युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 05.25.2019, 04:25am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
धर्म र विज्ञानको सूक्ष्म विश्लेषण
Tuesday, 09.06.2011, 12:00pm

समयको गतिशीलताका साथै विविध घटना कालक्रममा पटकपटक चिन्तन गर्नु नै अनुचिन्तन हो सबै आदि ज्ञान सर्वप्रथम लिपिबद्ध भएको अभिलेखलाई यसकारण वेद भनियो वेदको शाब्दिक लाक्षणिक अर्थ ज्ञान हो पनि भनियो लिपिबद्ध भएको होस् या नभएको ज्ञान अथवा वेदको स्रोत चेतना हो प्राच्यका चिन्तकका दृष्टिमा सृष्टि संरचनाको मूलतत्व नै यही हो

सोचेजस्तो सजिलो छैन संविधान बनाउन
Monday, 08.29.2011, 03:54pm

नेपालको संविधानसभा जुन संरचनाको आधारमा गठन भयो यो अत्यन्त जटिल धरातलमा रहेको कुरा अन्तर्राष्ट्रिय जगतले बताउँदै आएको छ । यस्तो जटिल संविधानसभाबाट अहिलेसम्म विश्वका कुनै पनि मुलुकहरूमा विवादरहित संविधान बन्न सकेको इतिहास छैन ।

सहमतिको रटानमा स्वार्थको दुर्गन्ध
Monday, 06.20.2011, 04:04pm

अहिले मुलुकमा गणतन्त्र तर गणतन्त्रले संस्थागत रुप लिनै पाएको छैन यसमा अनेक समस्या सिर्जित छन् यो गणतन्त्रको गर्भाधान जसरी भयो त्यो नै समस्याको कारक हो भन्ने धेरैको दृष्टिकोण अहिले पनि जसरी, जुन रुपमा हतारमा गणतन्त्र घोषणा गरियो त्यो नै गलत थियो भन्ने मान्यता राख्ने बुद्धिजीवीहरू अहिले पनि छन् दिल्लीको १२ बुँदे सम्झौतालाई अप्राकृतिक मिलन भन्नेहरू अहिले पनि आफ्ना दृष्टिकोणमा अडिग छन्

तापक्रम बढ्दै : संकटमोचनको उपाय छैन
Tuesday, 06.07.2011, 12:54pm

तीव्र औद्योगिकरण, प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग, बढ्दो जनसंख्या, बढ्दो शहरीकरण, सवारी साधनजस्ता कारणले विश्व तापक्रममा भैरहेको वृद्धिको प्रभाव नेपालमा पनि परेको जल तथा मौसम विज्ञान विभागले हालै वार्षिक .०४ प्रतिशतका दरले औसत तापक्रममा बृद्धि भएको जनाएको

हिन्दुहरुको समाधिस्थले चाहिं कसरी सम्पदा जोगिन्छ ?
Monday, 05.30.2011, 03:54pm

विश्व सम्पदा सूचीमा परेको विश्वभरका हिन्दुहरूको आराध्यदेव पशुपतिनाथ क्षेत्रको आर्यघाटमा शवदाह गर्नेबाहेक अरु क्षेत्रमा कुनै पनि सम्प्रदाय वा धर्मावलम्बीहरूको शव समाधिस्थ गर्ने कार्य युनेस्कोको प्रावधान विपरीतको हो हिन्दु होस् वा गैरहिन्दु, पशुपति क्षेत्र नेपालीहरूको गौरबको क्षेत्र हो यसलाई युनेस्कोले विश्वकै सम्पदाको रुपमा स्वीकार गरिसकेपछि त्यहाँको ऐतिहासिक, पुरातात्विक वातावरणलाई प्रभावित पार्ने कुनै किमिसका कार्य गर्न छुट दिइनु हुँदैन

‘आणविक अस्त्र’ : त्राससंगै उत्पादको होडबाजी

Tuesday, 05.24.2011, 06:24am
दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको हिरोसिमा र नागासकी शहरमा आणविक बम प्रहार ग¥यो । त्यो बमले कैयौं लाख नागरिकको ज्यान गयो । यसको असर अहिले पनि परिरहेको छ । यो युद्धपछि जापानले आणविक हतियार नबनाउने कसम मात्र खाएन अमेरिकासंग त्यस्तै सम्झौता पनि ग¥यो । यति हुँदाहुँदै पनि जापानले ऊर्जाका लागि आणविक केन्द्रहरूको निर्माणमा तीब्रता दियो ।



 
::| Latest News

 
[Page Top]