Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 09.08.2010, 07:34pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 

वेदराज पन्तको पीढी शिक्षा र्सार्वजनिक


Monday, 09.07.2009, 04:05pm (GMT+5.5)

काठमाडौं पर्ूर्वीय दर्शनका ज्ञाता वेदराज पन्तले प्रस्तुत गर्नुभएको 'प्राच्यको एक सूत्र पीढी शिक्षा' नामक कृति हालै र्सार्वजनिक गरिएको राजधानीमा गत बिहिबार सम्पन्न पन्त समाजको प्रथम साधारणसभामा सो कृतिको विमोचन गरिएको हो

पन्त समाजका अध्यक्ष डा. शास्त्रदत्त पन्तको सभापतित्व डा. स्वामी प्रपन्नाचार्यको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा पन्त वंशका विविध पक्षहरुबारे चर्चा भएको थियो सोही समारोहमा सभापति डा. पन्तले कृतिको विमोचन गर्नुभएको हो

पर्ूर्वीय सभ्यताको शिक्षा प्रणाली आधुनिक शिक्षा प्रणालीको अन्तरलाई केलाएर तयार पारिएको कृतिमा अनेक पक्षहरुलाई समेटेर झण्डै झण्डै लोप भैसकेको पीढी शिक्षाको महत्वलाई दर्शाइएको

औपचारिकतामै सीमित र्सतर्कता

काँकरभिट्टा सीमावर्ती भारतीय सहरहरूमा स्वाइनफ्लुबाट दर्जनौंको मृत्यु भइसकेको अवस्थामा नेपाली पक्षको र्सतर्कता औपचारिकतामा मात्र सीमित रहेको भारतको जलपाइगुढी लगायत पश्चिम बंगालका विभिन्न सहरमा स्वाइनफ्लुका संक्रमितहरूको संख्या दिन-प्रतिदिन बढिरहेको तर त्यताबाट आउने पर्यटक तथा नेपाली कामदारहरूलाई पर्ूर्वी नाका काँकरभिट्टामा स्वस्थ्य परीक्षण गर्ने कार्य सन्तोषजनक हुनसकेको छैन

जिल्ला जनस्वास्थ्य कार्यालय, झापाले जिल्लामै पहिलोपटक काँकरभिट्टाको अध्यागमन कार्यालय छेउमा चेकपोस्ट खडा गरी दर्ुइ स्वास्थ्यकर्मी खटाएको भए पनि भारतलगायत अन्य मुलुकबाट दैनिक हजारौँ मानिस भित्रिने व्यस्त काँकरभिट्टा नाकामा एक महिनामा ५३ जनाको मात्रै स्वास्थ्य जाँच गरिएको बताइन्छ

देशकै महत्वपर्ूण्ा व्यस्त नाकामा यति थोरैमात्रको स्वास्थ्य परीक्षण गर्नु झारो टार्ने काममा मात्र सीमित भएको स्थानीयबासीको अर्कोतिर खुला सीमाका कारण विना रोकटोक आवतजावत गर्ने मालबाहक ट्रकका चालकलगायतको समेत जाँच गर्न जरुरी भए पनि त्यसतर्फअहिलेसम्म पहल हुन नसकेको उनीहरुको गुनासो

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख नवराज सुब्बा भने नाकाको र्सतर्कता सन्तोषजनक रहेको बताउनुहुन्छ उहाँ भन्नुहुन्छ- 'हामीलाई शंका लागेका सबैको जाँच गरिरहेका छौँ '

गाउँको नाम नै बदलियो

बागलुङ विगतमा साँझ बिहान तरकारी के पकाउने भनेर पिरोलिने गृहिणीहरु आफ्नै बारीमा मौसमी तथा बेमौसमीखेती गर्नथालेपछि गाउँकै नाम बदलिएको

बागलुङ जिल्लाको नरेठाटी- चिनामालीका कृषकहरुले दर्ुइ वर्षघि चारतारे युवाक्लबले दिगो व्यवसाय कार्यक्रम लिएर गाउँ आएपछि व्यावसायिक तरकारीखेती गर्नथालेका उनीहरुको जीवनस्तरमा सुधारमात्र आएन गाउँको नाम नै 'टनेल गाउँ' भनेर बदलिएको

जम्मा ४० घर रहेको उक्त गाउँमा समूहमा आबद्ध तथा आबद्ध नभएका सबै कृषकहरुले प्रत्येक घरमा बेमौसमी तरकारीखेतीका लागि टनेल बनाइएको जागरुक ताजा तरकारी कृषक समूहका अध्यक्ष भीमबहादुर भण्डारीले बताए

तरकारी खेतीको कारण घरमा ताजा तरकारी खान पाइएको व्यवसाय गरी गाउँका युवाले रोजगारी पाएको अगुवा अनुभवी कृषक दलबहादुर बस्नेतले बताए

कमाउने पति द्वन्द्वकालमा बेपत्ता भएपछि मानसिक पीडा आर्थिक सङ्कटले छटपटाइरहेकी छमकुमारी बस्नेतले गाउँको सुधार गनर्े, सुधारिएको भकारो, जैविक मलमूत्र सङ्कलन, गोठेमल, कम्पोस्ट मल, नर्सरी तथा मौसमी बेमौसमी तरकारीखेतीमा क्रियाशील भई छोराछोरीको पढाइलेखाइ गराएको बताइन् उनले यस गाउँमा तरकारी खेतीबाट वाषिर्क रु. एक लाखसम्म आम्दानी गर्ने कृषक पनि भएको जानकारी गराइन्

आधुनिक कृषि प्रणलीले कृषकमा जागरण आई आत्मनिर्भरमात्र नबनी जाँडरक्सी खाने जुवातास खेल्ने कुलतसमेत अन्त्य भएको गाविसस्तरीय कृषि सञ्जालका अध्यक्ष नारायणदत्त रेग्मीले बताए

कृषकहरुले उत्पादन सन्तोषजनक रुपमा गरे पनि बजारको अभावमा उत्पादनको उचित मूल्य नपाएको परिचालिका इन्दिरा चन्दले बताइन्

सपना तेह्रौ वर्षा प्रवेश

काठमाडौं सपना बहुउद्देश्य सहकारी संस्थाले गत शुक्रबार आफ्नो १२ औं वाषिर्क साधारणसभा सम्पन्न गरी तेह्रौ वर्षा प्रवेश गरेको

अघिल्लो आर्थिक वर्ष२०६५।०६६ मा करोड ९७ लाख ९० हजार सय ८५ रुपैयाँ ४१ पैसा निक्षेप संकलन गरेको संस्थाले करोड १२ लाख ६५ हजार ६३ रुपैयाँ ६७ पैसा ऋण लगानी गरेको जानकारी गराइयो अघिल्लो आर्थिक वर्षा संस्थाले कुल लाख ५४ हजार सय ८० रुपैयाँ ३७ पैसा मुनाफा आर्जन गर्न सफल भएको समेत जानकारी गराइएको थियो

राष्ट्रिय सहकारी संघका अध्यक्ष दीपकप्रकाश बास्कोटाकेा प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा संस्थाका प्रमुख सल्लाहकार देवेन्द्रप्रसा ध्वजुले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने अध्यक्ष प्रज्वल थान्जुले वाषिर्क प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो त्यसै गरी लेखा संयोजक चिरञ्जीवी घिमिरेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो

कार्यक्रममा विभिन्न वक्ताहरुले सहकारी आन्दोलन यसको उपादेयताबारे प्रकाश पार्नुभएको थियो


Comments (0)        Print        Tell friend        Top


Other Articles:
पाठेघरको क्यान्सर विरुद्ध सहकार्यको थालनी (08.31.2009)
स्रष्टा भवानी घिमिरेको दुःखद् अवशान (08.25.2009)
आरुबारीमा राधाकृष्ण मन्दिर (08.17.2009)
नेपाल चीन गैरसरकारी सहयोग मंचको महत्वपर्ूण्ा (08.10.2009)
अमेरिकामा समावेशी साँस्कृतिक पर्व (08.03.2009)
संविधान निर्माणका लागि युवा (07.27.2009)
राजनीतिक कटुताको विस्तार ः शान्ति प्रक्रिया जोखिममा (07.20.2009)
कोशी उच्च बाँधका निम्ति भारतको चर्को अभियान'कोश (07.20.2009)
शर्ीष्ा दलहरूभित्र घम्साघम्सी (07.20.2009)
सैन्य सहयोगका लागि रक्षामन्त्री दिल्लीतिर (07.20.2009)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 
::| Hot News
राजनीतिक कटुताको विस्तार ः शान्ति प्रक्रिया जोखिममा

© Neeraz.Com 2007
[Top Page]