युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:26pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
उत्तर कोरियाविरुद्ध चीनको पनि दबाब
Tuesday, 05.02.2017, 01:53pm (GMT+5.5)

चीनका राष्ट्रपति सी जिन पिङले उत्तर कोरियाद्वारा देखाएको आणविक मोहका कारण आणविक कार्यक्रम रोक्न प्योङयाङमाथि दबाब दिइरहेको विश्वास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाउनुभएको छ ।

“यदि उत्तर कोरियाले थप आणविक परीक्षण ग¥यो भने यसले हामीलाई खुशी पक्कै पनि पार्ने छैन” उत्तर कोरियाको आणविक हतियारप्रतिको मोहविरुद्ध आफ्नो दृष्टिकोण राख्दै ट्रम्पले सीबीएस टेलिभिजन नेटवर्कको ‘फेस द नेसन कार्यक्रम’ मा बताउनुभयो ।

“त्यसैगरी मलाई के पनि विश्वास छ भने विश्वमा नै सम्मानित चिनियाँ राष्ट्रपति सी पनि उत्तर कोरियाका यस्ता कार्यक्रमबाट खुशी हुनुहुन्न ।” ट्रम्पले शनिबार सीबीएसलाई दिनुभएको अन्तरवार्तामा बताउनुभएको छ । 

के उत्तर कोरियासँगको बेखुशी हुनुको कारण ‘सैनिक कारबाही’ चलाइने सम्भावना छ त भन्ने प्रश्नमा अहिले यस विषयमा यसै भन्न सकिन्न । मतलब आगामी गतिविधि हेरेर निर्णय आउँछ, ट्रम्पले भन्नुभयो ।

उत्तर कोरियाले अघिल्लो हप्ताको अन्त्य अर्थात् शनिबार गरेको क्षेप्यास्त्र परीक्षण अमेरिकाको प्योङयाङको हतियारविरोधी गतिविधिलाई निरुत्साहित गर्न अन्तर्राष्ट्रिय नाकाबन्दीको चर्चा भइरहेका समयमा भएको छ । यसबाट अमेरिकालगायत युरोपेली मुलुक थप चिढिएका छन् ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा ‘अकल्पनीय नतिजा’ आउनसक्ने बताएको केही घण्टाभित्र उत्तरले फेरी एकपटक उत्तेजनात्मक प्रतिक्रियास्वरूप असफल क्षेप्यास्त्र परीक्षण गरेको छ । ट्रम्पले यो उत्तर कोरियाको सहयोगी चीनमाथिको ‘असम्मान’ हो भन्नुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सिरिया हमलामा अठसठ्ठी बालबालिकाको मृत्यु (04.18.2017)
ट्रम्पले छाडे चीनको विरोध गर्न (04.11.2017)
राष्ट्रपतिद्वारा पत्रकारद्वारा आयोजित रात्रिभोज बहिष्कार (02.28.2017)
३० लाख आप्रवासीको छानबिन गर्दै अमेरिका (02.15.2017)
ट्रम्पको कारण आएको सङक्रमणकाल (01.31.2017)
ट्रम्पको सपथ ग्रहण अभ्यासको तयारी (01.18.2017)
राष्ट्रपति विदा हुनुपूर्व क्षमदान गर्ने लहर र चर्चा (01.12.2017)
अमेरिकी कूटनीतिज्ञ निकाला गर्ने रूसको तयारी (01.04.2017)
विश्व राजनीतिमा हलचल मच्चिएको वर्ष २०१६ (12.29.2016)
इन्डोनेसियामा सैनिक विमान दुर्घटना तेह्रको मृत्यु (12.20.2016)
अस्ताए श्रमजीवीका मित्र र साम्राज्यवाद बिरुद्धका नायक (11.29.2016)
रेल दुर्घटना १२८ जना को मृत्यु (11.23.2016)
सम्बन्ध बढाउन सी र ओबामा सहमत (11.23.2016)
सुरक्षा परिषद्को आकस्मिक बैठकको आग्रह (09.27.2016)
सन् २००१ सेप्टेम्बर ११ को स्मरण (09.13.2016)
मदर टेरेसालाई क्रिश्चियन सन्तको उपाधि (09.06.2016)
कार्यस्थलमा हुने दुर्घटना घट्यो (08.25.2016)
जन्मदिनको अवसरमा क्यास्ट्रोद्वारा ओबामाको आलोचना (08.16.2016)
पेरिसमा सस्तो मेला बजार नलाग्ने (08.09.2016)
भीषण आक्रमणपछि अफगानिस्तानमा राष्ट्रिय शोक (07.26.2016)



 
::| Latest News

 
[Page Top]