युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.16.2018, 03:01am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
ट्रम्पद्वारा ‘सबै प्रकारका जातिवाद’को निन्दा
Tuesday, 08.14.2018, 12:55pm (GMT+5.5)

अमेरिकाको भर्जिनियास्थित चारलोटीभिल्लामा नव–नाजीहरूको हिंसात्मक प्रदर्शन भएको ठीक एक वर्षपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफू सबै किसिमको जातिवादको विरोधी भएको बताउनुभएको छ ।
चारलोटीभिल्लाको हुलदङ्गामा एक वर्ष पहिले अनाहकमा मृत्युको शिकार हुनु परेको र अमेरिकीहरूबीच विभाजन ल्यायो, राष्ट्रपति ट्रम्पले ट्विटर सन्देशमा उल्लेख गर्नुभएको छ ।
ट्रम्पले भन्नुभयो, “हामीहरूबीच राष्ट्रका लागि एकताको खाँचो छ । अमेरिकीहरूको शान्तिका लागि म सबै प्रकारका जातिवाद र हिंसात्मक गतिविधिको निन्दा गर्न चाहन्छु ।” 
गत वर्षको आन्दोलन अगस्त ११ बाट शुरु भएको थियो । अमेरिकी नव–नाजीहरूले काँधमा राइफल बोकेर श्वेतहरूको राष्ट्रियताका लागि नारा घन्काएर दक्षिणी अमेरिकामा नागरिक अधिकारको आन्दोलनपूर्व भएको जातिवादको स्मरण गर्दै आन्दोलन गरेका थिए । जसमा एक महिलाको मृत्यु भएको थियो भने १९ जना सख्त घाइते बनेका थिए । ट्रम्पले उक्त आन्दोलनमा नव–नाजी तथा फाँसीवाद विरोधी दुवै समूहको कमजोरी रहेको बताउनुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
दुई कोरिया रेलले जोडिँदै (07.25.2018)
जापानमा वर्षाका कारण कम्तीमा सयजनाको मृत्यु (07.10.2018)
युद्धविराम गर्ने सहमतिसँगै दशौँ हजार नागरिक घर फर्के (07.10.2018)
ट्रम्प भन्छन् उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ (05.30.2018)
पाकिस्तानी निर्वाचन एलियन शनिक्तद्वारा गराइने (05.08.2018)
कतार अरब सङ्कट समाधान गर्न तयार (04.24.2018)
पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार (04.12.2018)
उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता (04.03.2018)
अमेरिकाबाट फर्किए रूसी कूटनीतिज्ञ (04.03.2018)
फेसबुक प्रमुखद्वारा क्षमा याचना (03.27.2018)
उत्तर कोरिया संसारकै लागि त्रास (03.27.2018)
अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै (03.20.2018)
अझै रोकिएन सिरियाको गुटामा आक्रमण (03.06.2018)
उत्तर कोरियासँग बैठक चाँडै हुनसक्छ (02.20.2018)
भ्रष्टाचारको आरोप लागेका साउदी अरेबियाका राजकुमार थुनामुक्त (01.30.2018)
उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा (01.25.2018)
उत्तर–दक्षिण वार्ताको अन्तिम तयारी (01.09.2018)
सन् २०१७ को विश्व राजनीति ः हाइड्रोजन बमदेखि जेरुसेलमसम्म (01.02.2018)
उत्तर कोरियाले ग¥यो नाकाबन्दीको विरोध (12.26.2017)
जेरुसेलम घोषणाविरुद्धको प्रदर्शन रोकिएन (12.19.2017)



 
::| Latest News

 
[Page Top]