Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 11:58am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
  ::| मुख्य समाचार
  More ++
  ::| दृष्टिकोण
  More ++
  ::| सम्पादकीय
  More ++
  ::| अन्तरवार्ता
  More ++
  ::| आर्थिक
  More ++
  ::| विचार विवेचना
  More ++
  ::| अन्य समाचार
  More ++
  ::| पुस्तक समीक्षा
  More ++
 
 
All News
 

पेलाइको राजनीतिक संस्कार
Monday, 06.28.2010, 03:17pm

द्वन्द्वकालमा बौद्धिक प्रक्रियामाभन्दा पाखुर्याईमा बढी अभ्यस्त भएर हो कि कुन्नि, माओवादी नेताको उत्तेजना उत्ताउलोपन अझै बाँकी गिरिजाप्रसादका मुर्ख्याइको प्रसादका रुपमा प्राप्त सहज अवतरणको कम मूल्यबोध भएर पनि त्यस्तो हुनसक्छ नेताहरूकै भाषा मुगुतिर आइमाईहरू बाझाबाझ गर्दा छुट्ने गालीका पर्रर्ाास्तो हुन बसेको संस्कार छुट्न गाह्रै हुन्छ, तैपनि अब त्यस्तो सुहाउँदैन अब गाम्भर्ीय राजनीतिक सुझबुझको भाषा चाहिन्छ, गाली गरेर कोही डराउँदैन

प्रधानमन्त्री सचिवहरूबीच सम
Monday, 06.28.2010, 03:15pm

प्रधानमन्त्री श्री माधवकुमार नेपालले "देशको शासनसत्ताको बागडोर सम्हालेको झण्डै सवा वर्षछि सरकारको शासन प्रशासन हाँक्ने सबै मन्त्रालयका सचिवहरूसँग अन्तर्त्रिmया गर्नुभएको" समाचार सबै सञ्चार माध्यमहरूले र्सार्वजनिक गरे "प्रधानमन्त्रीले अन्तर्त्रिmया गर्नु के थियो पाँडे भाषामा झ्याँको झार्ने रीस फर्ेर्ने काम गर्नुभयो" एकजना सहभागी सचिवले भने

अर्न्तर्मनले सुसेल्दा फुटेको
Monday, 06.28.2010, 03:13pm

मानव हृदयभित्र कहिले लुकेको, कहिले गुम्सिएको कहिले जागृत भएको भावनाहरूलाई व्यक्त गर्ने सजिलो माध्यम साहित्य सिर्जना हो त्यसमा गीत सवभन्दना सरल सहज माध्यम हो गीतले धेरै कुरा बोल्दछ, धेरै अर्थ लगाउँदछ स्रोता, दर्शक तथा पाठकहरूले जसरी बुझन चाहृयो गीतले त्यस्तै अर्थ दिन्छ सिर्जना गर्नेले आफ्नो मनमा गुम्सिएर रहेका भावनाहरूलाई पोखिदिएका हुन्छन् यसले पाठकहरूलाई सन्तुष्टि दिन्छ- प्रेरणा दिन्छ

बढ्दो ज्योतिष शास्त्रको
Monday, 06.28.2010, 03:07pm

विज्ञान प्रविधिले जतिसुकै विकास गरेको होस्, मानिस जतिसुकै आधुनिक बन्न खोजोस् भाग्य भविष्य जान्नेहरूको मात्र होइन जीवननिर्वाहको अर्को आकर्षा केन्द्र पनि ज्योतिषशास्त्र नै बन्दैछ

सहमतिको राष्ट्रिय सरकार गठन असम्भव : संसद्को बजेट अध
Monday, 06.21.2010, 04:26pm

काठमाडौं राष्ट्रिय राजनीतिको मूलधार दिन प्रतिदिन धमिलिँदै गएको अहिलेको गठबन्धन सरकार एक कदम पनि अगाडि बढ्नसक्ने अवस्थामा नभए पनि नयाँ सरकारका लागि बाटो खुलेको छैन प्रधानमन्त्री माधवकुमार नेपाललाई सत्ताको तातो ओदानले भत्भती पोलिरहे पनि स्वनिर्ण्र्ाााट राजीनामा गर्नसक्ने हैसियतमा उहाँ हुनुहुन्न अकर्मण्यता हीनताबोधले गर्दा तत्काल पदत्याग गर्ने मानसिकतामा उहाँ पुग्नुभएको भए पनि सत्ता साझेदार नेपाली कांग्रेसभित्र पन्पिएको सत्ता संर्घष्ाको प्रभावले उहाँलाई तत्काल राजीनामा नदिन एकातिर दवाब दिइरहेको भने अर्कातिर एनेकपा माओवादीलाई सत्ताको संघारमै पुग्न नदिन रणनीतिक चलखेल गर्दैआएको भारतले माओवादीको बाटो छेक्ने विकल्प खडा नहुँदासम्म प्रधानमन्त्री नेपाललाई राजीनामा नदिन निर्देश गरिरहेको बुझाइ पनि राजनीतिक वृत्तमा व्याप्त एनेकपा माओवादीका नेताहरूको बुझाइमा माओवादीलाई सरकारमा आउन नदिने, तीन बुँदे त्रिदलीय सहमति कार्यान्वयन हुन नदिने अहिलेको गठबन्धन सरकार टिकाइराख्ने काम भारतले नै गरेको भन्ने आफ्नै पार्टर्ीीे नेतृत्वमा त्रिदलीय सहमतिको राष्ट्रिय सरकारका निम्ति लामो समयदेखि कसरत गर्दैआएको एनेकपा माओवादीको नेतृत्वले तत्काल तनदुकूलको स्थिति सिर्जना नहुने आत्मबोध गरिसकेको

युगसम्वाद २३ वर्षा


Monday, 06.21.2010, 04:24pm
 

'युगसम्वाद' साप्ताहिक यसै अंकदेखि २३ औं वर्षा प्रवेश गरेको मुलुकले ऐतिहासिक राजनीतिक परिवर्तनबाट नयाँ दिशा ग्रहण गरिसकेको वर्तमान सर्न्दर्भमा राष्ट्र निर्माणमा पत्रकारिताको भूमिका अरु बढ्दै गएको राष्ट्र, राष्ट्रियता प्रजातन्त्रको पक्षमा निष्पक्ष, स्वतन्त्र मर्यादित ढङ्गले सूचना विचार प्रवाह गर्ने मूल ध्येयबाट कत्ति पनि विचलित नभै युगसम्वादले विगत २२ वर्षेखि प्रकाशन जारी राखेको तथ्यबाट सुविज्ञ पाठकहरू सुपरिचित रहेको विश्वास हामीलाई

  » कोशी उच्च बाँध ः
  » नागरिकको जीवन अपराधीको निगाहम
  » प्रेस काउन्सिलमा सरकारको बक्र
  » मनिषाको विवाह ः शर्ीष्ा
  » ट्रान्सपरेन्सीको प्रतिवेदन र सुशासनको दर्ुदशा
  » विचारप्रधान पत्रकारिताको बाईस
  » राजनीतिक संकट चर्क्याउने कसरत&
  » राजनीति मुद्दाकेन्द्रित नभएर
  » झेली खेलाडीलाई रातो कार्ड
  » क्षयोन्मुख राष्ट्रिय स्वार्थ


 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको
सहमतिको राष्ट्रिय सरकार गठन असम्भव : संसद्को बजेट अध
यही सरकार रहे संसद् नचल्ने : नयाँ सरकारका लागि नयाँ त
दलहरूबीच विश्वासको संकट यथावत
संविधानसभाको अस्तित्व संकटमा
सडकबाटै 'जनसंविधान' घोषणा

© Neeraz.Com 2007
[Top Page]