Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:03pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 

ऐन कार्यान्वयन नहुँदा जनस्वास
Tuesday, 04.14.2009, 09:33am

पशु वधशाला मासु जाँच ऐन लागू गरेको १० वर्षवितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वयन नहुँदा जनस्वास्थ्य गम्भीर जोखिममा परेको
इतिहास बोक्ने न्ाारायणहिटीमा दर्शकको घुइँचो
कामना तुलाधर

Tuesday, 04.07.2009, 09:34am
आधुनिक नेपालको एउटा सिंगो इतिहास बोकेको नारायणहिटी राजदरबार यतिबेला संग्रहालयमा परिणत भएको छ । नेपाल एकीकरणपछि सुरु भएको शाहवंशीय राजतन्त्रको अन्त्यसंगै राजतन्त्रको इतिहास बचाइराख्न सरकारले नारायणहिटी राजदरबारलाई संग्रहालयका रुपमा विकसित गर्ने योजना अनुरुप र्सवसाधारणका लागि खुला गरेको छ ।
लोडसेडिङमा पनि गाउँ नै झलमल
- मेघनाथ दाहाल

Tuesday, 04.07.2009, 09:33am
विज्ञान र प्रविधिको विकासले मानिसको जीवन अत्यन्त सरल बनिरहेको समयमा पनि नेपालीहरु दिनको १६ घण्टा विद्युत कटौटीको मारमा निस्सासियर अँध्यारोमा बस्न बाध्य छन् । तर पहाडी भेगका जनता आफ्नै श्रम, सीप र लगानीमा आफ्नो लागि विजुली निकाल्ने अभियानमा छन् ।

आक्रोशको शिकार बनिरहेका स्वास्थ्य संस्था


Tuesday, 03.31.2009, 08:49am
कहिल्यै बन्द-हड्तालको मारमा पर्न नहुने स्वास्थ्य संस्थाहरुमा आजकल यस्ता घटना निकै हुने गरेका छन् । कहिले अस्पतालका कर्मचारीले विभिन्न माग राखेर आन्दोलन गर्छन् त कहिले बिरामीको उपचारमा लापरवाही भयो भनेर बिरामीका आफन्त तोडफोडमा उत्रन्छन् ।

म गायक होइन- गवैया हुँ
- ग्ाायक सनुप पौडेल


Tuesday, 03.24.2009, 10:07am

गायन शक्तिर् इश्वरीय देन हो, यो एक कला हो । यस अर्थमा कि शब्दले भन्न खोजेको कुरालाई कलात्मक ढङ्गमा आवाजले प्रस्तुत गर्ने कलालाई गायन कला भनिन्छ र यस्तो कला भएको व्यक्तिलाई गायक भनिन्छ । त्यसैले गीत सबैले गाउँछ तर सबैलाई गायक भन्न सकिन्न ।

सयौं नेपाली घर फर्किए


Tuesday, 03.24.2009, 10:06am
विश्व आर्थिक मन्दीका कारण नेपालको वैदेशिक रोजगारीमा प्रत्यक्ष प्रभाव परिसकेको छ । बहुराष्ट्रिय कम्पनीहरुको लगानी रहेका खाडी मुलुकहरुले विदेशी कामदार कटौती गर्ने घोषणा गरिसकेपछि हालै मात्र संयुक्त अरब इमिरेट्स -यर्ुर्एइ)मा कार्यरत सयौं नेपालीले कामबाट अवकाश पाएको समाचार छ ।
  » राज्यको भत्ता खाएर राजनीतिक प्रशिक्षण
  » पर्दापछाडिका र्सजकहरुलाई पनि अगाडि ल्याउनर्ुपर्छग्ाीतकार काली प्रसाद वास्तोला
  » जनमुखी संविधान बन्नर्ुपर्छ ः राष्ट्रपति डा. यादव
  » दक्षिणकालीको धार्मिक र सांस्कृतिक महत्वकामना मानन्धर
  » रक्सी पिउनेहरु होस् गर है !
  » प्रेस काउन्सिलको वाषिर्क कार्यक्रममा पत्रकारिताको चर्चा
  » अध्यादेशले आदिवासी सम
  » संघीयताले देश टुक्रिन्छ
  » थारुहरुको आन्दोलन घोषणा
  » इतिहास बल्ने सम्पदा जर्ीण्ा अवस्थामा


 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
राजनीतिक कटुताको विस्तार ः शान्ति प्रक्रिया जोखिममा

© Neeraz.Com 2007
[Top Page]