युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 09.26.2018, 05:27am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
बोको हरामबिरुद्ध अफ्रिकी क्षेत्रीय सेना गठन
Monday, 02.02.2015, 06:18pm
बोको हराम नामक आतङ्कवादी संगठनका विरुद्ध लड्नका लागि अफ्रिकाका पाँच सदस्य राष्ट्रले नयाँ सैन्य गठबन्धन तयार गर्न लागेको प्रस्तावको राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले सो प्रस्तावको समर्थन गर्नुभएको हो । सो प्रस्तावमा अफ्रिकाका पाँचवटा देशका सेनाको एक साझा संगठन स्थापना गर्ने भनिएको छ । 

तीन दिनका लागि ओबामा भारतमा
Monday, 01.26.2015, 03:20pm
अमेरिकी राष्ट्रपति बाराक ओमाबा तीन दिने भ्रमणको क्रममा आइतबार भारत आइपुग्नु भएको छ । अमेरिकी राष्ट्रपति ओबामा र अमेरिकी प्रथम महिला माइकेल स्थानीय समयाअनुसार  आइतबार बिहान १० बजे विमानस्थलमा आइपुग्नु हुदाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँहरूको स्वागत गर्नुभएको थियो । 

सन् २०१४ मा चर्चामा रहेका केही घटनाहरू
Monday, 12.29.2014, 07:38pm
वर्ष २०१४ ले हामीबाट विदा लिंदैछ । बितेको वर्षको समीक्षा गर्ने क्रममा विभिन्न किसिमका विवरणहरू सार्वजनिक भैरहेका छन् । यी विवरणहरूमध्ये वर्षको सुरुदेखि अन्त्यसम्मका महत्वपूर्ण घटनाहरू यहाँ उल्लेख गरिन्छ । 

देवयानीलाई कामबाट निकालियो
Wednesday, 12.24.2014, 03:26pm
अमेरिकामा बालअधिकार हनन् गरेको आरोपमा अमेरिकी प्रहरीको अनुसन्धानमा परी निकै विवादमा आएकी भारतीय कूटनीतिक देवयानी खोब्रागडेलाई कामबाट हटाइएको समाचार छ । 
पाकिस्तानमा मृत्युदण्डको विरोध
Wednesday, 12.24.2014, 03:25pm
पाकिस्तान सरकारले शुक्रबार दुई व्यक्तिलाई मृत्युदण्ड दिने सम्बन्धी निर्णयको यहाँका अधिकारवादीहरूले विरोध गरेका छन् । उनीहरूले नागरिकलाई अरु नै कारबाही गर्नुपर्ने तर मृत्युदण्ड दिन नपाइने भन्दै सरकारले हालैमात्र गरेको सो निर्णयको विरोध गरेका हुन् ।
चीन विश्वको सबभन्दा ठूलो अर्थतन्त्र
Wednesday, 12.10.2014, 01:51pm
१४२ वर्षसम्म बिश्वको सवैभन्दा ठूलो अर्थतन्त्रका रुपमा एकछत्र राज गरेको अमेरिकालाई चीनले पहिलोपटक उछिनेको छ । विश्वकै सबैभन्दा धेरै आवादी भएको चीनले अमेरिकाबाट विश्वको पहिलो नम्बरको आर्थिक शक्तिको ताज खोसेको छ ।
चीनमा आतङ्कवादी हमला : पन्ध्रको ज्यान गयो
Tuesday, 12.02.2014, 02:30pm
चीनको सिनजियाङ प्रान्तमा शुक्रबार भएको आक्रमणमा कम्तीमा पनि १५ जनाको ज्यान गएको समाचार छ । मुस्लिम समुदायका नागरिकको बसोबास रहेको सिनजियाङ प्रान्तमा प्राय द्वन्द्व हुने गर्दछ ।
पाकिस्तानमाथि भारतको गम्भीर आरोप
Tuesday, 12.02.2014, 02:30pm
भारतीय गृहमन्त्री राजनाथ सिंहले पाकिस्तानीहरूले भारतमा अस्थिरता मच्चाउने प्रयत्न गर्ने गरेका आरोप लगाउनुभएको छ । भारतले यसअघिदेखि नै लगाउने गरेको आरोपजस्तै शनिबार पनि उहाँले भारत सरकारको सो धारणा राख्नुभएको विभिन्न सञ्चारमा जनाइएको छ ।
रसियालाई फलामे पर्दाले ढाक्दिन : पुटिन
Tuesday, 11.25.2014, 02:49pm
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार प्रकाशन भएको एक अन्तर्वार्तामा आफूले मुलुकलाई एक्लो बनाइ फलामे पर्दाले ढाक्न नचाहेको बताउनुभएको छ । उहाँले यस्तो अवस्थामा आए त्यो मुलुकका लागि विपत्तिजनक हुने बताउनुभएको छ । 

विकासका लागि शक्ति प्रयोग नगर्ने
Tuesday, 11.18.2014, 02:54pm
चिनियाँ राष्ट्रपति सि जिनपिङले चीनले विकासका काममा कहिल्यै पनि बल प्रयोग नगर्ने धारणा राख्नुभएको छ । शान्तिप्रतिको चीनको चाहना र प्राथमिकता प्रस्तुत गर्र्दै आफ्नो देशले बलपूर्वक कुनैपनि काम नगर्ने र नगराउने पनि उहाँले बताउनुभयो । 
एसिया प्रशान्त क्षेत्रका लागि चिनियाँ सपना
Tuesday, 11.11.2014, 12:35pm
विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले एसिया प्रशान्त क्षेत्रको विकासका लागि चिनीया सपना सार्वजनिक गरेको छ । बेइजिङमा एसिया प्रशान्त आर्थिक सहयोग मञ्च (एपेक) को वार्षिक बैठक हुनुपूर्व व्यापारी तथा राजनीतिक नेताहरूलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सीले चिनियाँ राष्ट्रपति सी जिनपिङले एसिया प्रशान्त क्षेत्रका लागि चिनियाँ सपना प्रस्तुत गर्नुभएको हो ।
खुला स्थानमा दिसा गरेको देखे बालबालिकाले सिठी बजाउने
Tuesday, 11.04.2014, 07:53am
भारतको मध्यप्रदेशमा कसैले खुलास्थानमा दिसा गरेको देखिए त्यस्ता व्यक्तिलाई लाजलाग्ने बनाउन छिटै बालबालिकालाई सिठी दिएर गाउँमा गस्ती गर्न पठाइने भएको समाचार आइतबार प्राप्त भएको छ । मध्यप्रदेशको सरकारले सरसफाइका लागि अनौठो प्रयास छिटै आरम्भ गर्ने भएको छ ।
मोदीको शासनमा बलियो नियन्त्रण
Tuesday, 10.21.2014, 10:20am
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दक्षिणपन्थी दल भारतीय जनता पार्टीले आइतबार दुई प्रमुख राज्यमा भएका निर्वाचनमा विजय हासिल गरेको छ र पाँच महिना अगाडि राष्ट्रिय रूपमा सरकारमा पुगेको यस दलले शासनमा आफ्नो नियन्त्रण बलियो बनाएको छ । 

नोबोल शान्ति पुरस्कार दक्षिण एसियामा
Wednesday, 10.15.2014, 01:27pm
 भारतका बाल अधिकारकर्मी कैलाश सत्यार्थी र पाकिस्तानकी बालिका शिक्षा अभियन्ता मलाला युसुफजाईलाई संयुक्त रूपमा यस वर्षको नोबेल शान्ति पुरस्कार दिने घोषणा भएको हो । 
रसियाविरूद्ध अरू कडा हुँदै पश्चिमी मुलुक
Tuesday, 09.09.2014, 05:20pm
युक्रेन तथा क्रेमलिन समर्थक विद्रोहीहरूले शनिबार उनीहरूबीच भएको युद्धविराम पालना गरेको छ । यसले पाँच महिनासम्म चलेको रक्तपात अन्त्य गराउनसक्नेछ । यसो भए पनि पश्चिमी मुलुकले रसियामाथि प्रतिबन्ध बढाएका छन् र युक्रेनको पूर्वी भागमा देखिएको पृथकतावादी अभियान रोकिने कुनै सङ्केत देखिएको छैन ।
रसियाली सेना युक्रेनमा सङ्घर्षमा प्रत्यक्ष रूपमा संलग्न
Tuesday, 09.02.2014, 08:32pm
रसियाली सेना युक्रेनको पूर्वी भागलाई पृथक बनाउने युद्धमा प्रत्यक्ष रूपमा संलग्न भएको आरोप वासिङटन तथा किभले बिहीबार लगाएका छन् । यसले युरोपको पूर्वी भागमा प्रत्यक्ष सैनिक सङ्घर्षको आशङ्का बढ्न थालेको छ । 
पश्चिम अफ्रिकी अर्थतन्त्र कमजोर बन्दै
Thursday, 08.28.2014, 12:58pm
इबोला विषाणुको सङ्क्रमणले पश्चिम अफ्रिकी मुलुकको अर्थतन्त्रमा निकै ठूलो प्रभाव पार्न थालेको छ । यहाँ बाली खेतमै कुहिन थालेका छन्, खानी बन्द भएका छन् र उत्पादन बजारमा पुग्नसकेका छैनन् ।
इबोलाको त्रास विश्वभरि
Wednesday, 08.13.2014, 11:12am
विश्वमा नयाँ नयाँ प्रकृतिको रोगको संक्रमण फैलिन थालेको छ । जलवायु परिवर्तनका कारण यस्तो हुने गरेको विज्ञहरुले बताइरहेका छन् । यस्तै संक्रमणले अहिले विश्वलाई त्रस्त बनाइरहेको छ । 
चीनको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३८१ पुग्यो
Monday, 08.04.2014, 06:34pm
चीनको दक्षिणपश्चिमी भागमा अवस्थित युनान प्रान्तको पहाडी भागमा आइतबार गएको ६.५ रेक्टर स्केलको  शक्तिशाली भूकम्पमा परी ३८१ व्यक्तिको मृत्यु भएको छ । सोमबार स्थानीय समयअनुसार ८:३० बजे बिहानसम्म सो भूकम्पमा परी ३८१ को ज्यान गएको जानकारी दिइएको हो ।  
मलेसिया विमान दुर्घटना : अन्तर्राष्ट्रिय छानबिन हुने
Tuesday, 07.22.2014, 09:40am
गत बिहीबार राति पूर्वी युक्रेनमा खसेको मलेसियाली विमान दुर्घटना भएको नभइ पूर्वी युक्रेनका विद्रोहीले क्षेप्यास्त्र हानेर खसालेको भन्दै त्यसको छानबीनका लागि आवाज उठिरहेको बेला जर्मन चान्सलर एन्जेला मार्केल र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन दुर्घटनाग्रस्त विमानको छानबीनका लागि एक अन्तर्राष्ट्रिय स्तरको आयोग गठन गर्न सहमत भएको समाचार छ ।

  » इराकमा सुन्नी लडाकूले थप नगर नियन्त्रणमा लिए
  » अमेरिकालाई सघाउन इरान तयार
  » चीन–भारत सम्बन्ध सुधार्ने प्रयास
  » अमेरिकी र जापानी टिप्पणीप्रति चीनको आपत्ति
  » भारत पाकिस्तान सम्बन्धमा नयाँ आयाम
  » भारतमा आम निर्वाचन : ३० वर्षपछि एकै दलको बहुमत
  » थाइल्याण्डको राजनीतिक संकट चर्कदै
  » भारतमा जातीय हिंसामा ३२ को ज्यान गयो
  » दक्षिण कोरियाली प्रधानमन्त्रीद्वारा राजिनामा
  » महिलाले गाडी चलाए पतिलाई जरिवाना
  » अफगानिस्तानमा पहिलेभन्दा बढी मत खस्यो
  » रसियाले आक्रमण गर्नसक्ने चेतावनी
  » जहाजको खोजीमा २५ देशको संलग्नता
  » हराइरहेको विमानबारे अनेक आशंका
  » उत्तर कोरियामा संसदीय निर्वाचन
  » युक्रेनले चर्कायो रसिया–अमेरिका–युरोप विवाद
  » गान्धीका हत्यारालाई रिहा नगर्न आदेश
  » पहिलो गाँसमै ढुंगा पयो - गगन थापा, सभासद नेपाली कांग्रेस
  » मुख्यमन्त्रीबाट केजरीवालले राजीनामा
  » यौन दूराचार गर्ने पादरीलाई कारर्वाही हुनुपर्छ



 
::| Latest News

 
[Page Top]