युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 11.18.2018, 09:44pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
महिला अधिकार र सुरक्षा नारामै सीमित
Tuesday, 03.10.2015, 11:24am
संयुक्त राज्य अमेरिका तथा युरोपका श्रमिक महिलामाथि सैनिक दमन गरिएपछि भएको औद्योगिक क्रान्तिको परिमाणस्वरूप सन् १८५९ मार्च ८ मा कपडा उद्योगमा कार्यरत श्रमिक महिलाले आफूलाई कम ज्याला दिएको तथा १२ घन्टासम्म काममा लगाई अमानवीय कार्य गरेको भन्दै अमेरिकाको न्युयोर्कमा विरोध प्रदर्शन गर्दा प्रहरी दमन भई धेरै महिला पक्राउ पर्नाका साथै घाइते समेत भएका थिए । 

एक दशकपछि मैनाली एमालेमा
Wednesday, 03.04.2015, 11:59am
राजाको प्रत्यक्ष शासनकालमा मन्त्री बनेर एमालेबाट निस्काशित राधाकृष्ण मैनाली केही समय एकीकृत नेकपा माओवादीमा बस्तु भयो । तर, झण्डै एक दशकपछि एमालेमा विधिबत छिर्नुभएको छ । 
हिमालहरू जोखिममा परेकोमा अष्ट्रेलियालीको चिन्ता
Tuesday, 02.24.2015, 02:04pm
काठमाडौं । विश्वमा जलवायु परिवर्तनका कारण असर भोग्ने मुलुकमा नेपाल माथिल्लो पंक्तिमा आउँछ । यसबाट विशेष गरी हिमाली र समुद्री तटका मुलुकहरूलाई बढी असर गरिरहेको छ । नेपालकै सन्दर्भमा पनि हिमाली र पहाडी क्षेत्रको वातावरणमा प्रत्यक्ष प्रभाव परिरहेको छ ।

स्वीस बैंकमा राखिएको नेपालीको रकममाथि अनुसन्धान
Tuesday, 02.17.2015, 02:48pm
काठमाडौं । केही दिन पहिले खोजी पत्रकारिता गर्ने अन्तर्राष्ट्रिय संस्था ‘द इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिजम्’ ले नेपालीले पनि गोप्य रूपमा उक्त रकम जम्मा गरेको खुलासा भएपछि सम्बन्धित निकायले त्यसमा अनुसन्धान गर्ने तयारी गरेको बताइएको छ । 

सडकमै आत्मदाह गर्ने ज्येष्ठ नागरिकको चेतावनी
Tuesday, 02.10.2015, 02:08pm
काठमाडौं । विभिन्न माग राख्दै दुई वर्षदेखि नयाँ वानेश्वरस्थित यातायात कार्यालय अगाडि धर्ना बस्दैआएका ज्येष्ठ नागरिकले आफ्ना माग पूरा नभए सडकमै आत्मदाह गर्ने चेतावनी दिएका छन् ।

चिनीयाले नसकेको काम नेपालीले गरिदिए
Monday, 02.02.2015, 06:19pm
काठमाडौं । माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको टनेलको कामको जिम्मेवारी लिएको चीनियाँ कम्पनी सिनो हाईड्रोले टनेलको बे्रकथ्रु गर्न नसकेपछि नेपालकै इको इन्ट्रा बिल्डर प्रालिले बे्रकथ्रु गरिदिएको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सबैभन्दा कठिन ३७४ मिटर गहिरो ठाडो सुरुङ निर्माणले यसरी सफलता पाएको हो ।
‘पृथ्वीनारायणको योगदानलाई कसैले समाप्त गर्न नसक्ने’
Monday, 12.29.2014, 07:39pm
उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पृथ्वीनारायण शाहले नेपालको एकीकरणमा पुर्याएको योगदानलाई कसैले समाप्त गर्न सक्दैन र जनताले नै समय क्रममा उहाँको विशिष्ट योगदानलाई पुनःस्थापित गर्ने बताउनुभएको छ ।
एमाओवादी नेतृत्व हस्तान्तरणको प्रक्रियामा
Monday, 12.29.2014, 07:35pm
काठमाडौं । एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा नेतृत्व परिवर्तनको सन्दर्भ जोडिनु सकारात्मक भएको वरिष्ठ नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनुभएको छ ।

राष्ट्रिय एकता दिवस मनाउन सरकारलाई दवाव
Wednesday, 12.24.2014, 03:33pm
काठमाडौं । २०६३ देखि मुलुकको एकीकरण गरेका भए पनि राजा भएकैले जन्मजयन्ती तथा एकता दिवस मनाउन छाडिए पनि यतिबेला भने पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्ने आवाज जोडतोडले उठिरहेको छ । 
डेकेन्द्र थापाका हत्या अभियोगीलाई जेल सजाय
Wednesday, 12.10.2014, 01:54pm
काठमाडौं । दैलेखकका पत्रकार डेकेन्द्र थापाको हत्या आरोपमा मुद्दा चलाईकाहरूलाई जिल्ला अदालत दैलेखले आइतबार जेल सजाय सुनाएको छ । सशस्त्र द्वन्द्वका बेला २०६१ साउन २७ गते माओवादी कार्यकर्ताबाट पत्रकार थापाको हत्या गरिएको थियो । 
नेपाल संसारकै नवौं उत्कृष्ट गन्तव्य
Tuesday, 12.02.2014, 02:33pm
काठमाडौं । जैविक, प्राकृतिक, धार्मिक, सांस्कृतिक विविधता बोकेको हिमाल, पहाड र तराईको भूअवस्थिति रहेको नेपाल विश्वभरका जिज्ञासुका लागि आश्चर्र्यै आश्चर्यले भरिएको मुलुक हो । 
निर्धारित समयमा संविधान जारी हुने सम्भावना सकियो
Tuesday, 12.02.2014, 02:31pm
काठमाडौं । आज, भोलि, नभए पर्सी त सहमति हुन्छ हुन्छ भन्दै आएका प्रमुख तीन दलका शीर्ष नेताहरूकै अडानका कारण मुलुकले निर्धारित समयमा संविधान पाउनसक्ने अवस्था कमजोर बन्दै गएको मात्र हैन अब बन्दैन भन्ने निष्कर्ष तिन दलका नेताहरूले नै बताउन थालेका छन् । 

सधैं सार्क शिखर सम्मेलनको जस्तै नेपाल भए हुन्थ्यो
Tuesday, 11.25.2014, 02:50pm
भोलिदेखि सुरु हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औं शिखर सम्मेलनका लागि काठमाडौं । विदेशी पाहुनाले भ्रमण गर्ने विभिन्न क्षेत्रमा सिंगारिएको छ, झिलीमिली र चिटक्क पारिएको छ । सम्मेलनका अवसरमा उपत्यकाका महत्वपूर्ण स्थलमा नेपाली पहिचान झल्काउने विभिन्न तस्बिरले सजाइएको छ ।

काठमाडौंमा मेट्रो रेलको तयारी
Tuesday, 11.18.2014, 02:55pm
काठमाडौं । आधुनिक सहरको विशेषताका रूपमा पछिल्लो दिनमा मेट्रो रेलको विकास गर्ने र त्यसलाई सञ्चालन गर्ने प्रचलन बढ्दै गएको छ । विदेशी मुलुकमा विगत केही वर्षदेखि सञ्चालनमा आएको मेट्रो रेल हाम्रै मुलुकमा पनि आगामी केही वर्षभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरिएको छ । 
जिउँदो शहीदको सम्झनामा राजनीतिक नैतिकता र निष्ठाको प्रश्न
Tuesday, 11.11.2014, 12:42pm
काठमाडौं । नेपालको राजनीतिक क्रान्तिको एक अमर व्यक्तित्व जिउँदो शहीद रामहरि शर्मा नेपालको स्मरण गर्दा संघर्षमय जीवन, राजनीतिक निष्ठा, राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रप्रतिको प्रतिबद्धता अनि सहनशीलताको झल्को आउँछ । 

हिन्दू धर्मप्रति अनास्था छैन : गौतम
Tuesday, 11.04.2014, 07:55am
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमले यही कात्तिक ११ गते रत्नपार्कस्थित शान्ति बाटिकामा हिन्दु राष्ट्रको माग गर्दै अनशनमा बसेकाहरुमाथि भएको घटनाका कारण आफूमा हिन्दु धर्मप्रति अनास्था भएको नभै कानुन बमोजिम कारवाही गरिएको बताउनुभएको छ । 

एकै दिन दुई पत्रकारको निधन
Tuesday, 10.21.2014, 10:21am
काठमाडौं । राजधानीमा शनिबार सडक दुर्घटना र हृदयघातका कारण दुई पत्रकारको निधन भएको छ । सडक दुर्घटनामा पत्रकार वासुदेव दाहालको निधन भएको हो भने हदयाघातबाट रिपब्लिका दैनिकका डेस्क सम्पादक सञ्जीव घिमिरेको ।

सगरमाथा, लुम्बिनी र हिन्दूत्व राष्ट्रिय चिनारी
Wednesday, 10.15.2014, 01:28pm
काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय चिनारीको रुपमा रहेका विश्वको सर्वोच्च शिखर सगरमाथा, शान्तिका अग्रदूत भवान गौतम बुद्ध र वैदिक सनातन हिन्दुधर्मको अस्तित्व कायम राख्न राज्यका विशिष्ठ व्यक्तित्वहरूले आग्रह गरेका छन् । 

रोजगारीको अभावमा यौन पेशामै फर्कन बाध्य
Tuesday, 09.30.2014, 11:11am
नेपालको अल्पसंख्यक र सीमान्तकृत वादी समुदायको खास पेशा नाचगान गरेर राजा रजौटालाई मनोरञ्जन प्रदान गर्ने, मादल बनाउने, माछा मार्ने हो । तर समाजका सभ्रान्त एवं हुने खाने परिवारका व्यक्तिले गर्ने गरेको शोषणका कारण यो समुदायका महिला बाध्यत्मक रुपमा यौन पेसामा लाग्ने गरेका छन् ।

पूर्वराजाको स्वास्थ्यमा सुधार
Tuesday, 09.23.2014, 05:40am
काठमाडौं । हृदयाघातका कारण अस्पताल भर्ना हुनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यमा सुधार आएको छ । उहाँले आफू अब कहिल्यै ध्रुमपान नगर्ने समेत बताउनुभएको छ । 

  » बिपी विचार यात्रा सकिंदै
  » सिन्को नभाँची सकियो म्याद
  » एमाओवादीको नियत सरकार नियन्त्रण
  » विश्वविद्यालयहरूमा अख्तियारको पञ्जा
  » सुरुमा फकाए पछि धम्क्याए : कटवाल
  » लोकप्रिय नायक श्रीकृष्णको असामयिक निधन
  » द्वन्द्वपीडित परिवारका लागि बनाएका घर अलपत्र
  » आमा नै छोरीको सौता
  » स्वीडेनमा पनि सच्याइएको बुद्धबारेको भ्रम
  » भारतमा नेपाली चेली तेरिया मगरको शान
  » अब विश्वमा समाजवाद आउने
  » क्रिकेट संघमा मैदानदेखि बल, ब्याट र खाजामा समेत भ्रष्टाचार
  » उपकुलपतिसहित सात जनाविरुद्ध मुद्दा
  » मुम्बई हल्लाउँदैछिन् नेपाली बालिका तेरिया मगरले
  » महिला पत्रकार शारीरिक र मानसिक हिसाको शिकार
  » मधुमासमा मनछुने काम भएन
  » पेट्रोलको व्यापक कालोबजारी : पानीमा रंग हालेर समेत बेचियो
  » तेल चोर्न सघाउने कर्मचारी प्रहरी नियन्त्रणमा
  » बल्बल्ल छानिए समितिका सभापति
  » वाग्मती सफा गर्न राष्ट्रपतिदेखि मन्त्रीसम्म



 
::| Latest News

 
[Page Top]