युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.07.2020, 10:08am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
अर्थतन्त्र कमजोर नरहेको दावी मित्थ्या
Tuesday, 06.07.2011, 12:58pm (GMT+5.5)

नेपाल राष्ट्र बैंकले वितेको तीन सातामा सार्वजनिक गरेको आर्थिक सूचकांकले मुलुकको आर्थिक अवस्था कमजोर बन्दै गएको देखाएको तीन साता अघि गभर्नर डा. युवराज खतिवडाले आर्थिक अवस्था कमजोर नरहेको विभिन्न तथ्यांकसहित दावी गर्नुभए पनि जेठ १८ गते चालु आर्थिक वर्षको नौ महिनाको व्यापार स्थिति सार्वजनिक गर्दा मुलुक चरम व्यापा घाटा भोग्न विवश भएको देखाएको राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०६७÷६८ को नौ महिनाको अवधिमा कुल वस्तु व्यापार घाटा . प्रतिशतले वृद्धि भइ खर्ब ४० अर्ब करोड रुपैयाँ पुगेको जनाएको अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु व्यापार घाटा ५६. प्रतिशतले बढेको थियो

बैंकद्वारा जारी तथ्यांक विश्लेषणमा कुल वस्तु व्यापार घाटामध्ये भारतसँंगको घाटा समीक्षा अवधिमा २८. प्रतिशतले वृद्धि भएको अघिल्लो वर्षको सोही अवधिमा भारतसंगको यस्तो घाटा ५३. प्रतिशतले बढेको थियो त्यस्तै, अघिल्लो वर्षको नौ महिनासम्ममा ६०. प्रतिशतले बढेको अन्य मुलुकसंगको व्यापार घाटा समीक्षा अवधिमा २८. प्रतिशतले घटेको

समीक्षा अवधिमा कुल वस्तु आयात . प्रतिशतले बढेर खर्ब ८८ अर्ब करोड रुपैयाँ पुगेको अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३९. प्रतिशतले वृद्धि भइ खर्ब ८० अर्ब २६ करोड रुपैयाँ पुगेको थियो कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको नौ महिनासम्म ३६. प्रतिशतले वृद्धि भएकामा समीक्षा अवधिमा २४. प्रतिशतले बढेको त्यसैगरी, अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको ४३. प्रतिशत वृद्धिको विपरीत समीक्षा अवधिमा २४. प्रतिशतले कमी भएको

त्यसो आयात बढेसंगै निर्यात पनि बढेको तथ्यांक आर्थिक वर्ष २०६७÷६८ को नौ महिनासम्ममा कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा . प्रतिशतले वृद्धि भइ ४७ अर्ब ९८ करोड रुपैयाँ पुगेको अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु निर्यात १०. प्रतिशतले घटी ४५ अर्ब ३९ करोड रुपैयाँमा सिमीत भएको थियो कुल वस्तु निर्यातमध्ये भारततर्पmको निर्यात समीक्षा अवधिमा . प्रतिशतले बढेको यस्तो निर्यात अघिल्लो वर्षको सोही अवधिमा . प्रतिशतले घटेको थियो त्यस्तै, अन्य मुलुकतर्पmको निर्यात अघिल्लो वर्षको सोही अवधिमा १७. प्रतिशतले घटेकामा समीक्षा अवधिमा . प्रतिशतले बढेको

राष्ट्र बैंकका अनुसार यस अवधिमा खुद वैदेशिक सम्पत्ति १४ अर्ब ७९ करोड रुपैयाँ (. प्रतिशत) घटेको खुद वैदेशिक सम्पत्ति गत आर्थिक वर्षको नौ महिनामा १७ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो वस्तु निर्यात विप्रेषण आप्रवाहमा वृद्धि हुनुका साथै आयातमा न्यून वृद्धि भएकाले भुक्तानी असन्तुलनमा सुधार भएको जनाउँदै बैंकले मौद्रिक क्षेत्रको खुद वैदेशिक सम्पत्तिमा आएको ह्रास अघिल्लो वर्षको सोही अवधिको तुलनामा केही कम रहे पनि अपेक्षितस्तरको सुधार भने हुन नसकेको जनाएको

यसबीचमा वाणिज्य बैंकहरूको निक्षेप २१ अर्ब ८७ करोड रुपैयाँले बढेको तथा कर्जा लगानी ५७ अर्ब ७० करोड रुपैयाँ बढेको अघिल्लो वर्षको सोही अवधिमा निक्षेप परिचालन २५ अर्ब २३ करोड कर्जा तथा लगानी ५७ अर्ब ३३ करोड रुपैयाँले बढेको थियो निक्षेपमा न्यून वृद्धिको विपरीत निजी क्षेत्रतर्फको कर्जा ५२ अर्ब ६४ करोड रुपैयाँले वृद्धि भएको

निक्षेपमा वृद्धिसंगै कर्जामाा पनि वृद्धि भए पनि मलुकको आर्थिक उत्पादकत्व बढ्न सकेको छैन राष्ट्र बैंकले यस वर्ष मौसम अनुकूल भएकाले कृषि उत्पादनमा वृद्धि हुने भन्दै आर्थिक वृद्धिदर राम्रो रहने बताएको अर्कोतिर अघिल्लो वर्षको तुलनामा ५७ अर्ब ३३ करोड रुपैयाँले बढेको कर्जाले आर्थिक वृद्धिदरलाई कुन बिन्दुमा पु¥यायो बेरोजगारी समस्या कति हल ¥यो भन्ने प्रश्न जस्ताको तस्तै त्यसो समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये उत्पादन क्षेत्रतर्फको कर्जा २१ अर्ब ३२ करोडले बढेको नौ महिनाको अवधिमा थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १८ अर्ब ८८ करोडले निर्माण क्षेत्रतर्फको कर्जा अर्ब ४९ करोडले बढेको तर समीक्षा अवधिमा कृषि उत्पादन राम्रो हुने आशा गरिएको भए पनि कृषि क्षेत्रतर्फको कर्जा ५९ करोड मात्र वृद्धि भएको यो वृद्धिदर न्यून हो

आर्थिक वर्ष २०६७÷६८ को नौ महिनासम्ममा समग्र शोधनान्तर स्थिति १४ अर्ब ७९ करोडले घाटामा रहेको बैंकले जनाएको अघिल्लो वर्षको सोही अवधिमा १७ अर्ब ९९ करोड रुपैयाँले शोधनान्तर घाटामा रहेको थियो यस अवधिमा चालु खाता १४ अर्ब ९९ करोड रुपैयाँले घाटामा रहेको अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २८ अर्ब ५६ करोड रुपैयाँले घाटामा रहेको थियो खासगरी व्यापार एवं सेवा खातामा भएको सुधारका कारण चालु खाता घाटा केही कम रहे पनि समग्रमा शोधानान्तर स्थितिमा अपेक्षित सुधार हुन नसकेको बैंकले जनाएको २०६७ चैत मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०६७ असार मसान्तको खर्ब ६८ अर्ब ९१ करोडको तुलनामा . प्रतिशतले घटेर खर्ब ५३ अर्ब करोड रुपैयाँमा सिमित हुन पुगेको

अर्कोतिर समीक्षा अवधिमा वार्षिक विन्दुगत आधारमा खाद्य तथा पेयपदार्थ समूहको मूल्य सूचकाङ्कमा १७. प्रतिशतले गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्कमा . प्रतिशतले वृद्धि भएकाले समग्र उपभोक्ता मुद्रास्फीति दरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा केही कम दरमा वृद्धि भएको हो बैंकले अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मूल्य सूचकाङ्कको वृद्धिदर क्रमशः १६. प्रतिशत . प्रतिशत रहेको थियो

मूल्यवृद्धि नियन्त्रण हुन नसकेको, वैदेशिक मुद्रा संचितिमा कमी रहेको, व्यापार घाटा वृद्धि भएको, लगानी बढे पनि उत्पादनमूलक क्षेत्रमा आशातीत लगानी हुन नसकेको जस्ता विवरणहरू हेर्दा आगामी वर्ष मुलुकले झन् आर्थिक संकट भोग्नुपर्ने स्थितिका आँकलन गर्न थालिएको यसबीचमा यस वर्ष पनि आर्थिक वर्षको सुरुवातमै नयाँ बजेट आउने सम्भावना देखिंदैन यस्तो भयो भने मुलुक आर्थिक रुपमा संकटमा पर्ने अर्थविद्हरूको भनाइ सार्वजनिक भैसकेका छन्



Rating (Votes: )   
Share     Print


Other Articles:
दलहरू उदासिन, मुलुकको अर्थतन्त्र धरापमा (05.30.2011)
आर्थिक संकटको ढाकछोप (05.24.2011)



 
::| Latest News

 
[Page Top]