युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 10.19.2019, 01:36am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
मूल्य बढे पनि अभाव
Monday, 06.20.2011, 04:08pm (GMT+5.5)

काठमाडौं नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयातमा कटौती गर्ने संकेत गरेको एक साता अघि मात्र पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य बढाएको आयल निगमले आईओसीको नयाँ मूल्य अनुसार घाटा बढेको भन्दै कि सरकारले ऋण दिनुपर्ने कि मूल्य बढाउन स्वीकृत दिनुपर्ने माग राखेको स्रोतका अनुसार आयल निगमले पेट्रोल बाहेकका इन्धनको मूल्य बढाउने तयारी गरिरहेको उता वक्यौता रकम नतिरेको भन्दै आईओसीले आयल निगमलाई दिने तेल कटौती गरेको समाचार निगम स्रोतका अनुसार आईओसीले तेल कटौती गर्नु अगावै आयात कम गरेको बताउँदै सरकारले ऋण नदिए केही दिनमै पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लाग्ने स्थिति सिर्जना हुनसक्छ

दोस्रो चरणको आन्दोलन

काठमाडौं नेपाल पत्रकार महासंघले मुलुकभर पत्रकार तथा सञ्चार माध्यममाथि शृङ्खलाबद्धरूपमा भएका आक्रमणको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको घोषित कार्यक्रमअनुसार संचार माध्यममा पत्रकारको सुरक्षाबारे जनचेतना जोगाउन प्रेसमाथि भएको आक्रमणको विरोध गरौं, दण्डहीनताको अन्त्य गरौंभन्ने कुरा प्रकाशन तथा प्रसारण गर्ने कार्यक्रम, असार गते महासंघका विदेशस्थित शाखाद्वारा देशभर भएका प्रेस स्वतन्त्रताविरोधी घटनाको विरोधमा नेपाली दूतावासमार्फत सरकारलाई विरोधपत्र दिइने असार देखि १७ गतेसम्म विरोध अन्तक्र्रिया कार्यक्रम रहेको



Rating (Votes: )   
Share     Print


Other Articles:
कसको नेतृत्वमा राष्ट्रिय सरकार ? (06.07.2011)
चार वर्षपछि पनि भैललाई छाडेनन् (06.07.2011)
साठी दिनमा सय विषयको कुरा मिल्ला ? (06.07.2011)
प्रधानमन्त्रीको चेतावनी (06.07.2011)
रामदेवको अनशनमा बर्बर हमला (06.07.2011)
विद्युत विकासको नयाँ उपाय (06.07.2011)
राजनीतिक दुर्घटनाबाट मुलुक जोगियो (05.30.2011)
जलविद्युतमा चीन र रूसको चासो, एकाधिकार कायम गर्ने भारतको रणनीति तोडिने (05.30.2011)
काम नपाएपछि यस्तै हुन्छ (05.30.2011)
नागरिक पार्टीको घोषणा (05.30.2011)
अर्को भागवण्डाको खेल (05.30.2011)
डेढ खर्ब स्वाहा ! जनविश्वास घट्दो (05.24.2011)
जलविद्युतको नयाँ इतिहास रचिएला ? (05.24.2011)
असफल राष्ट्र बनाउने षड्यन्त्र (05.24.2011)
संविधानसभाको म्याद थपिनेमा आशंका (05.24.2011)



 
::| Latest News

 
[Page Top]