Yugasambad.Com.Np
National Weekly
 
Thursday, 11.20.2008, 08:08pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले ; माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त ; ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार ; उच्च राजनीतिक समझदारीको अभावराजनीतिक स्थिरता र शान्ति प्रक्रिया अझै जोखिमपर्ूण्ा ; राजमोको नेपाल बन्द ः संघीयताबारे विवादराजनीतिक प्रणालीबारे मतविभाजन प्रारम्भ
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
  ::| मुख्य समाचार
  More ++
  ::| दृष्टिकोण
  More ++
  ::| सम्पादकीय
  More ++
  ::| अन्तरवार्ता
  More ++
  ::| आर्थिक
  More ++
  ::| विचार विवेचना
  More ++
  ::| अन्य समाचार
  More ++
 
 
All News
 
मजदुर र मालिकबीचको विवाद चर्कने संकेत
आर्थिक क्रान्तिको सपना- सपनै हुने भो
&l

Monday, 11.03.2008, 04:46pm
सरकारले उद्योग प्रतिष्ठानमा काम गर्ने कामदारहरुको न्यूनतम पारिश्रमिक उद्योगको वर्तमान अवस्था र क्षमताभन्दा अधिक वृद्धि गर्ने गरी गरेको निर्ण्र्ाा्रति विरोध हुन थालेको छ । नेपाल उद्योग वाणिज्य महासंघले यसमा पर्ूण्ा असहमति जनाएको छ ।
गणतन्त्र नेपालको पहिलो चाडबाड र अनुभव
Monday, 11.03.2008, 04:44pm
दशैंमा खसी बोकादेखि लुगा कपडाको मूल्य आकाशियो । यो अझै कायम छ । त्यस्तै तिहारको बेला तेल, घीउ, दाल, चामलको मूल्य आकाशियो । त्यति मात्र होइन यही मौका छोपेर धर्ुत व्यापारीहरुले सडे गलेका सामान समेत विक्री गरे । चाड पर्वका बेलामा जस्तो पनि किन्छन् भन्ने सोचेर नै जनतालाई मिसावटयुक्त, अखाद्या र कमजोर वस्तु विक्री वितरण भैरहे पनि प्रशासनिक निकायको कुनै उपस्थिति देखिएन ।
विधिको शासन ः एकमात्र चाहना
Monday, 11.03.2008, 04:43pm
कुनै समूहको क्षणिक स्वार्थ र आवेगमा बन्द-हड्ताल र अवरोधको स्थिति सिर्जना गर्ने परम्परा बसेकाले रोजगारीमूलक उत्पादनशील कार्यमा लगानी आकषिर्त हुने र भएको लगानी पनि संरक्षित हुनसक्ने वातावरण सिर्जित छैन । यसले अनपेक्षित परिस्थितिको सिर्जना र त्यसको निरन्तरताले विधिको शासनको अपेक्षा र लोकतन्त्रको संस्थागत विकासलाई सधैं धुमिल पार्दछ ।
विचार र सिद्धान्त पुच्छर वा सिङ होइन
यादब देवकोटा

Monday, 11.03.2008, 04:41pm
राष्ट्रवादको घुम्टोले घप्लक्कै ढाकिएका क्रान्तिकारी नेताहरु अब राष्ट्रवादभन्दा सत्तालाई महत्व दिन थालेका छन् । भारत र अमेरिकालाई रिझाउन सफल नभएसम्म सत्ता टिकाउन सकिंदैन भन्ने भ्रम विगतमा जस्तै अहिले देखियो । माओवाद वा मार्क्स-लेनिनवादमा अडेका पार्टर्ीीले अब आ-आफ्नो सैद्धान्तिक र वैचारिक धरातल छाड्ने भनेर कसलाई रिझाउन खोजेका हुन् - पत्तो छैन ।
जनतालाई तन्त्रविशेष हैन, शान्ति सुरक्षा चाहिएको छ
महेश्वर शर्मा

Monday, 11.03.2008, 04:39pm
अर्थमन्त्रीले पेश गरेको २०६५/०६६ को बजेटलाई माओवादी कार्यकर्तालाई खट्टे बाँड्ने बजेटको आरोप एकातिर लागिरहेको छ भने अर्कातिर तिनै कार्यकर्ताले जर्वजस्ती अवैध कर-चन्दा असुलिरहेको आरोप पनि छ । यो स्थितिमा अति महत्वकांक्षी भनिएको बजेटद्वारा छलाङ मार्ने राजनीतिक नाराले जनतालाई लोभ्याउन खोजे पनि विद्यमान परिस्थितिलाई ध्यानमा राख्दा परिपुर्‍याउन गाह्रै छ ।
एउटा समस्याको समाधान
र्सवज्ञ वाग्ले

Monday, 11.03.2008, 04:37pm

पर्यटन व्यवसायका लागि अलौकिक स्थलको रुपमा रहेको नेपालमा पर्यटन व्यवसायसंग सम्बन्धित क्षेत्रहरुमा सरकारले देखाएको रवैयाले नेपालको अर्थतन्त्र नै चौपट हुने अवस्था पनि सिर्जना हुनसक्छ । राजनीतिक लाभ-हानी र स्वार्थमा रङ्गमगिएर चालिने कुनै पनि कदम आफ्नै लागि प्रत्युत्पादक हुन्छ । त्यसैले उत्पन्न समस्याहरुको उचित समाधानको अचुक उपाय भनेको स्पष्ट नीति नियम र त्यसको परिपालनामा गरिने अनुगमन मात्र हो ।

  » चर्चाका दर्ुइ पृथक विषयतारानाथ सुवेदी
  » सेनालाई मात्र दह्रो पारेर देश जोगिन्छ भन्ने होइन - डा. इन्द्रजीत र्राई, सुरक्षाव
  » शर्ीष्ा दलहरुको आ-आफ्नै डम्फू
  » उच्च राजनीतिक समझदारीको अभावराजनीतिक स्थिरता र शान्ति प्रक्रिया अझै जोखिमपर्ूण्ा
  » १९५० को सन्धिको प्रत्यक्ष असरनेपाल कंगाल ः भारत मालामाल
  » सेना समायोजनको प्रक्रिया अझै सुरु भएन
  » के हो नेपालको सुरक्षा नीति ?
  » एक मधेस नमान्न चेतावनी
  » धनी राष्ट्रहरुको वित्तीय संकट : नेपालमा पनि प्रभाव पर्ने
  » गोर्खाहरुको बेलायत बसाइ ः फाइदा कसलाई ?


 
  ::| Events
November 2008  
Su Mo Tu We Th Fr Sa
            1
2 3 4 5 6 7 8
9 10 11 12 13 14 15
16 17 18 19 20 21 22
23 24 25 26 27 28 29
30            
 
::| Hot News
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार
उच्च राजनीतिक समझदारीको अभावराजनीतिक स्थिरता र शान्ति प्रक्रिया अझै जोखिमपर्ूण्ा
राजमोको नेपाल बन्द ः संघीयताबारे विवादराजनीतिक प्रणालीबारे मतविभाजन प्रारम्भ
प्रधानमन्त्री विदेश भ्रमणमा व्यस्त घरेलु मुद्दाहरु चर्किन थाले
प्रधानमन्त्रीको भारत भ्रमण ः समानताका नयाँ आधार खडा गर्नुपर्ने
भारतसंगको सम्बन्धमा क्रमभंगताको अपेक्षाप्रधानमन्त्री प्रचण्डको अग्निपरीक्ष
मुलुकलाई बाहृय हस्तक्षेपबाट मुक्त गराउने चुनौतिपर्ूण्ा अवसरपर्ूण्ातासंगै सर
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ

© Neeraz.Com 2007
[Top Page]