Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:13pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 

राप्रपा नेपाल-सिंहदरबार
Tuesday, 03.02.2010, 07:43am (GMT+5.5)

काठमाडौं हिन्दू राष्ट्र, सङ्घीयता राजसंस्थाजस्ता मुलुकलाई दर्ीघकालीन असर पुर्याउने महत्वपर्ूण्ा राजनीतिक मुद्दामा निर्ण्र्ाागर्ने अधिकार वर्तमान संविधानसभालाई नभएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीेपालले यी विषयहरूमा जनमतसङ्ग्रह हुनुपर्ने माग गर्दै गत मंगलबार सिंहदरबार घेराउ गरेको पार्टर्ीी निर्धारित मितिमा संविधान निर्माण गर्न समेत दबाब दिएको

आफ्नो आन्दोलको औचित्य पुष्टि गर्दै सो पार्टर्ीी अध्यक्ष कमल थापाले राष्ट्रलाई विखण्डनको दिशामा धकेली द्वन्द्व निम्त्याउने जटिल राजनीतिक मुद्दामा जनताको अभिमत लिइनुपर्ने अभियानअर्न्तर्गत सिंहदरबार घेराउ कार्यक्रम आयोजना गरेको बताउनुभयो

अध्यक्ष थापाले भद्रकाली चोकमा धर्नाकारीको नेतृत्व गरिरहनुभएको सिंहदरबार छिर्ने माइतीघर, हनुमानथानछेउ, कालिकास्थानलगायतका सिंहदरबार प्रवेश गर्ने नाकाहरूमा सो पार्टर्ीी कार्यकर्ता नाराबाजीसहित धर्नामा बसेका थिए यसअघि गत सोमबार सो पार्टर्ीी उपत्यका बन्दको आव्हान गरेको थियो

सिंहदरबार घेराउपछि वसन्तपुर डबलीमा आयोजना गरेको आमसभामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले तोकिएको समयमा संविधान निर्माण हुन नसकेमा नयाँ संविधानसभाको निर्वाचन गर्नुपर्ने धारणा राख्नुभएको थियो थापाले ठूला दलहरू संविधान निर्माणको अभियानमा नलागी सत्ता राजनीतिमा केन्द्रित रहेको बताउँदै देशलाई साम्प्रदायिक जातीय आधारमा बिखण्डन गर्न खोजिएको आरोप लगाउनुभयो

तोकिएको मितिमा संविधान निर्माण नभए वैदेशिक हस्तक्षेप बढ्ने , तीन दलले जनतालाई घात गरिरहेका छन्

सरकार शान्ति सुरक्षा दिन असफल भएको भन्दै अध्यक्ष थापाले वर्तमान सरकारलाई दिइएको र्समर्थन फिर्ता लिनसक्ने चेतावनी दिनुभयो

आमसभामा पार्टर्ीी सहायक महामन्त्री राजाराम श्रेष्ठ, सभासद् कुन्ती शाही, युवक सङ्गठनका केन्द्रीय अध्यक्ष जयन्त खनाल, केन्द्रीय सदस्य राजेन्द्र लिङ्देन पर्सर्ााजल्ला अध्यक्ष रामचन्द्र चतर्ुवेदीले समेत सम्बोधन गर्नुभएको थियो

युवा नीति र्सार्वजनिक

काठमाडौं राष्ट्रको मेरुण्डका रूपमा रहेका युवावर्गको र्सवार्र्ङ्गिा विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउन राष्ट्रिय युवा नीति २०६६ ल्याएको

राष्ट्रिय विकासमा युवाको भूमिका सम्भाव्यताका विषयलाई विस्तार गर्ने, युवाको अन्तर्निहित क्षमता उजागर गर्ने, तिनलाई उच्च मनोबलयुक्त, नैतिकवान्, सुसंस्कृत व्यवसायिकरूपले दक्ष बनाउने, राष्ट्रिय विकासको संवाहक शक्तिका रूपमा तिनलाई स्थापित गराउने, शिक्षा आर्जनका क्रममा रहेका युवाको शिक्षा, रोजगारी, वृत्ति विकासलगायतका क्रियाकलापमा सहयोग पुर्याउनेजस्ता उद्देश्य सो नीतिमा रहेको

युवा वर्ग मुलुकको आर्थिक, सामाजिक राजनीतिक परिवर्तनका संवाहक भएकाले उनीहरूलाई राष्ट्रिय नीतिबाट विशेषरूपमा सम्बोधन गरी राष्ट्र निर्माणमा अग्रसर गराउनुपर्ने भएकाले १६ देखि ४० वर्षउमेरका युवालाई लक्ष्यित गरी सो नीति ल्याउनु्परेको बताइएको

ती उद्देश्य हासिल गर्न २४ बुँदे नीति अख्तियार गर्नाका साथै नीति कार्यान्वयनका लागि जीवनयापनका आधारभूत अधिकार, शिक्षा,स्वास्थ्य तथा परिवारकल्याण, सामाजिक सुरक्षा, रोजगारीजस्ता १७ बुँदे कार्यनीति पनि अवलम्बन गरिने जनाइएको

युवा नीति निर्माणका लागि नेकपा -एमाले)का युवा नेता उदयराज पाण्डेको संयोजकत्वमा सभासद्सहित २३ सदस्यीय कार्यदल गठन गरिएको थियो


Comments (0)        Print        Tell friend        Top


Other Articles:
१४ गतेदेखि पर्यटन वर्ष (02.23.2010)
भारतीय सहयोगका अधिकांश योजना (02.16.2010)
सुख्खायाममा पनि कोसीको धार (02.09.2010)
दर्ुइ लाखको अवलोकन, तीन करोडको कारोबार (02.02.2010)
चाँैध प्रदेश विरुद्ध थारू (01.26.2010)
सुदूर पश्चिमाञ्चलका पत्रकारहरु (01.18.2010)
लघु तथा साना जलविद्युत (01.12.2010)
सीमा निरीक्षण टोलीले समस्या (01.04.2010)
सीमा (12.28.2009)
राष्ट्रिय धर्मसभाको आपत्ति (12.15.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
राजनीतिक कटुताको विस्तार ः शान्ति प्रक्रिया जोखिममा

© Neeraz.Com 2007
[Top Page]