युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.16.2018, 09:50am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
संविधानसभालाई ‘नाबो’ बनाउने षड्यन्त्र - यादब देवकोटा
Monday, 02.20.2012, 03:37pm
जतिसुकै क्रान्तिकारी, जतिसुकै लोकतान्त्रिक र जतिसुकै समानता, समावेशी, न्यायपूर्ण समाज, विधि अनि कानुनको प्रत्याभूति दिने गरी सुशासनका नारा घन्काए पनि परिस्थिति त्यसको ठीक विपरीत छ । गर्नुपर्ने र हुनुपर्ने कुनै काम गरिएका र भएका छैनन् । एकसूत्रीय अभियानलाई नै नेताहरूले सफल पार्न नसकिरहेको बेला यतिखेर आएर मच्चिएका अनेक उत्पातलाई कसरी सामसुम पार्ने हुन् ? चिन्ताको विषय छ ।
देश टुक्र्याउनेले देश बनाउँदाको पीडा के बुझुन् - महेश्वर शर्मा
Monday, 02.20.2012, 03:36pm
निष्पक्ष भएर हेर्ने र सोच्ने हो भने नेपालको जातीय जटिल संरचना, भौगोलिक स्थिति, नदीहरूको वहावको अवस्था, प्राकृतिक–धार्मिक, भाषा–संस्कृति, उपसंस्कृतिको विविध परिवेश र सामाजिक आर्थिक समस्याको चिरफार नगरी हतार र आवेशमा जातीय राज्य विभाजन गर्नु भनेको अन्त्यहीन समस्या सिर्जना गर्नु हो ।
देशको दशा, बुद्धीजीवी मित्रको अनुभूति र अभिव्यक्ति - तारा सुवेदी
Monday, 02.20.2012, 03:20pm

“हिजोको सबैभन्दा बढी अन्न उब्जाउ हुने उर्वराभूमि ‘मधेश’लाई आज सबै देशी–विदेशी शक्तिले सत्ताको सर्वाधिक उब्जाउ भूमि ठान्दै र बनाउँदै आएका छन् । र त्यतिमात्र होइन– त्यहाँका पंचमाङ्गी पेशा व्यवसायी (कर्मचारी लेखक, पत्रकार, सांसद, कार्यकर्तादेखि नेतासम्म) का लागि ‘मधेश’ कामधेनु बनेको छ  ।

नेपालमा जलवायु परिवर्तनको प्रभाव र रोकथामका उपाय - यादब देवकोटा
Monday, 02.13.2012, 03:18pm

विश्व जलवायु परिवर्तनको मारमा परिरहेको छ । अकस्मात देखापर्ने मौसमी परिवर्तनका कारण प्रविधिले गर्ने मौसम सम्बन्धी भविष्यवाणी समेत नमिल्ने हुन थालेका छन् । मध्य हिउँदमा मनसुनी शैलीको वर्षा हुने, वर्षायाममा सुख्खा पर्ने जस्ता समस्याहरू जलवायु परिवर्तनकै कारण हो । एकाएक घनकोर वर्षा हुने र वर्षा हुनुपर्ने समयमा पानी नपर्ने समस्या विगत आधा दशकदेखि नै देखापरिसकेको छ ।

शान्ति र संविधान अझै दोधारमै छन् - महेश्वर शर्मा
Monday, 02.13.2012, 03:17pm
मन नलागी नलागी गरेको काम सफल हुने सम्भावना ज्यादै न्यून हुन्छ । अहिले शान्ति प्रक्रिया र संविधान निर्माणको काम त्यस्तै स्थितिमा छ ।
काँग्रेस माओवादी जंगल जाऊन् भन्ने चाहन्छ - तारा सुवेदी
Monday, 02.13.2012, 03:15pm

केही दिन पहिले नेपाली कांग्रेसका सभापति श्री सुशील कोइरालाले “माओवादीहरु ‘फेरि जंगल फर्के हुन्छ । हामीलाई आपत्ति छैन, बाटो रोक्न आउँदैनौ बाटो खुला छ” भनेर भन्नुभयो भनेर ठूलै पत्रिकाहरुमा छापिएको थियो । लागेको थियो, “त्यसले निकै तरङ्ग पैदा गर्नेछ र माओवादीहरुबाट निकै चर्को र रुखो प्रतिक्रिया आउनेछ ।” तर अनुमान गलत सावित भयो ।

सिमसार : विश्वकै जैविक विविधताको रक्षक - यादब देवकोटा
Monday, 02.06.2012, 02:53pm

हरेक वर्षझैं यस वर्ष पनि फेब्रुअरी २ का दिन सिमसार क्षेत्रको चर्चा भयो । मन्त्री, नेताहरूले सिमसार क्षेत्रको सरसफाइमा आफूलाई व्यस्त राखे । दिवस मनाउने क्रममा विश्व सिमसार दिवसको सन्दर्भमा यस क्षेत्रका ज्ञाता भनिनेहरूले सिमक्षेत्र र रामसार क्षेत्रको महत्वबारे संचार माध्यमहरूमा चर्चा गरे । सिम क्षेत्रको दीर्घकालीन महत्वलाई प्रस्ट्याए । यो सकारात्मक कुरा हो । यससंगै प्रश्न तमाम छन् ।

जातलाई होइन, कमजोरलाई उठाउने नीति चाहियो - महेश्वर शर्मा
Monday, 02.06.2012, 02:51pm
हामी नेपालीलाई फुटाएर फाइदा उठाउन विदेशीले अघि पनि कोसिस नगरेका होइनन्, तर हाम्रा पुर्खाले आपसमा मिलेर बुद्धिमानीसाथ उनीहरूका दूषित मनसाय पूरा हुन दिएका थिएनन् । आज भने हामी आफैं बाझिएर दुश्मनका इरादा पूरा गर्न आफैं सघाउँदैछौ । जातीय, संघराज्य, आत्मनिर्णयको अधिकार जस्ता आत्मघाती काम गरेर आफ्नै घर भत्काउन खोज्दैछौं । योभन्दा ठूलो बेइमानी र राष्ट्रघात अरु के होला ?
संविधान बने पनि बेवारिस र मुसल भएर जन्मने - तारा सुवेदी
Monday, 02.06.2012, 02:48pm

“राज्य पुनसंरचना आयोग”ले प्रतिवेदन पेश गरेपछि “अब संविधान बन्छ, बन्दैन, कस्तो उपायबाट वा सहमति गरेर दुई भिन्दाभिन्दै मूल अवधारणाका संवाहक प्रतिवेदनमध्ये कुनलाई संविधानसभाले स्वीकार्छ ? दुवैलाई सहमतिमा समाधान गर्दा वा मिलाएर बनाउँदा कस्तो किसिमको राज्यको स्वरुप र संख्या होला ?” यी र यस्ता बग्रेल्ती प्रश्न अहिले यत्रतत्रबाट वर्सिन वा ओइरिन थालेका छन् । संचार माध्यमहरूले पनि अहिले यसै विषयमा ध्यान केन्द्रित गरिरहेको देखिएको छ ।

शहीदको अर्थ, परिभाषा र वर्तमानको हुटहुटी - यादब देवकोटा
Monday, 01.30.2012, 03:16pm
राष्ट्रको समुन्नति, राष्ट्रिय अखण्डताको रक्षा र एकता सपुतहरूको त्याग र बलिदानीवेगर सम्भव हुँदैन । त्यसैले राष्ट्रका लागि आफ्नो प्राणको आहुति दिनेहरूलाई शहीद भनिन्छ । हिजो शहीद दिवस सम्पन्न भयो । औपचारिक रुपमा सप्ताहव्यापी रुपमा ‘शहीद सप्ताह’ भनेर चार महान शहीदहरूको शालिकमा गएर माल्यार्पण गरियो ।
क्षितिज कतै पनि उज्यालो नभएको बेला...
Monday, 01.30.2012, 03:15pm
लोकतन्त्रवादीको नयाँ विल्ला भिरेर जतिसुकै “परम्परावादी नभएको, प्रगतिशील र परिवर्तनको पक्षधर भएको” परिचय दिने जमर्को गरे पनि सोच, संस्कार, दर्शन, विचार, सिद्धान्त र शासकीय पद्धतिको ढाँचा (मोडेल)का प्रश्नमा उनीहरूको रुझान मात्रै नभई अडान पनि पश्चिमा संसदीय प्रणालीको गोरेटो (ट्रयाक) छोडेर माओवादीको ‘जनवादी’ राजपथमा जाँदा दुर्घटनाको शिकार हुने मनोदशाबाट भने मुक्त हुन सकेनन् ।
मुलुक विलय हुने कुरा संसद्को विजनेश किन बनेन ? - यादब देवकोटा
Monday, 01.23.2012, 02:48pm

संसद भनेको सत्तापक्षको विरोध गर्नका लागि प्रतिपक्षहरूका लागि खोलिएको मैदान जस्तो मात्र भैरहेको छ । मुलुकका दीर्घकालीन महत्वका र राष्ट्रिय अस्मितासंग जोडिएका विषयहरूलाई समेत हल्कासंग लिएर राष्ट्रिय स्वाभीमानको तेजोबध गर्ने काम प्रधानमन्त्रीबाट भयो तापनि यसलाई खासै ठूलो विषय बनाइएन ।

जनताको दृष्टिमा सत्ता र शक्ति “श्वेतपोशी र कालापोशी” को कब्जामा ! : तारानाथ सुवेदी
Monday, 01.23.2012, 02:47pm
अन्तरिम संविधानको निर्माण र घोषणामा देखिएको तदारुकता र २०६४ चैत्र २८ गते संविधानसभाको निर्वाचन सम्पन्न भएपछिको जनउत्कण्ठा “कहिले संविधान निर्माण सम्पन्न हुन्छ र कस्तो संविधान बन्छ ?” भन्नेमा केन्द्रित थियो ।
“बाबुराम त झन् काम नलाग्ने पो रचन्” : महेश्वर शर्मा
Monday, 01.23.2012, 02:46pm

यो भनाइ, जसलाई यहाँ शीर्षक बनाइएको छ, मेरो होइन । यो हो हालै सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेपछि मट्टीतेल किन्न गएकी एउटी गाउँले महिलाको अभिव्यक्ति । हुन पनि ‘म पछाडि फर्केर हेर्दिन’ भन्ने गिरिजाकै स्वाँठ ताल बाबुरामले ठ्याक्कै देखाए ।

मुलुक सपार्ने शैक्षिक क्षेत्रमा कहालिलाग्दो विभेद : यादब देवकोटा
Monday, 01.16.2012, 04:41pm
शिक्षाको चेतनाले नै मानिसलाई सत्कर्म गर्न प्रेरित गर्छ । तर यतिबेला मुलुकको शैक्षिक क्षेत्रको अवस्था मूल्यांकन गर्ने हो भने बेरोजगारको उत्पादन र विदेशमा युवा शक्तिको निर्यात गर्ने जस्तो मात्र देखिन्छन् । राजधानी लगायत देशका प्रतिष्ठित भनेर प्रचार गरिएका अधिकांश उच्च माध्यमिक विद्यालयहरूबाट उत्पादित विद्यार्थीहरूको पहिलो उद्देश्य भनेको विदेश जाने हुन्छ ।
नाच्न नजानेपछि आँगन टेढो देखिन्छ : महेश्वर शर्मा
Monday, 01.16.2012, 04:40pm

संसदीय व्यवस्थाका आदर्श र व्यवहारको प्रतिकूल आचरणमा लागेर सत्तामा दाईं हाल्दै स्वार्थसिद्ध गरिसकेकाहरूले नै आज आएर संसदीय व्यवस्था ठीक छैन भन्नु नाच्न नजान्नेले आँगन टेढो छ भन्नुजस्तै हो ।

आमाको अवशानबाट मन विचलित भएपछि चिन्तनशून्य हुन पुगिएछ : तारा सुवेदी
Monday, 01.16.2012, 04:39pm

परिवारभित्रका कुनैको अवशान सबैका लागि अत्यन्त पीडादायी नै हुन्छ । त्यसमा पनि आफ्ना आमाबाबुको माया छायाको न्यानो छहारी ढल्नु र आफ्नै हातले मुखाग्नि दिई चितामा जलेको देख्नुपर्दाको बेलाको दुःख र पीडा शब्दद्वारा अभिव्यक्त गर्न नसकिने र अनुभूतिजन्य मात्र हुने तथ्यलाई त्यस्तो बज्राघात भोग्नुपरेकोहरूले मात्र बुझ्न सक्छन् भन्नेमा विवाद छैन ।

राष्ट्रिय दिवस नै नभएको लाजमर्दो स्थिति : किरण बुर्लाकोटी
Monday, 01.16.2012, 04:37pm

जनआन्दोलन–२ पछि मुलुकले कुनै राष्ट्रिय दिवस पाएको छैन । त्यसअघि हरेक वर्षको पुस २७ गते राष्ट्रिय एकता दिवस मनाइन्थ्यो । लोकतान्त्रिक भनिने सरकार गठन भएपछि त्यसलाई हटाइयो । अहिले राष्ट्रिय दिवस पुस २७ लाई मान्नुपर्छ भन्ने आवाज उठिरहेका छन् ।

राष्ट्रिय एकताका सूत्राधार पृथ्वीनारायण शाहबाट सिक्नुपर्ने कुरा : यादब देवकोटा
Monday, 01.09.2012, 03:31pm
पृथ्वीनारायण शाहको जीवनचर्याको व्याख्या र विश्लेषण गर्नेहरूले उनलाई राजाका रुपमा मात्र हेर्दैनन्, नेताका रुपमा पनि हेरेका छन्, विद्वानका रुपमा पनि हेरेका छन् । दुरदर्शी, साहसी, धीरवीर र तत्ववेत्ता ज्ञानीका रुपमा पनि वर्णन गरेका छन् ।
सामूहिक राष्ट्रिय पहिचान नै मूल कुरा हो : महेश्वर शर्मा
Monday, 01.09.2012, 03:30pm

आजको राजनीतिक गतिविधि हेर्दा जातीय संघवादीहरूले सर्वसाधारण जनतामा विभाजनको मनस्थिति तयार पार्ने काम गरिरहेका छन् । तर यथार्थ के हो भने जनता वास्तविकताबाट अनभिज्ञ छन् । जातीयता र संघीयताका दुष्परिणाम जनताले बुझ्नै पाएका छैनन् ।

  » वर्तमान राजनीतिक नेतृत्व असफलताको दिशातिर : यादब देवकोटा
  » सत्ता जोगाएर जित्न खोज्ने बाबुराम हारिसके- महेश्वर शर्मा
  » अभाव पूर्तिको नाममा व्यक्तिगत लाभको चलखेल : यादब देवकोटा
  » जातीय संघीयता ‘घरको न खोप्राको’ : महेश्वर शर्मा
  » नेताहरूको विपरीत मतिले पार्टीको थप क्षति नहोस् : तारा सुवेदी
  » पूँजीवादको उपहार हो जलवायु परिवर्तन : यादब देवकोटा
  » परिणाम नसोची गरिएका सम्झौता नामका तम्सुक ! : महेश्वर शर्मा
  » सबै पार्टीभित्रका विपक्षीहरूलाई चेतना भया : तारा सुवेदी
  » जलवायु परिवर्तनको प्रभाव- जैविक विविधता र कृषि प्रणालीमा गम्भीर असर : यादब देवकोटा
  » अद्र्धभूमिगत प्रधानमन्त्रीको गज्याङगुजुङको सय दिन : तारा सुवेदी
  » भागवण्डाको राजनीति र भ्रष्टाचार : महेश्वर शर्मा
  » जलवायु परिवर्तनको प्रभाव, खाद्यान्न र पानीको ठूलो हाहाकार हुने भय : यादब देवकोटा
  » संविधानसभाले सर्वोच्चमाथि जाइलाग्नुको अर्थ हिट्लर जन्माउने षड्यन्त्र : तारा सुवेदी
  » केही खुद्राखाद्री सन्दर्भ र जनसामान्यका प्रश्न : महेश्वर शर्मा
  » क्योटो प्रोटोकलको प्रतिबन्धि धारा कार्यान्वयनमा जोड : यादब देवकोटा
  » लोकतन्त्र र अर्थतन्त्र दुवै हसपिसमा : तारा सुवेदी
  » जातिवादीहरू देश टुक्र्याउने भूमिका खेल्दैछन् : महेश्वर शर्मा
  » वैचारिक अस्थिरता र अन्योलको स्थिति : महेश्वर शर्मा
  » दक्षिण एसियाले आफ्नो परिचय बदल्नुपर्छ : यादब देवकोटा
  » विवेकपूर्ण पत्रकारिता गरौँ कि मित्रहरु ! : तारा सुवेदी



 
::| Latest News

 
[Page Top]