बूढीगण्डकी चुनावी नारा नबनोस्
Tuesday, 11.28.2017, 11:22am
काठमाडौं । मुलुकको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत आयोजनाका रुपमा अघि बढिरहेको बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माणका लागि चीनको गेजुवा कम्पनीसंग भएको सम्झौता खारेज गरेको सरकारले शुक्रबार स्वदेशी लगानी र सीपमा नै निर्माण गर्ने निर्णय गरेपछि अर्को बहस सुरु भएको छ ।
|
|
 |
यसरी सम्भव हुन सक्छ स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना
Tuesday, 11.28.2017, 11:18am
वार्षिक औसतमा रु ३२ अर्ब ५० करोड विनियोजन हुन सकेको खण्डमा आगामी आठ वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने सरकारले विश्वास लिएको छ ।
|
|
 |
व्यापार घाटा दश खर्ब नाघ्ने
Friday, 11.24.2017, 12:57pm
काठमाडौं । मुलुकको व्यापारघाटामा सुधार आउने कुनै संकेत छैन । रेमिट्यान्सले धानिरहेको आयात बढ्दो छ भने निर्यात घटिरहेको छ । वार्षिक सात खर्बको हाराहारीमा रेमिट्यान्स भित्रिए पनि त्यो रकमको ठूलो हिस्सा उपभोगमा सकिने गरेको छ । अहिलेको अनुपातमा व्यापार घाटा बढ्दै जाने हो भने यो आर्थिक वर्षमा १० खर्बभन्दा बढीको घाटा हुने देखिएको छ ।
|
|
 |
बुढी गण्डकी अन्योलमा, पश्चिमसेतीको भने ढोका खुल्यो
Friday, 11.24.2017, 12:52pm
दुई दशकदेखि बन्ने बन्नेभन्दै रोकिएको ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि चिनियाँ कम्पनी थ्रि गर्जेज इन्टरनेसनल कर्पोरेसन र नेपाल विद्युत प्राधिकरणबीचे संयुक्त लगानी गर्ने सम्बन्धी सम्झौता (जेभीए) भएको छ ।
|
|
 |
केरुङबाट लुम्बिनीसम्म रेल कुदाउन सम्भव
Wednesday, 11.15.2017, 02:16pm
खिर चीनको ल्हासा हुँदै केरुङबाट काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग बन्ने सम्भावना बढेर गएको छ । भारतको नाकाबन्दीपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा नेपाल र चीनबीच रेलमार्गले जोड्ने सम्झौता अनुसार अहिले चिनीया पक्षले त्यसको अध्ययन गर्दै रेलमार्ग सम्भव भएको बताएको छ ।
|
|
 |
अनुदान लिन नयाँ नियम
Tuesday, 11.07.2017, 11:03am
काठमाडौं । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले घरबारविहीन भएकाहरुका लागि सरकारले घर बनाउन दिने अनुदानका लागि अझै पनि नयाँ नयाँ बन्दैआएको छ । सातलाखभन्दा बढी र भत्किएकोमा अहिलेसम्म ५० हजारका हाराहारीका पीडितले घर बनाउने अनुदानको पहिलो किस्ता पाएका छन् ।
|
|
 |
पाँच वर्षमा दुई हजार किमी रेलमार्ग !
Tuesday, 11.07.2017, 10:49am
स्थिर सरकार दिने उद्देश्यसहित नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल र पार्टी एकएकरणको घोषणासंगै सुरु भएको राजनीतिको नयाँ आयामका बीचमा उनीहरुले महत्वकांक्षी चुनावी घोषणापत्रसार्वजनिक गरेका छन् ।
|
|
 |
आयल निगममा गोपालको गोलमाल
Wednesday, 10.11.2017, 01:54pm
काठमाडौं । नेपाल आयल निमगका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले जग्गा खरीद, ट्यांकर अनुमति, हवाई इन्धनन लगायतमा करोडौं घोटाला गरेको एकपछि अर्को काण्ड सार्वजनिक भएपछि सरकारले बर्खास्त गरे पनि आइतबार सर्वोच्च अदालतले उनलाई काममा फर्कन आदेश दिएको छ ।
|
|
 |
जिएमआर आयोजना मात्र ओगट्दै
Tuesday, 09.12.2017, 12:00pm
जनआन्दोलन २०६२।०६३ माा साथ दिएको पुरस्कार स्वरुप भारतीय कम्पनीलाई दिइएको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको काम अझै सुरु भएको छैन । यो आयोजना आफैंमा विवादित पनि छ । यसको प्रवद्र्धक ग्रान्धी माल्लिाकार्जुन राव (जिएमआर)ले हालसम्म लगानी जुटाउन सकेको छैन । हालै मात्र लगानी जुटाउन नसकेको भन्दै लगानी बोर्डमा म्याद थपका लागि आवेदन दिएको छ ।
|
|
 |
मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति
Tuesday, 09.12.2017, 11:37am
काठमाडौं । स्वदेशी लगानीमाा बन्न लागेकको बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभावितले सरकारसँग तत्काल मुआब्जा निर्धारण गरिदिन माग गरेका छन् ।
|
|
 |
एक महिनाको व्यापार घाट ७९ अर्ब
Wednesday, 09.06.2017, 03:52pm
यस वर्ष मुलुकको व्यापार घाटा १२ खर्बको हाराहारीमा हुने देखिएको छ । मुलुकको आर्थिक वृद्धिदर २० वर्षयताकै सबैभन्दा बढी (७.३ प्रतिशत) भनेर भाषण चुटिए पनि व्यापारघाटाको तुला भने उकासिंदै गएको छ । मुलुकभित्र उत्पादन बढाउनेभन्दा रेमिट्यान्सको रकमले आयात धान्ने काम गर्ने प्रवृत्ति कायमै रहेका कारण नयाँ आर्थिक वर्षको पहिलो महिनामा ८० अर्ब रुपैयाँ बराबरको व्यापार घाटाको तथ्यांकले प्रष्ट गर्दछ ।
|
|
 |
सिमेन्टमा चिनियाँ कम्पनीले ३६ अर्ब लगानी गर्ने
Wednesday, 09.06.2017, 03:37pm
काठमाडौं । नेपालको आर्थिक विकासमा ठूला उद्योगमा वैदेशिक लगानीको अपेक्षा अनुसार मुलुकमा हालसम्मकै ठूलो वैदेशिक लगानी भित्रने भएको छ । लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच एक ठूलो सिमेन्ट कारखाना स्थापनाका लागि आइतबार परियोजना लगानी सम्झौता भएपछि ठूलो परिमाणको लगानी भित्रने भएको हो ।
|
|
 |
९३ प्रतिशत रकम उपभोग्यमा खर्च
Tuesday, 08.29.2017, 11:57am
नेपालमा वार्षिक रुपमा ७ खर्ब रुपैयाँभन्दा बढी विप्रेषण (वैदेशिक रोजगारीमा गएकाहरुबाट) भित्रिन्छ । तर, सो रकमको सात प्रतिशत रकम मात्रै व्यापार, व्यवसायमा प्रयोग हुने गरेको पाइएको छ । अर्थात् मुलुकमा भित्रिने रकमकोा ९३ प्रतिशत खर्च उपभोग्यमै खर्च हुन्छ ।
|
|
 |
अध्ययनमा तीन हजार मेगावाट सुरु कहिले ?
Tuesday, 08.29.2017, 11:52am
काठमाडौं । जलविद्युत उत्पादनको अपार क्षमता भएको मुलुक नेपालमा यसको विकासको कुरा राजनीतिक नाराभन्दा बढी केही हुन सकेको छैन । पछिल्लो समय केही सुखद संकेतहरु देखा परे पनि यसबाटै मुलुक समृद्ध हुने समय आउन अझै कुर्नुपर्छ ।
|
|
 |
विकास आयोजनामा हुने हेलचेक्र्याँइविरुद्ध अभियान
Tuesday, 08.15.2017, 02:45pm
काठमाडौं । मुलुकको भौतिक पूर्वाधार विकासकको गति कस्तो छ भन्ने सबै जानकार छन् । समयमा नसकिने, लागत बढ्ने, काम सकिए पनि गुणस्तर नहुने गर्दा आयोजनाहरुले लक्ष्य प्राप्त गर्न सकिरहेका छैनन् । पछिल्लो समय त विकासको काममा देखाइएको लापरवाहीका कारण मानव मृत्यु समेत हुन थालेको छ ।
|
|
 |
बाढीले विद्युतमा मात्र दुई अर्बभन्दा बढीको क्षति
Tuesday, 08.15.2017, 02:39pm
अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणका एक दर्जनभन्दा बढी सबस्टेसन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । प्राधिकरणले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ती संरचनाको क्षति करिब रु दुई अर्बको हाराहारीमा हुन सक्ने देखिएको छ ।
|
|
 |
तमोर आयोजनाको साइत आउने कहिले ?
Tuesday, 08.08.2017, 06:03pm
काठमाडौं । सन् १९८५ मा जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी(जाइका) ले तमोर जलासययुक्त (७६२ मेगावाट) आयोजना पहिचान गरेको थियो । उक्त आयोजना सञ्चालन अनुमतिपत्र (लाइसेन्स) का लागि नेपाल विद्युत प्राधिकरणले विसं २०७० मा ६५० ‘फुल सप्लाइ लेभल’ माग गरिएकामा ४५० कायम गरेर सम्भाव्यता अध्ययन गर्न तीन वर्षका लागि ऊर्जा मन्त्रालयले लाइसेन्स दिएको थियो ।
|
|
 |
आठ खर्बभन्दा बढीको व्यापार घाटा, कहाँ सुध्रियो अर्थतन्त्र
Wednesday, 07.26.2017, 03:08pm
वितेको आर्थिक वर्षमा दुई दशकयताकै सबैभन्दा बढी आर्थिक वृद्धि कायम भएको भनेर सरकार र सरकारी कर्मचारीले नाक फुलाए पनि मुलुकको आर्थिक अवस्थामा तात्विक सुधारको संकेत नै छैन ।आर्थिक वृद्धिदका कारण मुलुकभित्र उत्पादत्व बढेर नभै वैदेशिक रोजगारीबाट भित्रिने रकम बढेर हो । त्ससैले त शहरीमा भन्दा ग्रामीण क्षेत्रको जीवनस्तरमा सुधार आएको देखिन्छ ।
|
|
 |
पन्ध्र अर्ब वैदेशिक लगानी उद्योग क्षेत्रमा
Wednesday, 07.26.2017, 02:55pm
नेपालको उद्योग क्षेत्रमा रु १५ अर्ब एक करोड ७२ लाख बराबरको वैदेशिक लगानी भित्रिएको छ । उद्योग विभागले दिएको जानकारीअनुसार ३९५ उद्योगमा विदेशी लगानी भित्रिएको हो । लगानी गरिएका उद्योगमा साना ३७०, मझौला १६ र ठूला नौवटा रहेका छन् ।
|
|
 |
जुन वर्ष पनि पुँजीगत खर्चमै समस्या
Wednesday, 06.28.2017, 12:00pm
काठमाडौं । मुलुकको आर्थिक वृद्धिदर २० वर्षयताकै सबैभन्दा उच्च रहेको भनिए पनि देश विकासका लागि गरिने खर्चमा भने सधैं कमी आइरहेको छ । चालु आर्थिक वर्ष समाप्त हुन दुई हप्ता जति मात्र बाँकी रहँदा पुँजीगत खर्च २५ प्रतिशतमा सीमित रहेकामा सरकार, नेपालका विकासका साझेदार र अर्थशास्त्रीले गम्भीर चिन्ता र चासो व्यक्त गरेका छन् ।
|
|
 |