Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:14pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 

यथास्थितिमा गतिरोध अन्त्य असम
Monday, 07.26.2010, 04:24pm

काठमाडौं प्रधानमन्त्री चयनको मुद्दाले राष्ट्रिय राजनीतिलाई अहिले ठूलो सकसमा पारेको साउन गतेको निर्वाचन परिणामले कसैको पक्षमा पनि बहुमत नदेखाएपछि १० दिनको म्याद लिएर १७ गते पुनः मतदान गर्ने कार्यतालिका निर्धारित दश दिनको अन्तरालमा बहुमत वा सहमतिका आधारमा प्रधानमन्त्री छनोट हुनसक्ने राजनीतिक आधार कत्ति पनि खडा भएको छैन संविधानसभामा ४० प्रतिशत स्थान ग्रहण गरेको एनेकपा माओवादीलाई सत्ता राजनीतिको मूलधारबाट अलग राखेर राजनीतिक निकासको बाटो खुल्न नसक्ने कटु यथार्थ भए पनि माओवादी निषेधको बाहृयशक्ति निर्देशित आन्तरिक राजनीति उत्कर्षुखी रहिरहेकाले यथास्थितिमा राजनीतिक गतिरोध अन्त्य हुनसक्ने झिनो सम्भावना पनि प्रकट छैन ३९१ सभासद्को लिखित र्समर्थन रहँदारहँदै पनि दर्ुइ तिहाई बहुमतको टाँगो अड्याइले नेकपा एमालेका उम्मेदवारलाई मैदानबाट बहिर्गमन नै गरायो एमालेको मतदानमा भाग नलिने कथित तटस्थताभित्रको निर्देशित कुटिलता दर्ुइ तिहाई बहुमतको झेली टाँगो दुबै माओवादीलाई सत्तामा पुग्न नदिने माओवादीसंग सहकार्यको झिनो अपेक्षा राख्न खोज्ने समेतलाई सत्ता शिखरमा पुग्न नदिने बाहृय रणनीतिकै खेलो हो
 
मुख्य समाचार
More ++

जनतालाई सुसूचित गराउन माग
Monday, 07.26.2010, 04:22pm

संविधानसभाले संविधान निर्माण कार्यतालिका र्सार्वजनिक गरे पनि त्यसको कार्यान्वयनको सुरसार अझै हुन सकेको छैन संविधानसभा सरकार गठनमा व्यस्त रहेका कारण समय थप गरिएपछि संविधानसभाको पहिलो बैठकले कार्यतालिका र्सार्वजनिक गरे पनि त्यसपछि बैठक बस्ने तिथिमितिको टुङ्गो लागेको छैन

सत्ता स्वार्थले अनिष्ट निम्त्

एमआरपीमा अझै रोइकराइ

   
दृष्टिकोण
More ++

समयको ख्याल नगरे पछुताउनु
Monday, 07.26.2010, 04:16pm

कुनै दलका कुनै नेताले प्रधानमन्त्रीको चुनावमा जिते पनि त्यसबाट मुलुकले हार्ने मात्र सहमतिका साथ अघि बढ्नुपर्ने जनादेशको अपमान गरेर सत्तास्वार्थमा लटारिएर दलहरूले जसरी फोहरी राजनीतिक खेल खेले त्यसले नेताहरूमा समयचेत छैन भन्ने पनि स्पष्ट भएको

देश जनताको नेता

धर्मनिरपेक्ष राष्ट्रमा जातीयसापेक्षता

सम्पादकीय
More ++

सत्ता केन्द्रित घीनलाग्दो राजनीति


Monday, 07.26.2010, 04:15pm
सत्ता स्वार्थमा केन्द्रित घीनलाग्दो राजनीतिक खेलले यतिखेर सम्पर्ूण्ा नेपालीको शिर निहुर्‍याउने गरी आर्श्चर्यजनक वितण्डा मच्चाइरहेको तीतो अनुभूति र्सवत्र व्याप्त छ । राजनीतिक नेताहरूले समयचेत गुमाएर राजनीतिकै नाममा मच्चाइरहेको अराजनीतिक खेलले अहिले मुलुकलाई अनिर्ण्र्ााो बन्दी त बनाएको छ नै, अझ त्योभन्दा पनि अरु वितण्डा निकट भविष्यमै के के मच्चाउने हो भन्ने आशंका समेत खडा गरेको छ ।

नेताहरू विफलताकै प्रयोगमा

शान्ति प्रक्रियामा अवरोध

   
अन्तरवार्ता
More ++

नेपाललाई असफल राष्ट्र बनाएर विघटन गर्ने षड्यन्त्र भैरहेको छ

Monday, 07.26.2010, 04:08pm

नेपाल कमजोर राष्ट्रका रुपमा यद्यपि छ । अब यसलाई असफल राष्ट्र बनाएर विघटन गर्ने षड्यन्त्र भैरहेको मेरो विश्लेषण छ । किनभने नेपाल अहिले डरलाग्दो परिस्थितिमा उभिइरहेको छ । नेपालमा संविधान बन्न नदिने, अशान्ति र अस्थिरता बढाउने र भारत हृवात्तै पस्ने अनि त्यसको 'काउण्टर'मा चीन पनि पस्ने अवस्थाको सिर्जना गर्ने भूमिका निर्वाह भैरहेको छ ।

नेपालको राजनीति कानुन<

विदेशीहरू एउटै ढुङ्गाले दर्ुइ

आर्थिक
More ++

कृषि जलस्रोतमा लगानी
Monday, 07.26.2010, 04:17pm

मुलुकको आर्थिक सूचकहरू सबै ऋणात्मक देखिन्छन् वैदेशिक व्यापारमा भैरहेको अकल्पनीय घाटा, विदेशी मुद्राको आर्जनको स्रोत साँघुरिंदै जानु, आर्थिक गतिविधि तथा रोजगारीमा गम्भीर नकारात्मक प्रभाव दिनानुदिन बढ्दै गइरहेको अवस्थामा नेपाल राष्ट्र बैंकले ल्याउन लागेको नयाँ मौद्रिक नीतिले मुलुकको गिर्दो आर्थिक अवस्थालाई माथि उकास्न के कस्तो भूमिका निर्वाह गर्छ के कस्ता सकारात्मक परिणाम दिने नीतिहरू र्सार्वजनिक हुन्छ भन्ने कुतुहलता आर्थिक क्षेत्रमा व्याप्त

पर्ूण्ा बजेट समयमै नआए

कृषि क्षेत्र किन प्राथमिकतामा&

   
विचार विवेचना
More ++

तीन दलको हुँकार हुट्टटि्याउँले आकाश थामे जस्तै

Monday, 07.26.2010, 04:05pm

संविधानसभाको निर्वाचन सम्पन्न भएको साढे दर्ुइ वर्षो अवधिमा मुलुकलाई निर्धारित गन्तव्यमा पुर्‍याउन सामूहिक पहल गर्नुको साटो दलहरूबीचको सत्तास्वार्थका कारण तेस्रो प्रधानमन्त्रीको चयनका लागि भएको फोहरी खेल जारी छ भने त्यसले फैलाएकोे दर्ुगन्ध अझै हटिसकेको छैन ।

क्विजलिङ्ग र लेण्डूप दोर्जी जन्माउने उपक्रम
तार

छाडा राजनीति विश्वसनीयता

अन्य समाचार
More ++

सशस्त्रमा लैंगिक हिंसाविरुद्ध
Monday, 07.26.2010, 03:53pm

लैंगिक हिंसाविरुद्ध आफ्ना राष्ट्रसेवकहरूलाई चेतना अभिबृद्धि गराउन सशस्त्र प्रहरी बलले लैंगिक हिंसाविरुद्ध चेतना अभिबृद्धि अनुशिक्षण कार्यक्रम संचालन गरेको

वैदेशिक रोजगारीमा जाने तीस

पत्रकार जसुदा प्रधानको अवशान<

   
पुस्तक समीक्षा
More ++

चटौतको "अन्जान कैदी
Monday, 07.26.2010, 03:59pm

अन्जान कैदी नेपाली समाजको एउटा प्रतिबिम्व हो यो उपन्यासले नेपालको तीन चरणको राजनीतिक अवस्थालाई चित्रण गरेको सामाजिक बनाउन खोज्दाखोज्दै उपन्यास राजनीतिक हुन पुग्छ त्यसो स्वयं लेखकले आफू प्रजातान्त्रिक आन्दोलनका क्रममा जेल जीवन बिताउँदाका क्षणमा उपन्यास लेखनको सुरुवात गरेका कारण पनि उहाँले सामाजिक रङ्गरोगन लगाउँदा लगाउँदै उपन्यास राजनीतिक मोडतिर कुदेको पत्तै पाउनुभएन

अर्न्तर्मनले सुसेल्दा फुटेको

 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको
सहमतिको राष्ट्रिय सरकार गठन असम्भव : संसद्को बजेट अध
यही सरकार रहे संसद् नचल्ने : नयाँ सरकारका लागि नयाँ त
दलहरूबीच विश्वासको संकट यथावत
संविधानसभाको अस्तित्व संकटमा
सडकबाटै 'जनसंविधान' घोषणा
शान्ति र संविधानविरुद्ध सुनिय

© Neeraz.Com 2007
[Top Page]