युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 10.23.2017, 04:20am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
कृति समीक्षा
 
अनाथहरुको सेवामा समर्पित उनीहरुकै आत्मा बोल्ने कथा संग्रह
Wednesday, 10.11.2017, 01:49pm
मनले चाहेका र मस्तिष्कले केलाएका कतिपय कुराहरु पनि तत्काल बाहिर निस्कन सक्दैन, यसका विविध कारण हुन्छन् । तर उद्देश्यमा अडिग रह्यो भने एक न एकदिन सफलता मिल्छ, अर्थात् चन्द्रमा छुने उद्देश्य राखेर कर्म गर्नेहरु सफल हुन्छन् 
पानी र कूटनीतिमाथि श्रेष्ठको चिरफार
Wednesday, 11.23.2016, 01:34pm
 नेपालको पानीमा शक्ति राष्ट्रहरूको चासो बढ्नु स्वाभाविक छ । त्यसैले नेपालले आफ्नो सम्पदा आफ्नै समृद्धिमाा उपयोग गर्नका लागि खेल्नुपर्ने भूमिका र गर्नुपर्ने कामहरूका बारेमा सिद्धहस्त लेखक तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले गहन कृति तयार पार्नुभएको छ– “पानी अतिक्रमण र पानी कूटनीति” ।
अनुभूति र अभिव्यक्ति
Tuesday, 08.16.2016, 12:16pm
‘अनुभूति र अभिव्यक्ति’– राजदरबारका पूर्व मुख्य सचिव रेवतीरमण खनालद्वारा लिखित चर्चित कृति हो । तीन दशक लामो समयसम्म राजप्रासाद सेवामा रहँदा देखे–भोगेका र अनुभव गरेका विविध पक्षका कुरा समेटेर तयार गरिएको यो कृतिले तत्कालीन दरबार केन्द्रित सत्तावृत्तका अनेक पाटाहरूलाई उजागर गर्नुभएको छ । 
गरिबी निवारणका लागि सहकारी
Tuesday, 11.03.2015, 01:33pm
नेपालमा सहकारी सेवा प्रारम्भ भएको छ दशक पूरा भए पनि अहिलेसम्म यसको गुणस्तर भने आशातीत सुधार आउन सकेको छैन । संख्यात्मक रुपमा विश्लेषण गर्दा नेपालमा सहकारी सेवाको विस्तारले फड्को मारिसकेको छ । पछिल्लो तथ्यांक अनुसार प्रारम्भिक सहकारीहरुको संख्या ३५ हजार नाघिसकेको छ । सहकारीमा आवद्ध हुनेहरुको संख्या ५० लाख पुगेको छ । घर घरमा रोजगारी नपुगे पनि गाउँ गाउँमा सहकारी खुलिसकेको छ । तर, यसले दिने सेवाको गुणस्तरमा भने अपेक्षाकृत सुधार आउन सकेको छैन ।
युवाहरुको सिर्जनात्मक आवाज
Tuesday, 12.16.2014, 03:25pm
‘हिडन स्माइल फर्म दी भेल’ हालसालै प्रकाशित भएको नवीनतम कविता संग्रह हो । चौतीसवटा कविता रहेको यस कृतिको रचना युवा कविद्वय अमृत पौडल र सुरज पनेरुले गरेका हुन । जसमा अमृत पौडलेले रचना गरेका सत्रवटा र सुरज पनेरुले रचना गरेका सत्रवटा कविता समावेश गरिएको छ । कविता अँगे्रजी भाषमा लेखिएका छन । 

समसामयिक विचारको संगालो - देवराज अर्याल
Monday, 06.02.2014, 03:07pm
लोकतन्त्र के हो र लोकतन्त्र कस्तो हुनुपर्छ भन्ने विषयमा चर्चा–परिचर्चा हुँदैआएको छ । लोकतन्त्र निश्चित मूल्य र मान्यतामा आधारित राजनीतिक व्यवस्था भएको हुनाले यस विषयमा बहस हुन स्वभाविकै हो । सामान्य बुझाइको भाषामा भन्नुपर्दा लोकतन्त्र जनताको शासन हो ।
देवघाट महाकाव्य : नव प्रतिभाको प्रस्फुटन
Tuesday, 09.10.2013, 06:38pm
“देवघाट” महाकाव्य–२०७० सालको गुरु पूर्णिमाका दिन प्रकाशमा आएको प्रतिभाशाली युवा कवि निराजन पन्तको नयाँ सिर्जना हो । यो महाकाव्य स्नातकोत्तर तह नेपाली विषयको दशौं पत्रको प्रयोजनका लागि लेखिएको सिर्जनापत्र हो भनिए तापनि सर्जक पन्तको कवित्व शक्तिको प्रचूर प्रदर्शन यसमा भएको छ । 
‘नयाँ पसल’का कवि भट्टराइ देवी सुवेदी
Monday, 03.25.2013, 06:31pm
राधेश्याम भट्टराई (वि.सं. २००६, खोटाङ) नेपाली साहित्यका पाठक–लेखकहरूकाबीच सुपरिचित नाम हो । उनी साहित्यको कविता विधामा धेरै पहिलेदेखि प्रवेश गरेर पनि २०४१ सालमा प्रकाशित ‘हलेसी’ तीर्थकाव्यद्वारा कविका रूपमा प्रसिद्ध हुन पुगेका हुन् । 
‘भूर्चालो’ले दिएको सुधारात्मक चेतना
Monday, 03.11.2013, 06:40pm
नेपालको ग्रामीण जनबोलीले ‘भुइँचालो’लाई ‘भूर्चालो’का रुपमा लिने गरेको सन्दर्भमा यो शब्द प्रस्तुत उपन्यासको शीर्षक बन्न पुगेको छ । यसरी यस उपन्यासको शीर्षकले नै यसको विषयवस्तु र कथानक केन्द्रमा नेपालको पहाडी ग्रामीण समाज र यहाँका घटना र पात्रहरु रहेको संकेत प्रारम्भमा नै दिएको छ ।

इतिहास नेपालमा नारी जागरण अवस्था - रमेश गौतम
Monday, 02.04.2013, 06:30pm
शान्ति, अग्रगमन र प्रजातन्त्रका लागि समर्पित श्री पुष्पप्रसाद लुइटेलले नेपालका समसामयिक राजनीतिबारे आफ्नो कलम चलाउँदै आउनुभएको छ । लुइटेलजीले नेपालका विभिन्न कालखण्डमा घटेका महत्वपूर्ण घटनाहरूलाई आफ्ना पुस्तको आकारमा प्रस्तुत गर्नुभएको छ । उहाँका पुस्तकले वर्तमान नागरिक समाजमा हल्लिखल्ली मचाइरहेको छ । 
लामो प्रशासनिक अनुभवको सार : “सार्वजनिक नीति”
Tuesday, 01.08.2013, 03:00pm
सार्वजनिक नीतियुवराज पाण्डेको नव प्रकाशित कृति हो यो कृतिले सार्वजनिक नीतिका विविध पक्षबारे गहन प्रकाश पारेको सार्वजनिक नीतिबारे उहाँको पहिलो पुस्तकसार्वजनिक नीति विश्लेषणले पाठकवर्गबीच जुन प्रभाव जमाएको थियो यो नयाँ कृतिले विषय चिन्नको व्यापकता, वस्तुपरक धारणा प्रस्तुत गर्ने क्षमता सार्वजनिक नीतिको बहआयामिक पक्षबारे उहाँको गहन अध्ययनलाई साधिकार प्रकाश पारेको
संक्रमणकालीन नेपालको प्रशासन
Monday, 12.03.2012, 03:54pm
यतिबेला मुलुक संक्रमणको अवस्थामा छ । राजनीति संक्रमणमा छप्रशासन संक्रमणमा छ । आर्थिक क्षेत्र संक्रमणको मारमा छ । अरु धेरै क्षेत्र राजनीतिक संक्रमणको प्रभावमा परेका छन । देशमा लोकतान्त्रिक गणतन्त्र आयो भनेर घोषणा त गरियो तरलोकतान्त्रिक गणतन्त्रलाई वैधानिक रुपमा संस्थागत गर्ने काम भने अहिलेसम्म पनि हुनसकेको छैन ।
आफ्नै सेरोफेरोमा जिन्दगीका कथाव्यथा - देवराज अर्याल
Monday, 10.15.2012, 03:43pm
गीत, कविता, गजल, खण्डकाब्य र उपन्यासमार्फत नेपाली साहित्यको क्षेत्रमा आफूलाई स्थापित गर्दैआउनु भएका युवा साहित्यकार श्यामबहादुर भावुकले पछिल्लोपटक “जिन्दगीका कथा व्यथा”नामक खण्डकाब्य प्रकाशनमा ल्याउनु भएको छ । ग्रामीण परिवेशमा आधारित जीवनशैलीलाई मुख्य कथावस्तु बनाएर प्रस्तुत गरिएको यो रचना साहित्यकार भावुकको सातौं कृति हो । 
चन्द्रमानको राष्ट्रवादी दृष्टिकोण
Monday, 10.01.2012, 08:05pm
“किन पिरोल्छ भारत नेपाललाई”– प्रश्नवाचक शीर्षकमा प्रस्तुत गरिएको कृति २०६९ सालमा प्रकाशित भएको नवीनतम् पुस्तक हो । विभिन्न विषयमा लेखिएका समसामयिक विचारहरूको संगालोको रुपमा प्रस्तुत यस कृतिमा विभिन्न शीर्षकमा लेखिएका ४७ वटा लेख समावेश गरिएको छ । जसको लेखन कार्य गर्नु भएको छ– विद्धान लेखक डा. चन्द्रमान बज्राचार्यले । 

“भिक्षु र दार्शनिक”को विमोचन
Tuesday, 04.03.2012, 02:03pm
काठमाडौं । नेपाली सहित २३ भाषाहरुमा अनुवादित एवं अन्तर्राष्ट्रिय स्तरमा सर्वाधिक विक्री भएको कृतिमा दरिएको ‘भिक्षु र दार्शनिक’ नामक कृतिको गत बिहिबार राजधानीमा विमोचन भएको छ । 
“वाफको पर्दा”भित्र पसेर हेर्दा
Monday, 03.26.2012, 03:29pm
वाफको पर्दा” स्रष्टा पोषरमण चापागाईको पछिल्लो निबन्धात्मक कृति हो । निबन्ध, कथा, बालकथा र नियात्रा जस्ता अनेक विधामा गरी हालसम्म उहाँका दश कृति प्रकाशित भैसकेका छन् ।
खनालको पत्रकारिता सन्दर्भ : देवराज अर्याल
Monday, 03.12.2012, 03:07pm
आमसंचारको क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आउनुभएका संचारविद् चिरञ्जीवी खनालद्वारा लिखित नवीनत्म कृति ‘पत्रकारिता सन्दर्भ’ हालै प्रकाशित भएको छ । नेपाली पत्रकारिता तथा आमसंचार शिक्षाको जग बसाउनेदेखि लिएर नेपालमा पत्रकारिता शिक्षालाई अहिलेको अवस्थामा ल्याउन उल्लेखनीय योगदान पुराउँदै आउनुभएका सहप्राध्यापक खनालको प्रस्तुत कृति समसामयिक दृष्टिकोणहरूको संगालो हो ।
दुई भाषामा एकांकी नाटक “भृकुटीको विवाह”
Tuesday, 12.13.2011, 12:48pm
नेपाल चीन समाजद्वारा प्रकाशित तथा बौद्ध साहित्य एवं सांस्कृतिका अनुसन्धानकर्ता केदार शाक्यद्वारा लिखित “भृकुटीको विवाह” नयाँ पुस्तक केही दिन अगाडि प्रधानमन्त्री डा.बाबुराम भटराईले विमोचन गर्नुभएको थियो । अंग्रेजी र नेपाली भाषामा लेखिएको यो पुस्तकमा छैटौं शताब्दीको अन्त्य र सातौ शताब्दी  प्रारम्भमा नेपालको लिच्छिवी शासनकालमा विदुषी राजकुमारी भृकुटीको जन्म भएको थियो ।
समालोचना संग्रह : "केही प्रतिभा केही प्रवृत्ति"
Monday, 08.15.2011, 03:01pm
पुरानो कृतिको नयाँ संस्करणको रुपमा निस्किएको "केही प्रतिभा केही प्रवृत्ति" समालोचना संग्रह हो । स्रष्टा युवराज मैनालीले २०४२ सालमा प्रकाशन गर्नुभएको यो कृति २०६७ सालमा दोस्रो संस्करणको रुपमा बजारमा आएको छ । नेपाली भाषा साहित्यमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका स्रष्टा मैनालीको दोस्रो कृतिको रुपमा निस्किएको प्रस्तुत कृतिमा नेपाली साहित्यका वरिष्ठदेखि तत्कालीन समयका केही नवप्रतिभाहरूको समीक्षात्मक समालोचना भएको छ । हुन



 
::| Latest News

 
[Page Top]