Yugasambad.Com.Np
National Weekly
 
Thursday, 11.20.2008, 07:21pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले ; माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त ; ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार ; उच्च राजनीतिक समझदारीको अभावराजनीतिक स्थिरता र शान्ति प्रक्रिया अझै जोखिमपर्ूण्ा ; राजमोको नेपाल बन्द ः संघीयताबारे विवादराजनीतिक प्रणालीबारे मतविभाजन प्रारम्भ
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 
चिनीया राजनीतिक टोलीको भ्रमण
राजनीतिक, कुटनीतिक वृतमा विशेष चासो

Monday, 10.01.2007, 07:29pm
काठमाण्डौ नेपालमा राजनीतिक संकट गहिरिदै गएको र अन्तर्रर्ााट्रय चासो पनि निक्कै बढिरहेको बेला छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चिनको एक उच्चस्तरीय टोली अघिल्लो हप्ता नेपालको तीनदिने भ्रमण पुरा गरी स्वदेश र्फकेको छ । चिनका प्रभावशाली नेतामध्ये एक मानिनुहुने जनराजनीतिक परामर्श सम्मेलनका उपाध्यक्ष वाङझोङ यूको नेतृत्वमा आएको टोलीले प्रेसबाट आफूलाई निकै टाढा राखे पनि चिनीया पक्षकै पहलमा भएको यो भ्रमणप्रति राजनीतिक, कुटनीतिक क्षेत्रमा गम्भीर चासो उत्पन्न भएको पाइएको छ ।
भट्टर्राई एकमात्र संस्थापक नेता - मदनमणि दीक्षित
Monday, 10.01.2007, 07:28pm
मैले सकृय राजनीतिमा प्रवेश गरेको दिन श्री ५ त्रिभुवनले २३ कार्त्तिक सं. २००७ थियो । दुइ दिन पहिले श्री ५ त्रिभुवनले सपरिवार -श्री ५ ज्ञानेन्द्र बाहेक) काठमाडौंस्थित भारतीय दूतावासमा प्रवेश गरेर २६ कार्त्तिक २००६ मा विमानद्वारा नयाँदिल्ली सवारी भएको थियो । यी घटनाभन्दा पहिले सं. २००६ को चैत्रमा हाइस्कूलको हेडमास्टरी पदबाट राजीनामा -२००६ को वसन्त पञ्चमी) गरेर वाराणसी गई डिल्लीरमण रेग्मीको नेपाल राष्ट्रिय कांग्रेससित सर्म्पर्कमा पुगेको थिए ।
गठबन्धनलाई अदालती प्रहार
Monday, 10.01.2007, 07:27pm
काठमाडौं । लोकतन्त्र स्थापनापछि आठ दलले प्रस्तुत गरेको निरंकुश चरित्रलाई अदालतले खारेज गरेको छ । नागरिकको मौलिक हकलाई समेत कुण्ठित हुने गरी संविधानसभा निर्वाचन ऐन जारी गरेको सरकारले शाही सरकारका मन्त्री तथा अन्य पदाधिकारीहरुलाई निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको थियो ।
नेताहरुलाई निल्नु न ओकल्नु
Monday, 10.01.2007, 07:27pm
काठमाडौं । सात दलको गठबन्धन सरकारबाट माओवादी बाहिरिएपछि छ दललाई विगतका घोषित प्रतिबद्धता र लिखित दस्तावेजहरु निल्नु न ओकल्नु भएको छ । त्यो घाँटीमा अड्केको वस्तु भने मंसिर ६ गतेको संविधानसभाको निर्वाचन हो । निर्वाचनको परिणाम आफूहरुले भनेजस्तो नआउने संकेत पाएपछि माओवादीले सरकारबाट बाहिरिएर संविधानसभाको निर्वाचन विथोल्ने र्सार्वजनिक घोषणा गरिसकेपछि अहिले सातदल नयाँ सहमतिको खोजीमा जुटेको छ ।
प्रेस स्वतन्त्रता जोखिममा
प्रकाशनमा अवरोध

Monday, 10.01.2007, 07:26pm
काठमाडौं । नेकपा माओवादीसंग आवद्ध अखिल नेपाल सञ्चार तथा प्रकाशन मजदुर संघले अवरोध खडा गरेकै कारण हिजो सोमबार पनि कान्तिपुर र दि काठमाडौं पोष्ट दैनिकको प्रकाशन अवरुद्ध भयो ।
आतंककारी गिरफ्तार
Monday, 10.01.2007, 07:24pm
काठमाडौं । राजधानीमा भदौ १६ गते श्रृङ्खलावद्ध विस्फोट गराएर तीनजनाको ज्यान लिने र जनजीवन आतंकित पार्ने तर्राई आर्मीका नाममा संगठित अपराधिक गिरोहका चार व्यक्तिलाई प्रहरीले गिरफ्तार गरी र्सार्वजनिक गरेको छ ।
  » त्रिविलाई बौरिने मौका
  » रामदेवको रौनक
  » कांग्रेसले बासी भात खाँदैन ः सभापति कोइराला
  » इज्जत नभए पनि बेइज्जत हुने डर
  » यस्तै बेलामा सीमा मिचिन्छ
  » नेपालीको शान प्रशान्त तामाङ
  » पश्चिम सेतीको स्थलगत विरोध
  » सुनुवाई कि यातनागृह ?
  » मेनन्को कौतुहलमय भ्रमण
  » नेपाली धनी भएकै हुन् त ?


 
  ::| Events
November 2008  
Su Mo Tu We Th Fr Sa
            1
2 3 4 5 6 7 8
9 10 11 12 13 14 15
16 17 18 19 20 21 22
23 24 25 26 27 28 29
30            
 

© Neeraz.Com 2007
[Top Page]