युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 01.25.2020, 02:22am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
दिगो शान्तिका लागी सत्य निरुपण तथा मेमिलाप आयोग र यसको औचित्य - अधिवक्ता रामचन्द्र लामिछाने
Monday, 01.28.2013, 03:57pm
भौगोलिक रुपमा एकीकरण भई राष्ट्रको रुपमा २४० वर्षको इतिहास भएको देश नेपाल संसारकै एक पुरानो देशमध्य एक हो । प्राकृतिक तथा जैविक विविधताले भरिपूर्ण यो देश सामाजिक विविधताको पनि खानी हो । विश्वकै प्राचीन हिन्दू धर्मको बाहुल्य भएको यो देश भगवान गौतम बुद्धको जन्मभूमि पनि हो । संसारकै सबैभन्दा गहिरो कालीगण्डकीको खोचदेखि संसारकै सर्वोच्च शिखर सगरमाथाको यो देश इतिहासमा कहिल्यै पराधिन भएन । 
असुरक्षा, आतंक र अपराधीकरणको भुमरी - महेश्वर शर्मा
Monday, 01.21.2013, 04:10pm
नियत नै खराब भएर हो कि कुन्नि, संविधान बनाउन भनेर चार वर्षसम्म सय एकजनाको नचाहिंदो सेतो हात्ती पाल्दा पाल्दै झण्डै अठार अर्ब (!) खर्च गराएर देश खँगारियो भने त्यो सभालाई समेत ज्यूँदै खाल्डामा गाडियो
जलविद्युतमा आत्मनिर्भर कहिले ? - यादब देवकोटा
Monday, 01.21.2013, 04:10pm
आधा शताब्दीभन्दा केही पहिले खाडी मुलुकहरू आफूमा भएको अपार तेलस्रोतको उपयोग गर्न नसकेर गरीबीको दुष्चक्रमा थिए आज ती मुलुकहरू विश्वका सम्पन्न मुलुकमा गनिएका छन् राजनीतिक रुपमा कतिपय खाडी मुलुकमा तानाशाही चलेका भए पनि त्यहाँका जनता खुसी छन्, उनीहरूलाई राजनीतिक व्यवस्थासंग कुनै चासो छैन
यसरी हामी पुगौंला कहाँ ? (१) - तारा सुवेदी
Monday, 01.21.2013, 04:09pm
वितेका दुई हप्तायता पत्रकार डेकेन्द्रराज थापाको हत्या प्रकरण अनुसन्धान सम्बन्धी न्यायिक प्रकृयामा उत्पन्न अवरोध हस्तक्षेप प्रतिकृयात्मक विरोध जस्ता कुराहरूले नै संचार माध्यमका शीर्षस्थान ओगटेको देखियो यद्यपि डेकेन्द्रराजको हत्या साढे आठ बर्ष अघि (२०६१ असार २७ गते असारमा) भएको भन्ने पनि समाचारमा आइसकेको
मुलुकको गुम्दो राष्ट्रियताबीच पृथ्वीनारायण शाहको योगदान - यादब देवकोटा
Tuesday, 01.08.2013, 03:01pm
यही शुक्रबार अर्थात् पुस २७ गते नेपाल इतिहासमा एउटा योद्धाको जन्म भएको दिन आजभन्दा २९१ वर्ष अघि जन्मेर जसले नेपाल राष्ट्रको एकीकरण सुरु गर्यो, नेपाललाई विदेशीको पञ्जामा पर्न दिएन नेपाली जनतालाई एकताको सूत्रमा बाँधेर राष्ट्रिय एकताको भावना जागृत गर्यो नेपालीपनको आभाष दिलाएर भावी पुस्ताले पालना गर्नैपर्ने दिव्य उपदेशहरू दिएर गयो आज तिनै योद्धा, नेपालको महापुरुष, राष्ट्रिय विभूति पृथ्वीनारायण शाह ओझेलमा पारिएका छन्, त्यसैको फलस्वरुप नेपालको राष्ट्रिय एकता टुट्दो पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा विगतमा मनाउने गरिन्थ्यो अहिले त्यो क्रम टुटेको
सहमतीय सरकार गठनको नाममा बेमौसमको गाईजात्रा - यादब देवकोटा
Tuesday, 01.01.2013, 07:03am
मध्य पुसमा गाइजात्राको प्रसंग निकाल्नु बेमौसमी बाजा बजाएका ठान्न सकिएला तर यतिबेला बाह्रैमास गाइजात्रा चलिरहेको वर्षायाम सुरुभएपछि हाँस्य व्यंग्य मार्फत जनतामा चेतना मनोरञ्जन दिने एउटा सांस्कृतिक पर्व गाइजात्रा मनाइन्छ यो पर्वलाई हाँस्य व्यंग्यमा सक्रिय कलाकारहरूको दशैंकै रुपमा मनाइन्छ उनीहरूले सप्ताहव्यापी गाइजात्रा महोत्सवको आयोजना गरी जनतालाई मनोरञ्जन प्रदान गर्दछन् आफूले आर्थिक लाभ लिन्छन् विकृति, विसंगतिबिरुद्ध तीखो व्यंग्य प्रहार गर्दछन्
शक्तिको राजनीति र नेताका कड्काई - महेश्वर शर्मा
Tuesday, 01.01.2013, 07:01am
एउटा राजमहलको भित्तामा छिपकिली टाँस्सिएको उसले यहाँबाट हटें भने यो भित्तो भत्किहाल्छ नि, किनभने यसलाई मैले नै अड्याएको छुभन्ठानेछ यहाँ हाम्रा प्रधानमन्त्रीजीले पनिमैले सरकार छोडें भने सबै कुरा बिग्रन्छ, त्यसैले मैले छोड्नै हुँदैनभनिरहनुभएको तर त्यो भित्तोमा उहाँ आउनुभन्दा अघि पनि धेरै छिपकिली थिए भनेर याद गर्नुभएको रहेनछ जनताका माझमा गएर उनीहरूलाई सुखदुःखमा साथ दिएर, रिझाएर राजनीति गर्नभन्दा जायज नाजायज जुनसुकै तरिकाबाट भए पनि सत्ता कब्जाको राजनीति नै सजिलो हुँदोरहेछ त्यसैले यहाँ अधिकांश नेताले दोस्रो उपाय नै मनपराउने गरेको पाइन्छ
आस्थाका शिखर पुरूष स्व. वासुदेव शर्मासंग सहकार्यको तीन वर्ष : तारा सुवेदी
Tuesday, 01.01.2013, 06:57am
गएको पौष ११ गते साँझ खाना खाई सकेपछि मेरा आदरणीय घनिष्ट मित्र श्रीरामकुमार श्रेष्ठको फोन आयो वहाँसंग अरू नै सन्दर्भमा फोन वार्ता भैसकेपछि ! तिम्रो एक जना पूर्व हाकिम बित्नु भएछ, थाहा पायौ ? भनेर सोधे मैलेको ?’ भनि सोधेपछिपूर्व प्रमुख आयुक्त वासुदेव शर्माभनी जवाफ दिए साथै कुन कुन टी.भी.च्यानलले क्याप्सनमा त्यही खबर दिइराखेको भन्ने अस्पष्ट उत्तर दिए त्यसभन्दा अलिक अघिमात्र वत्ती गएको थियो अव घण्टा अघि बिजुली आउने सम्भावना थिएन
सत्ताको सौदावाजीमा रूल्मुलिएको विकासको नारा - यादब देवकोटा
Monday, 12.24.2012, 06:28pm
कैयौं दशक बित्यो नेपाली जनताले आर्थिकसामाजिक रूपान्तरणको सपना देखेको  एकतन्त्रीय जहानिया राणा शासनको अन्त्यदेखि अहिलेसम्म पनि नेपाली जनताको आधारभूत आवश्यकतामा कुनै परिवर्तन छैन  जनताको आकांक्षा शिक्षास्वास्थ्यआयआर्जनको सहजता मात्र भए पनि त्यस दिशातिर राजनीतिक नेतृत्वले चासो देखाउने गरेको छैन  दशकौं अघिदेखि  सुरू भएको योजनाबद्ध विकास ढाँचाको रणनीति अहिले पनि उस्तै   प्रत्येक जिल्ला सदरमुकाममा सडक पुर्याउने योजना अहिलेसम्म पूरा भएको छैन 
राष्ट्रपतिलाई झुम्राको पुतली नबनाउ - महेश्वर शर्मा
Monday, 12.24.2012, 06:26pm
राज्य व्यवस्था राम्रोसंग चल्न  चलाउन राज्यका मूल अंगहरू (व्यवस्थापिकान्यायपालिका  कार्यपालिका)ले आआफ्ना ठाउँमा रहेर काम गर्नु जरुरी हुन्छ एकातिर भने अर्कातिर ती तिनै अंगलाई नियमन गर्ने तत्वको पनि अभाव हुनुहुँदैन  त्यो नियामक तत्व वा शक्ति भनेको अवस्था अनुसार राजा वा राष्ट्रपति हुन्छ  यहाँ प्रथमतः व्यवस्थापिका नै छैन  
जिम्मेदार को ? - तारा सुवेदी
Monday, 12.24.2012, 06:23pm

देश यथास्थितिवादीहरुको दास बन्दै आएकोले त्यस्ता परम्परावादीदूरदृष्टिविहिनसत्ता  शक्तिको प्रयोग राष्ट्रको चौतर्फी समुत्थानमा लगाउनेभन्दा “जे जति दिन शासन व्यवस्थाको अख्तियारी प्राप्त हुन्छत्यसको अधिकतम उपयोग आफू आफ्नो सत्ता आफन्तआफ्ना कुटुम्बजनआफ्ना आसेपासेगासेआफ्नो दल  त्यसमा पनि आफ्नो गुटभित्रका कार्यकर्ताहरुको स्वार्थ कसरी पूरा गर्ने” भन्ने संकीर्ण दरिद्र चिन्तन बोकेकाहरुबाट राष्ट्रको उत्थान  विकासको बाटोतिर होइन पतन  विनासको भडखारोतिर जाने निश्चित रहेछ भन्ने झण्डै चार साढे चार दशकको अतीतको अनुभव सिद्ध तथ्य थियो  

परिवर्तनका संवाहक भनिएका नेताहरू असफल भएकै हुन् ? - यादब देवकोटा
Monday, 12.17.2012, 06:27pm
मुलुकमा छोटोछोटो राजनीति गर्ने नेताहरुले सोचेभन्दा बढी राजनीतिक परिवर्तन भैरहेको   २००७ सालदेखि २०६३ सालसम्म आइपुग्दा चारवटा राजनीतिक परिवर्तन भएको  तर त्यो परिवर्तनले संस्थागत रुप लिनै पाएको छैन  राजनीतिक परिवर्तनका लागि सडकमा उत्रन एक हुने नेताहरू त्यस पश्चात मुलुक सपार्न कहिल्यै एक हुन सकेका छैनन्  राष्ट्रिय चिन्तनशीलता  जनताको दुःखसंग नेताहरुले सरोकार नराख्दा स्थिति अघिल्लो समयको भन्दा कष्टकर हुन पुगेको   हरेक पटकको राजनीतिक परिवर्तन पश्चात नेताहरुले अब आर्थिकसामाजिक विकास गर्नुपर्छ भन्दै आए पनि त्यही कुरा सर्वाधिक कमजोर हुने गरेको  
झर्ला र खाउँला को राजनीति तुहिने हो कि ! - महेश्वर शर्मा
Monday, 12.17.2012, 06:26pm
सधैं वार्तासधैं सहमतिका कुरा तर परस्परको अविश्वास  अन्योल यथावत्  सहमतिका लागि सहमति भयोभोलि फेरि बैठक बस्ने सहमति भयोअब हुनै लाग्यो सहमतिभोलिपर्सियो महिनाभरिअर्को माहिना गर्दा गर्दै  सहमतिको विकल्प नै छैन भन्दा भन्दै यहाँसम्म आइपुग्दा आशाका किरण धूमिल हुँदै जानु अनि सबैले मेरै गोरुको बाह्रटका भनिरहनुबाट समाधानको आशा झन्झन् टाढा हुँदै गएको अनुभव भैरहेको  
टी. आई.को कार्यक्रममा प्रधानमन्त्री डा. भट्टराईको भाषण सुनेपछि - तारा सुवेदी
Monday, 12.17.2012, 06:23pm
देश आज यो दुर्दशाको घनचक्करमा फँस्नुमा झण्डै  दशक देखिएका सबै खाले प्रजातन्त्र  झण्डै एकहजार अर्बको राष्ट्रिय विकासमा खर्चिइएको रकमको सुकोदाम प्रतिफल देख्न  उपभोग गर्न नपाएकोजनसंख्याको  हिसाबले आधाभन्दा बढी हिस्सा ओगट्ने निरीह  विपन्न वर्गमा पर्दै आएको आम नेपाली जिम्मेवार होइन  नेपालको शासन सत्ता संचालनमा जो जस्को जति धेरै भूमिका  हात थियोरह्योत्यो त्यति नै जिम्मेदार हो  त्यसैले भ्रष्टाचार मात्रै होइन भ्रष्टाचारको परिभाषाले समेट्ने (भ्रष्टाचारजन्य कृयाकलाप समेतकोकृयाकलाप नगर्र्नेे प्रतिबद्धता भएमात्र भ्रष्टाचार विरुद्धका यस्ता कार्यक्रमको सार्थकता हुने” कुरा सबै वक्ताहरुबाट आयो 
जलवायु परिवर्तन सम्बन्धी दोहा सम्मेलन : शक्ति राष्ट्रहरूबीचको बेमेलकै निरन्तरता - यादब देवकोटा
Tuesday, 12.11.2012, 03:19pm
जलवायु परिवर्तनका कारण पानी र खाद्यान्नको हाहाकार हुने भविष्यवाणी भैसकेको छ । यस्तोमा गरिब मुलुकका महिला बढी प्रभावित हुने पनि प्रष्टै छ । संयुक्त राष्ट्रसंघ जनसंख्या कोषले जलवायु परिवर्तनले विकासशील देशका महिलाहरूलाई बढी असर गर्ने जनाएको छ ।
(अ)सहमतिको देउसी–भैलो : हातलाग्यो शून्य - महेश्वर शर्मा
Tuesday, 12.11.2012, 03:18pm

नेतृत्व गर्नेहरूका दिमाखमा जव विकृतिले प्रवेश पाउँछ त्यो बेला राजनीतिले बांगोटिंगो बाटो समात्छ । त्यस्तो अवस्थामा गुणीकोभन्दा अवगुणीको महिमा जाग्छ । छट्टुपन र छड्के चाल चाल्नेहरू सफल र इमानदार एवं चरित्रवान पाखा फालिने अवस्था आउँछ । 

विफल राष्ट्रपतिसामु चार विकल्प - तारा सुवेदी
Tuesday, 12.11.2012, 03:15pm
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले पहिलो पटक मार्ग ८ गते संविधानको धारा ३८ (१) अनुसार सात दिन भित्र प्रधानमन्त्रीको लागि सहमति कायम गरीनाम पेश गर्न” सार्वजनिक सूचना जारी गर्नुभयो । त्यसपछि सात दिन र पुनः ६ (६) दिनको म्याद थप्दै जानु भएको छ । 
गरीब राष्ट्रहरुको साझा मुद्दा : जलवायु परिवर्तनको दुष्प्रभाव - यादब देवकोटा
Monday, 12.03.2012, 03:57pm
नेपाल जलवायु परिवर्तनले अत्यधिक असर गर्नेमध्येको शीर्ष मुलुकमा नेपाल पनि पर्दछ । यसका लक्षणहरू पनि देखापरिसकेका छन् । जलवायु परिवर्तनले नेपाल जस्ता मुलुकले सामना गर्नुपर्ने समस्याहरूको लामै सूची सार्वजनिक भैरहेको छ । सन् २००७ को जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी कार्यदल र सन् २००९ मा जलवायु परिवर्तन सम्बन्धी कोपनहेगन सम्मेलनको प्रतिवेदनले विश्वभरिको जलवायुको तथ्याङकलाई आधार मान्दै विश्वको तापक्रम बढ्दै गएकोवर्षामा थपघट भएको र विश्वका विभिन्न ठाउँमा यसका असर देखापरेको पुष्टि गरेको छ भने भविष्यमा हरितगृह ग्यासको मात्रा अहिलेको अनुपातमा बढ्दै गएको खण्डमा स्थिति भयावह हुने कुरालाई इङ्गित गरेको छ ।
पञ्जाछाप लगाउन बाध्य राष्ट्रपति - महेश्वर शर्मा
Monday, 12.03.2012, 03:56pm
राष्ट्रपतिले सहमतिका लागि पटकपटक प्रयास गर्दा पनि केही नलागेर आखिर म्यादै तोकेर दलहरूलाई आव्हान गरेपछि भने प्रधानमन्त्री बन्ने घोडादौड सुरु भयो । त्यसमा सुशील कोइराला धोती फेरेर अघि सरे पनि मृत संविधानसभा पुनःस्थापना गर्न मानेमा मात्र कांग्रेसलाई दिनेनत्र नदिने भनेर प्रचण्डले तगारो तेस्र्याउन छोडेनन् । हरेक कुरामा म्याद थप्ने बानी लागेका नेताहरू यो रेसमा पनि पुनः म्याद थपाउनै पुगे । 
सर्वसत्तावाद र डा. बाबुराम भट्टराई ....... (६) तारा सुवेदी
Monday, 12.03.2012, 03:55pm
सर्वसत्तावाद सत्ताशक्ति र मानवीय स्वभाव एवं चरित्र हो” भन्ने कुरा यसै स्तम्भ र प्रसंगमा धेरै चर्चा गरिसकिएकोले ती कुराहरु दोहोर्याइरहनु उचित हुँदैन होला । अर्को कुरा सर्वसत्तावादी भएको” वा हुन खोजेकोबन्ने मनसाय लिएको” भन्ने जस्ता कुरा दृष्टिकोणमा आधारित आत्मनिष्ठ विषय हुन् ।
  » राष्ट्रका लागि अब सुध्रिने मौका आएको छ - यादब देवकोटा
  » सर्वसत्तावाद र डा. बाबुराम सरकारकै प्रसङ्गमा (५) - तारा सुवेदी
  » गैरदलीय चुनावी सरकार : निरापद निकास - महेश्वर शर्मा
  » परिवर्तनको नाममा युवा पुस्ता दलदलमा भास्सिदै - यादब देवकोटा
  » व्यक्तिगत चुरीफुरीको राजनीति - महेश्वर शर्मा
  » सर्वसत्तावाद र डा. बाबुराम सरकारकै प्रसंगमा (४) तारा सुवेदी
  » मुलुकको सवैपक्ष तहस नहसको दिशातिर - यादब देवकोटा
  » नेताहरूको स्थिति र यहाँको राजनीति -महेश्वर शर्मा
  » सर्वसत्तावाद र डा. बाबुराम सरकारको प्रसंग (३) - तारा सुवेदी
  » राष्ट्र र जनता सर्वोपरि हुन् भने व्यक्तिगत स्वार्थ खोज्न बन्द हुनुपर्छ - यादब देवकोटा
  » देशलाई चौटा लाम्टा पार्ने दुष्प्रयास नहोस् - महेश्वर शर्मा
  » सर्वसत्तावाद र डा. बाबुराम सरकारकै प्रसङ्गमा (२) - तारा सुवेदी
  » नेता हुन भाषण होइन, अरू नै गुण चाहिन्छ - महेश्वर शर्मा
  » राजनीतिक खेल मैदानका वर्तमान खेलाडीहरु असफल - यादब देवकोटा
  » “सर्वसत्तावाद” र “डा. बाबुराम सरकार (१) - तारा सुवेदी
  » प्रचण्डको भ्रमजाल : कांग्रेस इन्तु न चिन्तु - महेश्वर शर्मा
  » सुशासन र भ्रष्टाचार निवारण चुक्दै गएको नेपाल - यादब देवकोटा
  » राष्ट्रपति अध्यादेश, अन्यौल र राष्ट्रिय अपमान - तारा सुवेदी
  » मुलुकलाई छिन्नभिन्न पार्ने गलत मुद्दाले लफडा - यादब देवकोटा
  » राष्ट्रपति, अध्यादेश र अन्योल (२) - तारा सुवेदी



 
::| Latest News

 
[Page Top]