युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 02.20.2018, 09:02am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
रेल दुर्घटना १२८ जना को मृत्यु
Wednesday, 11.23.2016, 01:30pm
भारतको उत्तर प्रदेशमा आइतबार भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ । यस दुर्घटनामा अन्य २०० भन्दा बढी रेलयात्री घाइते भएका छन् ।  
सम्बन्ध बढाउन सी र ओबामा सहमत
Wednesday, 11.23.2016, 01:29pm
चिनियाँ राष्ट्रपति सी जिन पिङ्ग र अमेरिकी समकक्षी बाराक ओमाबाबीच शनिबार पेरुको राजधानी लिमामा सौहार्द्र भेटवार्ता भएको छ ।

सुरक्षा परिषद्को आकस्मिक बैठकको आग्रह
Tuesday, 09.27.2016, 11:46am
बेलायत, फ्रान्स र अमेरिकाले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन आग्रह गरेका छन् । सिरियाको दोस्रो ठुलो सहर अलेप्पोमा शनिबार भएको घटनाका बारेमा छलफल गर्न ती देशले संयुक्तरुपमा शनिबार उक्त आग्रह गरेका हुन् । 

सन् २००१ सेप्टेम्बर ११ को स्मरण
Tuesday, 09.13.2016, 10:59am
अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ भएको आतङ्ककारी आक्रमणमा मारिएका करिब तीन हजार व्यक्तिको स्मरणसभामा अमेरिकी राष्ट्रपति बाराक ओबामा सहभागी हुनुभएको छ । 

मदर टेरेसालाई क्रिश्चियन सन्तको उपाधि
Tuesday, 09.06.2016, 10:57am
भारतको कोलकत्तामा गरिव दुःखीहरूलाई सहयोग गर्ने भिक्षुणी मदर टेरेसालाई भ्याटिकन सिटीमा आईतवार आयोजित क्रिश्चियन समारोहमा सन्त घोषणा गरिएको छ ।
कार्यस्थलमा हुने दुर्घटना घट्यो
Thursday, 08.25.2016, 10:31am
चीनमा कल कारखाना वा अन्य कार्यस्थलमा हुने गरेका दुर्घटनामा पछिल्ला वर्षहरूमा उल्लेखनीयरुपमा ह्रास आएको छ । 
जन्मदिनको अवसरमा क्यास्ट्रोद्वारा ओबामाको आलोचना
Tuesday, 08.16.2016, 12:17pm
यस वर्ष आफ्नो ९०औँ जन्मोत्सव मनाइरहेका क्युवाली शीर्ष नेता तथा पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोले एउटा लामो पत्र लेख्दै आफ्नो जन्मदिवसलाई सफलताको कामना गर्दै सहयोग गर्नुहुने सबै क्युवाली नागरिकप्रति आभार प्रकट गर्नुभएको छ ।

पेरिसमा सस्तो मेला बजार नलाग्ने
Tuesday, 08.09.2016, 11:45am
उत्तरी फ्रान्सको लिले नगरमा हरेक बर्ष सेप्टेम्बर महिनाको पहिलो आइतबारका दिन लाग्दै आएको मेला र हाट बजार (फ्ली मार्केट) आतङ्कवादी आक्रमणको भयले यस पटक नलाग्ने भएको छ ।

भीषण आक्रमणपछि अफगानिस्तानमा राष्ट्रिय शोक
Tuesday, 07.26.2016, 12:01pm
 राजधानी काबुलको देमाजाङ्ग चोकमा शनिबार एक शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका सयौं निर्दोष जनसमुदायबीच गराइएको दुई वटा आत्मघाती आक्रमणमा कम्तीमा ८० व्यक्तिको मृत्यु भएपछि आज देशभरी राष्ट्रिय शोकको घोषणा गरिएको हो ।  
टर्कीमा असफल सैनिक ‘कु’ १६१ जनाको मृत्यु, चौध सयभन्दा बढी घाइते
Tuesday, 07.19.2016, 10:16am
जनता जागेपछि हतियार बोकेका सेनाको पनि केही लाग्दैन भन्ने उदाहरण टर्कीका जनताले पेश गरेका छन् । शनिबार विहान नहुँदै टर्कीमा सेनाको एक टुकडीले कुको प्रयास गरेको थियो । त्यो प्रयास बिरुद्धमा जनता सडकमा उत्रे । 
पोर्चुगल, बेल्जियम र हङ्गेरीका गतिविधिमाथि छानबिन हुने
Tuesday, 06.21.2016, 11:29am
युनियन अफ युरोपियन एसोसिएसन (यूईएफए)ले शनिबार युरोकप फुटबल खेल सञ्चालनका क्रममा पोर्चुगल, हङ्गेरी र बेल्जियमद्वारा निषेधित क्रियाकलाप गराएको भन्दै एक छानबिन समिति गठन गरिएको छ ।

क्लिन्टनले रचिन इतिहास
Tuesday, 06.14.2016, 12:13pm
अमेरिकी राजनीतिको २४० वर्षयता प्रमसख राजनीतिक दलले पहिलोपटक महिलालाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । 
पत्रकारका हत्याराको खोजी व्यापक
Tuesday, 05.17.2016, 11:05am
भारतमा गत बिहीबार र शुक्रबार भएको दुई जना पत्रकारको हत्याराको खोजी व्यापक मात्रामा भएको बताइएको छ । झारखण्डका वरिष्ठ प्रहरी अधिकारी उपेन्द्र प्रसादले पत्रकारका हत्याराको खोजीका लागि विशेष प्रहरी परिचालन गरिएको बताउनुभयो । 
सुख ‘एप डाउनलोड’ गरेजस्तो होइन ः पोप
Wednesday, 04.27.2016, 11:49am
क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसले किशोरकिशोरीलाई आइतबार सम्बोधन गर्दै सुख कसैले ‘एप डाउनलोड’ गरेजस्तो सजिलै पाउनसक्ने विषय नभएको बताउनुभएको छ ।

महेश्वर शर्मा अभिनन्दिन
Tuesday, 04.12.2016, 01:19pm
स्याङ्जा । नेपाली भाषा साहित्यका दीर्घसेवी माहेश्वर शर्मालाई उहाँले नेपाली भाषा, साहित्य र सामाजिक क्षेत्रमा पु¥याउनुभएको योगदानका लागि अभिनन्दन गरिएको छ । चैत्र १४ गते प्रद्युम्न पनेरु उच्च माध्यमिक विद्यालय रंगेठाँटीको ४७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमाा प्रमुख अतिथिका रुपमा आसिन शर्मालाई अभिनन्दन गरिएको हो ।

मन्दिर आगलागीमा एक सयभन्दा बढीको मृत्यु
Tuesday, 04.12.2016, 01:18pm
दक्षिण भारतमा रहेको एक मन्दिरमा आइतबार भएको भीषण आगलागीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १०२ पुगेको छ । भारतको केरेलाराज्यको तटीय सहर पारवुरामा रहेको पुत्तिङ्गल देवीको मन्दिरमा हिन्दू नयाँ वर्षको उपलक्ष्यमा भएको आतसबाजीमा यो आगलागी भएको बताइएको छ । 

द्वन्द्वग्रस्त सिरिया शान्ति वार्तामा सहभागी हुने
Wednesday, 01.13.2016, 12:48pm
तीन वर्षभन्दा लामो समयदेखि जारी गृहयुद्धले थिलथिलो भएको सिरियाको अवस्थामा सुधार ल्याउन विश्व शक्ति राष्ट्रहरुले गरिरहेको प्रयास असफल हुँदै आएको छ । पछिल्लो समय त्यहाँ आईएसको आक्रमण तीब्र छ । सिरियामा गृहयुद्धका कारण २ लाख ५० हजारको ज्यान गैसकेको छ । 

वर्ष २०१५ का प्रमुख विश्व घटना
Tuesday, 01.05.2016, 11:19am
सन् २०१५ को अन्तर्राष्ट्रिय राजनीतिमा विभिन्न उतार चढावहरु आए । खास गरी राजनीति तथा आर्थिक रुपमा अब्बल मानिएका संसारका ठूला देशहरुको सम्बन्धमा विश्व राजनीति आधारित रहनु स्वाभाविकै त हो तर पनि यो राजनीतिलाई यसवर्ष आतङ्कवादले नै बढी छायामा पारेको देखियो । 

बलात्कारीलाई रिहा गरेको विरोधमा दिल्लीमा प्रदर्शन
Tuesday, 12.22.2015, 12:10pm
सन् २०१२ मा बसमा यात्रारत महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा समातिएका एक युवालाई दिल्लीको उच्च अदालतले तीन वर्षको कैद सजाय भुक्तानी गरिसकेको भन्दै रिहा गर्ने आदेश गरेसँगै यसको विरोधमा दिल्लीमा प्रदर्शन भएको छ ।
अफगान शान्ति वार्तालाई पाकिस्तानले सघाउने
Tuesday, 12.22.2015, 12:08pm
पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले अफगानिस्तानको शान्तिवार्तालाई सघाउने प्रतिबद्धता पुनः दोहोर्याउनुभएको छ । उहाँले भन्नुभयो– अफगानिस्तानका शत्रु पाकिस्तानका पनि शत्रु हुन् हामीले अफगानिस्तानलाई सघाउँदै आएका छौँ र सघाउने नै छौँ । 
  » मक्काको नगर परिषदमा महिला बिजयी
  » चार वर्षमा साढे दुई लाखको ज्यान गैसक्यो
  » पुटिनको इरान भ्रमण, सिरिया समस्या छायाँमा पर्न सक्ने
  » करिब ३० जनाको शव अझै पहिचान हुन सकेन
  » बिहारमा मोदीको करारी हार
  » म्यानमारको सत्तामा पुग्लिन सु की
  » दुर्घटनाग्रस्त रसियाली विमानमा सवार ‘सबै यात्रुको मृत्यु’
  » रसियाली सेनाको कारबाही विवादमा
  » अस्पताल आक्रमणको अनुसन्धान गरिने
  » हजयात्रीबीचको भागडौद : पाँच नेपालीसहित ७६९ को मृत्यु
  » आतङ्कवादका विरुद्ध निगरानी गर
  » सुरक्षा वार्ता रद्द भएपछि एक अर्कालाई दोष
  » जताततै आतंकवादी हमला
  » पाकिस्तानद्वारा करिब १६४ भारतीय माझीको रिहा
  » ओबामा राष्ट्रपति भएपछि पहिलोपल्ट केन्यामा
  » बेलायतले आइएसविरुद्ध अमेरिकालाई सघाउने
  » तनावले स्मरण शक्ति कम गराउँछ
  » भारतमा ‘स्मार्ट सिटी’ योजना सुरु
  » दक्षिणी सुडानमा भोकमरीको खतरा
  » चीनको आलोचना गरिएका बुँदा हटाइयो



 
::| Latest News

 
[Page Top]