युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 01.25.2020, 08:02pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आजको समाचार
 
अब विश्वमा समाजवाद आउने
Monday, 06.16.2014, 08:06pm
काठमाडौं । आइतबार राजधानीमा सम्पन्न प्रजातान्त्रिक समाजवादको भविष्य विषयक अन्तर्राष्ट्रिय सम्मेलनले आगामी विश्व प्रजातान्त्रिक समाजवादमा आधारित हुने निष्कर्ष निकालेको छ ।
क्रिकेट संघमा मैदानदेखि बल, ब्याट र खाजामा समेत भ्रष्टाचार
Monday, 06.09.2014, 07:14pm
बंगलादेशमा सम्पन्न आइसीसी टी २० विश्वकप क्रिकेट प्रतियोगिता खेलेर आएपछि नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूले नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनको चुस्तता र आर्थिक पारदर्शीताको कुरा उठाउँदा क्यान पदाधिकारीले अनुशासनहीन काम गरेको भन्दै खेलाडीलाई नै कारवाही गर्ने धम्की दिए पनि अन्ततः खेलाडीले उठाएको विषय अख्तियारले प्रमाणित गरेको छ ।
उपकुलपतिसहित सात जनाविरुद्ध मुद्दा
Monday, 06.02.2014, 03:04pm
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा महेश्वरमान श्रेष्ठसहित  रजिस्ट्रार डा निरोज पाण्डे, परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतसहित सात पदाधिकारीविरुद्ध अनियमितता गरेको भन्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

मुम्बई हल्लाउँदैछिन् नेपाली बालिका तेरिया मगरले
Monday, 05.26.2014, 07:26pm
विश्वव्यापी प्रभाव विस्तार गरिरहेको भारतीय चलचित्र क्षेत्रमा थुप्रै नेपालीहरूले लोकप्रियताको शिखर छोएका छन् । गायन, संगीत, अभिनयका विधानमा नेपालीहरूको पहुँच विस्तारै बड्दै गएको छ । नेपाली प्रतिभाहरूले भारतका चलचित्र हस्तीहरूको मन जित्दै गएका छन् ।
महिला पत्रकार शारीरिक र मानसिक हिसाको शिकार
Monday, 05.26.2014, 07:26pm
समाचार बनाउने पत्रकारहरू आफैं समाचारको पात्र बनिरहेका छन् । विश्वमा जति आधुनिकता, स्वतन्त्रता, मानवअधिकार जस्ता नाराहरू बढी प्रचलनमा आएँछन् उति हिंसाजन्य घटनामा वृद्धि भैरहेको छ ।
मधुमासमा मनछुने काम भएन
Monday, 05.26.2014, 07:24pm
काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार गठन भएको सय दिन पूरा गरेको छ । सरकारको मधुमाश अवधि भनिने यो सय दिनमा सरकारले जनताको मनछुने किसिमको कुनै काम गर्न सकेन । सय दिनमा सरकारले ५५ बुँदामा आफूले गरेका कामहरु भन्दै विवरण सार्वजसनक गरेको छ । 
पेट्रोलको व्यापक कालोबजारी : पानीमा रंग हालेर समेत बेचियो
Monday, 05.12.2014, 04:12pm
चितवन । केही दिनयता तराई क्षेत्रमा बढेको पेट्रोलियम अभावलाई कमाइको धन्दा बनाउने काम व्यापक पमा हुन थालेको छ । चितवनका किराना पसलदेखि पुस्तक पसलेसम्मले पेट्रोलको कालोबजारी गरेको पाइएको छ । 
तेल चोर्न सघाउने कर्मचारी प्रहरी नियन्त्रणमा
Monday, 05.05.2014, 04:09pm
भारतबाट नेपाल भित्र्याइने पेट्रोलियम पदार्थ ढुवानीकर्ता र नेपाल आयल निगमका कर्मचारीको मिलेमतोमा बीच बाटोमा चोरी हुने गरेको फेला परेपछि अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र तथा प्रहरी विशेष सक्रिय भएको छ ।
बल्बल्ल छानिए समितिका सभापति
Monday, 04.28.2014, 05:53pm
काठमाडौं । संविधानसभाका विभिन्न पाँच समितिका सभापतिहरूको चयनन शुक्रबार भएको छ । शुक्रबार तीन सभापतिको सर्वसम्मत चयन भयो भने दुई सभापहिरूको निर्वाचन भएको थियो ।

वाग्मती सफा गर्न राष्ट्रपतिदेखि मन्त्रीसम्म
Monday, 04.28.2014, 05:53pm
काठमाडौं । मुख्य सचिव लिलामणि पौडेलको प्रयासले वाग्मती नदीको केही ठाउँमा अब नुहाउन सकिने भएको छ । वाग्मती सफाइ अभियानका लागि सरकारी व्यक्तिहरूसंग स्थानीयबासीको ठूलो सक्रिय सहभागिता रहेपछि मुलुकका उच्च व्यक्तिहरू पनि वाग्मती सफाइमा होमिन थालेका छन् ।
विगतको गल्ती सच्चिंदै गएको अनुभूति
Monday, 04.28.2014, 05:52pm
काठमाडौं । ऐतिहासिक संविधानसभाले संविधान नबनाई मृत्युवरण गरेका कारण समयमै आफ्नो भूमिका निर्वाह नगरेको भन्दै तत्कालीन सभाध्यक्ष तथा सभामुख सुवास नेम्वाङको आलोचना खुब भयो ।
गरिबीले गरायो आत्महत्या
Monday, 04.28.2014, 05:51pm
काठमाडौं । नेपालमा पछिल्लो समयमा आत्महत्याको दर बढ्दो छ । आत्महत्याको एउटा कारण गरीबी पनि बन्न पुगेको छ । मुलुकमा गरीबी घटेको भन्दै विभिन्न तथ्यांक सार्वजनिक भए पनि नेपालमा पछिल्लो समय गरीबीका कारण आत्महत्या गर्नेको संख्या बढ्न थालेको । 

जलवायु परिवर्तनको गम्भीर असर : सगरमाथामा हिमपहिरो
Monday, 04.21.2014, 04:02pm
विश्व जलवायु परिवर्तनको प्रभाव नेपालमा प्रत्यक्ष अनुभूत हुन थालिसकेको छ । शुक्रबार विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा आएको हिम पहिरोले नेपालका हिमाल तीब्र गतिमा पग्लदैछ भन्ने स्पष्ट भएको छ । केही वर्षअघिदेखि नै हिमाली क्षेत्रको हावापानीमा परिवर्तन आउन थालेको र हिमनदीको आधार बढ्दै गएको अवस्थामा शुक्रबार विहान सगरमाथा आधारशिविरमा आएका हिमपहिरोमा परी १३ जनाको मृत्यु भएको छ । 
विश्वस्तरीय सडकमा सडक बत्ती छैन
Monday, 04.21.2014, 04:00pm
 जापान सरकारको सहयोगमा विश्वस्तरीय सूर्यविनायक–तीनकुने ६ लेन सडक निर्माणको गुरुयोजनामै प्रत्येक चोकमा ट्राफिक सिग्नल बत्ती र सडकको दायाँबाया“ सडक बत्ती राख्ने उल्लेख भए पनि अझैसम्म सो कार्य सम्पन्न हुन सकेको छैन । 
कर्मचारी यूनियन एउटै हुनुपर्छ
Tuesday, 04.08.2014, 01:42pm
काठमाडौं । मुलुकका निजामती कर्मचारीहरू आफ्नो व्यापसायिक हितका लागिभन्दा पनि राजीतिक दलको भातृ संगठनका रुपमा स्थापित भएर सरकारहरूलाई असहयोग गर्ने परिपाटी बढ्दै देश विकासको गति नै अबरुद्ध हुन पुगेको निष्कर्ष निकाल्दै अब एउटै यूनियन मात्र बनाउन सुझाव दिइएको छ । 

तिब्बतीहरूको करतुत : डलर लाने, बम ल्याउने
Tuesday, 04.08.2014, 01:38pm
शनिबार झापाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसमा ४ थान डोटेनेटर भेटियो छ । झापाको लखनपुर १ मा प्रहरीले चेकजाँचका क्रममा बसभित्र सो बस्तु फेला परेपछि ४ तिब्बती विद्यार्थी, २ जना दोभासे र बसका ३ कर्मचारी समेत पक्राउ परे । प्रहरीले नियन्त्रणमा लिएको सो बसमा रहेको डेटोनेटर नेपाली सेनाको बम डिस्पोज टोलीले निस्क्रिय पारेको छ ।
घटेन यस वर्ष पनि महिला हिंसा
Monday, 03.10.2014, 04:35pm
पालमा महिला अधिकारका सवालमा जतिसुकै अभियान चलाइए पनि महिलामाथि हुने हिंसाका घटनामा कमी आउनुको साटो बढिरहेको देखिएको छ । इन्सेकका अनुसार सन् २०१३ मा ३ हजार ४८ महिला तथा बालिकामाथि भएका घटनामध्ये महिलाविरुद्धका २ हजार ३ सय ४८ घटनाको अभिलेखीकरण गरिएको हो । 
एमाओवादीको लेवी नै साढे चार करोड बढी
Monday, 02.17.2014, 06:35pm
काठमाडौं । दक्षिण एसियाकै सबैभन्दा धनी पार्टी भनी प्रचार गरिएको एकीकृत नेकपा माओवादीले आफ्ना प्रत्येक सभासद्बाट मासिक रु १२ हजार मासिक लेवी उठाउने भएको छ । 
विकास कोष नै विकासको बाधक !
Tuesday, 01.21.2014, 08:34am
विश्वभरका बौद्ध धर्मावलम्बीहरूको पवित्र तिर्थस्थल भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको समग्र विकासमा लुम्बिनी विकास कोष नै बाधक देखिएको छ ।
बनावटी अपहरणको आतंक
Tuesday, 10.08.2013, 11:11am
पछिल्लो समय किशोर किशोरीहरू अपहरणमा परेका उजुरी अत्याधिक बढिरहेका छन् । प्रहरीको तथ्याङ्क अनुशार किशोर किशोरीहरूको अपहरणको उजुरीको अनुसन्धानमा वास्तविक अपहरणभन्दा पनि बनावटी अपहरण बढ्न थालेको देखिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी निरीक्षक शिसु शर्माका अनुशार अपहरण र खोजीका घटना अत्याधिक बढिरहेको छ । 
  » पत्रकारको जीवन विमा पक्का
  » तीज विकृत बन्दै
  » भ्रष्टाचारीहरू धमाधम अख्तियारको पञ्जामा
  » चुनाव केन्द्रित सामान्य हेरफेरको बजेट
  » भारतीय अपराधी आम्दानीको उर्बर स्रोत !
  » राजधानीका १० निजी विद्यालयको नतिजा शून्य
  » नेपाली वैज्ञानिकलाई विश्वस्तरीय पुरस्कार
  » गोली प्रहारबाट घाइते न्यायाधीश बमको निधन
  » लुम्बिनीमा अत्याधुनिक संचार सेवाको अध्ययन
  » मुलुकको विकासका लागि लोकतान्त्रिक संस्कृतिको आत्मसात्



 
::| Latest News

 
[Page Top]