युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.29.2020, 08:09am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
मुद्दा फिर्ता लिने निर्णयविरुद्ध रिट
Wednesday, 05.24.2017, 11:07am
काठमाडौं । सरकारले कैलालीको टीकापुर लगायत मधेश र थरुहट आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाका आरोपितको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । 

निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह
Wednesday, 05.24.2017, 11:04am
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी मोर्चा र सङ्घीय गठबन्धनलाई सङ्घर्षको नयाँ रूप नअपनाई निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

विश्व शान्तिका लागि बुद्धको उपदेश महत्वपूर्ण
Wednesday, 05.17.2017, 11:58am
राष्ट्रपति विद्यादेवी भण्डारीले अहिंसा, सत्य, करुणा र सहिष्णुताजस्ता मानवीय गुणले ओतप्रोत बुद्धका शाश्वत् उपदेशले हाम्रा सभ्यतालाई दुई सहस्राब्दीभन्दा बढी समयदेखि मार्ग निर्देशित गर्दैआएको बताउनुभएको छ । 

शेरचनको शव काठमाडौंमा
Thursday, 05.11.2017, 11:35am
८६ वर्षको उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने अभियानमा आरोहणमा निस्कनुभएका मीनबहादुर शेयचनको शनिबार गिरमाथा आधार शिविरमा निधन भएको छ । 
दलहरू तालमेलमा ओर्लिए
Thursday, 05.11.2017, 11:30am
निर्वाचनको मिति नजिकिँदै गएपछि कास्कीमा उम्मेदवारहरूको दौडधूप तीव्र बन्दै गएको छ  । दलहरूले चुनाव चिन्ह लिएपछि मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरू वडाका टोलटोलमा पुगिरहेका  छन् । 

गोरखामा दाहाल–भट्टराई पक्षको झडप
Thursday, 05.11.2017, 11:29am
गोरखा । चुनाव प्रचारप्रसारका क्रममा नेकपा (माओवादी केन्द्र) गोरखाले नयाँ शक्ति पार्टीका कार्यकर्तालाई आक्रमण गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दललाई संयमित भएर चुनाव प्रचारप्रसार गर्न आग्रह गरेको छ । 

आर्थिक समृद्धि प्रमुख दलका घोषणापत्रको सार
Thursday, 05.11.2017, 11:28am
२० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनन अन्तर्गत पहिलो चरणको निर्वाचनका लागि सार्वजनिक भएका प्रमुख दलका चुनावी घोषणापत्रमा आर्थिक समृद्धि र विकासका विषयलाई नै पहिलो प्राथमिकतामा राखिएको छ । 

महाअभियोग प्रस्ताव अस्वाभाविक
Tuesday, 05.02.2017, 01:54pm
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा ल्याइएको प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव अस्वाभाविक रहेको जनाएको छ ।

राष्ट्रपति विद्या भण्डारी नयाँदिल्लीमा
Tuesday, 04.18.2017, 11:17am
भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा सोमबार भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ । 
मधेसवादी दलले जनता अल्मल्याए
Tuesday, 04.11.2017, 03:52pm
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलले मधेसका जनतालाई अल्मल्याइरहेको आरोप लगाउनुभएको छ ।
अब हुलाकले चिठीसंगै पैसा पनि पु¥याउने
Tuesday, 04.11.2017, 03:51pm
सूचना, सन्देश आदान प्रदानका लागि विद्युतीय प्रविधिको विकाससंगै थला परेको हुलाक सेवा अब नयाँ ढंगले प्रस्तुत हुनेभएको छ  हुलाक सेवा विभागले विदेशबाट पठाएको पैसा हुलाकीमार्फत घरघरमा पु¥याउने भएको छ । 

दुई सय ३१ भन्दा बढी नेपाली युवा विदेशी जेलमा छन्
Wednesday, 03.22.2017, 02:37pm
काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीमा गएकामध्ये कुवेत, साउदी अरब, मलेसिया, कतार, युएई, ओमान, दक्षिण कोरिया, बहराइन, इजरायललगायतका देशका विभिन्न जेलमा २३१ जनाभन्दा बढी रहेका छन् । 

प्रधानमन्त्रीको भ्रमण विश्वास बढाउने अवसर : परराष्ट्रविद्
Wednesday, 03.22.2017, 02:36pm
 परराष्ट्र मामिलाका जानकारहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणलाई दुवै देशबीचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने अवसरका रुपमा लिनुपर्ने बताउनुभएको छ । 
निर्वाचनको अभियानमा जुटन आयोगको आव्हान
Wednesday, 03.22.2017, 02:35pm
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन व्यवस्थापन कार्यलाई सहज, सरल र सुगम बनाउन आपसी सद्भाव कायम गरी निर्वाचनको अभियानमा जुट्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । 
काभ्रेको भुम्लुटारका भूकम्प पीडितको बिचल्ली
Wednesday, 02.15.2017, 12:44pm
काठमाडौं काभ्रेको भुम्लुटार र फलाँटे गाविसबीच सीमा विवादका कारणले गर्दा भुम्लुटारका भूकम्प पीडितले सरकारले उपलब्ध गराउने घर बनाउने अनुदान रकम अहिलेसम्म नपाउँदा उनीहरूको बिचल्ली भएको छ । 

देशलाई स्थिरता दिनतर्फ कुनै दलको ध्यान गएन पूर्वराष्ट्रपति डा यादव
Wednesday, 02.15.2017, 12:41pm
र्वराष्ट्रपति रामवरण यादवले लोकतान्त्रिक प्रणालीलाई राजनीतिक दलहरूले सस्थागत गर्न नसकेको आरोप लगाउँदै सबै दलहरू आजको शासन र भोलिको शासनको जोड घटाउमा बसेर मुलुकको शासन प्रणालीमा स्थिरता ल्याउनेतर्फ ध्यान नदिएको बताउनुभएको छ । 
माइतीघर मण्डलाको शोभामा थपियो राष्ट्रिय झण्डा
Tuesday, 01.31.2017, 11:22am
शहीद दिवसको अवसर पारेर काठमाडौंको माइतिघर मण्डलामा नेपालको सबभन्दा ठूलो राष्ट्रिय झण्डा फहराइएको छ । फहराइएको झण्डा १० मिटर लामो र साढे ७ मिटर चौडाइ रहेको छ । 

प्रा.डा. सुवेदीलाई बेलायती महारानीद्वारा विशेष पदवी
Wednesday, 01.18.2017, 12:47pm
बेलायतमा अध्यापनकार्यमा संलग्न प्रा. डा सूर्यप्रसाद सुवेदीलाई न्याय र कानुनको क्षेत्रमा विशिष्ठ योगदान गरेवापत बेलायती महारानीले वरिष्ठ कानुनविदहरूलाई प्रदान गरिने पदवी मानार्थ क्वीन्स् काउन्सेल (क्यूसी) प्रदान गर्नुभएको छ ।

वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन
Wednesday, 01.18.2017, 12:46pm
काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वसभापति वरिष्ठ पत्रकार मणिराज उपाध्यायको ९४ वर्षको उमेरमा पुस २७ गते राती निधन भएको छ । 
उच्च अदालतका न्यायाधीश सिफारिश विवादास्पद
Wednesday, 01.18.2017, 12:45pm
लामो समयको गृहकार्य र विवादकाबाीच गत बिहीबार राति न्यायपरिषद्ले उच्च अदालतका न्यायाधीशको नियुक्ती गरेपछि नयाँ विवाद सुरु भएको छ । 
  » संविधान कार्यान्वयनमा सबै दलको सहमति जरुरीः उपराष्ट्रपति पुन
  » “राष्ट्रनिर्मातालाई बिर्सनु भनेको आफँैलाई बिर्सनुजस्तै हो”
  » सुन्दरीजलदेखि सिन्धुसम्म ९.५ किमी सुरूङ ब्रेक थ्रु
  » स्व राजा वीरेन्द्रको सम्झना
  » पुनःनिर्माण एक दशकका पनि सकिन्न
  » नेपाल–चीन सम्बन्ध सुमधुर, सुदृढ र समुन्नत : राष्ट्रपति भण्डारी
  » सहमति कार्यान्वयन नहुदाँसम्म सङ्घर्ष
  » प्रचण्ड नलेखेकोमा प्रधानमन्त्रीको आपत्ति
  » भारतीय टायरको वर्चश्व रोक्न गोरखकाली रबर उद्योग ब्युँताउने प्रयास
  » दुई राप्रा एक भए, संसदमा ३७ सिट
  » विदेशी विवाह गर्ने पुरुषलाई समेत बन्देज गर्न प्रस्ताव
  » नेपालमा जनताको संविधान जारी भएपछि भारतको पेट पोल्यो
  » सत्ता र कुर्सी टिकाउन भारतसँग सम्झौता
  » दुई दिनमा तीन हवाई दर्घटना
  » सुरु भो कृष्णप्रसाद हत्या मुद्दाको बहस
  » अहिले शिकार गरेपछिको बाघ जस्तो सुत्ने समय हो ?
  » लडाकुको भरणपोषणमा घोटाला
  » घरमै पसेर कुटे भारतीयले नेपालीलाई
  » नाकाबन्दी खुलेसंगै कोरला नाका बिर्सिए
  » किन गरायो आयल निगमले इन्धन अभाव



 
::| Latest News

 
[Page Top]