Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 01:59am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 
एउटा दल हरायो
Monday, 10.08.2007, 07:49pm (GMT+5.5)

काठमाडौं । नेपालको राजनीतिक मानचित्रबाट एउटा दलको अस्तित्व विलीन भए पनि त्यो दलको संवैधानिक हैसियत भने अझै कायम छ । नेपाली काग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकको एकता भएपछि प्रजातान्त्रिक कांग्रेस राजनीतिक मानचित्रमा हराउन पुगेको हो । यद्यपि यसको संवैधानिक हैसियत भने कायम छ ।

नेपालको अन्तरिम संविधान २०६३ मा गठबन्धनमा रहेका आठ दलमध्ये एक नेपाली कांग्रेस प्रजातान्त्रिकको समेत नाम र सहभागिता रहेको छ । संविधान पारित गर्नेमा उसको पनि हस्ताक्षर रहेको छ । तर अहिले सो दलको हैसियत छैन । निर्वाचन आयोगले प्रजातान्त्रिक कांग्रेसको अस्तित्व विलिन भएको जानकारी पाए पनि संविधानमा सो कुरालाई सच्याइएको छैन । त्यतिबेला कायम भएको आठदलीय गठबन्धन अहिले सात दलमा परिणत भएको छ । यसमा पनि संविधान संशोधन गर्नुपर्ने हो कि होइन भन्ने आमजिज्ञासा छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
के हो समानुपातिक प्रणाली (10.08.2007)
बडा दशैंको शुभकामना- कविराज सिपखान (10.08.2007)
चिनीया राजनीतिक टोलीको भ्रमणराजनीतिक, कुटनीतिक वृतमा विशेष चासो (10.01.2007)
भट्टर्राई एकमात्र संस्थापक नेता - मदनमणि दीक्षित (10.01.2007)
गठबन्धनलाई अदालती प्रहार (10.01.2007)
नेताहरुलाई निल्नु न ओकल्नु (10.01.2007)
प्रेस स्वतन्त्रता जोखिममाप्रकाशनमा अवरोध (10.01.2007)
आतंककारी गिरफ्तार (10.01.2007)
कांग्रेसले बासी भात खाँदैन ः सभापति कोइराला (09.29.2007)
रामदेवको रौनक (09.29.2007)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]