युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:28pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
उत्तर कोरियाद्वारा पुनः अर्को क्षेप्यास्त्र परीक्षण
Wednesday, 05.24.2017, 11:03am (GMT+5.5)

उत्तर कोरियाले आइतबार पुनः अर्को क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल) को परीक्षण गरेको छ । अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षणमा देखाएको लगातारको मोहपछि संयुक्त राष्ट्रसङ्घद्वारा कडा नाकाबन्दी लगाउनुपर्ने भनिरहेका समय प्योङयाङले यो अर्को परीक्षण गरेको हो ।
दक्षिण कोरियाले आइतबार गरेको परीक्षण यस वर्षको आठौँ र एक हप्तायताको दोस्रो परीक्षण भएको बताएको छ । सोलले लगातारको हतियार परीक्षण उत्तर कोरियाको ‘असावधान र गैरजिम्मेवार’ कार्य भनेको छ । 
उत्तर कोरियाद्वारा दिएका लगातारका चुनौती सामना गर्दै अमेरिकी सेनाले यस क्षेत्रमा रहेको आफ्ना सहयोगीलाई कुनै पनि प्रकारको सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
अमेरिकाले उक्त क्षेप्यास्त्रलाई मध्यम दूरीको हतियार भनेको छ । वासिङटनले आइतबार प्योङयाङले दक्षिण प्योङगान प्रान्तको पुकचाङबाट क्षेप्यास्त्र छोडिएको र करिब ५०० किलोमिटर टाढा गएर खसेको दक्षिण कोरियास्थित अमेरिकी सैन्य बलले बताएको छ ।
अमेरिकाले क्षेप्यास्त्र परीक्षणपछि भनेको छ, उत्तर कोरियाको थप उत्तेजनात्मक गतिविधिको आफ्नो सेनाले नजिकबाट हेरिरहेको बताउँदै थप उत्तेजक क्रियाकलाप देखिएमा आफ्नो समूह तयारी अवस्थामा बसेको बताएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
प्रबुद्ध व्यक्तिहरूको सम्मेलन बेइजिङमा सुरु (05.17.2017)
उत्तर कोरियाद्वारा अर्का अमेरिकी नागरिकलाई पक्राउ (05.11.2017)
बोको हरामद्वारा अपहरित ८२ बालिका मुक्त (05.11.2017)
उत्तर कोरियाविरुद्ध चीनको पनि दबाब (05.02.2017)
सिरिया हमलामा अठसठ्ठी बालबालिकाको मृत्यु (04.18.2017)
ट्रम्पले छाडे चीनको विरोध गर्न (04.11.2017)
राष्ट्रपतिद्वारा पत्रकारद्वारा आयोजित रात्रिभोज बहिष्कार (02.28.2017)
३० लाख आप्रवासीको छानबिन गर्दै अमेरिका (02.15.2017)
ट्रम्पको कारण आएको सङक्रमणकाल (01.31.2017)
ट्रम्पको सपथ ग्रहण अभ्यासको तयारी (01.18.2017)
राष्ट्रपति विदा हुनुपूर्व क्षमदान गर्ने लहर र चर्चा (01.12.2017)
अमेरिकी कूटनीतिज्ञ निकाला गर्ने रूसको तयारी (01.04.2017)
विश्व राजनीतिमा हलचल मच्चिएको वर्ष २०१६ (12.29.2016)
इन्डोनेसियामा सैनिक विमान दुर्घटना तेह्रको मृत्यु (12.20.2016)
अस्ताए श्रमजीवीका मित्र र साम्राज्यवाद बिरुद्धका नायक (11.29.2016)
रेल दुर्घटना १२८ जना को मृत्यु (11.23.2016)
सम्बन्ध बढाउन सी र ओबामा सहमत (11.23.2016)
सुरक्षा परिषद्को आकस्मिक बैठकको आग्रह (09.27.2016)
सन् २००१ सेप्टेम्बर ११ को स्मरण (09.13.2016)
मदर टेरेसालाई क्रिश्चियन सन्तको उपाधि (09.06.2016)



 
::| Latest News

 
[Page Top]