Yugasambad.Com.Np
National Weekly
 
Thursday, 11.20.2008, 08:47pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले ; माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त ; ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार ; उच्च राजनीतिक समझदारीको अभावराजनीतिक स्थिरता र शान्ति प्रक्रिया अझै जोखिमपर्ूण्ा ; राजमोको नेपाल बन्द ः संघीयताबारे विवादराजनीतिक प्रणालीबारे मतविभाजन प्रारम्भ
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
  ::| मुख्य समाचार
  More ++
  ::| दृष्टिकोण
  More ++
  ::| सम्पादकीय
  More ++
  ::| अन्तरवार्ता
  More ++
  ::| आर्थिक
  More ++
  ::| विचार विवेचना
  More ++
  ::| अन्य समाचार
  More ++
 
 
All News
 
गन्तव्यमा नै अवरोध
Monday, 10.20.2008, 04:25pm
नेपाली जनताको अभिमतद्वारा गठित संविधानसभाले नयाँ नेपालका लागि नयाँ संविधान निर्माण गर्ने गुरुत्तर दायित्व ग्रहण गरेको भए पनि संविधानसभाले आफ्नो जनअनुमोदित वैधानिक कार्यकालको २५ प्रतिशतभन्दा बढी समयको कार्यकाल व्यतित गरिसक्दा समेत संविधान लेखन प्रक्रियाको थालनी समेत हुन सकेको छैन । यो नै अनर्थकारी प्रवृत्ति र परिस्थितिको द्योतक हो ।
राजधानीको रात्री जीवन र शान्ति सुरक्षाको सवाल
यादब देवकोटा

Monday, 10.20.2008, 04:23pm
राजधानी मात्र होइन देशका प्रमुख शहरहरुमा अहिले यौनजन्य क्रियाकलाप खुलेआम चलिरहेका छन् । नाम चलेको ठूलो डिस्को र डान्स रेष्टुरेन्टहरुमा मात्र होइन सामान्य अवस्थामा रहेका 'भट्टी'हरुमा पनि यौन धन्दा हुने गरेको छ ।
हामी भौतिक सहयोगभन्दा सदासयताका भोका छौ
महेश्वर शर्मा

Monday, 10.20.2008, 04:21pm
कसैले कसैलाई कोट उपहार दिन्छ, तर फलानोले दिएको भन्ने छाप ठोकेर दिन्छ भने कस्तो लाग्ला - नलगाउनु भने जाँडो छल्नुपर्ने वाध्यता, लाउँदाखेरि अर्काले जडौरी लेखेर दिएको अपमान पचाउनुपर्ने ।
जे देखियो त्यही लेखियो
तारा सुवेदी

Monday, 10.20.2008, 04:17pm
गएका दर्ुइ हप्तामा विवेच्य विषय बग्रेल्ती थिए । तर नेपालमा बग्रेल्ती पत्रपत्रिकाहरूको भयङ्कर बाढी आएको कारणले हो, अथवा विद्युतीय मनोरञ्जनका माध्यम-खास गरी सयौं टीभी. च्यानलहरूले मान्छेका पढ्ने समय र मन मस्तिष्कभित्र टेलिशृंखला र चलचित्रहरूका सुनामी छालले आलस्य र व्यामोहको जलकुम्भी ल्याएर भरिदिएकोले हो कि - पाठकको व्यापक खडेरी परेको देखियो ।
सत्ता भित्र र बाहिर
र्सवज्ञ वाग्ले

Monday, 10.20.2008, 04:16pm

सत्तामा बसेकोलाई सत्तासीन भनिन्छ । बहुमतले निर्वाचन भएर सत्तामा बसेको राजनीतिक दल वा पार्टर्ीीई सत्ता बाहिर बसेको पार्टर्ीी सास्ती खेलाउँछन् । तर सत्ता भन्ने त गन्जिफा, तास आदिको सात फूली भएको पत्ती वा चक्कीलाई पनि सत्ता भनिन्छ त्यहाँ पनि वाजी जित्ने हार्ने आखिरमा लड्नेकै संख्या बढी नहुने हैन ।

स्टालिन र माओमाथि हमला
बहुमूल्य लिम्बु

Monday, 10.20.2008, 04:14pm
माओवादी अध्यक्ष पुष्पकमल दाहाल र अर्का नेता डा. भट्टर्राईले स्टालिन र माओमाथि वैचारिक हमला गरेर आफ्नो राजनीतिक धार स्पष्ट गरेका छन् । युद्धकालमा खारा आक्रमणबाहेक भारतमा बसेर प्रचण्ड र बाबुरामले नेतृत्व गरेका थिए ।
  » हाम्रो मूल विषय नयाँ संविधान निर्माण गर्नु नै हो चक्रबहादुर ठकुरी- सभासद् नेपाल
  » संविधान हतारमा बनाउनु हुन्न ः विजुक्छे
  » सरकारलाई फकाउने भारतीय योजना सफल
  » राजमोको नेपाल बन्द ः संघीयताबारे विवादराजनीतिक प्रणालीबारे मतविभाजन प्रारम्भ
  » माओवादीको दोहोरो चुनौती
  » जलस्रोत वार्ताको अपेक्षा
  » रामकुमारीको नाममा नयाँ इतिहास
  » संसद्मा प्रस्तुत सुझाव समेट्दै बजेट पारितलक्ष्यअनुसार काम हुने अर्थमन्त्रीको दावी
  » फरक सर्न्दर्भ फरक कुरा
  » बडादशैंको शुभकामना


 
  ::| Events
November 2008  
Su Mo Tu We Th Fr Sa
            1
2 3 4 5 6 7 8
9 10 11 12 13 14 15
16 17 18 19 20 21 22
23 24 25 26 27 28 29
30            
 
::| Hot News
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार
उच्च राजनीतिक समझदारीको अभावराजनीतिक स्थिरता र शान्ति प्रक्रिया अझै जोखिमपर्ूण्ा
राजमोको नेपाल बन्द ः संघीयताबारे विवादराजनीतिक प्रणालीबारे मतविभाजन प्रारम्भ
प्रधानमन्त्री विदेश भ्रमणमा व्यस्त घरेलु मुद्दाहरु चर्किन थाले
प्रधानमन्त्रीको भारत भ्रमण ः समानताका नयाँ आधार खडा गर्नुपर्ने
भारतसंगको सम्बन्धमा क्रमभंगताको अपेक्षाप्रधानमन्त्री प्रचण्डको अग्निपरीक्ष
मुलुकलाई बाहृय हस्तक्षेपबाट मुक्त गराउने चुनौतिपर्ूण्ा अवसरपर्ूण्ातासंगै सर
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ

© Neeraz.Com 2007
[Top Page]