मकवानपुरमा जडिबुटी खेती
Saturday, 09.29.2007, 07:09am
हेटौंडा । स्थानीय जनताको आर्थिकस्तर बढाउने र वनजंगलको संरक्षण गर्ने उद्देश्यले जिल्ला वन कार्यालय मकवानपुरले जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समितिमार्फ स्थानीय उपभोक्तालाई र्सार्वजनिक स्थल एवं जङ्गलमा चिराइतो, र्सपगन्ध, रक्तचन्दन, हर्र्रो, बर्र्रो, अमला तथा रिठ्ठाजस्ता जडिबुटी खेती लगाउने बृहत् अभियान सुरु गरेको छ ।
|