युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 04.05.2020, 03:13pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
एक लाख ६० हजारमा सङ्क्रमण, मृत्यु हुनेको सङ्ख्या छ हजारभन्दा बढी
Monday, 03.23.2020, 09:02am
कोभिड–१९ को सङ्क्रमणका कारण विश्वभर आइतबारसम्म एक लाख ५९ हजार ८४४ जना सङ्क्रमित भएको विभिन्न मुलुक र अन्तरराष्ट्रिय संस्थाबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विश्वभर छ हजार ३६ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

४० प्रतिशतलाई अस्पतालभित्रै संक्रमण
Wednesday, 02.12.2020, 12:08pm
कोरोना भाइरस संक्रमणले महामारीका रुप लिइरहेका बेला त्यहाँका चिकित्सकहरुको एक टोलीले अस्पताल आएका कोरोना भाइरस संक्रमितहरुमध्ये ४० प्रतिशतलाई अस्पतालमै संक्रमित भएको आशंका गरेका छन् ।
बेलायती राजदूत तेहरानबाट पक्राउ, सोधपुछपछि रिहा
Tuesday, 01.14.2020, 12:11pm
विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा राजदूत सहभागी भएको निहुँमा इरानका लागि बेलायती राजदूतलाई तेहरानले आइतबार पक्राउ गरेको छ 
अमेरिका–इरान तनाबबीच जापानी प्रधानमन्त्री मध्यपूर्व भ्रमणमा
Tuesday, 01.14.2020, 12:10pm
अमेरिका–इरान विवादबारे मध्यस्थताका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले शनिबारबाट मध्यपूर्वको पाँच दिने भ्रमण शुरू गर्नुभएकोे छ । भ्रमणका क्रममा आवेले साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानका उच्च अधिकारीसँग भेटवार्ता गुर्नुहुने जापानी प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । यी मुलुकले मध्यपूर्वको अवस्थालाई स्थिर गर्नसक्ने जापानको विश्लेषण रहेको छ ।

अमेरिकाले चार हजार सैनिक फिर्ता गर्दै
Tuesday, 12.17.2019, 12:38pm
संयुक्त राज्य अमेरिकाको ट्रम्प प्रशासनले अफगानिस्तानबाट चार हजार सैनिक फिर्ता गर्ने योजनालाई आगामी एक दुई दिनभित्रमा नै घोषणा गर्न लागेको अमेरिकी सञ्चारमाध्यमहरूले आइतबार उल्लेख गरेका छन् । 
भाइ राष्ट्रपति पूर्व राष्ट्रपति दाइ प्रधानमन्त्री
Wednesday, 11.27.2019, 10:42am
श्रीलङ्काको नयाँ राष्ट्रपतिमा निर्वाचित गोटाबाया राजापक्षेले आफ्नै दाई पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । गत बिहिबार प्रधानमन्त्रीका रूपमा महिन्दा राजापाक्षले शपथग्रहण गर्नुभएको छ ।

वेपत्ता भनिएका पवार सकुशल रहेको जानकारी
Wednesday, 11.27.2019, 10:40am
राष्ट्रवादी काङ्ग्रेसका नेता नितिन पवारले सामाजिक सञ्जालमार्फत् एक भिडियो पोस्ट गर्दै आफू सकुशल रहेको बताउनुभएको छ । उहाँले आफन्त, शुभेच्छुक र परिवारलाई आफ्नो बारेमा कुनै चिन्ता नलिन उक्त भिडियोमा अनुरोध गर्नुभएको हो ।

गद्दी आरोहणको खुशियालीमा राष्ट्रिय उत्सव
Thursday, 11.14.2019, 11:45am
जापानका सम्राट नारूहितोको गद्दी आरोहणको खुशियाली मनाउन शनिबार टोकियोस्थित ‘इम्पेरियल प्यालेस प्लाजा’ मा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

अयोध्याको अर्को ठाउँमा मस्जिद बनाउन आदेश
Thursday, 11.14.2019, 11:44am
भारतको सर्वोच्च अदालतले अयोध्याको अर्को ठाउँमा मस्जिद बनाउनका लागि व्यवस्था गर्न सरकारलाई शनिबार आदेश दिएको छ । नयाँ र उपयुक्त अर्को ठाउँमा पाँच एकर्ड जमिन छुट्याएर मस्जिदका लागि वैकल्पिक व्यवस्था गर्न अदालतले शनिबार आदेश दिएको हो ।

नौ भारतीय सैनिक मारिएका पाकिस्तानी सेनाको दावी
Tuesday, 10.22.2019, 01:21pm
भारत र पाकिस्तानको सीमाको लाइन अफ कन्ट्रोल क्षेत्रमा पाकिस्तानी सेनाले गरेको सुरक्षा कारबाहीमा नौ भारतीय सैनिकको मृत्यु भएको र अन्य कैयौँ घाइते भएको पाकिस्तानी सेनाले आइतबार जानकारी गराएको छ ।
आईएसका आफन्त भागेपछि फ्रान्सद्वारा चासो व्यक्त
Tuesday, 10.15.2019, 11:33am
टर्कीले उत्तरपूर्वी सिरियामा हवाई आक्रमणलाई बढाएपछि उक्त क्षेत्रमा रहेका शिविरहरूमा लामो समयदेखि बस्दै आएका जिहादीका सयौँ आफन्तजन शिविरबाट भागेका समाचारहरू आइरहँदा यसप्रति फ्रान्सले चासो व्यक्त गरेको छ ।

स्थापनाको अवसरमा बेइजिङमा सम्मान समारोह
Wednesday, 10.02.2019, 05:05pm
चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वमै उदाहरणीय कार्य गर्ने देशभित्रका र विदेशी लब्ध प्रतिष्ठित व्यक्तित्वहरूलाई आइतबार पदक एवं मानार्थ उपाधिले सम्मानित गर्नुभयो । मानार्थ उपाधि प्राप्त गर्नेहरूमा एक जना पूर्व फ्रान्सेली प्रधानमन्त्री समेत हुनुहुन्छ ।

बेहुलीले जन्ती लिएर बेहुलाकोमा गएपछि
Wednesday, 09.25.2019, 03:36pm
विवाहमा बेहुलाले बेहुली पक्षले तोकेको स्थानमाा जन्ती लिएर विवाह गर्न जाने चलन छ । तर बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौती दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि उनीहरू यहाँको सामाजिक सञ्जालमा जताततै छाएका (भाइरल)  छन् ।

इरानले ग¥यो खाडी क्षेत्रको सुरक्षाको दावी
Wednesday, 09.25.2019, 03:35pm
इरानी राष्ट्रपति हसन रौहानीले रणनीतिक महत्वको पर्सियाली जलक्षेत्रको सुरक्षामा इरानले नेतृत्वदायी भूमिका निर्वाह गर्ने आइतबार बताउनुभएको छ । तेहरानमा आयोजित सैनिक परेड कार्यक्रममा उहाँले पर्सियाली जलक्षेत्रमा अमेरिकी सैनिक प्रभाव बढ्दै गएकामा आलोचना गर्नुभयो ।

चिकित्सकको घरमा दुई हजार मानव भ्रुणका अवशेष
Tuesday, 09.17.2019, 11:56am
अमेरिकाको इन्डियाना राज्यका पूर्व चिकित्सकको इलिनोइसस्थित घरबाट दुई हजारभन्दा बढी मानव भ्रुणका अवशेष फेला परेको अधिकारीहरुले बताएका छन् । गर्भपतन सेवा उपलब्ध गराउने यी चिकित्सकले भ्रुणलाई औषधिको प्रयोग गरी सुरक्षित राखेको पाइएको छ । डा उल्रीच क्लोपफर नाम गरेका ती चिकित्सकको गत साता निधन भएको प्रहरीले जनाएको छ ।

अमेरिका–तालिबान वार्ता सङ्कटमा, ट्रम्प भन्नुहुन्छ, “क्याम्प डेभिड गोप्य बैठक रद्द”
Tuesday, 09.10.2019, 08:12am
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा युद्धरत तालिबान र अफगानी नेताहरुसँग यसै सप्ताहान्तमा आयोजना गर्न खोजिएको गोप्य बैठक रद्द गरेको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले तालिबान समूहले गत साता काबुलमा गराएको कारबम आक्रमणबाट एक जना अमेरिकी सैनिक समेत १२ जनाको मृत्यु भएपछि वार्ता रद्द गरेको बताउनुभएको छ ।

काश्मिर : स्वतन्त्रता दिवस हुँदै राष्ट्रसङ्घीय सुरक्षा परिषद्सम्म
Tuesday, 08.20.2019, 01:18pm
भारत र पाकिस्तानले यसै साता स्वतन्त्रता दिवस मनाए । स्वतन्त्रता दिवस मनाइरहँदा भारतीय र पाकिस्तानी जनतामा विगत बर्षहरूमा जुन किसिमको वातावरण हुनेगथ्र्यो यस वर्ष भने केही भिन्नता भने उनीहरूले अवश्य महशुस गरे । 
भारतले थप्यो काश्मिरमा १० हजार सैनिक, स्थानीय त्रसित
Tuesday, 07.30.2019, 12:10pm
गत साताको अन्त्यमा भारत प्रशासित काश्मिरमा १० हजार भारतीय सैनिक तैनाथ गरिएपछि स्थानीय त्रसित बनेको काश्मिरबाट एएफपीलाई प्राप्त सूचनाहरूमा जनाइएको छ । यद्यपि भारतीय अधिकारीले उक्त कदम नियमित तालिकाअनुसार भएको जनाइएको छ । भारतले मुसलमान समुदायको बहुमत भएको उक्त हिमाली क्षेत्रमा सन् १९४७ मा भारत र पाकिस्तानबीच भएको विभाजित बनेपछि उक्त क्षेत्रमा करीब पाँच लाख सैनिकलाई सुरक्षार्थ खटाएको छ ।

अफगानिस्तानमा सुरु भो निर्वाचनको चहलपहल
Tuesday, 07.30.2019, 12:08pm
द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा आउँदो सेप्टेम्बरको अन्त्यतिर हुने राष्ट्रपति निर्वाचनका लागि राष्ट्रपति मोहम्मद असरफ घानीले आइतबारदेखि प्रचारप्रसार अभियान सुरु गर्नुभएको छ ।युद्धग्रस्त देश अफगानिस्तानमा घानीले फेरि राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लाग्नु भएको हो ।  

महिला सांसदले राष्ट्रसँग माफी माग्नुपर्छ- ट्रम्प
Monday, 07.22.2019, 05:30pm
डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी कङ्ग्रेस (संसद्)मा प्रतिनिधित्व गर्ने चार जना सांसदले उनीहरूले व्यक्त गरेका ‘घृणाजन्य कुरा’लाई लिएर अमेरिकासँग क्षमा माग्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।

  » चीन भन्छ- अमेरिका इरान वार्ता गर
  » चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू
  » शंकास्पद आतङ्कवादीका बैंक खातामा अवैध रकम
  » एनडीएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन
  » स्लामिक अतिवादी मारिएका वा पक्राउ परेका प्रधानमन्त्रीको दावी
  » श्रीलंकामा आतंकवादी हमला २ सय ९० जनाको मृत्यु
  » अमेरिका, चीन व्यापार वार्ता अन्तिम चरणमा
  » अमेरिकी नयाँ प्रतिबन्धविरूद्ध उभिने भेनेजुयलाको चेतावनी
  » अमेरिकी गृहमन्त्री निल्सनद्वारा राजीनामा
  » सीमा बन्द गर्ने ट्रम्पको चेतावनी
  » थाइल्यान्डमा ८० प्रतिशत मतदान
  » राष्ट्रपति ट्रम्पद्वारा भिटो प्रयोग
  » उत्तर कोरिया वार्ता र सहकार्य अघि बढाउन इच्छुक
  » चीनद्वारा क्यानडेली राजदूतसँग सोधपुछ
  » राम मन्दीर निर्माणको माग गर्दै दिल्लीमा प्रदर्शन
  » खमेर रुजका दुई नेता नरसंहारमा दोषी ठहर
  » किमसँगको कुराकानी लाभदायी : पोम्पेओ
  » कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो
  » ठूलो संयुक्त राष्ट्र सङ्घमा साना मुलुकका कुरा
  » जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो



 
::| Latest News

 
[Page Top]