युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 05.25.2019, 04:24am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
विद्रोहीलाई मान्यता ः प्यालेष्टाइनको माग अलपत्र
Monday, 09.19.2011, 02:39pm

संयुक्त राष्ट्रसंघले लिवियाली शासक मोअम्मर गद्दाफीलाई अपदस्थ गरेको विद्रोही समूहलाई लिवियाको शासकीय शक्तिसहितको निकायको मान्यता दिएको छ । राष्ट्रसंघीय महासभामा लिवियाको सिट विद्रोहीहरूको संगठन राष्ट्रिय संक्रमणकालीन परिषद्लाई दिने निर्णय गत शुक्रबार गरेपछि परिषद्ले राज्यको मान्यता पाएको छ । उता दशकौंदेखि स्वतन्त्र राज्यको माग गर्दै संघर्षरत प्यालेस्टाइनले स्वतन्त्र राष्ट्रको मान्यता पाउन राष्ट्रसंघमा गरेको अपीलको कुनै सुनुवाई भएको छैन ।

ग्राउण्ड जिरोमा भव्य स्मृतिसभा
Monday, 09.12.2011, 02:47pm

अन्तर्राष्ट्रिय आतंकवादी सञ्जाल अलकायदाले अमेरिकाको न्यूयोर्कस्थित जुम्ल्याहा भवनमा आक्रमण गरेको १० वर्ष पूरा हुँदा एक भव्य स्मृतिसभाको आयोजना गरियो सेप्टेम्बर ११, २००१ मा अमेरिकामा अयकालदाले गरेको अकल्पनीय आतंकवादी हमला गरेको थियो

लिबिया गृहयुद्धको दिशातिर
Monday, 09.05.2011, 01:37pm

चार दशक लामो शासनसत्ता विद्रोहीले कब्जा जमाएपछि भूमिगत हुनुभएका लिबियाली नेता कर्णेल मुआम्र गद्दाफीले विद्रोहीहरूसंग सत्ता फिर्ता लिन दीर्घकालीन छापामार युद्ध संचालन गर्ने घोषणा गरेपछि सो मुलुकको अवस्था अफगानिस्तान र इराककै जस्तो हुने स्थिति विकसित हुन पुगेको छ ।

महासचिव बानद्वारा हिंसाको निन्दा
Tuesday, 08.09.2011, 11:03am

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले केही दिनयतादेखि सिरियामा जारी हिंसाको निन्दा गर्नुभएको छ । महासचिव बानले शनिबार सिरियाका राष्ट्रपति बसार अल असादलाई नै फोन गरी त्यहाँ जारी हिंसात्मक क्रियाकलापप्रति कडा विरोध गर्नुभएको बताइएको छ ।

लादेनको ठाउँमा जवाहिरी
Monday, 06.20.2011, 02:39pm
विश्वको आतङ्कारी सञ्जालका नेता ओसामा बिन दालेन मारिएको एक महिनापछि सो स्थानमा सोही सञ्जालमा दोस्रो स्थानमा रही काम गरिरहेका अर्का कमाण्डर शेख आइमन अल जवाहिरीलाई नियुक्त गरेको



 
::| Latest News

 
[Page Top]