युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 12.19.2018, 02:51am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
चीनको विकासमा ओबामाको स्वागत
Wednesday, 06.12.2013, 12:09pm
आपसमा प्रतिस्पर्धी दुई शक्तिसम्पन्न मुलुक संयुक्त राज्य अमेरिका र चीनबीच एक अर्काको प्रशंसा कमै हुने गरेको छ । यस्तोमा अमेरिका राष्ट्रपति बाराक ओबामाले चीनले शान्तिपूर्ण रुपमा चीनको विकास भैरहेकोमा स्वागत गर्नुभएको छ ।
अमेरिकी आक्रमणप्रति शरिफको आक्रोश
Wednesday, 06.05.2013, 02:35pm
तालिवानबिरुद्धको आक्रमण भन्दै अमेरिकाले पाकिस्तानमा गरेको मानवरहित विमान आक्रमणको प्रधानमन्त्री बन्ने तयारीमा रहनुभएका नवाज शरिफले निन्दा गरेका छन् । पाकिस्तानको उत्तरी बजिरिस्तानमा बुधबार अमेरिकी आक्रमणमा पाकिस्तानी तालिवानका दोस्रो ठूला नेता वलिउर रहमान मारिएपछि शरिफको प्रतिक्रिया आएको हो । 

भारतमा माओवादी हमला : वरिष्ठ कंग्रेस नेतासहित २७ को मृत्यु
Tuesday, 05.28.2013, 07:59am
भारतको माओवादी प्रभावित क्षेत्र छत्तीसगढमा शनिबार राति माओवादी विद्रोहीको आक्रमणमा परी कंग्रेस आईका नेता सहित २७ जनाको मृत्यु भएको छ । 

वार्ताबाट समाधान खोज्न आग्रह
Tuesday, 05.21.2013, 07:37am
दुई वर्षको अन्तरालमा ९० हजारभन्दा बढीको ज्यान गैसकेको सिरिया विद्रोह साम्य पार्न त्यहाँका राष्ट्रपति बसार अल असादलाई वार्ताको टेबलमा बसी समस्याको समाधान खोज्न अमेरिकी विदेश मन्त्री जोन केरीले सिरियाली राष्ट्रपति आग्रह गर्नुभएको छ । 
नवाज शरीफ प्रधानमन्त्री बन्ने पक्का
Tuesday, 05.14.2013, 02:18pm
पाकिस्तानमा शनिबार भएको निर्वाचनको परिणाम अनुसार नवाज शरीफ तेस्रो पटक प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ । शरीफको पार्टी मुस्लिम लिगले प्रतिद्वन्द्वी दलहरूलाई निकै पछाडि पार्दै स्पष्ट बहुमत ल्याएको छ । 
मुसर्रफ चुनावभरि बन्दी
Tuesday, 05.07.2013, 07:44am
करिब पाँच वर्षको विदेश पलायनपछि गत महिना मात्र स्वदेश फर्किनुभएका पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफलाई पूर्व प्रधानमन्त्री बेनिजर भुट्टोको हत्यामा संलग्न भएको अरोपमा त्यहाँको एक अदालतले थुनामा राख्ने समय थपिदिएको छ ।
गम्भीर परिणाम भोग्नुपर्ने ओबामाको चेतावनी
Monday, 04.29.2013, 07:05pm
७० हजारभन्दा बढीको ज्यान गैसकेको सिरियाली विद्रोहका क्रममा त्यहाँको सरकारले रासायनिक हतियार प्रयोग गरेको चर्चा चुलीमा पुगेको छ । दुई वर्षभन्दा बढी समयदेखि चलिरहेको विद्रोहलाई अमेरिका लगायत युरोपेली मुलुकहरूले साथ दिइरहेका छन् । यसबीचमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरिया सरकारले आन्दोलनकारीविरुद्ध रसायनिक हतियार प्रयोग गरेको पुष्टि भए यसको गम्भीर परिणाम भोग्नुपर्ने सिरियाली सरकारलाई चेतावनी दिएका छन् । 

पूर्व राष्ट्रपति मुसर्रफ हिरासतमा
Monday, 04.22.2013, 06:41pm
पाकिस्तानका पूर्व राष्ट्रपति एवं पूर्व सैन्य प्रमुख पर्वेज मुर्सरफलाई त्यहाँको अदालतले दुई सातासम्म न्यायायिक हिरासतमा राख्ने आदेश दिइएको छ ।
कोरिया प्रायद्वीको शान्तिका लागि चीनको भूमिका महत्वपूर्ण
Tuesday, 04.16.2013, 07:35am
उत्तर कोरियाले एकपछि अर्को गर्दै धम्कीपूर्ण अभिव्यक्ति दिन थालेपछि सो क्षेत्रमा युद्धको भय कायमै छ । जापान तथा दक्षिण कोरिया उत्तर कोरियाको सम्भावित आक्रमणको जवाफ दिन तयारी अवस्थामा रहेको बताइरहेका छन् । 
युद्धको त्रास र एसियाको भविष्य
Tuesday, 04.09.2013, 07:05am
आर्थिक रुपमा उदाउँदो एसिया यसद्धको त्रासमा छ । दुई पुराना दुश्मन उत्तर कोरियालेदक्षिण कोरियासंगको पुरानो युद्धविरामको औचित्य समाप्त भएको भन्दै युद्धको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जानकारी दिएपछि सम्भावित युद्धको भयले विश्वलाई त्रसित बनाएको छ । 
कोरिया प्रायःद्वीपमा युद्धको त्रास
Monday, 04.01.2013, 06:51pm
लामो समयदेखि तनाव झेल्दै आएको कोरिया प्रायःद्वीप यतिबेला युद्धको त्रासमा परेको छ । आणविक शक्ति सम्पन्न उत्तर कोरियाले छिमेकी दक्षिण कोरियासंग युद्धको स्थितिमा प्रवेश गरेको घोषणा गरेपछि विश्वभर नै त्रास उत्पन्न भएको छ । उत्तर कोरियाको यो धम्कीलाई विश्वका विभिन्न मुलुकले चिन्ता जनाएका छन् । उत्तर कोरियाद्वारा विज्ञप्ति नै जारी गरी क्षिण कोरियाले कुनै पनि युद्ध उन्मादी व्यवहार देखाए कठोर भौतिक कारवाहीमा उत्रने प्रतिज्ञा गरेको जनाएको थियो । 
जिनपिङको विदेश भ्रमण रूसबाट
Monday, 03.25.2013, 06:25pm
जनवादी गणतन्त्र चीनका नवनिर्वाचित राष्ट्रपति सी जिनपिङले आफ्नो औपचारिक विदेश भ्रमण रूसबाट प्रारम्भ गर्नुभएको छ । अन्तर्राष्ट्रिय मञ्चहरूमा समान धारणा राख्दै आएका चीन र रूसबीच उच्चस्तरीय भ्रमणका क्रममा उर्जा र लगानी बृद्धिबारे विस्तृत कुराकानी भएको छ ।
दश वर्षमा एक लाख बढीको मृत्यु
Monday, 03.18.2013, 05:11pm
सद्दाम हुसेनको तानाशाही र क्रुरताको अन्त्य गरियो भनिए पनि इराकमा हुसेनलाई अपदस्थ गरेयता सन् २००३ देखि २०१३ को एक दशकभित्र हिंसामा परी कम्तीमा एक लाख १२ हजार  सर्वसाधरणको मृत्यु भएको समाचारमा जनाइएको छ ।
विश्वप्रसिद्ध समाजवादी नेताको अवशान
Monday, 03.11.2013, 06:31pm
सैन्य पृष्ठभूमिबाट विश्वभर समाजवादी नेताको छवी बनाएका दक्षिण अमेरिकी देश भेनेजुएलाका राष्ट्रपति ह्यूगो चावेजको गत मंगलबार निधन भएको छ । चावेज पछिल्लो १ वर्षदेखि क्यान्सरसंग लडिरहेका थिए । चाभेजको क्यूवामा पटक पटक शल्यक्रिया गरिएको थियो । 
हिंसाका कारण रुसमा दैनिक ४० महिलाको मृत्यु
Monday, 03.04.2013, 04:06pm
विश्वको शक्तिशाली मुलुक रुसमा दैनिक ४० जना महिलाको हिंसाका कारण मृत्यु हुने गरेको समाचार प्रकाशमा आएको छ । रुसमा घरेलु हिंसाका कारण प्रत्येक वर्ष हजारौं महिलाको ज्यान जाने गरेको छ । 
अमेरिकी युद्ध विमान अनुपयुक्त घोषित
Tuesday, 02.26.2013, 04:26pm
विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिकाको सेनाले प्रयोग गर्ने सम्पूर्ण ५१ एफ–३५ लडाकु विमानलाई प्राविधिक रूपले अनुपयुक्त घोषणा गरिएको छ । इन्जिनमा खराबी देखिएपछि ती विमानहरूलाई शुक्रबार ग्राउन्डेड गर्ने निर्णय लिइएको हो ।
इरानका बहुसंख्यक जनता परमाणु कार्यक्रमको पक्षमा
Monday, 02.11.2013, 03:27pm
विश्वका शक्तिशाली मुलुकहरूले विरोध गरिरहे पनि इरानका जनता  भने त्यहाँको पारमाणिक कार्यक्रमको समर्थनमा रहेको एक अध्ययनले देखाएको छ । आणविक हतियार उत्दान गरेको भन्दै नाकाबन्दी भोगिरहेका इरानी जनता त्यसबाट पीडित भए पनि पश्चिमी मुलुकका कारण आफ्नो मुलुकमा समस्या उत्पन्न भएको ठान्दै पारमाणिक कार्यक्रमको पक्षमा रहेका हुन् । 
बालिका शिक्षा अभियन्तालाई मलालालाई नोवेल पुरस्कारको प्रस्ताव
Monday, 02.04.2013, 06:27pm
पाकिस्ताना बालिका शिक्षालाई प्रोत्साहित गर्ने १५ वर्षीया किशोरी मलाला यूसुफजाईलाई सन् २०१३ को नोबेल शान्ति पुरस्कारका लागि नर्वेको संसदले सिफारिस गरेको छ ।

महिला सैनिकलाई पनि युद्धमा पठाइने
Monday, 01.28.2013, 03:54pm
सन् १९९४ देखि महिला सैनिकलाई युद्ध मोर्चामा पठाउन रोक लगाएको अमेरिकाले अबदेखि आफ्ना महिला सैनिकलाई पनि युद्धमोर्चामा पठाउने भएको छ । अमेरिकी रक्षा मन्त्री लियोन पेनेटाले महिला सैनिकलाई युद्धमोर्चामा पठाउने निर्णय लिएपछि यो बाटो खुलेको हो । यो निर्णयसँगै हजारौं अमेरिकी महिलालाई मोर्चामा जान र विशेष कमाण्डोमा नियुक्ति पाउन ढोका खेलेको छ । 

अध्यक्ष आमा, उपाध्यक्ष छोरा
Monday, 01.21.2013, 04:07pm

राजनीतिलाई पारिवारिक विरासतको रुपमा लिने दक्षिण एसियामा राजनीतिक दलको नेतृत्व परिवारबाट बाहिर गएको दृष्टान्त कमै मात्र पाइन्छ यस्तोमा विश्वको सबभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतको सत्तारुढ कंग्रेस आईको उपाध्यक्षमा अध्यक्ष सोनिया गान्धीका पुत्र राहुल गान्धीलाई नियुक्त गरिएको

  » चाभेजको स्वास्थ्यस्थिति जटिल
  » सामूहिक बलात्कारको शिकार भएकी छात्राको निधन
  » बाबुआमालाई नियमित भेट्नुपर्ने
  » जोन केरी नयाँ विदेश मन्त्री
  » अमेरिकी समाजमा हतियारको उन्माद
  » भोकलेभन्दा खाएर मर्ने धेरै
  » ओबामा यस वर्ष पनि सर्वाधिक शक्तिशाली
  » २२ अर्ब ४० करोडमा चन्द्रयात्रा
  » इन्द्रकुमार गुजरालको निधन
  » डिभी बन्द गर्ने पक्षमा मतदान
  » कसाबलाई मृत्युदण्ड, तालिवानको कडा चेतावनी
  » इजिप्टमा राष्ट्रपतिबिरुद्ध प्रदर्शन
  » अलग राज्यको माग गर्दै ज्ञापनपत्र
  » शिवसेना प्रमुख बाल ठाकरेको निधन
  » चीनमा नयाँ नेतृत्व चयन आरम्भ
  » ओबामा दोस्रो कार्यकालका लागि निर्वाचित
  » निर्वाचनको मुखैमा समुद्री आँधीको ताण्डव
  » चिनीयालाई साहित्यतर्फको नोबेल पुरस्कार
  » सैन्य शासकले भने सुची प्रेरणादायी व्यक्तित्व
  » भुट्टो र रब्बानीको सम्बन्धको निन्दा



 
::| Latest News

 
[Page Top]