युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 10.20.2017, 03:23am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दस्तावेज
 
“भारतमा के बोल्ने भनेर मैले सोधेर जाने हो ?” प्रधानमन्त्री देउवा
Tuesday, 08.29.2017, 11:50am
भारतमा संविधानबारे बोलिएको प्रसङ्गको जिज्ञासामा प्रधानमन्त्री देउवाले सरकारले अघिसारेको संविधान संशोधनको प्रस्ताव मधेशी जनताको भावनालाई समेट्ने प्रयासस्वरुप संशोधन प्रक्रिया अघि बढाइएको र यही विषयलाई आफूले भारतमा प्रसंग उठाएको भन्दै भ्रमणका बेला विदेशमा के बोल्ने के नबोल्ने भन्ने कुराको आचार संहिता बन्नुपर्ने धारणा राख्नुभयो ।
संविधान कार्यान्वयनसँगै राष्ट्रिय अर्थतन्त्रमा ऐतिहासिक सफलता
Wednesday, 05.31.2017, 01:48pm
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले संविधान कार्यान्वयनमा मात्र होइन राष्ट्रिय अर्थतन्त्रमा समेत ऐतिहासिक सफलता हासिल गरेको बताउनुभएको छ ।
उल्लासमय वातावरणमा सम्पन्न पहिलो चरणको निर्वाचन
Wednesday, 05.17.2017, 12:01pm
काठमाडौं । आइतबार अर्थात् २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय निकायको पहिलो चरणको मतदान समग्रमा शान्तिपूर्ण रुपमा मतदाताको व्यापक सहभागिताकाबीच सम्पन्न भयो । 
असङगत अभ्यासको दुष्परिणति
Wednesday, 02.15.2017, 12:55pm
प्रजातान्त्रिक परिपाटी भएको देशमा स्थिति बसाल्ने र विधिसम्मत कानूनी शासनको प्रत्याभूति दिने गहन उत्तरदायित्व जननिर्वाचित सरकारको हो । नेपालमा प्रजातन्त्र आएको साँढे छ दशक नाघिसकेको मानिए पनि प्रजातन्त्रको चरणबद्ध अभ्यास जुन ढंगले भैरहेको छ त्यसले जतिसक्यो स्थिति बिगार्ने  र कानूनी शासनको उपहास गर्ने गरेकाले वास्तविक प्रजातन्त्रको दोहोलो काट्ने काम भएको छ । मुलुकलाई बेथितिको बाटोमा घचेट्ने अनेक प्रकृतिका अभ्यासहरूका अनेक उदाहरणहरू छ्याप्छ्याप्ती छन् ।
गोर्खा भूतपूर्वको नाममा भारतीय रक्षा सञ्जाल
Wednesday, 02.15.2017, 12:49pm
नेपालका लागि भारतीय सैनिक सहचारी समेत रहेका कर्णेल मनराजसिंह मान हाल ‘डिफेन्स विङ’ को प्रमुख छन् । भारतीय दूतावासको वेबसाइट अनुसार करीब ९० हजार सैनिक र ३६ हजार अर्धसैनिक बल गरी करीब एक लाख २६ हजार अवकाशप्राप्त गोर्खा सैनिक छन् भने हाल ३२ हजार नेपाली भारतीय सेनामा कार्यरत छन् । यिनै करीब डेढ लाख सैनिक र तिनका परिवारलाई सेवा दिने नाममा नेपालमा भारतले यति ठूलो रक्षा सञ्जाल निर्माण गरिरहेको छ
देशलाई किस्ता किस्तामा बाँड्ने खेल रोकौं ः ओली
Wednesday, 01.04.2017, 11:56am
नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेर देशलाई किस्ताकिस्तामा विभाजन गर्न खोजेको आरोप लगाउनुभएको छ । 
“कर्णाली क्षेत्रमा जन्म–मरणमा २० किलो चामल निःशुल्क उपलब्ध गराइने”
Tuesday, 09.13.2016, 11:06am
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, भूकम्पपछिको पुननिर्माण र नवनिर्माणलाई तीव्रता दिने, संविधानको स्वीकार्यता अझ फराकिलो पारेर प्रभावकारी कार्यान्वयन गर्ने, सुशासन र सामाजिक न्याय कायम गर्ने, भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिने, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइमा सबैको पहुँच बढाउने, रोजगारी सिर्जना र आयस्तर वृद्धि गरी गरिबी निवारण गर्दै समृद्धि हासिल गर्ने
यसरी मौलाइरहेछ नेपालमा डाक्टर बनाउने धन्दा
Tuesday, 09.06.2016, 11:10am
डा. गोविन्द केसीको ७–२० भदौ २०७२ को आमरण अनशनको परिणामस्वरुप प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १ असोज २०७२ मा निर्णय गरेर बाध्यकारी नबनाउँदासम्म विदेशी विद्यार्थीले नेपालका मेडिकल कलेजहरूमा भर्ना हुन प्रवेश परीक्षा दिनुपर्दैनथ्यो ।
प्रधानमन्त्रीको प्रश्न– “केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलसेवा के गर्नु हुन्छ”
Tuesday, 07.26.2016, 12:03pm
सरकारको जय या पराजय ठूलो कुरा होइन, संविधान र लोकतन्त्रले सफलता हासिल गर्नु महत्वपूर्ण विषय हो । भिन्न प्रयोजनका लागि भए पनि संविधानको सर्वस्वीकार्यतालाई माननीय सदस्यहरूले यसरी पुष्टि गरिदिनुभएकोमा म धन्यवाद दिन चाहन्छु ।
आजै मनन गरौं– नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्र
Wednesday, 04.27.2016, 11:53am
 विश्वमा भूकम्पीय दृष्टिले अति सम्वेदनशील मुलुकहरूको सूचीमा नेपाल ११ औं क्रममा छ । यति जोखिमपूर्ण भए पनि नेपालको भौतिक संरचनाको निर्माणमा भने सचेतना अपनाइने गरिएको छैन । त्यसैले गत वर्षको वैशाख १२ गते गएको भूकम्पले ठूलो मात्रामा जनधनको क्षति गर्याे । गोरखा भूकम्पपछि धेरैले थाहा पाए नेपालमा भूकम्पको त्रास सदाा कायम रहन्छ । 
नेपालको विकास दुई मुलुकको साझा चासो
Tuesday, 03.29.2016, 03:50pm
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उत्तरी छिमेकी मुलुक चीन भ्रमणका क्रममा भएका सम्झौता तथा राजनीतिक भेटघाट र समझदारीपछि संयुक्त विज्ञप्ति जारी भयो । सो विज्ञप्तिमा नेपालको विकास दुबै मुलुकको साझा चासो रहेको छ । चीनले नेपालमा जारी संविधानको स्वागत गर्दै मुलुकको राजनीतिक विकास क्रमको दिशामा यो ‘ऐतिहासिक प्रगति’ हो भनेको छ ।

संविधान जारी गर्दा यति कष्ट भोग्नुपर्ला भन्ने कसैमा पनि थिएन
Tuesday, 11.17.2015, 02:10pm
नेपालको नयाँ संविधान जारी भएपश्चात् गठन भएको पहिलो सरकारको प्रधानमन्त्रीको रूपमा तपाईंहरूलाई सम्बोधन पाउँदा म गौरवान्वित भएको छु । वर्तमान सरकार गठनमा प्राप्त तपाईंहरूको गहिरो विश्वास र व्यवस्थापिका–संसद्का माननीय सदस्यहरूको समर्थन तथा सद्भावका लागि म हार्दिक आभार प्रकट गर्दछु ।
पहिलो महिला राष्ट्रपति भण्डारीको जीवनी
Tuesday, 11.03.2015, 01:45pm
विद्यादेवी भण्डारीको नाम नेपालको राजनीतिमा एउटा अविस्मरणीय नाम हुन पुगेको छ । नेपालको लोकतान्त्रिक र वामपन्थी आन्दोलनका सशक्त तथा अग्रणी महिला नेत्री विद्यादेवी भण्डारी गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति बन्न सफल हुनुभएको छ । नेकपा एमालेका उपाध्यक्ष तथा सभासद् रही संविधानसभाबाट संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका भण्डारी नेपालको दोस्रो तथा नयाँ संविधान जारी भएपछिको पहिलो र महिला राष्ट्रपति हुनुहुन्छ । 
उपराष्ट्रपति पुनको जीवनी
Tuesday, 11.03.2015, 01:44pm
‘पासाङ’ अर्थात् नन्दकिशोर पुन एउटा यस्तो नाम बनेको थियो १० वर्षसम्म जसको नाम नेपालमात्र होइन विश्वभरका मान्छेले सुनेका छन्– विभिन्न कोणबाट । पटक पटक मृत्युको मुखबाट फर्किएर नाफाको जिन्दगी जिइरहेका पुन समग्रमा तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र सङ्घर्षको प्रतीकका रूपमा परिचित हुनुहुन्थ्यो । सशस्त्र सङ्घर्षदेखि शान्तिप्रक्रियाको पूर्णतासम्म यो नाम चर्चामा रहिरह्यो । 
नेपालको नयाँ संविधानका केही विशेषता
Tuesday, 09.22.2015, 12:59pm
संविधानसभाले पारित गरेको संविधान आइतबार राष्ट्रपति डा. रामवरण यादवबाट सोही दिनदेखि लागू भएको घोषणा भयो । संविधान जारी भएपछि खुसी र बिरोध एकसाथ उत्पन्न भएको छ । तैपनि मुलुकले संविधान पाएर राजनीतिक निकास र स्थिरताको एउटा बाटा समात्ने अपेक्षा गरिएको छ । प्रस्तुत छ– संविधानले समेटेका केही प्रावधानहरुः

तीन दलको संयक्त संशोधन प्रस्ताव पारित : अब धाराधारामा मतदान
Tuesday, 09.15.2015, 11:37am
शुक्रबार र शनिबार असन्तुष्ट पक्षलाई वार्तामा ल्याउन भन्दै संविधान निर्माण प्रक्रिया रोके पनि मधेशवादीहरू वार्तामा आएनन् । थारु संघर्ष समितिले वार्ता गरे पनि निष्कर्षमा पुगेन । प्रक्रिया स्थगत गर्न भारतको समेत चर्को दवाव परेको थियो । तर, प्रमुख तीन दलले मधेशवादीहरू वार्तामा नआएपछि प्रक्रिया अघि बढाए । आइतबार साँझ परिमार्जित विधेयकमा परेको संशोधन प्रस्तावमा मतदान भयो । तीन दलले प्रस्तुत गरेको संशोधन बहुमतले पारित भयो । अब संविधान विधेयकको धाराधरामा मतदान गरी पारित गर्दै लगिनछ । आइताबार संशोधन प्रस्तावमा मतदान हुनु अघि प्रमुख दलका शीर्ष नेताहरूले संविधानसभालाई सम्बोधन गर्दै अब कुनै बहानामा प्रक्रिया नरोकिने बताएका छन् ।

संविधानको पहिलो मस्यौदामा के के सुझाव दिए जनताले ? संक्षेपमा
Tuesday, 07.28.2015, 12:22pm
लामो समयको प्रतिक्षापछि नेपाली जनताले संविधानसभाबाट बनेको संविधानको पहिलो मस्यौदा हात पारे । चार दलको सहमतिमा तयार भएको संविधानको मस्यौदामा चार दलले गरेका सहमति उल्टाउनुपर्ने गरी जनताले सुझाव दिए । अधिकांशको माग धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र, प्रत्यक्ष निर्वाचित कार्यकारी र सिमानासहितको थोरै प्रदेश बनाउनुपर्ने सुझाव दिए । त्यस्तै अधिकांशले शासनमा पुग्नका लागि निश्चित शैक्षिक योग्यता संविधानमै निर्धारण गर्न माग गरे ।देशका विभिन्न क्षेत्र र राजधानीका प्रमुख स्थानमा गरिएको सुझाव संकलनका क्रममा जनताले दिएका सुझावको सारसंक्षेप यस्तो छ–

आठ खर्ब १९ अर्ब ४६ करोडको बजेट प्रस्तुत
Tuesday, 07.21.2015, 02:41pm
विनाशकारी भूकम्पपछि पेश भएको मुलुकको बजेटले मुलुकको आर्थिक विकासका निम्ति विगतमा थालिएका परियोजना तथा कार्यक्रमलाई निरन्तरता दिँदै पुनःनिर्माणलाई नवनिर्माणमा रुपान्तरण गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७२÷७३ का लागि रु आठ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजारको बजेट प्रस्तुत गरेको छ । 
सरकारको नीति तथा कार्यक्रमका केही झलक
Tuesday, 07.14.2015, 03:38pm
सरकारले देशभरका सार्वजनिक तथा निजी संरचनालाई भूकम्प प्रतिरोधात्मक बनाउने कार्यलाई अभियान कै रुपमा सञ्चालन गर्ने घोषणा गरेको छ । 

अब बन्ने संविधानको मस्यौदाको केही झलक
Tuesday, 07.07.2015, 01:56pm
काठमाडौं । अघिल्लो सोमबार बिहानदेखि रातिसम्म र मंगलबार दिनभरिको कसरतपछि संविधानको पहिलो मस्यौदामा दलहरूबीच सहमति भयो । मस्यौदामा संसदीय लोकतान्त्रिक गणतन्त्रलाई अपरिवर्तनीय धारा बनाएको भन्दै एकीकृत नेकपा माओवादीले बिरोध गरेपछि संसदीय हटाइयो । तर, मुलुकको शासन प्रणाली संसदीय नै हुनेमा भने कुनै विमति छैन । 
  » यसरी गर्न सकिन्छ राष्ट्रको नवनिर्माण
  » “नयाँ संविधान निर्माणसँगै पुनःनिर्माण अघि बढाउनुपर्छ”
  » “मलाई देश र जनताको चिन्ताले विह्वल बनायो’ : प्रधानमन्त्री सुशील कोइराला
  » शनिबार कसले के भने खुलामञ्चमा ?
  » सरकारको एक वर्षे कार्यकाल कसरी सफल ?
  » “संविधान निर्माण पूरा गराउने अभियानमा प्रतिबद्ध”
  » सार्क क्षेत्रको विकासमा कसको कस्तो धारणा ?
  » नेपाल–भारत शान्ति तथा मैत्री सन्धि, जुलाई ३१, १९५०
  » सुडान काण्डको नालीबेली
  » वेपत्ता छानबिन तथा सत्य निरुपण आयोग गठन विधेयकको मुख्य अंश
  » नवौंं महाधिवेशनले स्पष्ट पार्नुपर्ने विषयहरु - शंकर पोखरेल
  » कांग्रेस–एमालेका साझा नीति तथा कार्यक्रम
  » “प्राप्त उपलब्धि संस्थागत गर्न धेरै हदसम्म सफल”
  » प्रमुख तीन दलको प्रतिस्पर्धा कहाँ कोसंग ?
  » भारत सरकार र श्री ५ को सरकारबीच आपसी सहयोग सहमतिको मस्यौदा



 
::| Latest News

 
[Page Top]