Yugasambad.Com.Np
National Weekly
 
Thursday, 08.28.2008, 05:43pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ ; प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा शपथग्रहणभागवण्डाको खिचलोले सरका ; राजनीतिक समीकरणको जोडघटाउ तीब्रप्रधानमन्त्रीको चयन निर्वाचनबाट ; माओवादी सरकार गठनको गृहकार्यमाघर न घाटको बनाउने भित्री-बाहिरी खेल जारी ; माओवादीको सत्तागमन रोक्न ठूलो षड्यन्त्रविखण्डनकारी योजनाको देशव्यापी पर््रदर्शन
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Poll
माओवादीको नेतृत्वमा सरकार गठन होला ?
हुन्छ
हुदैन
भन्न सकिन्न
 
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 
सशक्त हुँदैछ भूमिपुत्रहरुको आन्दोलन
Monday, 07.07.2008, 06:15pm (GMT+5.5)

काठमाडौं । सरकारले एक मधेस एक प्रदेशको मागलाई घुमाउरो पाराले र्समर्थन गर्दै संविधानसभा बैठकमा अन्तरिम संविधान संशोधन गर्ने निर्ण्र्ाागरेपछि थारु कल्याणकारिण सभाले थप आन्दोलनको घोषणा गरेको छ । आन्दोलन सशक्त पार्न थारु कल्याणकारिणी सभाका साथै चुरो भावर एकता प्रदेश पार्टर्ीीहत थारु समुदायसंग सम्बन्धित विभिन्न पेशा-व्यवसायका संगठनहरुलाई आवद्ध भएका छन् ।

थारु कल्याणकारी सभाले जननिर्वाचित संविधानसभालाई निस्तेज पारेर, संविधानसभालाई रबर स्टाम्प बनाएको तथा यसलाई ब्ल्याकमेलिङ गरेर मधेश नामक ठाउँ आविष्कार गर्ने र समग्र थरुहट तर्राईलाई मधेश प्रदेश बनाउने षडयन्त्र भइरहेको आरोप लगाउँदै आन्दोलित भएको हो । सभाले तर्राईका आदिवासीहरुको जातिय पहिचान समाप्त पार्ने र उनीहरुलाई मधेशीकरण गर्ने गम्भीर षड्यन्त्र भैरहेको ठहर समेत गरेको छ । सभाले गत आइतबारदेखि चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । यसैबीच थारुहरुले एक मधेस एक प्रदेशलाई कुनै हालतमा अस्वीकार गर्ने भन्दै गत शनिबार गते काठमाडौंको तीनकुनेबाट वृहत जुलुस नयाँ बानेश्वर गई संविधानसभा स्थल बाहिर धर्ना दिएको थियो ।

यसैबीच तर्राईका आदिवासीहरुलाई मधेशी जातिमा परिणत गर्ने तथा आदिवासीहरुको भूमी तर्राईलाई मधेशी जातिको नाममा मधेश बनाउने कामप्रति विरोध जनाउँदै थारु कल्याणकारिणी सभा सहित १४ वटा आदिवासी संस्थाहरुले शनिबार राजधानीमा आयोजना गरेको विरोध कार्यक्रममा सरकारले दमन र हस्तक्षेप गरेको र सोका कारण केही आन्दोलनकारी घाइते भएको बताइएको छ । तर्राईका आदिवासीहरुलाई मधेशी बनाउने निर्ण्र्ाागर्ने सात दलीय गठवन्धन सरकार र मधेशवादी दलहरुको भित्री साँठगाँठमा गरिएको दमन र हस्तक्षेपको सम्पर्ूण्ा संघसंस्थाहरु घोर भर्त्सना गर्दै सरकारी दमन र आदिवासीहरुको जातिय, भाषिक, सांस्कृतिक पहिचानलाई समाप्त पार्ने प्रयाशका विरुद्ध संर्घष्ा समितिले थप कार्यक्रमहरु घोषणा गरेको छ । जसअनुसार गत आइतबार काठमाडौंको नयाँ बानेश्वर शान्तिनगर गेट अगाडि दिउँसो दर्ुइ बजेदेखि आधा घण्टा चक्काजाम गरियो भने सोमबार अन्तरिम संविधानमा तर्राईका आदिवासीहरुलाई मधेशी बनाउन राखिएको धारा ६३ लाई राजधानी लगायत तर्राईका २३ वटै जिल्ला सदरमुकाम, शहर बजारमा जलाउने प्रयास भएको थियो ।

यसैगरी संर्घष्ा समितिले असार २४ गते मंगलबार देशभरि आदिवासी जागरण अभियान चलाउने, ससार २५ गते बुधबार तर्राईका सम्पर्ूण्ा जिल्ला सदरमुकाम तथा शहर बजारमा साँझपख मसाल जुलुस पर््रदर्शन गर्ने र असार २६ गते बिहिबार झापादेखि कञ्चनपुरसम्म तर्राई बन्दको घोषणा गरिएको छ ।

उता थारु समुदायले आफ्ना संर्घष्ाका कार्यक्रमलाई साथ र र्समर्थन दिन सम्पर्ूण्ा नागरिक, पत्रकार, बुद्धिजीवी, पेशा ब्यवसायी एवं सबै तह, तप्का र वर्गका जनतामा हार्दिक अपिल समेत गरेको छ । आन्दोलनमा थारु कल्याणकारिणी सभा, थारु विद्यार्थी समाज, थारु कानुन ब्यवसायी समाज, कोच स्वायत्त अधिकार मञ्च, राजवंशी समाज विकास समिति, थारु महिला समाज, थरुहट राज्यपरिषद, थारु बौद्धिक अनुसन्धान केन्द्र, थारु युवा प|mन्ट, बर्दियाली थारु विकास मञ्च, थारु सांस्कृतिक समाज र थारु आर्टिष्ट समाज एकीकृत भैसकेको समाचार छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
संघीय राज्यले देश विखण्डन हुने (07.07.2008)
एक मधेसविरुद्ध थारुहरुको पर््रदर्शन (06.30.2008)
कमललाई सम्मान गर्ने प्रतिस्पर्धा (06.30.2008)
काठमाडौंमा फस्टाउँदैछ रिक्सा व्यवसायशर्मिला गुरुङ (06.24.2008)
अँध्यारोमा पढेर विशिष्ट श्रेणीमा पास हुन्छन् विद्यार्थीहरू (06.24.2008)
दल खोलेमा अस्वीकार्य (06.24.2008)
देश छाड्ने सोच छैन ः पर्ूवराजा ज्ञानेन्द्र (06.16.2008)
धार्मिक-पौराणिक स्थल ः बुढानिलकण्ठयमुना राना (06.16.2008)
चाहेजस्तो गर्न सकेको छैन नेपाली संचारले (06.16.2008)
नेउवामहासंघको महानिर्देशकमा न्यौपाने (06.16.2008)



 
  ::| Events
August 2008  
Su Mo Tu We Th Fr Sa
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30
31            
 

© Neeraz.Com 2007
[Top Page]