Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 09.08.2010, 07:39pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 
केबुलकार संचालनमा आयो
Tuesday, 12.09.2008, 01:27pm
झण्डै तीन साताभन्दा लामो बन्दपछि मनकामना मनकामना दर्शन प्रा.लि. द्वारा संचालित केबुल कार संचालनमा आएको छ ।
सवारीसाधनले पर्यटक हैरान
Tuesday, 12.02.2008, 05:01pm
भक्तपुर दरवार क्षेत्रमा कुनै पनि किसिमका सवारी साधन गुडाउन निषेध गरिएको छ । युनेस्कोको विश्व सम्पदा सुची परेको यो ठाउँ संरक्षित गरिएको छ । तर निषेधका बाबजुद पनि मोटरबाइक गुडाउँदा, त्यसबाट निस्कने चर्कोे आवाजले विश्व जगतबाट यहाँको सम्पदा हर्ेन आएका पर्यटकहरु हैरान हुने गरेका छन् ।

विदेशीलाई फालाफाल ः नेपालीलाई छैन


Monday, 11.24.2008, 04:53pm
सरकारले सवैलाई नागरिकता दिने भनेर नेपाल नागरिकता ऐन २०६३ लागू गरी भकाभक नागरिकता वितरण गरेपछि झण्डै २० लाख गैरनेपालीले नागरिकता पाएको चर्चा चलिरहेको बेला नेपालको राष्ट्रिय प्रतिष्ठा उच्च राख्न मरिमेटेर लागिपरेको एकजना राष्ट्रिय व्यक्तित्व नागरिकता नपाएर छटपटिएका छन् ।

मधुमेह उपचारमा नवीन प्रविधि


Monday, 11.17.2008, 04:33pm

विश्व मधुमेह दिवसका अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले स्थापना गरेको परिस्कृत, स्वचालित र अत्यधुनिक तथा अन्तर्रर्ााट्रयस्तरको प्रयोगशालाको उद्घाटन गरिएको छ । विश्व मधुमेह दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका नेता तथा सभासद् भरतमोहन अधिकारीले सो प्रयोगशालाको उद्घाटन गर्नुभएको थियो ।

कोसी तटबन्ध मर्मत ः काम थोरै गफ धेरै
Monday, 11.10.2008, 04:39pm
काठमाडौं । गत भदौ २ गते भत्केको कोसी नदीको पर्ूर्वी तटबन्धका कारण नेपाल र भारतमा व्यापक क्षति भए पनि यसप्रति दुवै मुलुकका सरकार गम्भीर नभएको पीडित तथा जलस्रोतविद्हरुको आरोप छ ।
शर्ीष्ा दलहरुको आ-आफ्नै डम्फू
Monday, 11.03.2008, 04:29pm
माओवादी जनसेना समायोजनका विषयमा शर्ीष्ा दलहरुबीच सहमति कायम हुन नसकिरहेको अवस्थामा यी दलहरुबीचको अन्तरविरोध अझ चर्कदै जाने स्थिति देखापरेको छ ।
  » संविधान हतारमा बनाउनु हुन्न ः विजुक्छे
  » रेष्टुरेन्टको काम ः यौन शोषणको शिकार
  » नेपाल-चीन सम्बन्धमा छलफल
  » आर्थिक-व्यावसायिक नेतृत्व लिन तयार
  » राष्ट्रपति डा. यादव र बालबालिकाको अन्तरक्रिया
  » वीपीको शालिक अनावरण
  » पीडितलाई प्याकेजमा राहत ः सहयोग जुट्ने क्रम जारी
  » बेचिएका महिलाहरु जर्ुर्मुराए
  » यस्तो छ विवादास्पद कोशी सम्झौताको रुपरेखा
  » कोशी नदीको कटान तीब्र ः रोकथामका प्रयास सुस्त


 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 
::| Hot News
राजनीतिक कटुताको विस्तार ः शान्ति प्रक्रिया जोखिममा

© Neeraz.Com 2007
[Top Page]