युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:28pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
भीषण आक्रमणपछि अफगानिस्तानमा राष्ट्रिय शोक
Tuesday, 07.26.2016, 12:01pm (GMT+5.5)

अफगानिस्तानमा आइतबार राष्ट्रिय शोक मनाइएको छ । राजधानी काबुलको देमाजाङ्ग चोकमा शनिबार एक शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका सयौं निर्दोष जनसमुदायबीच गराइएको दुई वटा आत्मघाती आक्रमणमा कम्तीमा ८० व्यक्तिको मृत्यु भएपछि आज देशभरी राष्ट्रिय शोकको घोषणा गरिएको हो ।  

आतङ्ककारी समूह इस्लामिक स्टेट (आइएस)ले जिम्मा लिएको यस आक्रमणमा अन्य २३१ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ ।

राजधानी काबुलको देमाजाङ्ग चोकमा सिया समुदायका हजारौँ समूहले शनिबार निकालेको शान्तिपूर्ण जुलुस प्रदर्शनलाई लक्षित सो आक्रमण भएको थियो । अफगान गृह मन्त्रालयले १० दिनको सार्वजनिक भेला र प्रर्दशनलाई प्रतिबन्ध लगाएको छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
टर्कीमा असफल सैनिक ‘कु’ १६१ जनाको मृत्यु, चौध सयभन्दा बढी घाइते (07.19.2016)
पोर्चुगल, बेल्जियम र हङ्गेरीका गतिविधिमाथि छानबिन हुने (06.21.2016)
क्लिन्टनले रचिन इतिहास (06.14.2016)
पत्रकारका हत्याराको खोजी व्यापक (05.17.2016)
सुख ‘एप डाउनलोड’ गरेजस्तो होइन ः पोप (04.27.2016)
महेश्वर शर्मा अभिनन्दिन (04.12.2016)
मन्दिर आगलागीमा एक सयभन्दा बढीको मृत्यु (04.12.2016)
द्वन्द्वग्रस्त सिरिया शान्ति वार्तामा सहभागी हुने (01.13.2016)
वर्ष २०१५ का प्रमुख विश्व घटना (01.05.2016)
बलात्कारीलाई रिहा गरेको विरोधमा दिल्लीमा प्रदर्शन (12.22.2015)
अफगान शान्ति वार्तालाई पाकिस्तानले सघाउने (12.22.2015)
मक्काको नगर परिषदमा महिला बिजयी (12.15.2015)
चार वर्षमा साढे दुई लाखको ज्यान गैसक्यो (12.01.2015)
पुटिनको इरान भ्रमण, सिरिया समस्या छायाँमा पर्न सक्ने (11.25.2015)
करिब ३० जनाको शव अझै पहिचान हुन सकेन (11.17.2015)
बिहारमा मोदीको करारी हार (11.10.2015)
म्यानमारको सत्तामा पुग्लिन सु की (11.10.2015)
दुर्घटनाग्रस्त रसियाली विमानमा सवार ‘सबै यात्रुको मृत्यु’ (11.03.2015)
रसियाली सेनाको कारबाही विवादमा (10.06.2015)
अस्पताल आक्रमणको अनुसन्धान गरिने (10.06.2015)



 
::| Latest News

 
[Page Top]