युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.16.2018, 01:04am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
मधुमासमा मनछुने काम भएन
Monday, 05.26.2014, 07:24pm
काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार गठन भएको सय दिन पूरा गरेको छ । सरकारको मधुमाश अवधि भनिने यो सय दिनमा सरकारले जनताको मनछुने किसिमको कुनै काम गर्न सकेन । सय दिनमा सरकारले ५५ बुँदामा आफूले गरेका कामहरु भन्दै विवरण सार्वजसनक गरेको छ । 
पेट्रोलको व्यापक कालोबजारी : पानीमा रंग हालेर समेत बेचियो
Monday, 05.12.2014, 04:12pm
चितवन । केही दिनयता तराई क्षेत्रमा बढेको पेट्रोलियम अभावलाई कमाइको धन्दा बनाउने काम व्यापक पमा हुन थालेको छ । चितवनका किराना पसलदेखि पुस्तक पसलेसम्मले पेट्रोलको कालोबजारी गरेको पाइएको छ । 
तेल चोर्न सघाउने कर्मचारी प्रहरी नियन्त्रणमा
Monday, 05.05.2014, 04:09pm
भारतबाट नेपाल भित्र्याइने पेट्रोलियम पदार्थ ढुवानीकर्ता र नेपाल आयल निगमका कर्मचारीको मिलेमतोमा बीच बाटोमा चोरी हुने गरेको फेला परेपछि अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र तथा प्रहरी विशेष सक्रिय भएको छ ।
बल्बल्ल छानिए समितिका सभापति
Monday, 04.28.2014, 05:53pm
काठमाडौं । संविधानसभाका विभिन्न पाँच समितिका सभापतिहरूको चयनन शुक्रबार भएको छ । शुक्रबार तीन सभापतिको सर्वसम्मत चयन भयो भने दुई सभापहिरूको निर्वाचन भएको थियो ।

वाग्मती सफा गर्न राष्ट्रपतिदेखि मन्त्रीसम्म
Monday, 04.28.2014, 05:53pm
काठमाडौं । मुख्य सचिव लिलामणि पौडेलको प्रयासले वाग्मती नदीको केही ठाउँमा अब नुहाउन सकिने भएको छ । वाग्मती सफाइ अभियानका लागि सरकारी व्यक्तिहरूसंग स्थानीयबासीको ठूलो सक्रिय सहभागिता रहेपछि मुलुकका उच्च व्यक्तिहरू पनि वाग्मती सफाइमा होमिन थालेका छन् ।
विगतको गल्ती सच्चिंदै गएको अनुभूति
Monday, 04.28.2014, 05:52pm
काठमाडौं । ऐतिहासिक संविधानसभाले संविधान नबनाई मृत्युवरण गरेका कारण समयमै आफ्नो भूमिका निर्वाह नगरेको भन्दै तत्कालीन सभाध्यक्ष तथा सभामुख सुवास नेम्वाङको आलोचना खुब भयो ।
गरिबीले गरायो आत्महत्या
Monday, 04.28.2014, 05:51pm
काठमाडौं । नेपालमा पछिल्लो समयमा आत्महत्याको दर बढ्दो छ । आत्महत्याको एउटा कारण गरीबी पनि बन्न पुगेको छ । मुलुकमा गरीबी घटेको भन्दै विभिन्न तथ्यांक सार्वजनिक भए पनि नेपालमा पछिल्लो समय गरीबीका कारण आत्महत्या गर्नेको संख्या बढ्न थालेको । 

जलवायु परिवर्तनको गम्भीर असर : सगरमाथामा हिमपहिरो
Monday, 04.21.2014, 04:02pm
विश्व जलवायु परिवर्तनको प्रभाव नेपालमा प्रत्यक्ष अनुभूत हुन थालिसकेको छ । शुक्रबार विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा आएको हिम पहिरोले नेपालका हिमाल तीब्र गतिमा पग्लदैछ भन्ने स्पष्ट भएको छ । केही वर्षअघिदेखि नै हिमाली क्षेत्रको हावापानीमा परिवर्तन आउन थालेको र हिमनदीको आधार बढ्दै गएको अवस्थामा शुक्रबार विहान सगरमाथा आधारशिविरमा आएका हिमपहिरोमा परी १३ जनाको मृत्यु भएको छ । 
विश्वस्तरीय सडकमा सडक बत्ती छैन
Monday, 04.21.2014, 04:00pm
 जापान सरकारको सहयोगमा विश्वस्तरीय सूर्यविनायक–तीनकुने ६ लेन सडक निर्माणको गुरुयोजनामै प्रत्येक चोकमा ट्राफिक सिग्नल बत्ती र सडकको दायाँबाया“ सडक बत्ती राख्ने उल्लेख भए पनि अझैसम्म सो कार्य सम्पन्न हुन सकेको छैन । 
कर्मचारी यूनियन एउटै हुनुपर्छ
Tuesday, 04.08.2014, 01:42pm
काठमाडौं । मुलुकका निजामती कर्मचारीहरू आफ्नो व्यापसायिक हितका लागिभन्दा पनि राजीतिक दलको भातृ संगठनका रुपमा स्थापित भएर सरकारहरूलाई असहयोग गर्ने परिपाटी बढ्दै देश विकासको गति नै अबरुद्ध हुन पुगेको निष्कर्ष निकाल्दै अब एउटै यूनियन मात्र बनाउन सुझाव दिइएको छ । 

तिब्बतीहरूको करतुत : डलर लाने, बम ल्याउने
Tuesday, 04.08.2014, 01:38pm
शनिबार झापाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसमा ४ थान डोटेनेटर भेटियो छ । झापाको लखनपुर १ मा प्रहरीले चेकजाँचका क्रममा बसभित्र सो बस्तु फेला परेपछि ४ तिब्बती विद्यार्थी, २ जना दोभासे र बसका ३ कर्मचारी समेत पक्राउ परे । प्रहरीले नियन्त्रणमा लिएको सो बसमा रहेको डेटोनेटर नेपाली सेनाको बम डिस्पोज टोलीले निस्क्रिय पारेको छ ।
घटेन यस वर्ष पनि महिला हिंसा
Monday, 03.10.2014, 04:35pm
पालमा महिला अधिकारका सवालमा जतिसुकै अभियान चलाइए पनि महिलामाथि हुने हिंसाका घटनामा कमी आउनुको साटो बढिरहेको देखिएको छ । इन्सेकका अनुसार सन् २०१३ मा ३ हजार ४८ महिला तथा बालिकामाथि भएका घटनामध्ये महिलाविरुद्धका २ हजार ३ सय ४८ घटनाको अभिलेखीकरण गरिएको हो । 
एमाओवादीको लेवी नै साढे चार करोड बढी
Monday, 02.17.2014, 06:35pm
काठमाडौं । दक्षिण एसियाकै सबैभन्दा धनी पार्टी भनी प्रचार गरिएको एकीकृत नेकपा माओवादीले आफ्ना प्रत्येक सभासद्बाट मासिक रु १२ हजार मासिक लेवी उठाउने भएको छ । 
विकास कोष नै विकासको बाधक !
Tuesday, 01.21.2014, 08:34am
विश्वभरका बौद्ध धर्मावलम्बीहरूको पवित्र तिर्थस्थल भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको समग्र विकासमा लुम्बिनी विकास कोष नै बाधक देखिएको छ ।
बनावटी अपहरणको आतंक
Tuesday, 10.08.2013, 11:11am
पछिल्लो समय किशोर किशोरीहरू अपहरणमा परेका उजुरी अत्याधिक बढिरहेका छन् । प्रहरीको तथ्याङ्क अनुशार किशोर किशोरीहरूको अपहरणको उजुरीको अनुसन्धानमा वास्तविक अपहरणभन्दा पनि बनावटी अपहरण बढ्न थालेको देखिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी निरीक्षक शिसु शर्माका अनुशार अपहरण र खोजीका घटना अत्याधिक बढिरहेको छ । 
पत्रकारको जीवन विमा पक्का
Tuesday, 10.08.2013, 11:06am
काठमाडौं । नेपालका पत्रकारहरूको आर्थिक अवस्था तथा व्यावसायिक दक्षता र प्रतिबद्धतामा विकास गर्ने उद्देश्यले सरकारले पत्रकारको पाँच लाख रुपैयाँसम्मको दुर्घटना बिमा गर्नेभएको छ ।
तीज विकृत बन्दै
Tuesday, 09.10.2013, 06:44pm
काठमाडौं । वर्षभरि नै कुनै न कुनै पर्व–पार्वी पर्ने हिन्दु वैदिक धर्म–संस्कृतिमा तीजको विशेष महत्व छ । जीवन, सृष्टि र प्रकृतिसंग सामिप्यमा रहेर चाड पर्व तथा संस्कृतिको विकास गरिएको वैदिक संस्कृतिमा तीजको महिमा जेजस्तो भए पनि आजभोलि यो अलि भड्किलो र विकृत हुँदै गएकोमा धार्मिक व्यक्तिहरू मात्र होइन यस्तो कार्यले समाजमा पार्दै गएको नकारात्मक प्रभावले समाजशास्त्रीहरू पनि चिन्तित छन् ।
भ्रष्टाचारीहरू धमाधम अख्तियारको पञ्जामा
Wednesday, 08.28.2013, 02:16pm
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ट्रान्सफरमर खरीद काण्डमा मुछिएकाहरूबाट भ्रष्टाचार बिरुद्धको अभियान छेडेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय बढी भ्रष्टाचार हुने भनेर चिनिएका सरकारी निकायहरूमा धावा बोलेको छ । 

चुनाव केन्द्रित सामान्य हेरफेरको बजेट
Wednesday, 07.17.2013, 11:30am
काठमाडौं । आर्थिक वर्ष २०७०।०७१ को बजेट सार्वजनिक भएको छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले कुल ५ खर्ब १७ अर्ब २४ करोडको बजेट सार्वजनिक गर्नुभयो । कुल बिनियोजन मध्ये पुँजीगत खर्चको लागि ८५ अर्ब १० करोड, चालु खर्चको लागि ३ खर्ब ५३ अर्ब ४८ करोड र बित्तिय ब्यबस्था तर्फ ७८ अर्ब ७२ करोड बिनियोजन गरिएको छ ।
भारतीय अपराधी आम्दानीको उर्बर स्रोत !
Wednesday, 06.26.2013, 12:08pm
नवलपरासी । भारतमा विभिन्न अपराधमा संलग्न आरोप लागेर नेपालमा बस्दै आएका भारतीय नागरिकहरू नेपाली प्रहरीका लागि कमाई गर्ने स्रोत बन्दै आएका छन् । भारतबाट नेपाल छिरेका त्यस्ता अभियुक्तलाई भारत लैजान भारतीय प्रहरीले समय समयमा उपयुक्त मोल लगाउने गरेको छ ।
  » राजधानीका १० निजी विद्यालयको नतिजा शून्य
  » नेपाली वैज्ञानिकलाई विश्वस्तरीय पुरस्कार
  » गोली प्रहारबाट घाइते न्यायाधीश बमको निधन
  » लुम्बिनीमा अत्याधुनिक संचार सेवाको अध्ययन
  » मुलुकको विकासका लागि लोकतान्त्रिक संस्कृतिको आत्मसात्



 
::| Latest News

 
[Page Top]