेको बेला मूलघर फर्केर टिकट हत्याउने हतारोमा रहेका कांग्रेस प्रजातान्त्रिकका नेताहरु पार्टर्ीीकीकरणको घोषणा छिटो गर्न सभापति कोइराला समक्ष पुगेर आग्रह गरिरहेका छन् । दुबै समूहबाट बेग्लाबेग्लै आयोजित महासमितिको बैठकलाई नै एकीकरणको अवसरमा उपयोग गर्न पहल गर्दा राम्रो हुने देखिए पनि त्यो पनि भैरहेको छैन । दुबै समूहका कांगे्रसीहरु एकाधदिनभित्रै पार्टर्ीीकीकरणको घोषणा हुने विश्वासमा प्रतिक्षारत छन ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
इज्जत नभए पनि बेइज्जत हुने डर (09.29.2007)
यस्तै बेलामा सीमा मिचिन्छ (09.29.2007)
पश्चिम सेतीको स्थलगत विरोध (09.29.2007)
नेपालीको शान प्रशान्त तामाङ (09.29.2007)
मेनन्को कौतुहलमय भ्रमण (09.29.2007)
सुनुवाई कि यातनागृह ? (09.29.2007)
नेपाली धनी भएकै हुन् त ? (09.29.2007)
चीन तेल दिन तयार (09.29.2007)
गोलमेच फेरि स्थगित (09.29.2007)
बाबु-छोरीको अलग बाटो (09.29.2007)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]