युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.07.2020, 08:34am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
तापक्रम बढ्दै : संकटमोचनको उपाय छैन
Tuesday, 06.07.2011, 12:54pm (GMT+5.5)

तीव्र औद्योगिकरण, प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग, बढ्दो जनसंख्या, बढ्दो शहरीकरण, सवारी साधनजस्ता कारणले विश्व तापक्रममा भैरहेको वृद्धिको प्रभाव नेपालमा पनि परेको जल तथा मौसम विज्ञान विभागले हालै वार्षिक .०४ प्रतिशतका दरले औसत तापक्रममा बृद्धि भएको जनाएको तापक्रममा वृद्धिका कारण वर्षामा अनियमितता, सुख्खा लाग्ने, बाढीपहिरो, वनस्पति तथा जीवमाथि प्रतिकूल असरजस्ता परिवर्तन तीब्ररुपले देखिन थालेको

यतिबेला हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन अनेक विश्वस्तरीय सम्मेलनहरू भैरहे पनि यसका लागि प्रभावकारी कदम चाल्न एकमत हुन सकिएको अवस्था छैन हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउने प्राकृतिक स्रोत साधनको उपयोगमा सावधानी अपनाएर वातावरण विनाश कम गर्ने हो भने केही राहत पाइने , होइन भने अहिलेकै जस्तो स्थिति कायम रहने हो भने पृथ्वीवासीले अकल्पनीय परिस्थितिको सामना गर्नुपर्ने यसको प्रत्यक्ष प्रभाव नेपालमा विगत एक दशकयतादेखि नै पर्न थालिसकेको यसको सबभन्दा ठूलो प्रभाव हिमाली क्षेत्रमा परेको

अघिल्लो वर्ष सार्वजनिक भएको एक तथ्यांक अनुसार तराईमाभन्दा हिमालमा तापक्रम बढेको प्रकाशित तथ्यांकलाई एउटा उदाहरण लिने हो भने पनि तराई हिमालमा बढेको ताक्रमको तुलनात्मक विश्लेषण गर्न सकिन्छ तापक्रम वृद्धिको असर हिमालमा कस्तो परिरहेको भन्ने प्रष्ट हुन्छ सन् १९७६ देखि २००५ सम्म चितवनको औसत तापक्रम . डिग्री सेल्सियस वर्षाको अनुपात ४२६ मिलिमिटरले थियो तर यो वर्षा थोरै समयमा

धेरै भएको हुँदा यसले लाभको साटो बाढी तथा डुबानको समस्या बढाइरहेको अर्कोतिर हिमाली क्षेत्रमा पनि दु्रतगतिमा तापक्रम वृद्धि भैरहेको पाइन्छ सन् १९७६ देखि १९९४ को तथ्यांकमा हिमालपारि वार्षिक .०८ डिग्री सेल्सियसका दरले बढिरहेको तापक्रम हिमाली, मध्यपहाडी तराई-सिवालिक क्षेत्रमा क्रमशः .०८, .०६ .०४ डिग्रीले बढेको तापक्रम तराईको तुलनामा हिमालमा बढिरहेको सन् १९९४ जनवरीमा मुस्ताङमा -. डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम सन् २००६ मा -. मा तथा मनाङमा - रहेको न्यूनतम तापक्रम -. डिग्री सेल्सियसमा झरेको थियो यसो हुनुको मुख्य कारणमा पानी नपर्नु, हिउ घट्नु तापक्रम बढ्दै गएकाले हो यसको प्रत्यक्ष असर नेपालको जलस्रोत, खानेपानी, खाद्य उत्पादन लगायत जैविक विविधतामा प्रत्यक्ष रुपमा पर्नेछ

हरितगृह ग्यास उत्सर्जनका कारण वायुमण्डलको प्रदूषण तथा यसबाट पर्न गएको ऋतुचक्रको गडबडीले सूर्यको विकिरणयुक्त प्रकाश छेक्ने ओजोन तह पातलिंदै जान थालेको यसबाट पृथ्वीको तापक्रम बढ्ने मात्र होइन जीवनदायिनी ऊर्जा प्राप्तिमा समेत व्यापक कटौती हुने भविष्यवाणी भैसकेको एक अध्ययन अनुसार जलवायु परिवर्तनको प्रभाव यो पुस्तालाईभन्दा आगामी पुस्तालाई बढी पर्नेछ अहिलेकै अवस्थामा पनि अधिकांश मानिसको जीवनलाई नै समाप्त पार्ने गरी तापक्रम वृद्धि हुनेछ सामान्यतया २०५० सम्म पृथ्वीको तापक्रम डिग्रीसम्म बढ्नेछ यद्यपि आर्कटिक अफ्रिका जस्ता खास क्षेत्रमा तापक्रम १० डिग्रीसम्म बढ्नेछ

तापक्रममा आउने यो वृद्धिले वर्षा खडेरीको तुलनै गर्न नसकिने भयावहताको शिकार पृथ्वीबासी हुनुपर्नेछ कतिपय क्षेत्रमा हुनुपर्ने जति वर्षा हुनेछैन भने कतिपय क्षेत्र बाढीको चपेटामा पर्नेछ यसबाट दुनियाँको आधाभन्दा बढी जीव जन्तु लोप हुनेछन् तापक्रम वृद्धिको शिकार नेपाल मात्र होइन विश्वका कुनै पनि मुलुक हुनुपर्ने यस्तो परिस्थिति निम्तिन नदिन चाल्नुपर्ने प्रभावकारी उपायहरू तत्काल नचाल्ने हो भने यसले निम्त्याउने भयावह स्थितिको आँकलन नै गर्न सकिंदैन ।धेरै भएको हुँदा यसले लाभको साटो बाढी तथा डुबानको समस्या बढाइरहेको अर्कोतिर हिमाली क्षेत्रमा पनि दु्रतगतिमा तापक्रम वृद्धि भैरहेको पाइन्छ सन् १९७६ देखि १९९४ को तथ्यांकमा हिमालपारि वार्षिक .०८ डिग्री सेल्सियसका दरले बढिरहेको तापक्रम हिमाली, मध्यपहाडी तराई-सिवालिक क्षेत्रमा क्रमशः .०८, .०६ .०४ डिग्रीले बढेको तापक्रम तराईको तुलनामा हिमालमा बढिरहेको सन् १९९४ जनवरीमा मुस्ताङमा -. डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम सन् २००६ मा -. मा तथा मनाङमा - रहेको न्यूनतम तापक्रम -. डिग्री सेल्सियसमा झरेको थियो यसो हुनुको मुख्य कारणमा पानी नपर्नु, हिउ घट्नु तापक्रम बढ्दै गएकाले हो यसको प्रत्यक्ष असर नेपालको जलस्रोत, खानेपानी, खाद्य उत्पादन लगायत जैविक विविधतामा प्रत्यक्ष रुपमा पर्नेछ

हरितगृह ग्यास उत्सर्जनका कारण वायुमण्डलको प्रदूषण तथा यसबाट पर्न गएको ऋतुचक्रको गडबडीले सूर्यको विकिरणयुक्त प्रकाश छेक्ने ओजोन तह पातलिंदै जान थालेको यसबाट पृथ्वीको तापक्रम बढ्ने मात्र होइन जीवनदायिनी ऊर्जा प्राप्तिमा समेत व्यापक कटौती हुने भविष्यवाणी भैसकेको एक अध्ययन अनुसार जलवायु परिवर्तनको प्रभाव यो पुस्तालाईभन्दा आगामी पुस्तालाई बढी पर्नेछ अहिलेकै अवस्थामा पनि अधिकांश मानिसको जीवनलाई नै समाप्त पार्ने गरी तापक्रम वृद्धि हुनेछ सामान्यतया २०५० सम्म पृथ्वीको तापक्रम डिग्रीसम्म बढ्नेछ यद्यपि आर्कटिक अफ्रिका जस्ता खास क्षेत्रमा तापक्रम १० डिग्रीसम्म बढ्नेछ

तापक्रममा आउने यो वृद्धिले वर्षा खडेरीको तुलनै गर्न नसकिने भयावहताको शिकार पृथ्वीवासी हुनुपर्नेछ कतिपय क्षेत्रमा हुनुपर्ने जति वर्षा हुनेछैन भने कतिपय क्षेत्र बाढीको चपेटामा पर्नेछ यसबाट दुनियाँको आधाभन्दा बढी जीव जन्तु लोप हुनेछन् तापक्रम वृद्धिको शिकार नेपाल मात्र होइन विश्वका कुनै पनि मुलुक हुनुपर्ने यस्तो परिस्थिति निम्तिन नदिन चाल्नुपर्ने प्रभावकारी उपायहरू तत्काल नचाल्ने हो भने यसले निम्त्याउने भयावह स्थितिको आँकलन नै गर्न सकिंदैन



Rating (Votes: )   
Share     Print


Other Articles:
हिन्दुहरुको समाधिस्थले चाहिं कसरी सम्पदा जोगिन्छ ? (05.30.2011)
‘आणविक अस्त्र’ : त्राससंगै उत्पादको होडबाजी (05.24.2011)



 
::| Latest News

 
[Page Top]