युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 12.11.2019, 10:34am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
रामदेवको अनशनमा बर्बर हमला
Tuesday, 06.07.2011, 01:00pm (GMT+5.5)

काठमाडौं विश्वविख्यात योग गुरु रामदेवले एक्काइस जेठबाट नयाँ दिल्लीको रामलीला मैदानमा भ्रष्टाचार विरुद्ध सुरु गरेको अनशन निहत्था अनशनकारीहरू विरुद्ध शनिवार मध्यरातमा भारत सरकारले गरेको निर्लज्ज आक्रमण अहिले विश्वभर चर्चित समाचार बनेको भारतमा भ्रष्टाचार चुलिंदै गएको विदेशमा चार सय लाख करोड कालोधन थुपारिएको प्रसङ्ग अगाडि सार्दै योगगुरु रामदेवले त्यो पूँजी मुलुकमा भित्र्याउन, भ्रष्टाचार विरुद्ध प्रभावकारी अभियान छेड्न भ्रष्टाचारीलाई मृत्युदण्ड दिन माग गर्दैै भारतको ६२४ जिल्लाको भ्रमण पूरा गरी दिल्लीमा अनशन सुरु गरेपछि भारत सरकारका सामु ठूलो चुनौति खडा भएको थियो सरकार अनशन कार्यक्रम रद्द गराउन वार्ताको नाट्य मञ्चन गर्न पनि अग्रसर थियो तर योग गुरुको अनशनमा बस्ने अडान त्यसमा लाखौंलाख जनता सहभागी हुन थालेपछि सरकार अत्तालियो मध्यरातमा सबै सुतिरहेको समयमा बर्बर हमलामा उत्रिएर सरकारले संयम विवेक गुमाएको खुला प्रदर्शन ¥यो अहिले भारतको सिंगो राजनीतिक क्षेत्र केन्द्र सरकारको विपक्षमा आन्दोलित

स्वामी रामदेवलाई सरकारले हरिद्वार पु¥याएर छोडेको भने उहाँलाई १५ दिनसम्म दिल्ली प्रवेशमा रोक लगाएको रामदेव यतिबेला हरिद्वारस्थित पतञ्जलि योगपीठमै अनशनमा बसिरहनुभएको भारतमा भ्रष्टाचार विरोधी आन्दोलन चलाइरहेका अन्ना हजारे पनि बाबाको समर्थनमा भोलि दिल्लीकै जन्तरमन्तरमा अनशनमा बस्ने भएका छन् उता भारतीय जनता पार्टीले २४ घण्टे सत्याग्रह हिजैदेखि सुरु गरेको

स्वामी रामदेवदले सरकारबाटै आफ्नो ज्यानको असुरक्षा रहेको दावी गर्नुभएको उहाँका सहयोगी बालकृष्णलाई पनि सरकारले गिरतार गरेको भने उहाँको अवस्थाबारे अहिलेसम्म कुनै खबर आएको छैन नेपालमा पनि बाबाको अनशनको समर्थनमा उहाँका अनुयायीहरू जुटिरहेको बताइन्छ यो प्रकरणले भारतको केन्द्रीय सत्ता कंग्रेस (आई)को राजनीति भविष्यप्रति नै औंलो ठडिन थालेको हिजो बिहान मात्रै कसैले रिट निवेदन नदिएको भए पनि भारतको सर्वोच्च अदालतले रामलीला मैदानमा गरिएको बर्बर दमनको औचित्य पुष्टि गर्न केन्द्रीय सरकार दिल्ली सरकारलाई १५ दिनभित्र लिखित जवाफ पठाउन आदेश दिएको "सत्ता परिवर्तनका लागि हैन, व्यवस्था परिवर्तनका लागि" भन्दै भारत स्वाभिमानको नारा उरालेर मैदानमा उत्रिनुभएका योगगुरुको अनशन अभियानलाई सरकारले क्षतविक्षत बनाए पनि यसको तत्कालीन दीर्घकालीन असर के पर्ने हो भन्नेबारे भारतभित्र बाहिर सबैतिर तीबं उत्कण्ठा जागृत भैरहेको



Rating (Votes: )   
Share     Print


Other Articles:
विद्युत विकासको नयाँ उपाय (06.07.2011)
राजनीतिक दुर्घटनाबाट मुलुक जोगियो (05.30.2011)
जलविद्युतमा चीन र रूसको चासो, एकाधिकार कायम गर्ने भारतको रणनीति तोडिने (05.30.2011)
काम नपाएपछि यस्तै हुन्छ (05.30.2011)
नागरिक पार्टीको घोषणा (05.30.2011)
अर्को भागवण्डाको खेल (05.30.2011)
डेढ खर्ब स्वाहा ! जनविश्वास घट्दो (05.24.2011)
जलविद्युतको नयाँ इतिहास रचिएला ? (05.24.2011)
असफल राष्ट्र बनाउने षड्यन्त्र (05.24.2011)
संविधानसभाको म्याद थपिनेमा आशंका (05.24.2011)



 
::| Latest News

 
[Page Top]