युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 10.20.2019, 07:53pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
युगसम्वाद २४ वर्षमा
Monday, 06.20.2011, 04:12pm (GMT+5.5)

काठमाडौं मुलुकले ऐतिहासिक राजनीतिक परिवर्तनबाट नयाँ दिशा ग्रहण गरिसकेको वर्तमान सन्दर्भमा राष्ट्र निर्माणमा पत्रकारिताको भूमिका अरु बढ्दै गएको शान्ति संविधानको पक्षमा सशक्त आवाज प्रवाह गर्ने स्वतन्त्र पत्रकारिताको आम अपेक्षा अझै पनि पूरा हुन सकेको छैन सिंगो पत्रकारिता जगत राजनीतिक आग्रह-पूर्वाग्रहबाट मुक्त हुन नसकेको यस घडीमा विगत २३ वर्षदेखि आफूलाई स्वतन्त्र राख्दै अनेक हण्डर गोता खाएर यहाँसम्म आइपुगेको युगसम्वादसाप्ताहिक यसै अंकदेखि २४ औं वर्षमा प्रवेश गरेको राष्ट्र, राष्ट्रियता प्रजातन्त्रको पक्षमा निष्पक्ष, स्वतन्त्र मर्यादित ढङ्गले सूचना विचार प्रवाह गर्ने मूल ध्येयबाट कत्ति पनि विचलित नभै युगसम्वादले विगत २३ वर्षदेखि प्रकाशन जारी राखेको तथ्यबाट सुविज्ञ पाठकहरू सुपरिचित रहेको विश्वास हामीलाई

वस्तुगत राष्ट्रिय नीतिको अभावले राष्ट्रिय चिन्तनधारको स्वतन्त्र पत्रकारिता संकुचनमा पर्दैगएको पीडा अहिलेको यथार्थ नै हो साप्ताहिक पत्रिकाहरू जीवन मरणको संघर्षमा होमिइरहनुपरेको अवस्था विद्यमान नै अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता मानवअधिकार संरक्षणको विषयलाई यो प्रकाशनले निरन्तर जोड दिंदै आएको मुलुकको आन्तरिक अवस्था, राजनीतिक परिस्थितिबारे युगसम्वादले सूचना विचार सुविज्ञ पाठकहरू समक्ष प्रस्तुत गर्दैआएको मुलुकको राजनीतिक वातावरण लोकतान्त्रिक दिशामा प्रवाहित भैसकेपछि अधिकारपूर्ण सामाजिक आर्थिक संरचनाको योजनावद्ध प्रयासमा सघाउ पु¥याउने उद्देश्यले वस्तुगत आधारमा विश्लेषणात्मक निष्पक्ष दृष्टिकोण प्रस्तुत गर्ने निरन्तरको प्रयासलाई युगसम्वादले आगामी दिन पनि जारी राख्ने विश्वास हामी पाठकवर्गलाई दिन चाहन्छौं

राष्ट्रप्रतिको आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा राजनीतिक विषयवस्तुलाई मात्र होइन जल-स्थल-वन, शिक्षा, स्वास्थ्य, सामाजिक-आर्थिक क्षेत्रका साथै धर्म, संस्कृति पर्यावरणका विषयमा युगसम्वादमा लेखिएका सामग्री भावी पुस्ताका लागि समेत पठनीय बन्ने भन्ने हाम्रो विश्वास युगसंवाद साप्ताहिकमा प्रकाशित उपरोक्त विषयका विश्लेषण टिप्प्णीहरूका केही ग्रन्थ पुस्तक संसारमा आइसकेका छन् यो हाम्रो लागि खुसीको कुरा हो यस्तो स्वर्णिम अवसर सिर्जना गर्न विज्ञ पाठक, शुभेच्छुक मित्रगण, विज्ञापनदाताहरूको भूमिका कम महत्वपूर्ण छैन

युगसंवाद २४ वर्षको लक्का जवान बनेको हाम्रो यो जवानी मुलुकको समग्र पक्षको हितमा खर्च गर्दैजाने प्रयास निरन्तर रहनेछ यसका लागि सम्वद्ध संचारकर्मी मित्रहरूको अविरल प्रयास, सुविज्ञ पाठकवर्गको न्यानो ममता शुभेच्छुक विज्ञापनदाताहरूको सहयोग अपरिहार्य युगसम्वादलाई २४ वर्षमा टेकाएर यसको नियमित प्रकाशनलाई सघाउ पु¥याउनुहुने सबैमा युगसम्वाद परिवार कृतकृत



Rating (Votes: )   
Share     Print


Other Articles:
भ्रष्ट नेतालाई चोख्याउने षड्यन्त्र (06.20.2011)
मूल्य बढे पनि अभाव (06.20.2011)
कसको नेतृत्वमा राष्ट्रिय सरकार ? (06.07.2011)
चार वर्षपछि पनि भैललाई छाडेनन् (06.07.2011)
साठी दिनमा सय विषयको कुरा मिल्ला ? (06.07.2011)
प्रधानमन्त्रीको चेतावनी (06.07.2011)
रामदेवको अनशनमा बर्बर हमला (06.07.2011)
विद्युत विकासको नयाँ उपाय (06.07.2011)
राजनीतिक दुर्घटनाबाट मुलुक जोगियो (05.30.2011)
जलविद्युतमा चीन र रूसको चासो, एकाधिकार कायम गर्ने भारतको रणनीति तोडिने (05.30.2011)
काम नपाएपछि यस्तै हुन्छ (05.30.2011)
नागरिक पार्टीको घोषणा (05.30.2011)
अर्को भागवण्डाको खेल (05.30.2011)
डेढ खर्ब स्वाहा ! जनविश्वास घट्दो (05.24.2011)
जलविद्युतको नयाँ इतिहास रचिएला ? (05.24.2011)
असफल राष्ट्र बनाउने षड्यन्त्र (05.24.2011)
संविधानसभाको म्याद थपिनेमा आशंका (05.24.2011)



 
::| Latest News

 
[Page Top]