युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.22.2019, 08:47am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
जनताको मन जित्ने न मधेशी र न पहाडी
Tuesday, 12.19.2017, 01:03pm
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रूपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका पाइन्छन् । मत परिणाम हेर्दा भित्री मधेशमा समेत कतिपय पहाडी मूलका उम्मदेवारले राम्रै स्थान पाएका छन् भने पहाडी मतदाता बढी मानिने कतिपय क्षेत्रमा मधेशी मूलका उम्मेदवार विजयी भएका छन् । 

भ्रष्टाचार नियन्त्रण गर्न नीतिगत तथा संस्थागत सुधार आवश्यक
Tuesday, 12.19.2017, 01:02pm
काठमाडौं । मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न नीतिगत तथा संस्थागत सुधार आवश्यक रहेकोमा जोड दिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७३÷७४ को सताइसौँ वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख छ ।

भोट राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि
Tuesday, 12.12.2017, 02:45pm
काठमाडौं । आमनिर्वाचन सम्पन्न भएको छ र मतगणना पनि अन्तिम चणमा छ । अब समानुपातिकको नतिजा आउन बाँकी छ । जनताले उत्साहपूर्ण मतदान गरे र उनीहरुको आशाा राजनीतिक स्थायित्व र आर्थिक समृद्धि मात्र देखिएको छ । मतदानमार्फत देश विकासको ढोका खोल्ने ढोका सबैको देखियो । त्यसैले उनीहरुउत्साहपूर्ण रुपमा सहभागी भए ।

जसले आफूलाई नै मतदान गर्न पाएनन्
Tuesday, 12.12.2017, 02:44pm
काठमाडौं । मंसिर २१ गते सम्पन्न दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका केही उम्मेदवारले आफूलाई नै मतदान गर्न पाएनन् । 

औसतमा ६८.६३ प्रतिशत मतदान
Tuesday, 12.12.2017, 02:41pm
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा औसतमा ६८.६३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

गौचन हत्याका मुख्य योजनाकार पक्राउ
Tuesday, 12.05.2017, 03:44pm
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या प्रकरणका मुख्य योजनाकार समिरमानसिंह बस्न्यातलाई पक्राउ गरेको छ । 
मुलुकभर ६५ प्रतिशत मतदान
Tuesday, 11.28.2017, 11:17am
काठमाडौं । संविधानसभाले बनाएको संविधान कार्यान्वयनको महत्वपूर्ण कदमका रुपमा रहेको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन अन्तर्गत पहिलो चरणमा आइतबार भएको मतदानमा औषत ६५ प्रतिशत मतदान भएको छ । 

प्रकाश दाहालको आकस्मिक मृत्यु
Friday, 11.24.2017, 12:51pm
काठमाडौं । अचेत अवस्थामा नर्भिक अस्पताल लगिएका दाहालको त्यसअघि नै  मृत्यु भैसकेको थियो । अस्पतालका अनुसार बिहान ५ बजेर ५० मिनेट अचेतावस्थामा दुई सुरक्षाकर्मीले थापाथलीस्थित नर्भिक अस्पताल ल्याउँदा नै उहाँको मृत्यु भएको अस्पतालका मृटुरोग विशेषज्ञ डा जेपी जैसवालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 
ढल फुटेकको तीन महिना भो कसैको ध्यान गएन
Friday, 11.24.2017, 12:50pm
मुलुकको राजधानी रहेको काठमाडौं महानगरपालिकाको मुटुमा रहेको पुरानो बसपार्क क्षेत्रमा अहिले ढल फुटेर  दुर्गन्धित हुँदा आवत जावत गर्न वटुवालाई कठिनाई भएको  छ ।

घोषणापत्र कार्यान्वयन गरे, दश वर्षमा मुलुकको कायापलट
Wednesday, 11.15.2017, 02:00pm
निर्वाचनका बेला राजनीतिक दलहरुले आकर्षक र समृद्धिको नारा र योजनासहितको घोषणापत्र तयार गर्छन् र जनताको बीचमा जान्छन् । तर, त्यो घोषणापत्र अनुसारको काम भने कहिल्यै भएन 

प्राधिकरणको लापरवाहीले यसरी गयो एक होनहार युवाको ज्यान
Tuesday, 11.07.2017, 10:56am
सरकारी निकायको लापरवाहीले गम्भीर घाइते भएका एक होनहार युवाको तिनै निकायको वेवास्ता र अस्पतालको लापरवाहीले ज्यान गएको छ– पोखरालाई कर्मथलो बनाएका भौतिकशास्त्रका अध्यापक विष्णु बास्ताकोटीको  । 
कहाँकहाँका बागीले लिए उम्मेदवारी फिर्ता
Tuesday, 11.07.2017, 10:50am
 मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभामा विभिन्न दलबाट असन्तुष्टहरुले दिएको उम्मेदवारी फिर्ता गरेसंगै आधिकारिक उम्मेदवारहरुले निर्वान चिन्ह पाएका छन्  । 
स्थानीय तहमा संघ संगठन गठन नहुने
Tuesday, 09.12.2017, 11:37am
काठमाडौं । मुलुकको हरेक क्षेत्रमा पेशागत हकहितका लागि भन्दै राजनीतिक दलका भातृ संगठनका भातृ संगठन गठनको बढोत्तरी आइरहेका बेलाा स्थानीय तहमा भने त्यस्तो नहुने भएको छ ।

जम्बो मन्त्रिमण्डलको नयाँ कीर्तिमान
Tuesday, 09.12.2017, 11:35am
प्रधानमन्त्री शेरबहादुर देउवाको वर्तमान मन्त्रिमण्डल इतिहासमै सबैभन्दा ठूलो बनेको छ । उहाँले आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का चारजनालाई मन्त्रिमण्डलमा सामेल गर्नुभएपछि मन्त्रिमण्डल ५४ सदस्यीय पुगेको छ ।
लिपुलेक सम्झौता खारेजी र भारतीय सेना हटाउन ज्ञापनपत्र
Wednesday, 09.06.2017, 03:38pm
भारतको दादागिरीको नमूना बनेको सुदूरपश्चिमको कालापानी क्षेत्रमा आधा शताब्दीदेखि भारतीय सेना बसेको छ । त्यसलाई हटाउने विषय सत्ता बाहिर बस्नेहरुको मात्रै नारा बनिरहेको छ । हुँदाहुँदा सन् २०१५ मे १५ मा भारत र चीनले नेपाली भूमि लिपुलेकलाई दुई देशको व्यापारीक बिन्दु बनाउने सम्झौता गरेपछि दुबै मुलुकबाट नेपाल पीडित बन्यो । तर, त्यसलाई सच्याउने पहल भने भएन ।
राप्रपाद्वारा रिट निवेदन दर्ता
Tuesday, 08.29.2017, 11:50am
 निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)लाई दलको मान्यता दिएकोमा आक्रोशित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दल विभाजनका क्रममा प्रयोग गरिएका केही कीर्ते दस्तखतको छानबिनको माग गर्दै सर्वोच्च अदालतमा आइतबार रिट निवेदन दर्ता गराएको छ ।
पन्चानब्बेवटा राजनीतिक दल दर्ताको निवेदन
Tuesday, 08.29.2017, 11:46am
काठमाडौं । आगामी मंसिरमा १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि विभिन्न ९५ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् ।

बाढीपहिरो पीडित कुपोषणको शिकार
Tuesday, 08.29.2017, 11:44am
हालै आएको भीषण बाढी र पहिरोका कारणले खाद्यान्न र पौष्टिक आहारको कमी हुँदा सप्तरी जिल्लामा सात हजार २०० भन्दा बढी व्यक्ति कुपोषणको शिकार भएका छन् ।  

भदौ ४ र ५ गते महासङ्घको महाधिवेशन
Tuesday, 08.15.2017, 02:38pm
नेपालका पत्रकारको छाता संगठन नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनको तयारी पूरा भएको छ । आगामी भदौ ४ र ५ गते ‘व्यावसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा हुने महाधिवेशनको तयारी पूरा भएको महासङ्घका महासचिव उजिर मगरले जानकारी गराउनुभयो । 

घले दम्पतीद्वारा रु एक करोड दिने घोषणा
Tuesday, 08.15.2017, 02:38pm
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका बाढी पीडितलाई आपतकालीन राहत कोष ‘बाढीपिडीत राहत कोष’ स्थापनाका लागि रु एक करोड सहयोग गर्ने भएको छ । 

  » अनशन अन्त्य गर्न वार्ता समितिको अपिल
  » रेणुको विजय : नियोजित कि यथार्थ ?
  » सरकारी खर्चमा पढ्ने सरकारले तोकेको ठाउँमा नजाने
  » चार बालिकाको डुबेर मृत्यु भएको घटनामा अनुसन्धान
  » ‘काठमाडौँका सडक पासोमा परिणत भए’
  » च्यातिएका मतपत्र सर्वाेच्च अदालत पठाइने
  » वायु प्रदूषणको मारमा नेपाली पर्यटन
  » दरबार हत्याकाण्ड कहिलेसम्म रहस्यमै ?
  » भरतपुरमा के हुँदैछ ? मध्यरातमा मतपत्र च्यातियो
  » मुद्दा फिर्ता लिने निर्णयविरुद्ध रिट
  » निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह
  » विश्व शान्तिका लागि बुद्धको उपदेश महत्वपूर्ण
  » शेरचनको शव काठमाडौंमा
  » दलहरू तालमेलमा ओर्लिए
  » गोरखामा दाहाल–भट्टराई पक्षको झडप
  » आर्थिक समृद्धि प्रमुख दलका घोषणापत्रको सार
  » महाअभियोग प्रस्ताव अस्वाभाविक
  » राष्ट्रपति विद्या भण्डारी नयाँदिल्लीमा
  » मधेसवादी दलले जनता अल्मल्याए
  » अब हुलाकले चिठीसंगै पैसा पनि पु¥याउने



 
::| Latest News

 
[Page Top]