युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.15.2019, 07:33pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
भ्रष्टाचार निवारणको प्रश्न र यथार्थ (२)
Tuesday, 03.20.2018, 11:02am
“भ्रष्टाचार र घुसखोरीलाई सामाजिक मान्यता प्राप्त आचरण एवं व्यवहारका रूपमा अंगीकार गरेका कारणले यो फस्टाउने गरेको हो । चारजना भेला भएका ठाउँमा भ्रष्टाचार एवं घुसखोरीका बिरूद्ध कुरा उठाउने गर्छ, तर ती कुरा गर्नेहरू नैघुस लिनेदिने एवं भष्टाचार गर्ने क्रियामा सशक्त रूपमा संलग्न हुन्छन् ......। जो भ्रष्टाचारी र घुसखोरी छन् तिनै यसको नियन्त्रण गर्ने तहमा छन् ।
आध्यात्मिक नेता कालजयी, राजनेता क्षणिक
Tuesday, 03.20.2018, 11:02am
अध्यात्मिक नेता र राजनेतामा गुणवत्ताको हिसाबले आनको तान फरक देखिने कारण आध्यात्मिक नेता कालजयी हुन्छ– राजनेता क्षणिक । स्थापित आध्यात्मिक नेताको स्थान सदा सुरक्षित हुन्छ । यो स्थानबाट ऊ विस्थापित हुँदैन । राजनेताको स्थान यसरी सदा सुरक्षित हुँदैन । उसलाई विस्थापित गरेर अर्को राजनेताले आफ्नो अस्तित्वबोध (केही समयका लाग) गराउँछ ।
यस्तो फेरी कहिल्यै नदोहोरियोस् !
Tuesday, 03.20.2018, 11:00am
नेपालको न्यायिक भनौं अथवा अदालती इतिहासमा निकै गर्व र सम्मान गर्नु पर्ने व्यक्तिहरु धेरै देखा परेका थिए । अनिरुद्ध प्रसाद सिंह (जो सय वर्षको नेटो काट्दै आजसम्म जीवित छन् ।) भगवतिप्रसाद सिंह, वासुदेव शर्मा जस्ता पुरानो पिंढीका मात्रै होइनन्, पछिल्लो पुस्ताका कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ र निवर्तमान सुशीला कार्कीसम्मले नेपाल र नेपालीको मान सम्मान पाएर निवृत्त भए । 
अबको स्थायी शक्ति केन्द्र काठमाडौं ! (?)
Tuesday, 03.06.2018, 02:39pm
राणा अघिवशवादी शासन सत्ताका “उन्नायक” जंगबहादुर राणाका पूर्ववर्ती नेपालका शासन सत्ता नियन्ताहरुले अंग्रेजी साम्राज्यवादीका विरुद्ध लडेर आफ्नो राष्ट्रको सार्वभौमिक स्वतन्त्रताको सुरक्षा गरेका थिए । त्यति मात्र होइन– आफ्नो राज्य विस्तार गर्दै टिष्टादेखि नालापानी, काँगडा र सतलतसम्म पुगेको इतिहास अझै जीवित छ । 
आयातित संघीय व्यवस्था एउटा कोक्याउने पीडालु
Tuesday, 03.06.2018, 02:39pm
नेपालको राजनीतिक मानचित्रको कम्पन थामिइसकेको छैन । पराकम्पनले कुन क्षण कति र कस्तो धक्का दिने हो भन्ने त्रास राजनीतिक दलका नेता, कार्यकर्ताका अनुहारका रेखामा र उनीहरुले फेर्ने प्रतिदिनका प्रत्येक श्वास प्रश्वासमा उच्छाहस बनेर व्यक्त हुन्छन्, हुँदैनन् ? स्थिर सरकारको परिकल्पनाका साथै मीठा सपना जति बाँडिए ती संघीयताको मानचित्रको प्रारम्भिक अवस्थामै तीतो, टर्रो र कोक्याउने पदार्थकै स्वादमा परिणत हुँदैगएका छन् ।
०१७ मा महेन्द्र–वीपीको टक्कर र ०७४ मा खड्ग ओलीको उदय
Tuesday, 03.06.2018, 02:33pm
खड्गप्रसाद ओली समकालीन विश्वमा कम्युनिष्ट आवरणका राष्ट्रवादी छवियुक्त चर्चित व्यक्तित्व हुन् । नेपालमा अहिले उनी ४१ औं प्रधानमन्त्री बनेका छन् । उनलाई यो स्थानमा जनताको मतले पु¥याएकोा भनिन्छ । समस्या नभएको यो विश्वमा अहिले कुनै राष्ट्र छैन । यो समयमा नेपाल त झन समस्याले वेष्ठित राष्ट्र हो । विश्व मानचित्रमा अति प्राचीन राज्यमध्येको शीर्षस्थ स्थानमा हिमवतखण्ड अन्तर्गतको एक राज्य नेपाल वैदिक वाङ्मयको उद्भव स्थल हो ।
अब त विधिविधान संविधानको लाशमा दागबत्ती दिने कि सभापतिज्यू ?
Tuesday, 02.20.2018, 10:53am
भनिन्छ “सत्ता र शक्तिका लागि छोराले बाबु र बाबुले छोराको हत्या गर्न समेत पछाडि पर्दैनन्” । अतीतको पाटोतिर नियाल्ने हो भने नेपालको इतिहासमा– खास गरी मल्लदेखि राणाकालसम्ममा त्यस्ता घटना निकै दोहरिएको देखिन्छ । १९०३ मा आफ्ना मामा गगन सिंह थापा र प्रधानमन्त्री शाहको हत्या गरेर जंगबहादुर राणाले आफ्नो अधिवंशवादी शासन प्रणाली प्रारम्भ गरे । 
नेपालको राजनीतिमा फागुन महिना हरेक परिवर्तनको मूल ढोका
Tuesday, 02.20.2018, 10:46am
नेपालमा राजनीतिक व्यवस्था पविर्तनका साथै संस्थापन संरचना नै उखेलेर फाल्ने गरी भएको आन्दालनहरुको जग हो । फागुन ७ गते । अहिलसम्म भएका आन्दोलनहरु फागुनकै सेरोफेरोमा घुमेका छ् ।

जताततै अव्यवस्थाको तमासे जात्रा
Tuesday, 01.30.2018, 02:49pm
स्थानीय तहलाई सबै अधिकार सुम्पियो भनियो । तर, उभिन नजान्दै दगुर्ने भनेझैं स्थानीय तहलाई सक्षम बनाउनेतर्फ ध्यान दिइएन । निकायको नाम तह बनाउँदैमा हुने भए कंगालको नाम धनपति बनाइदिए क्यै गर्नै परेन । स्थानीय निकायको संख्या घटाएर दुर्गमका जनतालाई टाढा भएर अहिले नै सास्ती भोग्नु परेको छ । कागजको घोडा दौडाउनेहरुलाई जनताका पीर मर्काको वास्ता भएन ।
संघीय प्रणालीको भविष्य प्रदेश सभा सदस्यको हातमा
Tuesday, 01.30.2018, 02:48pm
तीनवटै तहका निर्वाचनमा आमजनताले देखाएको अत्युत्साह, निर्वाचनको परिणाम आईसकेपछि कार्यगत रुपमा रुपान्तरण गर्ने चासो र जाँगर राज्यको हर्ता–कर्ता शासन सत्ता नियन्ता बनेका दलका नेताहरुबाट पटक्कै देखाइएन । आम मतदाताको अभिमत आफ्नो पक्षमा आएको देखाउने जमर्को गर्दागर्दै पनि (आम मतदाताले) उल्टो लोप्पा खुवाएर ठीङ्गा देखाईदियो । सिंहदरबारबाट सडकमा झारिदियो । 
थरीथरीका मतदाता, मतदानको प्रयोजन र प्रतिनिधित्व
Thursday, 01.25.2018, 12:34pm
नेपालको राजनीतिक उथलपुथलको इतिहास बक्ररेखाबाट पार भैसकेको छैन । त्यसैले “हात्ती छि¥यो, पुच्छर अड्क्यो” यो लोकोक्ति चरितार्थ हुँदैछ । २०७४ सालकको प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न भए पश्चात संविधान कार्यान्वयन हुने र विधेयात्मक दिशाबोध गर्दै गणतन्त्रात्मक लोकतन्त्रले अपेक्षित उपलब्धि दिने विषय समेत ‘मृगतृष्णा मरीचिका’कै सूत्र अनुरुप हुने आशंका गर्न थालिएको छ । 
स्थायी समाधान खोज्ने कि सधैं टारटुर मात्रै
Thursday, 01.25.2018, 12:33pm
अरुको नक्कल गरेर हावामा तर्बार चलाउनेहरुले आफ्नो अक्कल गुमाउँदा रहेछन् । दुहाई जनताको दिने, तर जनतालाई नै वेवास्ता गरेर आफ्नै मनोमानी चलाउने प्रवृत्ति नेताहरुमा देखेर जनताा आजित भएका छन् । जनताले त हिजो र आजको स्थिति दाँजिरहेका छन् । हिजोको फालेर ल्याएको नयाँ व्यवस्थाले र नयाँ सरकारले के दियो त ? राजतन्त्र विस्थापित गरेकै पनि तेह्र वर्ष भैसके, तर दुर्गति थपिनु बाहेक केही भएन ।
जनता भन्छन् “नागा, नेता र न्यायकर्ता उस्तै उस्तै !”
Thursday, 01.25.2018, 12:31pm
श्री पशुपतिनाथको कृपा, सौभाग्य भनौ कि संयोग ? विगत चार वर्षसम्म महाशिवरात्री पर्वमा आउने दर्शनार्थीलाई सहज, सुव्यवस्थित र सुरक्षित दर्शनको व्यवस्था मिलाउने जिम्मेदारी मिल्यो । दर्शन एवं मन्दिर व्यवस्थापन समितिको संयोजनको जिम्मेदारी निर्वाह गर्नुपर्ने दायित्व निभाउने सन्दर्भमा वर्षेनी छिमेकी मित्र राष्ट्र भारतबाट आउने हजारौं नागा “साधु”हरुको मन्दिर परिवार प्रवेशको दिन देखी विदाई सम्मको बेला आफ्नो भूमिका निर्वाह गर्ने सन्दर्भमा शिवरात्रीभन्दा अघिल्लो एकादशी देखि नै धेरैसमय मन्दिर परिसरमा नै वित्दथ्यो ।
परिवर्तन ‘दौैरा न साराको खल्ती’ भयो
Tuesday, 01.09.2018, 01:18pm
राजनीतिक स्वतन्त्रताको महत्व त्यसको दुरुपयोग नहुन्जेल मात्र रहेछ । अधिकार अथवा सत्ता पाएपछि मान्छे कसरी बिग्रदा रहेछन् भन्ने कुरा विभिन्न समयका  मन्त्र र तिनका कार्यकर्ता एवं आफन्तका चुरीफुरी र चरित्रको अधःपतनका पराकाष्ठा पनि देखिए । त्यस्ताले जनताले पनि बाँच्न पाउनुपर्छ भनेर सोचेको कहिल्यै पाइएन । फलतः शासकहरुकै नैतिक मूल्य पातालमा पुगेको पनि देखियो । 
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली (२)
Tuesday, 01.09.2018, 01:18pm
प्राच्य राजा र राजतन्त्र पाश्चात्य औपनिवेशिक फन्दामा प¥यो । उसैको मूल्य–मान्यतामा आधारित भएका कथित बुद्धिजीवीले प्राच्य चिन्तनको स्रोत नै बिर्से । आयातीत शिक्षा पद्धतिमा जीवनयापन गर्ने देहाभिमानी बने । वैदिक सभ्यता, संस्कृति आलोच्य बन्यो । राजतन्त्र भन्नासाथ राजाले शासन गर्ने निरंकुश तन्त्र भन्ने प्रचार गरियो । वैदिक वाङ्मय अनुसार राजा शासक होइनन्, संरक्षक हुन् ।
मुद्दा नै लड्ने भए जन अदालत जाउँ !
Tuesday, 01.09.2018, 01:17pm
यो देशमा जो जति उच्चतम पदमा रहयो बस्यो ऊ त्यति नै बढी सत्ता र शक्तिको दुरुपयोग र अनुचित कार्य गरी भ्रष्टाचार र अकूत आर्जन गर्नेमा सबैभन्दा अगाडि देखियो । “सत्ता र शक्तिले व्यक्तिलाई भ्रष्ट बनाउँछ र जुनसुकै व्यक्तिलाई पनि परमशक्तिले चरम भ्रष्ट बनाउँछ” भन्ने मान्यता नेपालको सन्दर्भमा उहिले ५० प्रतिशत चरितार्थ भएको थियो । 
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली
Tuesday, 01.02.2018, 01:45pm
ऐतरेय ब्राह्मणमा ऋषिहरूले वैदिक शासन विषयमा चर्चा गरेको शासन प्रणाली अहिले विस्मृतिको गर्तमा छ । श्रुति, स्मृति, पुराण, संहितामा उल्लेख भएका सबै राज्य शासन प्रणालीको सञ्चालन गर्ने यस्ता सूत्र र राज्य व्यवस्थाका नामसमेत अहिले सान्दर्भिक हुँदैनन् । ईसाई धर्मावलम्बी, मुसाइ धर्मावलम्बी, बौद्ध धर्मावलम्बीहरूको विश्व मानचित्रमा राज्य छ ।
गोलचक्करमा राष्ट्रपति ः निकास के ?
Tuesday, 01.02.2018, 01:44pm
एमाले र ने.क.पा. माओवादी केन्द्रलाई जनताले झण्डै दुई तिहाई सीटमा जिताएर सिंहदरबारमा पठाए पनि भित्री–बाहिरी ज्ञात–अज्ञात शक्तिले सिंहदरबारको मूलद्वारमा “शेरबहादुर”को प्रतिकृति राखेर उसको छातीमा “अन्दर जाने से पहले हमारे प्रश्नका अवश्य उत्तर देना होगा ?” भन्दै युधिष्ठिर सामु यक्षले राखे जस्ता कैयन् सवाल लेखेर राखेको थाहा होला ।
नदुखेको टाउको डोरीले बाँधेर दुखाइदैछ
Tuesday, 01.02.2018, 01:43pm
भएभरका प्रहरी र म्यादी प्रहरी, सशस्त्र प्रहरीले पनि नपुगेर आधाभन्दा बढी सैनिक र आपत्कालिक हवाई सैन्यदस्ता तैताथ गर्दा पनि अहोरात्र बम बिस्फोट एवं दशौं हजार पक्राउबीच भीषण लडाई जस्तो जगजगी भए पनि शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भनिएको निर्वाचन भर्खरै समाप्त भएको छ । 
पहिले आफैंलाई चिन अनि अरुलाई !
Tuesday, 12.26.2017, 11:29am
आज हामी आफ्नो बाटो बिर्सेर अरुले देखाइदिएको बाटो हिंडिरहेका छौं । विशेषतः राजनीति, शिक्षा नीति, अर्थनीति, व्यापारनीतिमा यो लागू हुन्छ । आफ्ना पुर्खाले विरासतमा छोडेर गएका यी नीतिहरुको हामीले प्रयोग त के स्मरण समेत नगर्दा आज हामी कुहिराको काग जस्ता बनेका छौं । यो आलेखमा यस्तै केही सन्दर्भहरु जोडेर अघि बढिनेछ ।

  » राजनीति किन सधैं सत्ता र सम्पत्तिमा केन्द्रित ?
  » “निर्लज्ज त थियौ नै, निर्वस्त्र पनि नभई देउ न !”
  » अविवेकी निर्णयको परिणाम ...
  » अजेय जनता जिन्दावाद (२)
  » नेपालको परिप्रेक्ष र संघीय शासन
  » प्राच्यका विश्वविद्यालय, शासनको भाषा र वर्तमान
  » अजेय जनता ! जिन्दावाद !
  » कहिलेसम्म यो अराजक स्थिति ?
  » सन्दर्भ निर्वाचन : करोडौं खर्चेर चुनाव जित्नेले देशका लागि के गर्लान् ?
  » जित्ने त धेरै होलान् ? तर देश नराम्ररी हार्दैछ ।
  » मतदाताले लोकतन्त्र बचाउने कि राष्ट्रियता ?
  » नेता बहकिएका कि बहकाइएका ?
  » “कीर्तिबाबु”को सन्दर्भमा (२)
  » घर डढाएर खरानी बटुल्ने काम !
  » “कीर्तिबाबु”सँग जोडिएका आफ्नै केही स्मरणीय क्षणहरु
  » नेतृत्वको संकट, राजाको प्रश्न– जनताको उत्तर
  » मन्त्रीको रजोनिवृत्तिकाल तोकिनुपर्छ
  » दीजीको नीति नियत र पुरीको भ्रमण ?
  » संघ भनेको जोड्ने कि टुक्र्याउने ?
  » निरपेक्ष पर्यवेक्षकको नजरमा वर्तमानको राजनीतिक परिदृश्य



 
::| Latest News

 
[Page Top]