युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 04.05.2020, 10:25pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
श्रम मन्त्रालय छाड्नुको कारण - युवराज पाण्डे
Monday, 03.10.2014, 04:38pm
मन्त्रीजीसंग विभिन्न कारणले नजिकको सम्बन्ध भएका मानिसहरू कतिपयले पनि मन्त्रीजी मन्त्री भएर मन्त्रालयमा नआउँदै भएको सिफारिश बदर गरेर नयाँ सिफारिश गर्नुपर्छ भन्ने मन्त्रीजीको विचार उपयुक्त छ भन्ने सल्लाह दिइरहेका थिए ।
व्यक्तिगत महत्वकांक्षा र दलहरु - महेश्वर शर्मा
Monday, 03.03.2014, 04:47pm
नेता–कार्यकर्तामा व्यक्तिगत महत्वकांक्षा असीमित रुपमा बढ्न थालेपछि दलहरुको स्थिति कमजोर हुँदै गएको छ । वास्तवमा जनचाहना बुझेर काम गर्ने अभ्यास नै बसेन, बरु आफ्नै चाहना पूरा गर्ने दगुरादगुरमा छन् सबै । 
सदाचार नै पूर्णायूको आधार - वेदराज पन्त
Monday, 03.03.2014, 04:47pm
मानिस दुई आचरणमा जीवन व्यतित गर्दछन् । दुई आचरणमा सदाचार र भ्रष्टाचार पर्दछ । यतिबेला सदाचारीभन्दा भ्रष्टाचारीको हाइहाइ छ । नेपाल मात्र होइन विश्वमै भ्रष्ट आचरण गर्नेहरूको वाहवाही छ । शक्ति राष्ट्रदेखि कमजोर राष्ट्रसम्म भ्रष्टाचारको जालो छ । यस्तोमा नेपाल पनि अति नै भ्रष्टहरूको सूचीमा शिखर चढ्दै गएको छ ।
पत्रकारको अनुभवमा पशुपति क्षेत्रको शिवरात्रि पर्व (१) - तारा सुवेदी
Monday, 03.03.2014, 04:46pm
कतिपयमा कस्तो विभ्रमले मन–मथिलङ्गलाई नराम्ररी गाँजेको देखियो भने “मान्छेको पहिचान एउटै हुनुपर्छ र हुन्छ” । जुन कुरा सर्वथा गलत नै भन्नु र मानुपर्छ ।
संगठनात्मक संस्कृतिका कुरा - युवराज पाण्डे
Monday, 03.03.2014, 04:44pm
केही दिन अगाडि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले मलाई कार्य संस्कृतिका विषयमा एउटा कक्षा लिने अवसर दिएको थियो । नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतहरुको निम्ति प्रतिष्ठानले संचालन गरेको प्रशिक्षण कार्यक्रममा कार्य संस्कृति पनि पाठ्यपुस्तकमा समावेश भएको रहेछ
काम परेपछि भाँडो, त्यसपछि ठाँडो र अन्तमा घाँडो - वेदराज पन्त
Monday, 02.24.2014, 06:21pm
२०६२।०६३ को आन्दोपछि राजनीतिक दलका नेताहरूले खुब घन्काउने एउटा नारा छ ‘जनताको सर्वोच्चता’ । विशेष गरी एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारबाट उहाँले राजीनामा दिएपछि ‘नागरिक सर्वोच्चताका लागि राजीनामा गरेको’ घोषणा गर्नुभएको थियो ।
मूसा र विरालाको खेल कि सत्तापक्षीय जालझेल ? - तारा सुवेदी
Monday, 02.24.2014, 06:19pm
कुनै बेला गिरिजाप्रसाद कोइरालाले ने.का.को एकलौटी सरकार हाँकेको बेला सार्वजनिकरूपमा नै पूर्ण वहिष्कार गरेको ने.क.पा. एमालेले हतपतमा सुशील कोइरालाको दामन समाउने र सुहागरातको बेला पाखुरा सुर्कदै लाप्पा खेल्ने र सम्बन्धविच्छेद नगरी छुट्टी भित्र बस्ने जुन मायाको काम गर्यो, यस्को एकमात्र उद्देश्य, लक्ष्य अन्तर्निहित आशय असल थिएन, रहेनछ भन्ने नै देखिन्छ ।
सेवाग्राहीसंग भएको कुराकानीको सम्झना - युवराज पाण्डे
Monday, 02.24.2014, 06:18pm
म स्थानीय विकास मन्त्रालयको सचिव रहेको बेलामा एकपटक सार्वजनिक बसमा यात्रा गरिरहेको बेलामा बसका केही यात्रुहरूले मन्त्रालयको तर्फबाट हुने कामहरूका विषयमा कुराकानी गर्न थालेपछि बसका धेरै यात्रीहरूको ध्यान हाम्रो कुराकानीतिर तानिएको थियो । 
सरकार : धमिलो पेट– कृत्रिम मैत्री - महेश्वर शर्मा
Monday, 02.24.2014, 06:18pm
राजनीति गर्ने अधिकांशमा जायज–नाजायज भन्ने कुरा हराउँदै गएको छ । विवेक पनि पाखा लागेको छ । आफैं मात्र बलियो हुने, आफैं मात्र माथि जाने, सैंतने र सम्पन्न हुने प्रवृत्ति फस्टाउँदो छ ।
बेरोजगारीभित्र लुकेका समस्या - तनुश्री नेपाल
Monday, 02.24.2014, 06:13pm
चाहे कुनै एक व्यक्ति होस चाहे, समाज, राष्ट्र वा विश्व नै किन नहोस अनगिन्ती समस्याहरूबाट ग्रसित रहेको हुन्छ । हिंसा, चोरी, डकैती, भ्रष्टाचार आदिले एकातिर मानवीय जीवनमा संकट ल्याएको छ 
नेताका धिङ्न्याई र अतिराजनीति -महेश्वर शर्मा
Monday, 02.17.2014, 06:41pm
गाउँमा गएका बेला मैले एकजना भतिजालाई सोधेको थिएँ– ‘हैन तिमीहरु राजनीति मात्रै गर्छौं कि अरु कुनै काम छैन ?’ भनेर । जवाफमा उनले– ‘हो काका ! यहाँ मान्छे मात्र हैन, गाई–भैंसी, बोका–कुखुरा पनि राजनीतिक दलमा बाँडिएका छन् । कांग्रेस–एमाले–माओवादी–पञ्चका जन्ती मलामी पनि अलग अलग छन् भनेका थिए ।
सेतो आवरणभित्रका जल्लादहरु ! - तारा सुवेदी
Monday, 02.17.2014, 06:39pm
२०४६ सालको अन्त्यतिर त्यो “अप्रजातान्त्रिक र राजाको स्वेच्छाचारी शासन व्यवस्था” को पतन भयो । वहुदलीय संसदीय प्रजातान्त्रिक पद्धति स्थापित भयो । 
सचिवमा बढुवा हुँदाका सम्झना - युवराज पाण्डे
Monday, 02.17.2014, 06:37pm
म स्थानीय विकास मन्त्रालयको सचिव भएपछि सर्वप्रथम मन्त्रालयका विभिन्न महाशाखा र विभाग तथा परियोजना इकाइहरुले तिनका कामकारवाहीको विषयमा जानकारी दिएका थिए । 
चिलाउने र कन्याउनेको होडबाजी - वेदराज पन्त
Monday, 02.10.2014, 04:27pm
स्वार्थवश जारी गरिएको अन्तरिम संविधान र त्यस्तै स्वार्थ पूरा गर्न यसको पटकपटक गरिएको संशोधन हो । त्यो संशोधनमा भविष्यमा उत्पन्न हुनसक्ने समस्याका विषयमा थोरै मात्र हेक्का राखिएको भए यतिबेला मुलुकमा राष्ट्रपति विवादको विषय बन्नै पर्ने थिएन ।
नेताकै स्वार्थान्धताले बाटो छेकिदियो - महेश्वर शर्मा
Monday, 02.10.2014, 04:26pm
विहारमा लालु यादव पाखा फालिएर नितीश कुमार आउनु, दिल्लीमा केजरीवालको सरकार बन्नु र नेपालमा एमाओवादीले चुनाव हार्नु केही यस्ता उदाहरण हुन् जसबाट जनताका चाहना प्रतिबिम्वित हुन्छन् ।
ओलीको झोलीमा “आज–भोली”को राजनीति - तारा सुवेदी
Monday, 02.10.2014, 04:25pm
मंसीर ४ गते संविधानसभाको लागि नयाँ निर्वाचन सम्पन्न भई कमरेड के.पी.ओली प्रत्यक्षतर्फबाट निर्वाचित भएर आएदेखि नै एकाएक तरंगित बनेको नेपालको राजनीतिक बजार ने.क.पा.एमालेको संसदीय दलको नेताको निर्वाचनमा समेत विजयी भएपछि एक प्रकारले ठूलै हलचल नै मच्चिएको छ 
‘शा’को एक नम्बर र नेपालको राजनीति - महेश्वर शर्मा
Monday, 02.03.2014, 06:10pm
बर्नार्ड शाले भनेका छन्– “जहाँ भए पनि मलाई एक नम्बर चाहिन्छ । दुई नम्बरमा बस्नुपर्छ भने मलाई स्वर्ग पनि चाहिंदैन, तर एक नम्बर नै हुनुपर्छ नरक भए पनि हुन्छ ।” क्या मज्जको व्यंग्यपूर्ण भनाइ छ यो उनको । त्यसैले त यहाँ नेताहरु एक नम्बर नै ताक्छन् ।
नयाँ बोतलमा पुरानै रक्सी ! - तारा सुवेदी
Monday, 02.03.2014, 06:05pm
“यो परिचय पत्र र लोगोमा “संविधान सभा सदस्य” भनेको छ । कुन देशको संविधान सभाको सदस्य भन्ने कही कतै उल्लेख छैन । अमेरिका वा विश्वका अन्य मुलुकमा गएको बेला उनीहरूले कुन देशको भनेर कसरी चिन्ने ?” 
नैतिकता, सदाचार र सैद्धान्तिक निष्ठाको क्षय - वेदराज पन्त
Monday, 01.27.2014, 04:39pm
त्यग गर्नसक्नु सानोतिनो कुरा वा विषय होइन । जो त्यागी छ उही सर्वप्रिय हुन्छ, सबैको स्मृतिमा रहिरहन्छ । त्यागीहरूलाई महापुरुष पनि भनिन्छ । त्यसैले त्याग गर्नसक्ने व्यक्तिको नैतिकता उच्च हुन्छ, चरित्रबल र सैद्धान्तिक निष्ठा अटल हुन्छ । 
जनताको चाहना गुणतन्त्र हो - महेश्वर शर्मा
Monday, 01.27.2014, 04:38pm
शासन गर्नेहरूमा जनताप्रति जिम्मेवारीबोध भएन भने जुनसुकै नामको राजनीतिक व्यवस्था आए पनि त्यो टिकाउ हुँदैन । नेपालमा छिटोछिटो व्यवस्था परिवर्तन हुनुको एउटा कारण शासन गर्नेहरूको नालायकी मात्र हो ।
  » पूर्व प्रधानमन्त्रीहरुसंगको भेट -युवराज पाण्डे
  » नयाँ सरकार कहिले ? नयाँ साल जहिले - तारा सुवेदी
  » विपरीत व्यवहार, विपरीत अर्थ र त्यस्तै बाटो - वेदराज पन्त
  » संघ राज्य : दौरा न सौराको खल्ती - महेश्वर शर्मा
  » नेपाली कांग्रेसले हेक्का राख्नु पर्ने कुरा (२) - तारा सुवेदी
  » हरिहर संस्कृत विद्यालयको भ्रमण - युवराज पाण्डे
  » प्रजातन्त्रलाई बेला भैनसकेकै हो त ? - महेश्वर शर्मा
  » सायद दुर्नियतिको भोगाइमै बाँच्न् पर्ने हो कि ? - तारा सुवेदी
  » नारायण गुरुको सम्झना : युवराज पाण्डे
  » अन्धा र बहिरा नै हुँदा रहेछन् - तारा सुवेदी
  » बेथितिका पात्रलाई थितिको के वास्ता - महेश्वर शर्मा
  » गम्भीरमान श्रेष्ठ र शारदा माध्यमिक विद्यालय - युवराज पाण्डे
  » राजनीतिक चरित्रको झुटो प्रदर्शन - महेश्वर शर्मा
  » नेपाली कांग्रेसले हेक्का राख्नु पर्ने कुरा - तारा सुवेदी
  » कुर्सी रोगबाट संक्रमित नेताहरु - महेश्वर शर्मा
  » दिगो कृषि उत्पादनका लागि रैथनेलाई प्राथमिकता
  » एनेकपा माओवादीका लागि श्रेयस्कर बाटो ? - तारा सुवेदी
  » जिल्लास्तरीय शिक्षक सञ्चयकोष स्थापनाको सम्झना - युवराज पाण्डे
  » फौवञ्जाराहरू र संघ राज्य - महेश्वर शर्मा
  » डा.रामवरण यादवको विकल्प खिलराज रेग्मी (?) - तारा सुवेदी



 
::| Latest News

 
[Page Top]