युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 10.20.2019, 07:20pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
विश्वविद्यालयहरूमा नियुक्ति
Tuesday, 08.09.2011, 11:18am (GMT+5.5)

काठमाडौं । लामो समयदेखि रिक्त रहेको त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा नेपाल सरकारले हिजो प्रा.डा. हिराबहादुर महर्जनलाई नियुक्त गरेको छ । शिक्षामन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति गंगालाल तुलाधरको संयोजकत्वमा गठित उपकुलपति सिफारिश समितिले गरेको सिफारिश अनुसार डा. महर्जनलाई उपकुलपति पदमा नियुक्त गरेको छ । डा. महर्जन गणित शिक्षाका प्राध्यापक हुनुहुन्छ । उहाँ यसअघि विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल हुनुहुन्थ्यो । त्यसै गरी सरकारले हिजो नै नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा शिवहरि मरहठ्ठा, पोखरा विश्वविद्यालयमा खगेन्द्र भट्टराई, पूर्वाञ्चलमा महेश्वरमान श्रेष्ठ, कृषि तथा वन विज्ञानमा कैलाशनाथ प्याकुरेल र सुदूरपश्चिमाञ्चलमा जयराज अवस्थीलाई नियुक्त गरेको छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
दलहरूभित्र बढ्दो गुटबन्दी : घोषित कार्यतालिका ओझेलमा (06.20.2011)
तीन साताको उपलब्धि शून्य (06.20.2011)
युगसम्वाद २४ वर्षमा (06.20.2011)
भ्रष्ट नेतालाई चोख्याउने षड्यन्त्र (06.20.2011)
मूल्य बढे पनि अभाव (06.20.2011)
कसको नेतृत्वमा राष्ट्रिय सरकार ? (06.07.2011)
चार वर्षपछि पनि भैललाई छाडेनन् (06.07.2011)
साठी दिनमा सय विषयको कुरा मिल्ला ? (06.07.2011)
प्रधानमन्त्रीको चेतावनी (06.07.2011)
रामदेवको अनशनमा बर्बर हमला (06.07.2011)
विद्युत विकासको नयाँ उपाय (06.07.2011)
राजनीतिक दुर्घटनाबाट मुलुक जोगियो (05.30.2011)
जलविद्युतमा चीन र रूसको चासो, एकाधिकार कायम गर्ने भारतको रणनीति तोडिने (05.30.2011)
काम नपाएपछि यस्तै हुन्छ (05.30.2011)
नागरिक पार्टीको घोषणा (05.30.2011)
अर्को भागवण्डाको खेल (05.30.2011)
डेढ खर्ब स्वाहा ! जनविश्वास घट्दो (05.24.2011)
जलविद्युतको नयाँ इतिहास रचिएला ? (05.24.2011)
असफल राष्ट्र बनाउने षड्यन्त्र (05.24.2011)
संविधानसभाको म्याद थपिनेमा आशंका (05.24.2011)



 
::| Latest News

 
[Page Top]