युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 09.07.2018, 05:45am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
.:: Focus ::. .:: Hot News ::. .:: Latest News ::.
परराष्ट्रनीतिमा असन्तुलन र विचलनको खतरा
Tuesday, 09.04.2018, 12:45pm

कोशीको डुवानबाट दुईलाखको बिचल्ली 

बिमस्टेकमा आबद्ध सात राष्ट्रहरूको चौथो शिखर सम्मेलन सकेर १८ बुँदे काठमाडौं घोषणापत्र जारी गरेपछि छवटा देशका सरकार प्रमुखहरू नेपालबाट बिदा भैसकेका छन् । यता भदौ २५ देखि ३१ गतेसम्म सातै देशका सैनिक प्रमुखको सहभागितामा भारतको पुनामा गरिने भएको सैनिक अभ्यासको विषयलाई लिएर राजनीतिक कुटनीतिक क्षेत्रमा गम्भीर बहसको नयाँ अध्याय सुरू भएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्कलाई ओझेलमा पार्ने गरी भारतले नयाँ रणनीतिक खेल सुरू गरेको आभास भैरहेको बेलामा सैनिक अभ्यासको प्रस्ताव घुसाएर भारतले बिमस्टेकलाई सैनिक सुरक्षाको  आयाम दिने पहल गरी सैनिक अभ्यासका नाममा युद्धको खेल सुरू गरी सैनिक गठबन्धन निर्माणको दीर्घकालीन योजनालाई अगाडि बढाएको आशङ्कापूर्ण चर्चा व्याप्त भैरहेको छ । आणविक शक्तिसम्पन्न छिमेकी सार्क सदस्य राष्ट्र पाकिस्तानलाई चुनौति दिने र ऊसंग निकट सम्बन्ध रहेको विश्वकै दोस्रो शक्तिराष्ट्र चीनलाई पनि चिढाउने गरी हुनलागेको  भारतीय शक्ति प्रदर्शनको सैनिक अभ्यासमा भागलिने सहमति जनाएर नेपालले असंलग्न परराष्ट्र नीतिमा नै विचलन ल्याएको कडा टिप्पणी हुन थालेको छ । 
बिमस्टेक सम्मेलनको ‘कस्मेटिक’ तयारी !   सरकारप्रतिको विश्वास र भरोशा स्खलित हुने क्रममा !
डा.के.सी.को अनशनले दुईतिहाइको सरकार थर्कायो   सत्तापक्ष र प्रतिपक्ष आआफ्नै डम्फु बजाउने होडमा
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे व्यापक उत्सुकता : चरम व्यापार घाटाले सरकारलाई ठूलो चुनौती   आज संघीय सरकारको पहिलो बजेट
मोदी भ्रमणले ल्याएको तरङ्ग   मोदी नेपाल आउँदै– नाकाबन्दीको पीडा बिर्साउन के गर्लान् ?
जनअपेक्षा विपरीत राजनीतिक वातावरण धुमिल बन्दै- पार्टी एकतामा शंकाको कालो बादल  

मुख्य समाचार
More ++
के भयो बिम्स्टेक शिखर बैठकमा ?
Tuesday, 09.04.2018, 12:45pm
काठमाडौं । निकै तामझाम र जनताले सास्ती पाएको दुई दिने बिम्स्टेक शिखर सम्मेलन १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सकियो । यो सम्मेलनका कारण काठमाडौंका केही सडक खाल्डारहित भए भने रंगरोगन पनि गरियो । दुई दिन काठमाडौंको सवारी अस्तव्यस्त भयो । जनतालाई दिनुसम्म सास्ती दिएर सम्पन्न बिम्स्टेक शिखर बैठकले यो क्षेत्रबाट गरिबी घटाउने र लगानी र व्यापारको माध्यमबाट आर्थिक उन्नयनको दिशामा अग्रसर हुने प्रतिबद्धता व्यक्त ग¥यो ।

डरलाग्दो छ बलात्कारका घटना
अनन्तरामले राखे विश्वमा सबैभन्दा लामो समयसम्म बोल्ने कीर्तिमान
अपराधको बिरोध गर्दा पनि गोली खानुपर्ने ?
कांग्रेस महासमिति बैठक अहिलेदेखि नै आआफ्नै दाउ
देवानी तथा फौजदारी संहिता : चिकित्सकहरु थर्कमान
संघीयता त २२ से २४ से जस्तो पो भयो
सरकारका पाँच महीना के के भयो यो अवधिमा ?
डा. केसीलाई नेतृत्व लिन प्रधानमन्त्रीको प्रस्ताव
निजी मेडिकल कलेज राष्ट्रियकरण गर्न माग
   
सम्पादकीय
More ++
बिजुली बिक्रीको नयाँ सपना
Tuesday, 09.04.2018, 12:43pm
नेपाल जलस्रोतको धनी मुलुक हो । नेपालमा साना–ठूला गरी ६ हजार नदीनाला छन्  भनिन्छ । तीबाट बग्ने पानीको सही सदुपयोग हुने  हो भने हजारौं हजार मेघावाट बिजुली उत्पादन हुनसक्छ र आन्तरिक खपतबाट उघ्रिने ठूलो परिमाणको बिजुली छरछिमेकमा निर्यात गरेर नेपाल समृद्ध बन्नसक्छ भन्ने धारणा जबर्जस्त रूपमा स्थापित  छ । तर हाम्रो दुर्दशा के छ भने हामी अझै पनि भारतबाट बिजुली आयात गरेर आफ्नो गर्जो टारिरहेका छौं । वर्षौंदेखि निर्माणको क्रममा रहेका राष्ट्रिय लगानीका हाम्रा विद्युत आयोजनाहरू भ्रष्टाचारको आहालमा नडुबिकन यथासमयमै सम्पन्न भएका हुन्थे भने व्यापार घाटाको पारो चढाउने गरी बिजुली आयात गर्नुपर्ने यस्तो अवस्था नै सिर्जित हुने थिएन ।
जघन्य अपराधका शृङ्खलाबद्ध घटना
आत्मनिर्भरताको दुन्दुभी र वास्तविकता
अस्थिरताको पुनः बीजारोपण !
सरकारले खुट्टा नकमाओस्
विदेशी दाताहरूको चलखेल
पाँचवर्षका केही मीठा सपना
मोदीको तीर्थाटन
मोदीको नेपाल भ्रमण अपेक्षा र आशंका
कुटनीतिक जटिलताभित्रको अहं मुद्दा
दृष्‍टिकोण
More ++
पाँच हजार वर्षअघिको समाजवाद - यादब देवकोटा
Tuesday, 09.04.2018, 12:43pm
नेपालको संविधानले समाजवादको परिकल्पना गरेको छ । त्यो समाजवाद जहाँ धनी–गरीबको खाडल नरहोस्, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाई जस्ता आधारभूत कुराहरु जनताले सहजै पाउन् । रोजगारी प्राप्त होस् र जीवन सहज होस् । यो समाजवादको सिद्धान्त वा परिकल्पना हो । तर, यथार्थ फरक छ । नेपालको समाजवाद नारामुखी मात्र छ । हामीले समाजवाद वा समानताको शास्त्रीय परिभाषालाई आत्मसात गर्नैसकेनौं । अहिले समाजवाद वा साम्यवादका गगनभेदी नारा घन्काएर माक्र्स–लेनिनको पूजा गर्नेहरुले भागवतको एउटा सन्दर्भ मात्रै स्मरण गर्ने हो भने हाम्रो समाजमा समाजवाद कहिलेदेखि थियो भन्ने प्रष्ट हुन्छ ।

नेपाल धनी हुन्छ पानी बेचेर - यादब देवकोटा
भ्रम, विभाजन र हिनताले ग्रस्त युवा
जीवन सकिए पनि विचार अमर हुन्छ - यादब देवकोटा
सक्रिय मनसुन र विपत्तिको त्रास
चुनावी चर्चा - सातपटक प्रधानमन्त्री हुने देउवाको दावी
मन्त्रीहरू करोडपति, जनता कहिले ? - यादब देवकोटा
गरे त हुँदोरहेछ नि ? - यादब देवकोटा
सस्तो बजारका सस्ता सामान र मन्त्री
अब सिंहदरबार पनि धुर्मुसलाई दिए हुन्छ
   
आर्थिक
More ++
एक महिनाको व्यापारघाटा एक खर्ब १३ अर्ब
Tuesday, 09.04.2018, 12:44pm
काठमाडौं । एक महिनाको व्यापार घाटा एक खर्ब १३ अर्बभन्दा बढी भएको तथ्यांक सार्वजनिक भएपछि मुलुकको आर्थिक अवस्थाको नाजुक चित्र पुनः प्रकट भएको छ । लामो समयदेखि मुलुक चरम व्यापारघाटामा रहेको र यसलाई कम गर्न अनेक नीति तथा कार्यक्रम बने पनि चालु आर्थिक वर्षको पहिलो महिनामै व्यापारघाटा अघिल्लो वर्षको आँकडा नाघेको छ । 
विमानस्थल अब दैनिक २२ घण्टा
बिमा रकम कुम्ल्याउन नक्कली उद्धार
हरियो वन नेपालको धन.....तर काठ आयात छ अर्बको
बेरोजगारलाई भत्ता कि काम ?
विश्व बैंककोे सहायता रकममा दोब्बर हुने
बल्ल कमाउने भो नेपालले कार्बन व्यापारबाट
एक दर्जन बढी रेलमार्गको प्रक्रिया सुरु
हुण्डीको हुण्डरी र स्वीस बैंकको रकम
अभिलेख राखिन्छ अनुदानमा औजार वितरण गरेको, औजार हुन्छ गोदममै
अन्तरर्वाता
More ++
“ओली सरकार जुद्धशम्शेरपछि सबैभन्दा शक्तिशाली सरकार हो” - गगन थापा
Wednesday, 05.30.2018, 04:38pm
यो सरकारको बुनियाँद भनेको संख्याको तागत हो । जसले सिर्जना गरेको सकारात्मक प्रभाव भनेको स्थिरता हो । सरकार गठन भएकै दिनमा ५ वर्षका लागि स्थिर सरकार दिन्छ भन्ने सन्देश हो ।यदि माओवादी र एमालेको तिक्तता एकदम धेरै बढेको थियो, मधेसी पार्टीले समर्थन फिर्ता लिएका थिए भने १०० दिनमा सरकारको बुनियाद हल्लिएको हुन्थ्यो । तर, त्यसो भएन । पार्टी नै एक भयो र अरूले समर्थन पनि फिर्ता लिएका छैनन् । सरकारले आफ्नो बुनियाद अझ सिमेन्टेड गरेको छ ।

हजारौंलाई कालसंग खोस्ने डा. देवकोटा आफैं कालसंग लड्दै
जनताले अग्रभागमा रहेका नेता को कस्ता भनेर चिनिसकेका छन्- विष्णु पौडेल
नेपाली राजनीतिमा प्रचण्डले तरङ्ग नल्याए मोनोटोनस जस्तो हुन्छ- जनादर्शन शर्मा
रेल ल्याउनुअघि रेल पढ्ने ब्यवस्था गर्नुस्
विद्युत चोरीबाट मात्रै १०–१२ अर्ब रुपैयाँ घाटा भैरहेको छ - कुलमान घिसिङ
ओली आफ्नो राष्ट्रवादी एजेण्डा छाड्नुहोला जस्तो लाग्दैन
“जनताले धेरै कुरा बुझेका रहेछन्” - कृष्णप्रसाद दाहाल
नेपालले पानी नदिने हो भने भारत प्याक प्याक भएर मर्छ : कीर्तिनिधि विष्ट
एउटै बाटोबाट मात्र लक्ष्यमा पुगिन्छ भन्ने छैन- डा. बाबुराम भट्टराई
   
विचार विवेचना
More ++
प्रधानमन्त्रीज्यूलाई खुलापत्र
Tuesday, 09.04.2018, 12:42pm
गएको निर्वाचनको संघारमा आएर तत्कालीन ने.क.पा. (एमाले) र ने.क.पा. (माओवादी केन्द्र)का नेताहरुबीच प्राविधिक भनौं वा कानुनी प्रकृयाका विधि पूरा गर्नुपर्ने कारणले मोर्चा बनाई निर्वाचनमा गए । त्यसबाट नेपालका “सबै बाम एकै ठाम” देख्न चाहने कम्युनिष्ट आन्दोलनमा निस्वार्थ जीवन उत्सर्ग गरेका पुस्तादेखि सम्पूर्ण प्रगतिशील राष्ट्रियतावादी पक्षधर बुद्धिजीवी शुभेच्छुक सबै निकै उत्साहित भए ।
सरकार कस्को पक्षमा काम गर्दैछ ?
कुराले मात्रै देश विकास हुने भए...
भुक्तानी सन्तुलन सुधार्ने विकल्प ?
“सार्वजनिक नीति र भ्रष्टाचार” को विश्वरुप दर्शन !
जेठा मामाको त फाटेको धोती कान्छा मामाको के गति ?
तीजको नाममा विकृति : हुँदा खानेहरुको लागि तीज गलपाँसो
छोरीहरु दुलही मात्र हैनन
सरकारका पेल्ने सुर : विपक्षको पानीआन्द्रे चाल - महेश्वर शर्मा
‘जंगे’ जन्माउने खेल शुरु भएकै हो ? - तारा सुवेदी
साहित्य भाषा
More ++
मरेपछि पनि सेवा नै गरे दाहाल यज्ञनिधिले
Tuesday, 08.14.2018, 01:02pm
काठमाडौं । साहित्यकार तथा संचारकर्मी दाहाल यज्ञनिधिको शनिबार साँझ उपचारका क्रममा निधन भयो । नेपाली समाजमा हेपिएकाहरूले प्रयोग गर्ने जदौँ अभिवादनलाई दाहाल यज्ञनिधिले हेपिएकाहरूको समर्थनमा र सामन्ती चिन्तन तथा संस्कारविरुद्ध प्रयोग गरे । 
वरिष्ठ कलाकार मनुजबाबुको निधन
साहित्यमा बिपीको अतुलनीय योगदान
राष्ट्रकविको स्वास्थ्यमा सुधारोन्मुख
नारायणगोपालको २७ औँ स्मृति दिवस
१५० औँ सिद्धिदास जन्मजयन्ती मनाइयो
साहित्यकार श्यामप्रसादको निधनमा शोक
भाषासेवी दीक्षितको निधन
त्रिमूर्ति निकेतनमा लेखनाथ जयन्ती
सुन्दरीजलले चर्चित साहित्यकार बनाएका राजनेता वीपी
   
अन्तराष्ट्रिय
More ++
चीनमा ३८ हजार सुँगुर मारियो
Tuesday, 09.04.2018, 12:34pm
चीनमा सुँगुरबाट सोही जातका चौपाया फैलिने ज्वरो (अफ्रिकन स्वाइन फेभर) को प्रकोप नियन्त्रणका लागि ३८ हजारभन्दा बढी सुँगुर मारिएको चिनियाँ समाचार समिति सिन्ह्वाले आइतबार जनाएको छ । 

मुसलमान महिलाद्वारा मोदी ‘राखी’ उपहार
ट्रम्पद्वारा ‘सबै प्रकारका जातिवाद’को निन्दा
दुई कोरिया रेलले जोडिँदै
जापानमा वर्षाका कारण कम्तीमा सयजनाको मृत्यु
युद्धविराम गर्ने सहमतिसँगै दशौँ हजार नागरिक घर फर्के
ट्रम्प भन्छन् उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ
पाकिस्तानी निर्वाचन एलियन शनिक्तद्वारा गराइने
कतार अरब सङ्कट समाधान गर्न तयार
पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार
खेलकुद
More ++
साफ च्याम्पियनसिपमा सधै उपाधी जिने लक्ष्य ः यसपटक के होला ?
Tuesday, 09.04.2018, 12:38pm
२१ वर्षअघि नेपालबाट सुरु भएको दक्षिण एसियाली फुटबलमा नेपालको सबभन्दा सुखद् यात्रा भनेको सेमिफाइनलसम्म मात्र हो । हरेक संस्करणमा नेपालको अपेक्षाा उपाधि जित्ने हुन्छ तर नतिजा त्यस्तो आउँदैन । आज (भदौ १९ देखि) बंगलादेशमा सुरु हुने दशौं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पनि नेपालको लक्ष्य उपाधी नै हो ।

सन्दीप लामिछानेले कोरे नेपाली त्रिकेटमा इतिहास
विराटनगरलाई इपिएल दोस्रो संस्करणको उपाधि
आईसीसीले दिने भो क्रिकेट खेलाडीलाई तलब
मुलपानी क्रिकेट रंगशालाको सपना र नेपाली क्रिकेट
मीराले जितिन् साहसी वर्ष व्यक्ति
सातौँ राष्ट्रिय खेलकूदमा नेपाली सेनाको दवदवा
चर्चामा दुई युवती : अयोग्य पूर्व लडाकु र तरकारीवाली
‘क्यान’ प्रतिबन्ध नौ महिनामा हट्ने
उच्च मनोबलका साथ क्रिकेट टोली नेरदरल्याण्ड प्रस्थान
   
कृति समीक्षा
More ++
अनाथहरुको सेवामा समर्पित उनीहरुकै आत्मा बोल्ने कथा संग्रह
Wednesday, 10.11.2017, 01:49pm
मनले चाहेका र मस्तिष्कले केलाएका कतिपय कुराहरु पनि तत्काल बाहिर निस्कन सक्दैन, यसका विविध कारण हुन्छन् । तर उद्देश्यमा अडिग रह्यो भने एक न एकदिन सफलता मिल्छ, अर्थात् चन्द्रमा छुने उद्देश्य राखेर कर्म गर्नेहरु सफल हुन्छन् 
पानी र कूटनीतिमाथि श्रेष्ठको चिरफार
अनुभूति र अभिव्यक्ति
गरिबी निवारणका लागि सहकारी
युवाहरुको सिर्जनात्मक आवाज
समसामयिक विचारको संगालो - देवराज अर्याल
देवघाट महाकाव्य : नव प्रतिभाको प्रस्फुटन
‘नयाँ पसल’का कवि भट्टराइ देवी सुवेदी
‘भूर्चालो’ले दिएको सुधारात्मक चेतना
इतिहास नेपालमा नारी जागरण अवस्था - रमेश गौतम
अन्य समाचार
More ++
संविधान दिवस राष्ट्रको चाड बनाऔं
Tuesday, 09.04.2018, 12:38pm
काठमाडौं । ऐतिहासिक संविधनसभाले संविधान जारी गरेको दिनलाई राष्ट्रको साझा चाड बनाउनुपर्नेमा जोड दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाइ राष्ट्रको साझा चाडका रुपमा मनाउनुपर्ने बताउनुभएको हो ।

प्रेस स्वतन्त्रतामा अंकु लाग्न दिइदैन
चीनसंगको रेलले जोड्ने प्रक्रिया अघि बढ्दै
सुरु भो अनन्तको विश्व कीर्तिमान अभियान
प्रेससँग सम्बन्धित केही बुँदा सच्याउन आग्रह
बरिष्ठ पत्रकार राचन्यौको देहावशान
कांग्रेस नेता भरत शम्शेरको निधन
धरहरा पुनःनिर्माणका लागि तीनपटकसम्म प्रस्ताव स्थगित
काभ्रेका भूकम्पपीडितले फारम भर्न पाएननु
पत्रकारिताको गलत बाटो प्रेस काउन्सिमा उजुरीको चाङ
   
तस्वीरको बोली
More ++
दस्तावेज
More ++
बिम्स्टेकले मुलुकको कूटनीतिक छवि उच्च र अरु उजिल्यायो
Tuesday, 09.04.2018, 12:40pm
बिम्स्टेक शिखर बैठकबाट झिनामसिना त्रुटीकमजोरीलाई छाडेर समग्रतामा भन्दा नेपालको ‘कन्फ्रेन्स डिप्लोमेसी’ अर्थात् सम्मेलन कूटनीतिमा पनि सफलता मिलेको छ । यसले नेपालको परराष्ट्र नीति कुनै राजनीतिक दल वा संसद्मा दुई तिहाइ बहुमत प्राप्त दल विशेषको पनि होइन त्यो त नेपाल र नेपालीको साझा सहमतिको दस्तावेज हो भन्ने यथार्थ स्थापाति गरेको छ ।
प्रधानमन्त्री ओलीको भारत भ्रमण, के के भयो ?
लोकतन्त्र र अग्रगमनका लागि उज्ज्वल सम्भावना
आआफ्नो दाउमा गठबन्धन र अन्य दलहरु
“भारतमा के बोल्ने भनेर मैले सोधेर जाने हो ?” प्रधानमन्त्री देउवा
संविधान कार्यान्वयनसँगै राष्ट्रिय अर्थतन्त्रमा ऐतिहासिक सफलता
उल्लासमय वातावरणमा सम्पन्न पहिलो चरणको निर्वाचन
असङगत अभ्यासको दुष्परिणति
गोर्खा भूतपूर्वको नाममा भारतीय रक्षा सञ्जाल
देशलाई किस्ता किस्तामा बाँड्ने खेल रोकौं ः ओली
   
विशेष रिपोर्ट
More ++
योभन्दा विडम्बना अरु के होला जब हिमालमा लामखुट्टेसे सताउन थाल्यो
Tuesday, 08.28.2018, 01:09pm
जलवायु परिवर्तनको असर मुलुकमा कति परेको छ भन्ने दृष्टान्तको अर्को आश्चर्यलाग्दो घटना होा हिमाली क्षेत्रमा लामखुट्टेले सताउनु । लामखुट्टेका कारण उच्च हिमाली क्षेत्रका बासिन्दा यतिखेर झुल हालेर सुत्नुपर्छ भन्ने सुन्नु पर्दा धेरैलाई अचम्म लाग्न सक्छ । जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ । हिमाली क्षेत्रमा उष्णता बढ्नाका कारण पनि यही हो । यहाँ समय नहुँदै हिउँ पग्लने र बेमौसम मै फल लाग्ने स्थितिसमेत पैदा भएको छ । 
विश्व सम्पदा सूचीमा पर्नुपर्ने गोकर्णेश्वरलाई जिर्णोद्वारकै चिन्ता
आर्यघाट लगेहुन्छ भनिएका खड्काले पाए जीवन
२०२० मा २० लाख पर्यटक भित्रिएलान् ?
काठमाडौं भ्यू टावर बन्ने कहिले ? ठेकेदार प्रहरी हिरासतमा, खलामञ्च बसपार्क बन्यो,
अझै पनि जंगली जनावरभन्दा देवताकै डर मान्छन्....
सामाजिक अभियन्ता- काशीनाथ जोशी
गायक बिष्ट सिकिस्त : उपचारका लागि खर्चको अभाव
मधेशवादी दलसँग निर्वाचनमा सहभागी हुनुको विकल्प छैन
ती महिनामा बन्यो मुसहर बस्ती
 

 
[Page Top]