युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 09:28pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सुनको सिरानी हालेर सुत्ने कंगालकको स्थिति
Thursday, 01.12.2017, 01:32pm
कुनै पनि व्यवस्था आफैं असल खराब हुँदैन । त्यसलाई असल वा खराब बनाउने त्यसका संचालकहरुले हो । त्यस्तै कुनै पनि राज्यव्यवस्था असल भएर मात्रै पनि हुँदैन, त्यसमा काम गर्ने शासक–प्रशासक पनि योग्य सक्षम र पवित्र हुनुपर्छ । आजखयहाँ जेजस्ता भ्रष्ट क्रियाकलाप, विकृति र विसंगति देखिएका छन् ती सबै अयोग्य र अपवित्रहरुबाटै भएका हुन्, कानुनी व्यवस्थाको कमीले होइन । 
प्रधानमन्त्री कसको हितमा काम गर्दै हुनुहुन्छ ?
Wednesday, 01.04.2017, 11:58am
पहिले राजनीतिक दल सिद्धान्त, आस्था र उद्देश्यका आधारमा गठन हुन्थे । कार्यकर्ता पनि अनुशासित भएर जनताका सुख–दुःखमाा सामेल भएर निःस्वार्थ सेवा गर्थे । तर आजको स्थिति अर्कै छ । आज नेताहरु नै जात–धर्म र प्रान्तका आधारमा पार्टी खोलिरहेका छन् । 
संसदभित्रको परिदृश्यले दिएको सन्देश के ?
Wednesday, 01.04.2017, 11:57am
यसबेला “नेपालको राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता अस्तित्व अखण्डताकासाथै झण्डै ९०% भन्दा बढी हिन्दूहरुको पवित्रभूमि नेपाललाई “हिन्दूधर्मसापेक्ष बनाउने गरी संविधानमा संशोधन हुनुपर्ने” भन्दै सार्वजनिकरुपमा अडान राख्दै आएको रा.प्र.पा.को भूमिका वा अग्निपरीक्षाको परिणामको सबैतिरबाट प्रतिक्षा जसरी गरिएको छ । त्यस्ले आसन्न द्वन्दलाई कति टाढा सार्न सक्छ ? अहिलेको अपेक्षा र प्रतीक्षा त्यत्तिमात्र हो । 
माओवादीका हुण्डरीमा जनतालाई सास्ती
Thursday, 12.29.2016, 03:07pm
नेताहरु यहाँ कच्चा जगमा गणतन्त्रको महल खडा गरेर धर्मनिरपेक्षता र संघीयताका तलाथप्ने कुरा गर्दैछन् । त्यस महलका जग भनेका जनता हुन्, तर जनतालाई नै बेवास्ता गरेर ठड्याइएको महल कति समय अडिएला ? के जनताको काम नेताले जे चाहन्छन् त्यही गर्नु र जनहित–देशहित विपरीत भए पनि चुपचाप स्वीकार गर्नु हो ? यहाँ त उल्टोतिर खोला बगाउन खोजिंदैछ ।
को राष्ट्रवादी, को राष्ट्रघाती ?
Thursday, 12.29.2016, 03:05pm
आज खासगरी गणतन्त्रात्मक संघीय शासनप्रणालीको सूत्रपात भएयता हरेक दलका नेता वा समूहमाथि एकले अर्कोलाई “राष्ट्रघाती” भन्ने आरोप आक्षेपको लाठो प्रहार गर्ने प्रतिस्पर्धा नै मच्चिएको देखिन्छ । त्यो सन्दासुन्दा त्यस्ले आपूmलाई नेपालको पश्चिम क्षेत्रतिरको जागीरको दौरान देखे, सुनेको घटना वा परिदृश्य प्रस्तुत गर्न वाध्य परेको मन लागेको छ । 
जनचाहना समान अवसर हो, संघ शासन हैन
Tuesday, 12.20.2016, 12:05pm
त्यसो त यहाँ गणतन्त्र नै बिना नियमको राजनीतिक खेल भएको छ, जसमा लाज घीनलाई कुनै स्थान छैन । खेलाडी नभएपछि कप्तान एक्लै लगौंटी लाएर मैदानमा उभिए पनि हुने, नहुने कुरा बोलदिए पनि हुने, नगर्ने काम गरे पनि हुने, जसरी हुन्छ जनतालाई भ्रममा पार्नसके पुग्ने– यस्तो अनौठो खेल । 
मधेशी मोर्चाको अन्तिम साध्य के ?
Tuesday, 12.20.2016, 12:04pm
तत्कालीन यूरोपको त्यो इतिहासको परिदृश्य आम राष्ट्रवादी नेपालीको असहमति र विरोध हुँदाहुँदै संविधानसभाले “संघीयता सहितको संविधान” जुन मधेशवादी र आदिवासी जनजाति समूहको तृष्टीकरणका लागि जारी गरेपछि सम्झेको थिएँ ।
संविधान संशोधन प्रस्ताव र राष्ट्रियताको प्रश्न
Tuesday, 12.20.2016, 12:02pm
कुनै पनि देशको संविधानमा संशोधन एउटा सामान्य संवैधानिक प्रक्रिया हो । संसारका सबै राष्ट्रहरूमा संविधानमा संशोधनको विधि हुन्छ, यो विधि अनुसार संविधानमा बारम्बार संशोधन हुने गर्दछ । तर अहिले नेपालको संविधानमा संशोधन एउटा गम्भीर, जटिल र विकराल प्रश्न बनेको छ । 
समस्याको मूल जरो संघीयता
Wednesday, 12.07.2016, 02:28pm
नेपाली जनताको माग नै भएको संघीयता लादियो । यसले संविधान जारी भएपछि यता मात्रै राष्ट्र विखण्डनको तारतम्य मिलाउने प्रपञ्च धेरैपटक रचियो । अहिले पनि त्यही रटान छ । सरकारले गरेको संविधान संशोधन प्रस्तावमा प्रदेश नं. ५ का पहाडी जिल्ला तराईबाट अलग गर्ने निर्णयसंगै अंगीकृत (भारतीय)लाई उच्च पदमा पु¥याउने र हिन्दीलाई सरकारी भाषा बनाउने षड्यन्त्र चलिरहेको छ ।
वर्तमान समस्याको समाधान २०४७ को संविधान (?)
Wednesday, 12.07.2016, 02:26pm
अब कुनै नेपाली मुस्तफा कमालपाशा आएर २०४७ सालको संविधानको पुनस्थापनाको प्रस्ताव नेपाली जनता सामु लिएर गयौं भने जनमतले स्वीकार गर्ला कि निषेध ? आज यही ज्वलन्त प्रश्नले सचेत सच्चा नेपालीको मनमथिङ्गललाई विथोलिरहेछ, सायद
संशोधन प्रस्तावले संगीन स्थिति ल्याएको छ
Tuesday, 11.29.2016, 10:54am
जुन दिन कांग्रेस र एमाले नेताका बुद्धि भुटेर जालमा फसाउन माओवादी सफल भयो अथवा विदेशी दश्युले मौका पाए त्यसैदिन फेरि नेपालमा दुर्दशाको बादल मारिन थालेको हो । आज आएर जनताले राजा महेन्द्रलाई सम्झन थालेका छन् । उनले देशको सुदूर भविष्य हेरेर गरेको अंचल विभाजन कति बुद्धिमत्तापूर्ण र व्यावहारिक रहेछ भन्ने यथार्थ आज दिनको उज्यालो जत्तिकै छर्लङ्ग भएको छ । 
मन्त्री हुँदैमा ज्ञान पलाउने हैन होला त ?
Wednesday, 11.23.2016, 01:40pm
राजनीति केका लागि ? व्यवस्था परिवर्तन केका लागि ? आम जनताको जीवनस्तरमा सुधार ल्याउन कि अरु जटिल बनाउन ? हिजो उत्पात र विध्वंश मच्चाएर हजारौं हजार निर्दोष नागरिकको वीभत्स हत्या गरेर ल्याइएको व्यवस्थाले जनतालाई के दियो ? राष्ट्रको एकता बलियो भयो कि खलबलियो ? 
लोकतान्त्रिक–गणतन्त्रको आवरणभित्र मौलाउँदै गएको सामन्तवाद
Wednesday, 11.23.2016, 01:38pm
 “नेपालमा दशवर्षे सशस्त्र जनविद्रोहले त्यति ठूलो “ऐतिहासिक रक्तपातपूर्ण” क्रान्ति गरिसकेपछि जे जस्ता परिवर्तन आयो, त्यस्ले त निकै ठूलो सराकात्मक परिवर्तन भयो होला भन्ने पक्कै सोचेको हुनुपर्छ ।
यस्तै हो भने योग्यले चुनाव नै जित्दैनन्
Tuesday, 11.08.2016, 12:43pm
अहिले मुलुकको पुनःसंरचनाको कुरा छ र त्यसमा जातीय राज्यका कुरा अनि जातीय अग्राधिकार पनि गर्माएको छ । केही वर्षयतादेखि मच्चिएको जातीय राजनीतिले भोलि एक जातले अर्को जातलाई भोट नै नदिने स्थिति पनि आउनसक्छ । यस्तो अवस्थाको चिन्ता बिद्वानहरुबाटै हुन थालेको छ ।
सार–संक्षेपमा वैदिक संस्कार
Tuesday, 11.08.2016, 12:43pm
वेदको अध्ययन गराएर आचार्यले अन्तिम उपदेश दिन्छन्– सत्य बोल्नु, धर्मधारण गर्नु, सदाचारी हुनु, स्वाध्याय कहिल्यै नछोड्नु, सन्तान परम्परा उच्छेद नगर्नु, शुभकर्म गर्न कहिल्यै नभुल्नु–नचुक्नु, उद्र्धगामी भएर उन्नति गर्नु, वेदको पठनपाठन सदैव गर्नु–गराउनु, देवकार्य–पितृकार्य कहिल्यै नछोड्नु ।
भारतका राष्ट्रपतिको राजकीय भ्रमणबारे घोत्लिंदा
Tuesday, 11.08.2016, 12:39pm
भनिन्छ “लामो समयदेखि नेपालका तत्कालीन सत्ता नियन्ताहरुको अनवरत रुवाई र छाँदहलाईपछि एउटा छिमेकी राष्ट्रका राष्ट्र प्रमुखबाट नेपालको धार्मिक पर्यटक शैलीको भ्रमण” सुसम्पन्न भयो । दुई तीन महिना अघिमात्र अगाडितिर एउटा निकै लोकप्रिय राष्ट्रिय दैनिक समाचार पत्रिकामा त्यो “रुवाई र गिडगिडाई” को व्यङ्गचित्र बनाएर नेपालका वरिष्ठ व्यङ्ग चित्रकार (कार्टूनिष्ट)  वात्स्यायनले प्रकाशित गरेका वा गराएका थिए । 
दशैंको परम्परा र जीव–जगत्
Wednesday, 10.05.2016, 12:07pm
शारदीय नवरात्र अर्थात् दशैं ठूलो चाड हो । यो बडादशैंको नाममा हर्ष उल्लास, सुख–शान्ति, समृद्धिको प्रतीक मानिन्छ । जीवनशैलीमा अत्यधिक उर्जा प्रवाह गरेर सद्भाव, सहिष्णुता, स्नेहले सकारात्मक प्रभाव पार्ने यो पर्व संयुक्त पारिवारिक संस्कृतिको प्रतीक छ ।
सन्तानलाई “विजयादशमीको शुभकामना” दिंदै गर्दा
Wednesday, 10.05.2016, 12:05pm
आजको ठीक एकहप्तापछि विजयादशी÷हिन्दूहरुको– खासगरी नेपालीहरुको वर्षभरीको सबैभन्दा ठूलो चाड, उत्सव र शुभकामना आदानप्रदान गर्ने दिन । आप्mनो परिवार, कुल वंशका सबैभन्दा जेष्ठ र श्रेष्ठ (नाताले) मान्यजनबाट आशीर्वाद र शुभकामना लिने दिने महत्वपूर्ण दिन ।
शाश्वत स्वरुप र मान्यता मेटेर मेटिंदैन
Tuesday, 09.27.2016, 11:56am
बि.पी. कोइरालाकै गृहमन्त्रीकालमा उनैका स्वीकृतिबाट भारतीय सैनिक मिशन राजधानीमा र उत्तरी सीमानाहरूमा चेकपोष्टहरू कायम थिए । ती चेकपोष्टहरू धेरै पछि मात्र बडो मुस्किलले हटाइए पनि कालापानीमा बाँकी रहेको पोष्टलाई भारतले ब्यारेकै कायम गरेर फौज राखेको राख्यै छ । चीनले कोदारी राजमार्ग बनाइदिन्छु भन्दा भारतीय दवावमा बिपीले चाहिंदैन भन्ने निर्णय गराएका थिए । 
पूर्वीय जीवनशैलीमा अङ्ग संस्कार र चूडाकर्म
Tuesday, 09.27.2016, 11:56am
पूर्वीय जीवनशैलीका बारे प्राच्य वाङ्मयमा संस्कार तथा संस्कृति र धर्म शरीरको विभिन्न अङ्गहरूमा पनि विद्यमान हुन्छ भन्ने विशष चर्चा भएको पाइन्छ । पुराण लगायत असंख्य स्तोत्रहरूको पठनपाठन, श्रवण, किर्तनद्वारा त्यस्तो संस्कारको सुदृढ जग निर्माण हुन्छ । 
  » फेरी पनि कर्णालीतिरै फर्किएपछि
  » यस्तै हो भने यो नाशिने र मासिने मेसो मात्र
  » वैदिक सनातन धर्मको एक सूत्र : संस्कार
  » “२ किलो चामल” हैन, ऋण देऊः देशलाई समृद्धि दिनेछ “गरीब कर्णाली”ले
  » प्रजातन्त्रका जरा त्यसै सुक्नथाले
  » ‘भी.भी.आई.पी.हरु’का लागि कटौरा थापिदिन बाँकी (?)
  » सत्ताको तलतल र तानाशाही चरित्र
  » विप्रेषणबाट उत्साहित हुनेहरूसामु केही प्रश्न केही सुझाव (२)
  » संघीयताको लहडवाजी : अभिशाप
  » “भनेजस्तो सहज छैन, सिण्डिकेट तोड्न”
  » कृषिप्रधान देशमा कृषितन्त्रको अस्तव्यस्तता
  » चटकीहरुका भूलभुलैयाको भुमरी
  » सतीको श्राप परेकै देश हो ?
  » राजनीति ः विना लगानीको नाफाको बेपार
  » निर्वासित “राष्ट्रियता” र “प्रा.डा.गङ्गादत्त नेपालीहरू” ले तेस्र्याएका प्रश्न
  » अरुबाटै उचालिने र थचारिनेहरुसित
  » नेपालको परिवर्तनमा भारतको भूमिका र केही अनुत्तरित प्रश्न
  » खुराफाती राजनीति : पाडो खानेले बाच्छो राख्दैन
  » देशको परिवेशमा “राष्ट्रियता”को प्रश्न
  » प्रजातान्त्रिक तत्वबिनाको रित्तो गणतन्त्र



 
::| Latest News

 
[Page Top]