Yugasambad.Com.Np
National Weekly
 
Friday, 03.12.2010, 04:14am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
समय सीमाभित्र संविधान नबने के होला ? ; संवैधानिक संकट खडा गर्ने ; राप्रपा नेपालको उपत्यका बन्द ; राष्ट्रपतिको भारत भ्रमणबारे व्यापक ; सञ्चारकर्मी जमीम शाहको हत्याल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 

दण्डहीनताकोTuesday, 06.30.2009, 11:38am (GMT+5.5)

काठमाडौं गत जेठ २२ गते अपहरणमा परेकी १९ वषिर्या विद्यार्थी ख्याती श्रेष्ठको अपहरणकारीले गरेको विभत्स हत्याले अनेक प्रश्न जन्माएको अपहरणकारी विरेन श्रेष्ठ मानन्धर अपराधकर्मको प्रतिनिधिपात्रको रुपमा देखापरेका छन् अपराधी श्रेष्ठले ख्यातीका परिवारबाट १० लाख रुपैयाँ फिरौती लिएर पनि हत्या गरेका थिए

सरकार, राजनीतिक दल तथा सुरक्षा निकायहरुले शान्ति सुरक्षा प्रदान गर्न जतिसुकै मौखिक प्रतिवद्धता व्यक्त गरे पनि मुलुकमा व्याप्त दण्डहीनता नै अपराधकर्मलाई बढावा दिने एउटा माध्यम बनेको राजनीतिले जनअपेक्षाको वेवास्ता गरेबाटै यस्ता घटनाहरु दोहोरिइरहेका छन् जनता आफ्नो सुरक्षाका लागि आफैं कम्मर कसेर लाग्नुपर्ने अवस्था ख्याती श्रेष्ठको अपहरण हत्याले सिर्जना गरेको अपराधीलाई कडाभन्दा कडा कानुनी कार्बाही हुन्छ भन्नेमा जनता विश्वस्त हुन नसकेको अवस्था विद्यमान त्यसै भएर विद्यार्थी तथा आम अभिभावकहरु हत्यारालाई फाँसी नै दिनुपर्ने मागसहित पर््रदर्शनमा उत्रिएका छन् ख्याती श्रेष्ठको अपहरण हत्यापछि विद्यार्थी तथा अभिभावकहरुमा ठूलो सन्त्राश बढेको

गृहमन्त्री भीम रावलले ख्यातीका परिवारलाई भेटी अपराधीलाई कडाभन्दा कडा कार्बाही गर्ने प्रतिवद्धता समेत जनाउन पुगे गृहमन्त्रीले कडाभन्दा कडा कार्बाही गर्ने प्रतिवद्धता जनाउनु नै कानुन पालनामा सुरक्षा प्रशासन सरकार कति गैरजिम्मेवार भन्ने समेत संकेत गरेको कानुनी दायरामा आइसकेको अपराधीलाई कार्बाही गर्ने प्रतिबद्धता मन्त्रीले जनाउनुपर्ने कारण के हो - आम अभिभावकहरु अहिले यस्तै प्रश्नको उत्तर खोजिरहेका छन्

यसैबीच गृहमन्त्री भीम रावलले जनताले यातनाबाट मुक्ति पाउन दण्डहीनताको अन्त्य हुनुपर्ने बताउनुभएको यातनाविरुद्धको अन्तर्रर्ााट्रय दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको कार्यक्रममा उहाँले यातना दिने अपराधीलाई कानुनी दायरामा ल्याएर कार्वाहीका लागि सरकारलाई दबाव दिन अधिकारकर्मीलाई आग्रह गर्नुभयो

मन्त्री रावलले देशमा हत्या, हिंसा, आतंक लुटपाटका घटना अहिलेपनि दिनप्रतिदिन बढिरहेको भन्दै यसलाई नियन्त्रण गरी जनतालाई शान्तिसुरक्षा दिन सबैको सहयोग चाहिने बताउनुभयो उहाँले अपराध अराजकता मच्चाउनेलाई कानुनी दायरामा ल्याएर दण्डहीनता अन्त्य गर्न सरकारले ठोस कदम चाल्ने भन्दै उहाँले यसका लागि अधिकारकर्मीको सहयोग आवश्यक भएको बताउनुभयो

 

पुस्तकालयप्रतिको रूची

काठमाडौं पुस्तककोसाटो कम्प्युटरमा बढी झुम्मिने अहिलेको पुस्ताको दैनिकी नै बनिसकेका कारण पुस्तकालयमा जम्मा हुने पाठकहरुको संख्या घट्दै गए पनि यसप्रतिको आकर्षामा भने कमी आएको छैन राजधानीभन्दा राजधानी बाहिर अहिले पनि पुस्ताकालयप्रतिको आकर्षा कायमै

राजधानीमा रहेका ठूलठूला पुस्तकालयहरुले उपत्यका बाहिरका पाठकहरुको ध्यान भने खिचि नै रहेको हालै गर्मी बिदाका लागि काठमाडौँमा आएकी दाङकी १४ वषर्ीया बबिता कुसुम फर्ुसद हुनासाथ काठमाडौँस्थित केशरमहल बाल पुस्तकालयमा पुग्छिन् बबिताको दिउँसोको समय सोही पुस्तकालयमा नै बित्दै आएको

स्थानीय राप्ती विद्या मन्दिरमा १० कक्षामा अध्ययनरत बबिताले पुस्तकालय जानुको कारण खोलिन, 'मलाई पत्रपत्रिका बालसाहित्यका पुुस्तक अत्यन्त मन पर्छन्  मेरो विद्यालयमा पुस्तकालय , बालसाहित्यका पुस्तकहरू नै त्यसैले काठमाडाँैं आएका बेला पुस्तकालय जाने गरेकी हु '

काठमाडौैँको शान्ति विद्यागृहकी पुजन थापा विद्यालयमा फर्ुसद हुनासाथ केशरमहल पुस्तकालयमा पुग्छिन्

"विद्यालयमा भनेको जस्तो पुस्तकालय पनि छैनन् पुस्तक पनि छैनन् त्यसैले टिफिन टाइममा पुस्तकालय पुग्ने गरेकी छुँ"-पुस्तकालयमै भेटिएकी पुजनले भनिन्

"पुस्तकालयमा पाइने बाहिरी ज्ञानले पनि पढाइमा धेरै सहयोग पुग्ने भएकाले यसरी पुस्तकालय पुग्ने गरेकी हुँ", पुस्तकालय पुग्नुको कारण बताउँदै पुजनले अगाडि भनिन्, अब प्रत्येक सरकारी तथा निजी विद्यालयमा पुस्तकालयको व्यवस्था गरिनर्ुपर्छ

भनेको बेला पुस्तकालय नपाउने पुस्तकालय पाए पनि भनेको पुस्तक नपाउने तथा पाठयक्रमभन्दा अर्काे पुस्तक देख्न नपाउने समस्या झेलिरहेका बालबालिका यति बेला केशरमहल पुस्तकालयमा पढ्ने वातावरण पाएपछि धेरै खुसी भएका छन्

सरकारीस्तरबाट केशरमहल पुस्तकालयमा पहिलो पटक एक वर्षअर्थात असार १५ गते स्थापना गरिएको बाल पुस्तकालयमा यतिबेला बबिता पुजनजस्तै बालबालिकाको आकर्षा बढ्दो

बालबालिका मात्रै हैन कलेजका विद्यार्थीहरू पनि बालसाहित्यप्रति रूची देखाउन थालेका छन् बालसाहित्य पढ्न पुस्तकालयमा नै आउनुको कारणबारे अस्कल कलेजको आइएस्सी द्धितीय वर्षा अध्ययरत गङ्गाप्रसाद पौडेलले भने हाम्रो पालामा यस्तो पुस्तकालय नै हुँदैन्थ्यो यस्ता पुस्तकहरू नै हुँदैन्थ्यो तर आज छुट्टै बाल पुस्तकालय पाउँदा के के पुस्तक छन् भनेर चासो लागेर आएको बताए

गोरखाबाटै एसएलसी दिएर भर्खर राजधानी आएका पौडेलले गाउँ सहरका पुस्तकालयको तुलना गरे, "गाउँगाउँमा बाल पुस्तकालय के पुस्तक नै पाइँदैनन् तर सहरीक्षेत्र धेरै अगाडि यहाँको शैक्षिकस्तर ग्रामीण शैक्षिकस्तर पनि फरक त्यसैले, बालसाहित्य पनि ग्रामीण सहरी क्षेत्रका बालबालिकाको स्तरलाई ध्यानमा राखेर लेखिनर्ुपर्छ "

सो पुस्तकालयमा थुप्रै प्रकारका बालपुस्तक राखिएका छन्

पुस्तकालय स्वयम्, हिमाल एसोसिएसन, रुम टु रिड विभिन्न व्यक्तिद्वारा जुटाएका बालसाहित्यमा बालकथा, कविता, चित्रकथा, विशिष्ठ व्यक्तिहरूको जीवनी समेटिएको पुस्तक, विदेशी कथा, कविताहरू नेपाली अङ्ग्रेजी भाषामा रहेको जानकारी पुस्तकालय सहायक दर्ुगा पाठकले बताउनुभयो

पुस्तकालयप्रतिको आकर्षाका कारण प्रतिदिन बबिता, पुजन गङ्गाजस्ता करिब २० बालबालिका बाल पुस्तकालयमा आउने गरेको उहाँले जानकारी गराउनुभयो


Comments (0)        Print        Tell friend        Top


Other Articles:
राज्यको पुनःसंरचना < (06.23.2009)
विश्व शरणार्थी (06.23.2009)
रुसमा साताव्यापी साहित्यिक कार्यक्रम (06.16.2009)
बाढीपीडित अझै जङ्गलमा (06.09.2009)
के शनिवार विद्यार्थी विद्यार्थी हुँदैन र ? (06.09.2009)
आन्दोलनको विकल्प छैन ः गण्डक पीडित (06.02.2009)
धार्मिक सद्भावमा क्रुर प्रहार (05.26.2009)
गेसोको केन्द्रीय नेतृत्वविरुद्ध उजुरी (05.19.2009)
चार वर्षछिको दी (05.12.2009)
विद्यार्थी कुटिए (05.12.2009)



 
  ::| Events
March 2010  
Su Mo Tu We Th Fr Sa
  1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 31      
 
::| Hot News
राजनीतिक कटुताको विस्तार ः शान्ति प्रक्रिया जोखिममा

© Neeraz.Com 2007
[Top Page]