युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 08:09pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दस्तावेज
 
प्रमुख तीन दलको प्रतिस्पर्धा कहाँ कोसंग ?
Tuesday, 10.08.2013, 11:12am (GMT+5.5)

मंसिर चार गते हुने संविधानसभा निर्वाचनमा सहभागी हुने तमाम दलको तुलनामा प्रमुख तीन दलबीचको प्रतिस्पर्धा राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा चर्चाको विषय बनेको छ । जनआन्दोलन–२ देखि अहिलेसम्म राजनीतिक ठेक्का लिएका यी तीन दलले खडा गरेका उम्मेदवारहरूको भविष्यवाणी अहिलेदेखि नै हुन थालेको छ । कुन क्षेत्रमा कसको पल्ला भारी छ भन्ने मूल्यांकन पनि आम मतदाताबाट भैरहेको छ । प्रमुख तीन दललले २४० क्षेत्रमै उम्मेदवारी दिएका छन् । यहाँ ती दलका उम्मेदवार र क्षेत्र प्रस्तुत गरिएको छ-

एमाओवादीका को कहाँबाट 
काठमाण्डौ– १ रेणु दाहाल, २ लीलामणि पोख्रेल, ३ गणेश रेग्मी, ४ नन्दबहादुर पुन,  ५ महेन्द्र श्रेष्ठ, ६ मुक्ति प्रधान, ७ हिसीला यमी, ८ रुपा महर्जन, ९ देवेन्द्र पौडेल, १० पुष्पकमल दाहाल ‘प्रचड’ । ललितपुर–१ हरि दाहाल, २ सरोज सिंह डंगोल, ३ दिनेश महर्जन, भक्तपुर– १ सानु सुवाल, २ देवी प्रसाद ढकाल । अछाम– १. दिपक साउद, २ भंकर रावल । बैतडी–१ नरेन्द्र कुँवर–२ रेणु चन्द । बझाङ–१ देवराज रेग्मी, हरि कुँवर । दार्चुला– ललित सिंह ठगुन्ना । डडेलधुरा– खगराज भट्ट । बाजुरा– सहदेव वोगटी । डोटी– १ मोहन बम, २ त्रिलोचन भट्ट । सुर्खेत– १ ठम्मर विष्ट, २ भीम बहादुर मल्ल, ३ नर बहादुर विष्ट । दैलेख– १ तेज बहादुर चन्द, २ थीर बहादुर कार्की । जाजरकोट–१ शक्ति बहादुर वस्नेत, २ भक्त बहादुर शाह । डोल्पा – सत्य पहाडी । जुम्ला– गजेन्द्र बहादुर महत । कालीकोट– महेन्द्र बहादुर शाही । मुगु– सुकवीर बुढा । हुम्ला–छिरिङ डम्दुल लामा । दाङ– १ नारायणी शर्मा,  २ होम बहादुर पुन,  ३ निर्मल आचार्य, ४ रामजी चौधरी, ५ पुनम श्रीपाली । बाँके– १ महेश्वर गहतराज, २ परमानन्द वर्मा, ३ दामोदर आचार्य, ४ पूर्णा कुमारी सुवेदी । बर्दिया–१ भूवन कुमार थारु, २ तिलकराम शर्मा, ३ सन्त कुमार थारु, ४ मान बहादुर थारु । कैलाली– १ फुलरामा चौधरी (थारु),  २ भीमबहादुर कडायत, ३ शेरबहादुर चौधरी, ४ गौरीशंकर चौधरी, ५ लेख राज भट्ट, ६ लीला भण्डारी । कञ्चनपु– १ विना मगर, २ अमीन दहित थारु,  ३ टेकेन्द्र भट्ट, ४ मोहन गिरी । सल्यान– १ टेक बहादुर बस्नेत,  २ भीम प्रकाश शर्मा ।  रुकुम– १ गणेश मान पुन, २ जनार्दन शर्मा । रोल्पा–१ कृष्ण बहादुर महरा, २ ओनसरी घर्ती मगर ।  प्युठा– १ नवराज सुवेदी, २ कृष्णध्वज खड्का । अर्घाखाँच– १ टोप बहादुर रायमाझी, २ विष्णुहरि शर्मा । गुल्म– १ सुदर्शन वराल मगर, २ अशोक थापा, ३ वामदेव क्षेत्री । म्याग्दी– लोकेन्द्र विष्ट मगर । वाग्लुङ– १ कृष्ण केसी, २ लील बहादुर थापा मगर, ३ तुलसी अर्याल । पाल्पा– १ तेजेन्द्र सिंजाली मगर,  २ वसन्तकुमार शर्मा, ३ नेत्रप्रसाद पाण्डे । कास्क– १ विष्णु पौडेल,  २ वखान सिंह तमु, ३ रामजी बराल, ४ गुप्तबहादुर हमाल । गोरखा– १ बाबुराम भट्टराई, २ हितराज पाण्डे, ३ छम बहादुर गुरुङ । पर्वत– १ नेत्र अधिकारी, २ राजकाजी गुरुङ्ग । लम्जु– १ देवेन्द्र पराजुली, २ पारशमणी पौडेल । तनहुँ– १ सीता पोख्रेल, २ ओम राज आले,३ रमेश सिग्देल । स्याङ्जा– १ शैलेन्द्र घिमिरे, २ कल्पना अर्याल, ३ डम्वरदेव अर्याल । मनाङ– कपिल लामा । मुस्ताङ– ङटुक गुरुङ । कपिलवस्त– १ चक्रपाणी खनाल, २ राम लौटन तिवारी, ३ सत्यनारायण त्रिपाठी,  ४ सन्तोषी पाण्डे,  ५ जावेद खान । रुपन्देही– १ देवेन्द्र पाण्डे, २ विनोद उपाध्याय, ३ लक्ष्मी थापा, ४ बाबुराम भट्टराई, ५ माधव शर्मा, ६ लालमोहन यादव, ७ मकसुद अली । नवलपरासी–१ धनप्रसाद सापकोटा, २ मोती प्रसाद रिजाल, ३ सीता बौडेल, ४ चिनक कुर्मी, राजु हरिजन, ६ रामधनी केवट । पसा– १ बलिराम साह, २ बसुरुदिन अनसारी, ३ जितेन्द्र प्रसाद यादव, ४ प्रल्हाद गिरी, ५ उर्मिला अर्याल । बारा– १ ज्वाला साह, २ रामबाबु यादव, ३ श्रीप्रसाद पासवान, ४ सुरेश प्रसाद साह, ५ तपेश्वर चौधरी, ६ क्षेत्रबहादुर श्रेष्ठ । रौतहट– १ राज किशोर यादव, २ किरण साह, ३ प्रभु साह, ४ सत्यनारायण भगत,  ५ विन्देश्वर यादव, ६ देवेन्द्र पटेल । सर्लाही– १ शम्भु श्रेष्ठ, २ राजकुमार यादव, ३ भरत कुमार थापा, ४ राम किसुन राय, ५ अबुल हसन नुरी, ६ नन्दलाल राय । महोत्तरी– १ गिरिराजमणि पोखरेल,  २ लालबाबु यादव, ३ रामआधार कापर, ४ इन्दु शर्मा, ५ रजिद हैदर, ६ भरत प्रसाद साह । धनुषा– १ रामचन्द्र झा,  २ रामचन्द्र मण्डल, ३ हरिदेव मण्डल, अरविन्द साह, ५ विजय यादव, वोधमाया यादव, ७ रामकुमार महतो । सिराहा– १ मुनी साह, २ जीतेन्द्र यादव, ३ राम रिझन यादव, ४ रामकुमार यादव (सी.सी.एम.), ५ पुष्पकमल दाहाल ‘प्रचण्ड’, ६ अमरनाथ यादव । सप्तरी– १ मानपुर चौधरी, २ अशोक कुमार मण्डल, ३ उमेश कुमार यादव, ४ छेदी रजक विमल, ५ सरस्वती चौधरी, ६ छत्र नारायण यादव । चितव– १ संगीता भट्टराई, २ विश्वभक्त दुलाल, ३ नारायण दाहाल, ४ चित्र बहादुर श्रेष्ठ, ५ अमिक शेरचन । मकवानपुर– १ सर्केश घलान, २ नारायणकाजी श्रेष्ठ, ३ प्रल्हाद लामिछाने, ४ सोनाम सिंह स्याङ्तान । रामेछा– १ लक्ष्मी गुरुङ, २ श्याम कुमार श्रेष्ठ । सिन्धुल– १ लेखनाथ दाहाल, २ गंगा नारायण श्रेष्ठ,  ३ हरिवोल गजुरेल । देलखा– १ विशाल खड्का, २ शकर लामा । सिन्धुपाल्चोक–१ सरल सहयात्री, २ अग्नि प्रसाद सापकोटा, विल बहादुर रायमाझी, काभ्रे– १ सूर्यमान दोङ, २ अक्कल बहादुर थिङ,  ३ मिना तामाङ, ४ नारायण बानिया । रसुवा– प्रेम तामाङ ।  धादिङ– १ पुष्प विक्रम मल्ल, २ कल्पना धमला, ३ शालीकराम जम्कट्टेल । नुवाकोट–१ विमला सुवेदी, २ हित बहादुर तामाङ, ३ पोष्ट बहादुर वोगटी । संखुवासभा–१ इन्द्र हाङ राई, २ राजेन्द्र किराती, भोजपुर–१ खेम राज नेपाली, २ सुदन राई । खोटाङ– १ दूर्गा जयन्ती राई, २ देवान राई । सोलुखुम्वु– गोम्बु शेर्पा । ओखलढुंगा– १ केशव राई, २ पेशल खतिवडा । उदयपुर– १ राजन किराती, २ सुरेश कुमार राई, ३ मोहनबहादुर खत्री । झापा– १ बोधराज दाहाल, पूर्ण सिंह राजवंशी, ३ धर्मशीला चापागाईं, ४ राजु आचार्य, ५ झलक बहादुर मगर,  ६ पुष्प ढकाल, ७ गोपाल किराँती । मोरङ– १ गणेश उप्रेती, २ देवराज भण्डारी, ३ खेमराज भट्टराई, शिव कुमार मण्डल, बालेश्वर कामत, बाबुराजा ओझा,  ७ गोपाल कटुवाल, गोपी अछामी, ९ वर्षमान पुन । सुनसरी– १ गोपाल किराती, २ राम कुमारी चौधरी, ३ हैदर अली, राम कोइराला, ५ नन्दन कुमार दत्त, ६ डम्बर सुवेदी । ताप्लेजुङ– १ सञ्चपाल मादेन, २ टंक आङबुहाङ । पाँचथर– १ आइन्द्र केरुङ, २ दिनेश लावती । इलाम– १ युवराज पौडेल, २ रमेश कुमार लिङदेन, ३ धिरेन्द्र शर्मा । तेह्रथुम– दूर्गा प्रसाद चापागाईं । धनकुटा– १ हेमराज भण्डारी, २ हरि राज खेवा ।

कांग्रेसका को को कहाँबाट 
काठमाडौं– १. प्रकाशमान सिंह, २. प्रतिमा गौतम, ३. चक्र ठकुरी, ४. गगन थापा, ५. नरहरि आचार्य, ६. भीमसेनदास प्रधान, ७. प्रमिलासिंह डंगोल, ८. नवीन्द्रराज जोशी, ९. ध्यानगोविन्द रञ्जित, १०. राजन केसी । ललितपुर– १. उदयशमशेर राणा, २. चन्द्र महर्जन, ३. मदन अमात्य । भक्तपुर– १. कृष्ण भडेल, २. रामेश्वर ढुंगेल । काभ्रे– १. तीर्थ लामा, २. शिव हुमागाईं, ३. कञ्चनचन्द्र बादे, ४. कुमार लामिछाने । नुवाकोट– १. अर्जुननरसिंह केसी, २. रामशरण महत, ३. बहादुरसिंह तामाङ । धादिङ– १. तिलक रुवाली, २. रामनाथ अधिकारी, ३. बुद्धलक्ष्मी लामा । गोरखा– १. किरणबाबु श्रेष्ठ, २. रविकला खनाल, ३. हरिबहादुर घले । लमजुङ– १. टकबहादुर गुरुङ, २. चन्द्रबहादुर कुँवर । कास्की– १. यज्ञ थापा, २. शारदा पौडेल, ३. सोभियतबहादुर अधिकारी, ४. महादेव गुरुङ । मनाङ– १. टेकबहादुर गुरुङ । तनहुँ– १. शंकर भण्डारी, २. रामचन्द्र पौडेल, ३. जीतप्रकाश आले मगर । स्याङ्जा– १. धनराज गुरुङ, २. गोपालमान श्रेष्ठ, ३. मोहन पाण्डे अर्घाखाँची, १. पुष्पा भुसाल, २. डा. रामबहादुर बीसी । पाल्पा– १. सीता देवकोटा, २. वीरबहादुर राना, ३. हरि नेपाल । गुल्मी– १. कृष्ण छन्त्याल मगर, २. चन्द्र भण्डारी, ३. त्रैलोक्यप्रताप सेन । बागलुङ– १. हरि खड्का, २. प्रकाश पौडेल, ३. ज्ञानकुमारी छन्त्याल । इलाम–१. हिमालय कर्माचार्य, २. भेषराज आचार्य, ३. केशव थापा । पर्वत–१. अर्जुन जोशी, २. नवराज गुरुङ । म्याग्दी– १. खम्बिर गर्वुजा । मुस्ताङ– १. रोमी गौचन । नवलपरासी– १. शशांक कोइराला, २. महेन्द्रध्वज जीसी, ३. कृष्णचन्द्र नेपाली, ४. देवेन्द्र कँडेल, ५. विक्रम खनाल, ६. देवकरण जैसवाल । कपिलवस्तु– १. दीपकुमार उपाध्याय, २. राजेश आचार्य, ३. सुधाकर पाण्डे, ४. सुरेन्द्र आचार्य, ५. वीरेन्द्र कनौडिया । रूपन्देही– १. अब्दुल रजाक, २. रामकृष्ण ताम्राकार, ३. बालकृष्ण खाँड, ४. सूर्यप्रसाद प्रधान, ५. भरत साह, ६. अष्टभुज पाठक, ७. दिनेश त्रिपाठी । मकवानपुर– १. इन्द्रबहादुर बानियाँ, २. जयराम लामिछाने, ३. रघुरमण न्यौपाने, ४. उमा दाहाल । सर्लाही– १. सुशीला कार्की, २. रामचन्द्र चौधरी, ३. मीना पाण्डे, ४. लक्ष्मण राय, ५. नागेन्द्रकुमार राय यादव, ६. अमरेशकुमार सिंह । मोरङ– १. आमोद उपाध्याय, २. शेखर थापा, ३. दिलीप गच्छदार, ४. गयानन्द मण्डल, ५. अमृत अर्याल, ६. महेश आचार्य, ७. शेखर कोइराला, ८. रमेशजंग रायमाझी, ९. डिकबहादुर लिम्बु । सुनसरी– १. चन्द्र श्रेष्ठ, २. बद्री चौधरी, ३. गोमा पराजुली अन्सार, ४. सीताराम मेहता, ५. जमिन अन्सारी, ६. रामबहादुर बस्नेत । दाङ– १. पार्वता डि.सी. चौधरी, २. सुशीला चौधरी, ३. राजु खनाल, ४. बुद्धिराम भण्डारी, ५. दीपक गिरी । सिरहा– १. पद्मनारायण चौधरी, २. सूर्यनारायण यादव, ३. सीता देवी यादव, ४. रामचन्द्र यादव, ५. चन्द्रदेव यादव, ६. गणेश मण्डल । प्यूठान– १. हुकमबहादुर विष्ट, २. देवराम पुन । कञ्चनपुर– १. दिवानसिंह विष्ट, २. एनपी सावद, ३. बहादुरसिंह थापा, ४. रमेश लेखक । चितवन– १. राजेन्द्र बुर्लाकोटी, २. शेषनाथ अधिकारी, ३. भीमबहादुर श्रेष्ठ, ४ सुशील कोइराला, ५ पृथ्वीमान गुरुङ । कैलाली– १. डा. रणबहादुर रावल, २. कमल शाह, ३. नारायण मिश्र, ४. खेम चौधरीे, ५. दीर्घराज भाट, ६. शेरबहादुर देउवा । बाँके– १. नारायण सिग्देल, २. राजकुमार बर्मा कुमी, ३. सुशील कोइराला, ४. कृष्णमान श्रेष्ठ । बर्दिया– १. भुवनेश्वर चौधरी, २. सञ्जय गौतम, ३. मालती सोडारी, ४. किशरसिंह राठौर । सुर्खेत– १. पूर्णबहादुर खड्का, २. हृदयराम थामी, ३. तप्तबहादुर विष्ट । बैतडी– १. लोकराज अवस्थी, २. नरबहादुर चन्द । डडेलधुरा–१. शेरबहादुर देउवा । झापा– १. विश्वप्रकाश शर्मा, २ . सुधीर शिवाकोट, ३. कृष्णप्रसाद सिटौला, ४. उद्धप थापा, ५. केशवकुमार बुढाथोकी, ६. फूलवती राजवंशी, ७. सुरेशकुमार सुब्बा । कालीकोट–१. भूपेन्द्रजंग शाही । रुकुम– १. कृष्णबहादुर रोकाय, २. गोपालजीजंग शाही । अछाम– १. बलबहादुर कुँवर, २. मेघराज खड्का । डोल्पा– १. सुरजकुमार शाह । धनकुटा– १. कमोड फागो, २. अजितनारायण सिंहथापा । दोलखा– १. जीपछिरिङ लामा, २. तारा कोइराला । सिन्धुपालञ्चोक– १. मोहन बस्नेत, २. विकास लामा, ३. तारानाथ दाहाल । तेह्रथुम– १. तुलसी सुब्बा । उदयपुर– १. नारायण खड्का, २. प्रमिला राई, ३. नारायणबहादुर कार्की । ओखलढुंगा– १. बालकृष्ण दाहाल, २. रामहरि खतिवडा । ताप्लेजुङ– १. लीला बोखिम, २. प्रताप हाङवाङ । खोटाङ– १. विष्णुकुमार राई, २. नरेश श्रेष्ठ । बाजुरा– १. मनबहादुर रावल । भोजपुर– १. धर्मराज राई, २. बालकृष्ण थापा । बझाङ– १. अर्जुनजंगबहादुर सिंह, २. नरेशबहादुर सिंह । पाँचथर– १. नरेन्द्र केरुङ, २. भिष्म आङदम्मे । हुम्ला– १. जीवनबहादुर शाही । दार्चुला– १. दिलेन्द्र बडु । मुगु– १. ऐनबहादुर शाही । जुम्ला– १. ललितजंग शाही । डोटी– १. भक्तबहादुर बलायर, २. योगेन्द्र शाही । रौतहट– १. सन्तबहादुर साह, २. आफताब आलम, ३. हृदयनारायण यादव, ४. कृष्णा यादव, ५. जितेन्द्र यादव, ६. देवप्रसाद तिमिल्सिना । पर्सा– १. राजेन्द्रबहादुर अमात्य, २. अजय द्विवेदी, ३. अजय चौरासिया, ४. सुरेन्द्रप्रसाद चौधरी, ५. रमेश रिजाल । बारा– १. रामअयोधा यादव, २. राधेचन्द्र यादव, ३. फरमुल्लाह मन्सुर, ४. सुनिलकुमार गुप्ता, ५. उमाकान्त चौधरी, ६. शम्भुबहादुर बुढाथोकी । धनुषा– १. दिनेश परसैला, २. रामकृष्ण यादव, ३. विमलेन्द्र निधि, ४. रामसरोज यादव, ५. चन्द्रमोहन यादव, ६. प्रेमकिशोर साह, ७. बासलाल महतो । महोत्तरी– १. चिरञ्जीवी हमाल, २. किरण यादव, ३. रामचन्द्र तिवारी, ४. ललन राय, ५. महेन्द्रकुमार राय, ६. सीताराम भण्डारी । सल्यान– १. ध्रुवराज पुरी, २. डिल्लीराज रेग्मी । जाजरकोट– १. दीपकजंग शाह, २. राजीव शाह । संखुवासभा– १. तारामान गुरुङ, २. दीपक खड्का । रसुवा– १. लामा कार्पाे लाम । सिन्धुली– १. बिपिन कोइराला, २. मोहन बराल, ३. खड्काबहादुर वाइबा । रामेछाप– १. आङताबा शेर्पा, २. रामचन्द्र खड्का । सोलुखुम्बु– १. बलबहादुर केसी । दैलेख– १. गणेशबहादुर खड्का, २. हिमबहादुर शाही

एमालेका को कहाँबाट ?
काठमाडौं– १. पहिले भुवन के.सी., (पछि विद्या न्यौपाने) २. माधवकुमार नेपाल, ३. रामेश्वर फुयाल, ४. निर्मल कुईंकेल, ५. ईश्वर पोखे्रल, ६. योगेश भट्टराई, ७. रामवीर मानन्धर, ८. जीवनराम श्रेष्ठ, ९. कृष्णगोपाल श्रेष्ठ, १०. सुरेन्द्र मानन्धर, भक्तपुर १. राजु नापित, २. महेश बस्नेत । ललितपुर १.  मधुसुदन पौडेल, २. कृष्णलाल महर्जन, ३. रघुजी पन्त । ताप्लेजुङ, १. भुपेन्द्र थेवे, २.डम्बरध्वज तुम्बाहाम्फे । पाँचथर– १. गणेश काङवाङ, २. डम्बरसिंह सम्बाहाम्फे । संखुवासभा– १. हेमराज घिमिरे, २. राजेन्द्र गौतम । तेह्रथुम– भवानी खापुङ । भोजपुर– १. कृपाशुर शेर्पा, २. शेरधन राई । सोलुखुम्बु– आङङिमा लामा । रसुवा– जनार्दन ढकाल । मनाङ– छिरिङ लोप्साङ । मुस्ताङ– चन्द्रमोहन गौचन । डोल्पा– धनबहादुर बुढा । मुगु– मोहन बानिया । जुम्ला– पदमबहादुर रोकाय । कालिकोट– कुर्मराज शाही । हुम्ला– दल रावल । बाजुरा– कर्णबहादुर थापा । अछाम–  भीमबहादुर रावल, २. भरत साउद । बझाङ– १. मानप्रसाद खत्री, २. लालबहादुर रावल । डोटी– नारद मलासी, २. प्रेमबहादुर आले । दार्चुला– गणेशसिंह ठगुन्ना । बैतडी १. दामोदर भण्डारी, २. महादेव भट्ट । डडेलधुरा– ताराप्रसाद जोशी ।  खोटाङ– १. पि.के. राई, २. विशाल भट्टराई । रुकुम– १. खेममान खड्का, २. ठगेन्द्र प्रकाश पुरी । प्यूठान– १. वामदेव गौतम, २. हिराबहादुर के.सी.। सल्यान– १. गुलाबजङ्ग शाह, २. प्रकाश ज्वाला । रोल्पा– १. हितबहादुर रोका मगर, २. कुमार दशौंदी । दाङ– १. रेवतीरमण शर्मा, २. शान्ता चौधरी, ३. लक्ष्मण आचार्य, ४. शंकर पोखरेल, ५. उत्तरकुमार ओली । बाँके– १. देवराज भार, २. दिनेशचन्द्र यादव, ३. विजया धिता, ४. दलबहादुर सुनार । बर्दिया– १. वामदेव गौतम, २. पूर्ण शर्मा, ३. विसतिया थारु (विष्णु चौधरी), ४. लौटनकुमार चौधरी । जाजरकोट– १. डम्बरबहादुर सिंह, २. कृष्णबहादुर बुढा । दैलेख, १. अम्मरबहादुर थापा, २. लक्ष्मीप्रसाद पोख्रेल । कञ्चनपुर– १. लालबहादुर विश्वकर्मा, २. तारा लामा, ३. नरबहादुर धामी, ४. उर्वादत्त पन्त । म्याग्दी– नवराज शर्मा । बाग्लुङ– १. हिरा के.सी., २. सूर्य पाठक, ३. शान्ति अधिकारी । लमजुङ– १. जमिन्द्रमान घले, २. पृथ्वीसुब्बा गुरुङ । गोरखा– १. रामशरण बस्नेत, २. बाबुराम अधिकारी, ३. कृष्ण नेपाली । तनहुँ– १. रामबहादुर गुरुङ, २. कृष्णकुमार श्रेष्ठ, ३. टुकराज सिग्देल । स्याङ्गजा– १. नारायण मरासिनी, २. कृष्ण खाँड, ३. मुक्तिप्रसाद पाठक । गुल्मी– १. मैनाकुमारी भण्डारी, २. प्रदीपकुमार ज्ञवाली, ३. गोकर्ण विष्ट । कपिलवस्तु । १. बलराम अधिकारी, २. अजिजुद् रहमान, ३. बाबुराम खनाल, ४. नेत्रराज अधिकारी, ५. मीना परियार । रौतहट– १. माधवकुमार नेपाल, २. अबुल कलाम आजाद, ३. हृदयनारायण साह ४. सरला यादव, ५. रामकुमार भट्टराई, ६. रामकुमार भट्टराई । बारा– १. बतहु यादव, २. वासुदेव यादव, ३. विनोद शाह, ४. महमुद आलम, ५. बलवीर चौधरी, ६. पुरुषोत्तम पौडेल । पर्सा– १. नवराज शर्मा, २. विचारी यादव, ३. राजकुमार गुप्ता, ४. प्रद्युम्न चौहान, ५. जयप्रकाश थारु । मकवानपुर– १. णराज जर्घा मगर, २. सुवासचन्द्र ठकुरी, ३. अनन्त पौडेल, ४. राजाराम स्याङताङ । पाल्पा– १. राधाकृष्ण कणेल, २. सोमप्रसाद पाण्डे, ३. कुलप्रसाद नेपाल । अर्घाखाँची– १. नरेन्द्रकुमार क्षेत्री, २. दुमान सिंह थापा । सिन्धुपाल्चोक– १. अरुणप्रसाद नेपाल, २. सुवास कर्माचार्य, ३. शेरबहादुर तामाङ । नुवाकोट– १. केशव पाण्डे, २. शोभा श्रेष्ठ, ३. नारायण खतिवडा– काभ्रेपलाञ्चोक– १. संग्रामजित लामा, २. रामहरि सुवेदी, ३. गोकुल वास्कोटा, ४. विदूरप्रसाद सापकोटा । दोलखा–१. पार्वत गुरुङ, २. आनन्दप्रसाद पोख्रेल । रामेछाप– १. कमलप्रकाश सुनुवार, २. कैलाशप्रसाद ढुङ्गेल । सिन्धुली– १. गणेश पहाडी, २. उमा कोइराला, ३. कमलजङ राई । सर्लाही– १. झलनाथ खनाल, २. सुरेन्द्र लामा, ३. हरि उप्रेती, ४. राजनारायण शाह, ५. नरेन्द्र राय यादव, ६. विना ठाकुर । महोत्तरी– १. दुर्गा दाहाल, २. मञ्जु यादव, ३. रामदयाल मण्डल, ४. इलियास अन्सारी, ५. दीपनारायण शाह तेली, ६. कौशीलाल यादव । धनुषा– १. रत्नेश्वर गोइत, २. आनन्द (गंगाराम) यादव, ३. जुलीकुमारी महतो, ४. श्रीप्रसाद शाह, ५. रघुवीर महासेठ, ६. योगनारायण यादव, ७. शत्रुघ्न महतो । सिराहा– १. राजेन्द्र महतो, २. रामचन्द्र यादव, ३. प्रमोदकुमार यादव, ४. रामअवतार यादव, ५. लीलानाथ श्रेष्ठ, ६. सितादेवी शाह । ईलाम– १. झलनाथ खनाल, २. सुवास नेम्वाङ, ३. टेकबहादुर राई । झापा– १. रविन कोइराला, २. पवित्रा निरौला, ३. वसन्त बानिया, ४. प्रेम गिरी, ५. लालप्रसाद सांवा लिम्वु, ६. दीपक कार्की, ७. के.पी. शर्मा ओली । धनकुटा– १. टिका चेमजोङ, २. राजेन्द्र राई । सुनसरी– १. कृष्णकुमार राई, २. रेवती भण्डारी, ३. भगवती चौधरी, ४. खेमराज पोखे्रल, ५. जगदीश कुशैत, ६. भीमप्रसाद आचार्य । मोरङ– १. ऋषिकेश पोखे्रल, २. चण्डीप्रसाद राई, ३. गुरुप्रसाद वराल, ४. ज्ञानेश्वर राजवंशी, ५. पुजन निरौला, ६. महेश भट्टराई, ७. यशोदा अधिकारी, ८. चन्द्रबहादुर गुरुङ, ९. धनश्याम खतिवडा । ओखलढुङ्गा– १. यज्ञराज सुनुवार, २. नानीबाबु बुढाथोकी । उदयपुर– १. मणिराज उपाध्याय पौडेल, २. मञ्जु चौधरी, ३. जगन्नाथ खतिवडा । सप्तरी– १. सुमनराज प्याकुरेल, २. शैलेन्द्र झा, ३. मञ्जुदेवी शाह, ४. ताराकान्त चौधरी, ५. गोविन्दबहादुर न्यौपाने, ६. वृजनारायण शाह । कैलाली– १. प्रेम साउद, २. मोहनसिंह राठौर, ३. चन्द्रीका प्रकाश चौधरी, ४. दीर्घ सोठारी, ५. पदमसिंह सिघाल, ६. महेश्वर पाठक । सुर्खेत– १. कमला शर्मा, २. यामलाल कणेल, ३. नवराज रावत । पर्वत– १. गणेश तिमिल्सिना, २. विकास लम्साल । कास्की– १. मानबहादुर जि.सी., २. कृष्ण थापा, ३. रविन्द्र अधिकारी, ४. सिता गिरी । नवलपरासी– १. दीपक अधिकारी, २. जीवन श्रेष्ठ, ३. विष्णुप्रसाद पौडेल, ४. वैजनाथ चौधरी, ५. दीपेन्द्र अधिकारी, ६. रिङ्गला यादव । रुपन्देही– १. छविलाल विश्वकर्मा, २. भरत पोखे्रल, ३. घनश्याम भुसाल, ४. विष्णुप्रसाद पौडेल, ५. रामनाथ ढकाल, ६. पम्पावती खनाल, ७. श्रीराम यादव । चितवन– १. सुरेन्द्र पाण्डे, २. कृष्ण खनाल, ३. कृष्णभक्त पोख्रेल, ४. दिलकुमारी (पार्वती) रावल, ५. दानबहादुर तामाङ । धादिङ– १. धनबहादुर घले, २. गुरुप्रसाद वुर्लाकोटी, ३. राजेन्द्रप्रसाद पाण्डे ।


Rating (Votes: )   
Share     Print


Other Articles:
भारत सरकार र श्री ५ को सरकारबीच आपसी सहयोग सहमतिको मस्यौदा (08.28.2013)



 
::| Latest News

 
[Page Top]