युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:27pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
मदर टेरेसालाई क्रिश्चियन सन्तको उपाधि
Tuesday, 09.06.2016, 10:57am (GMT+5.5)

भारतको कोलकत्तामा गरिव दुःखीहरूलाई सहयोग गर्ने भिक्षुणी मदर टेरेसालाई भ्याटिकन सिटीमा आईतवार आयोजित क्रिश्चियन समारोहमा सन्त घोषणा गरिएको छ । लाखौं धर्मालम्वी सहभागी र क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले अध्यक्षता गरेको समारोहमा गौरवका साथ टेरेसालाई सन्त घोषणा गरिएको हो । 

टेरेसाको १९औं बार्षिकीको पुर्वसन्ध्यामा आयोजित समारोहमा धर्मगुरु फ्रान्सिसले भन्नुभयो — “सम्मानले पुजनीय कोलकत्ताकी त्रिमुर्ती टेरेसाको नाम सन्तहरूको सूचीमा लेखिएको र सम्पुर्ण चर्चहरूमा उहाँलाई आदर गरिने सगौरव घोषणाा गर्दछौं । ”

समारोहका बेला हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने तिन हजार सुरक्षा अधिकृतहरू परिचालन गरी समारोहस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । 

टेरेसाले सुरुमा शिक्षिकाको रुपमा र पछि गरिव तथा दीन दुःखीहरूको सेवागरी आफ्नो युवा अवस्था भारतमा विताउनु भएको थियो । उहाँको पछिल्लो भूमिकाकाले उहाँलाई विश्व प्रशिद्ध महिला बनाएको थियो । त्याग र सहयोगका कारण उहाँले १९७९ को नोवेल शान्ति पुरस्कार पाउनु भएको थियो । तर धर्म निरपेक्षता पक्षधरले उहाँको आलोचना पनि गर्ने गर्दथे । उहाँको निधनपछि उहाँको सम्पत्तिका बारेमा लगातार विवाद भईरहेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
कार्यस्थलमा हुने दुर्घटना घट्यो (08.25.2016)
जन्मदिनको अवसरमा क्यास्ट्रोद्वारा ओबामाको आलोचना (08.16.2016)
पेरिसमा सस्तो मेला बजार नलाग्ने (08.09.2016)
भीषण आक्रमणपछि अफगानिस्तानमा राष्ट्रिय शोक (07.26.2016)
टर्कीमा असफल सैनिक ‘कु’ १६१ जनाको मृत्यु, चौध सयभन्दा बढी घाइते (07.19.2016)
पोर्चुगल, बेल्जियम र हङ्गेरीका गतिविधिमाथि छानबिन हुने (06.21.2016)
क्लिन्टनले रचिन इतिहास (06.14.2016)
पत्रकारका हत्याराको खोजी व्यापक (05.17.2016)
सुख ‘एप डाउनलोड’ गरेजस्तो होइन ः पोप (04.27.2016)
महेश्वर शर्मा अभिनन्दिन (04.12.2016)
मन्दिर आगलागीमा एक सयभन्दा बढीको मृत्यु (04.12.2016)
द्वन्द्वग्रस्त सिरिया शान्ति वार्तामा सहभागी हुने (01.13.2016)
वर्ष २०१५ का प्रमुख विश्व घटना (01.05.2016)
बलात्कारीलाई रिहा गरेको विरोधमा दिल्लीमा प्रदर्शन (12.22.2015)
अफगान शान्ति वार्तालाई पाकिस्तानले सघाउने (12.22.2015)
मक्काको नगर परिषदमा महिला बिजयी (12.15.2015)
चार वर्षमा साढे दुई लाखको ज्यान गैसक्यो (12.01.2015)
पुटिनको इरान भ्रमण, सिरिया समस्या छायाँमा पर्न सक्ने (11.25.2015)
करिब ३० जनाको शव अझै पहिचान हुन सकेन (11.17.2015)
बिहारमा मोदीको करारी हार (11.10.2015)



 
::| Latest News

 
[Page Top]