Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 04:45am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 
पत्रकार अपहरणको र्सवत्र विरोध
Monday, 10.08.2007, 07:49pm (GMT+5.5)

काठमाडौं । माओवादी कार्यकर्ताको अपहरणमा परेका बाराका पत्रकार वीरेन्द्र साहको अविलम्ब रिहाइको माग गर्दै राजधानीदेखि देशका विभिन्न भागमा सञ्चारकर्मीहरुले विरोध पर््रदर्शन गरिरहेका छन् । गत शुक्रबार अपहरणमा परेका पत्रकार साहको स्थिति हिजो साँझसम्म पनि अज्ञात रहेको छ । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रहेका पत्रकार साहको रिहाइका निम्ति पत्रकार महासंघ र प्रेस चौतारीले विशेष पहल गरिरहेको भए पनि सरकार र माओवादी नेतृत्व अहिलेसम्म मौन छ । माओवादीका बारा इन्चार्ज अनिलले गत शुक्रबार नै वक्तव्य जारी गरी अपहरणकारीहरु आफ्नो पार्टर्ीी कार्यकर्ता नभएको दावी गरेपछि झनै अन्योल खडा भएको छ । प्रेस स्वतन्त्रता र संचारकर्मीको सुरक्षाको प्रत्याभूति हुन छोडेको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
के हो समानुपातिक प्रणाली (10.08.2007)
बडा दशैंको शुभकामना- कविराज सिपखान (10.08.2007)
चिनीया राजनीतिक टोलीको भ्रमणराजनीतिक, कुटनीतिक वृतमा विशेष चासो (10.01.2007)
भट्टर्राई एकमात्र संस्थापक नेता - मदनमणि दीक्षित (10.01.2007)
गठबन्धनलाई अदालती प्रहार (10.01.2007)
नेताहरुलाई निल्नु न ओकल्नु (10.01.2007)
प्रेस स्वतन्त्रता जोखिममाप्रकाशनमा अवरोध (10.01.2007)
आतंककारी गिरफ्तार (10.01.2007)
कांग्रेसले बासी भात खाँदैन ः सभापति कोइराला (09.29.2007)
रामदेवको रौनक (09.29.2007)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]