युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:47pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
काश्मिरमा आक्रमण १७ सैनिकको मृत्यु
Tuesday, 09.20.2016, 02:14pm (GMT+5.5)

आइतबार आतङ्ककारीद्वारा भएको आक्रमणमा परी १७ सेनाले ज्यान गुमाएका छन् । सैनिकको उत्तरी कमाण्डले सो जानकारी दिएको छ । यस आक्रमणको क्रममा उरीस्थित सेनाले गरेको जावाफी कारबाहीमा चार आतङ्ककारीको पनि मृत्युभएको छ ।

यस आक्रमणमा १७ सैनिकले आफ्नो बलिदान दिएको सैनिकको उत्तरी कमाण्डद्वारा ट्वीटरमार्फत जानकारी दिएको छ । भारत अधिनस्थ काश्मिरको प्रमुख सहर श्रीनगरबाट एक सय किलोमिटर पश्चिममा यस उत्तरी क्षेत्र पर्ने बताइएको छ । 

आक्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अधिनस्थ कश्मिरमा सरकारी सेनामाथी भएको आक्रमणको कडा शव्दमा निन्दा गर्नुभएको छ । “क्रुर आतङ्ककारीहरूद्वारा काश्मिरमा गरेको घृणित घटनाको हामी कडा शव्दमा निन्दा गर्दछौं र घटनाका दोषीलाई कुनैपनि हालतमा कडा कारवाही गरी छाड्ने अठोट पनि व्यक्त गर्दछु ।” मोदीको ट्विटरमा लेख्नुभएको बताइएको छ  । 

उता पश्चिम पाकिस्तानी सहर पेसावरमा अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा तीन सैनिकको मृत्यु भएको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ । 

प्रहरी अधिकारी साउकात खानका अनुसार आइतबार बिहान निजी सवारी साधनमा अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा परी तीन सैनिकको मृत्यु भएको छ । 

खानका अनुसार आक्रमणकारी मोटरसाइकलमा त्यहाँबाट भागेका थिए । आक्रमणकारीको खोजीकार्य जारी रहेको प्रंहरीले जानकारी दिएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर यसप्रकारको आक्रमणमा इस्लामिस्ट स्टेट (आइएस) आतङ्ककारी  समूहको सहभागिता रहँदै आएको  छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
"ओलीको राष्ट्रवाद अपूर्ण भए पनि ढोंगी भन्नु गलत" - पूर्व गृहमन्त्री शक्ति बस्नेत (08.25.2016)
“भन्सार पहिलाको भन्सार रहेन, अब त्यहाँ कुनै आकर्षण छैन” (08.09.2016)
नेपालको गति नै रोकिने अवस्था अहिले आएको छ - नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे (07.19.2016)
सानो थैली लिएर पस्ने मिडिया मालिकहरु कुम्लो बोकेर फर्किन्छन् (07.14.2016)
“पर्यटकलाई नेपाली स्वागत शैली बेच्ने हो”- भवन भट्ट, उपाध्यक्ष एनआरएनए (06.21.2016)
मानिसले तोडफोड गर्ने र सिध्याउने काम मात्र गर्यो - विक्रम पाँडेकाजी (05.17.2016)
नेपाल बुद्धको जन्मभूमि, व्यवहारिक र आध्यात्मिक थलो हो : पर्यटन मन्त्री पोख्रेल (04.12.2016)
नेपाललाई चीनले समुद्रसम्म जान दिनैपर्छ : रविन्द्र अधिकारी सभापति विकास समिति (03.29.2016)
असफताको जिम्मेवारी मैले मात्र किन लिने ? भावना घिमिरे (03.15.2016)
कहिले चिनियाँ कार्डे, कहिले भारतीय कार्ड प्रयोग गर्ने मानसिकता हामी मुक्त हुनुपर्छ (02.18.2016)
पुनःनिर्माण भनेको भौतिक मात्र होइन, आर्थिक पनि हो - सुशील ज्ञवाली, पुननिर्माण प्राधिकरण (01.05.2016)
सरकार मधेश आन्दोलनप्रति एकदम सम्वेदनशील छ : उपप्रधानमन्त्री विजय कुमार गच्छदार (11.10.2015)
यसपटक महिला राष्ट्रपति पाउला अमेरिकाले ? (09.01.2015)
अहिलेकै संसदीय प्रणालीमा जाने हो भने देशले कहिल्यै स्थिर सरकार पाउँदैन (08.04.2015)
विपतलाई पीडापछिको परिवर्तन गर्ने अवसर पनि भनिन्छ (05.27.2015)
संविधानसभा छोडेर कोही पनि जाँदैन ः अर्थमन्त्री डा. रामशरण महत (04.07.2015)
पार्टीभित्र संसदमा जस्तै बहुमतले अल्पमतलाई पेल्न खोज्यो (03.31.2015)
हामीसंग चाहिं सहमति गर्नुपर्दैन ? (03.17.2015)
विद्यार्थीको काम टायर बाल्ने र बन्द हड्ताल गर्ने मात्र हैन (11.11.2014)
पुष्प व्यवसाय विदेशी मुदा आर्जन गर्ने दरिलो माध्यम हो – कुमार कसजु श्रेष्ठ (10.21.2014)



 
::| Latest News

 
[Page Top]